सञ्चालिका दिदी र वरिष्ट गाएक भुवन सर लाई हिर्दय देखि आभार प्रकट गर्न चाहन्छु यसै गरी हाम्रो हाम्रो सुदुरश्चिम को संस्कृति जोगाई राख्नु र अब आउने पिडि लाई हस्तारण गर्दै जानु होला
क्या राम्रो बन्डोरी सैन सेतीले बगायो । टि बी टुडे बाडुली कलेजी फटायो ।। आदणीय दिदी चादनी मल्ल लाई नमस्कार छ र यहीलेको परम्परा कलि युगको डिजे गीतको बिगबिगी तपाई को हातबाट नष्ट होस यही हाम्रो मन कामना छ साथै दाजु भुबन दाहाल को इन्टभ्यु टि बी टुडे बाडुली मा हेर्नपाउदा धेरै खुशिलाग्यो ।
🙏🌹💕🎤 दर्शन नमस्कार सूभ बीहानी साथै मीठो सम्जनाछ हजूर। पीर्य दाजू पीर्थी का कथा लाई नीर्रंतर आफ्नु कला सोर लाई एउटा दुखारी को मनसीत्लो पार्ने भोब्न प्रसाद दाहाल जीउलाई शलाम छ हीर्दय मन देखी धन्यवाद हार्दिक शुभकामनाएं एवं शुभ याद छ बीश्नच छू चोला फेरी मै गय पनी 🙏🌹💕🎤❤️
मेरो सबभन्दा मन पर्ने देउडा गायक भुवन दाहाल ।तपाईंको स्वरको त बयान गरेर साध्य नै छैन।सारै मिठो स्वर छ सफलताको शुभकामना दाजु।
स्वरमा दम छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 भुवन दहाल दाजुको फ्यान हो म
स्वर सम्राट भुवन दाहाल हजुर को सबै गाना एक दम राम्रो लाग्छ हजुरलाई धेरै धेरै शुभकामना छ
सञ्चालिका दिदी र वरिष्ट गाएक भुवन सर लाई हिर्दय देखि आभार प्रकट गर्न चाहन्छु यसै गरी हाम्रो हाम्रो सुदुरश्चिम को संस्कृति जोगाई राख्नु र अब आउने पिडि लाई हस्तारण गर्दै जानु होला
भुबन दाहाल very very good
सुमधुर स्वरका धनी भुबन दाहाल दाइ देउडा गायक प्रति सम्मान छ।
मलाई धेरै मन पर्छ भुवन दाजु काे देउडा गित बधाई छ
भुवन दाईको पुराना गित मै नयाँ भिडियो हरु हेर्न पाय हुन्थ्यो जस्तो लाग्छ !
Nice song
My favourite singer
क्या राम्रो बन्डोरी सैन सेतीले बगायो ।
टि बी टुडे बाडुली कलेजी फटायो ।।
आदणीय दिदी चादनी मल्ल लाई नमस्कार छ र यहीलेको परम्परा कलि युगको डिजे गीतको बिगबिगी तपाई को हातबाट नष्ट होस यही हाम्रो मन कामना छ साथै दाजु भुबन दाहाल को इन्टभ्यु टि बी टुडे बाडुली मा हेर्नपाउदा धेरै खुशिलाग्यो ।
भुबन दाइ को स्वर कति मिठो ।
Maile ta bhuban dahal dekhera khushi lagyo may favorite shingar
सुपर हिट स्वर भुबन दाहाल स्वरका धनी भुबन दाहाल लाई धेरैधेरै धन्यवाद छ
भुवन दाहाल का जस्तै गितहरु आउनु पर्छ बजारमा
देउडा गित को राजा भुवन दाहाल लोक दोहोरी को राजा राजु परियार
Very very super duper Singer thanks for studio really
स्वर र गलाका धनि दाजु भूवनप्रसाद दाहाल मेरो तर्फबाट हिर्दय देखिनै नमस्कार छ साथै नमस्कार छ दिदि चान्दनि मल्ललाइ
धेरै राम्रो डेऊडा गायक भूबन जि
💐आदर्णीय दाजु सोर का धनी देउडा गित का राजा भुवन दाहाल लाई हिर्दय देखी नमस्कार छ💐
देउडा गायक भुवन दाहल जि लाई सलाम छ
मेरो फेबरेट भुवन दाहाल
मुटु मा छोयो
Nice
नेपाल का सबैई भन्दा राम्रो कींग डेउडा गित का राजा भुबन दाहाल
My febret singers bhun dai
Wow very nice song's is like video 🙏🙏
भुवन दाहाल जस्तो उत्कृष्ट गायक लाई उच्च मुल्यांकन गरियोस् कस्तो जादुमय आवाज
यकदमै राम्रो छ खुसी लाग्यो
Very good bhuban Dahal samjhanaxa sir
सुपर नाईस स्वर काधनी डेउडाका राजा भुबन दाहाल दाई
Bhuban dahal is only one my Feb deuda singar
My favourite deuda ka king bhuwan miss u
डेउडा सम्राट भुवन दाहाल
दाेहाेरि सम्राट राजु परियार
अाधुनिक सम्राट नारायण गाेपाल
कि के भन्छाै साथी हो ।।।।
right bhanxu ma
लोकगित बादसाह राजु परियार देउडा बादसाह भुवन दाहाल पक्कै हुन
Up
right answer
right
भुवन दहाललाई सलाम गर्न मन लाग्छ । किनकि जसले नाम र दाम भन्दा सुपको संकस्कृति को लागि काम गर्नु भयो ।क्ष
लेग बर्सनाले गङ्गिछाल धमिलो भयो
रितु तर्सनाले म साइको बिरानो भयो
मलाइ मन पर्ने गित लोभ यु गुरु💞💞💞💞
Dheri dheri ramro aawaj xa bhuwan prashad dhal dai ko
सहि भनो चादनी दिदी ले भुबन को बारिमा
धेरै राम्रो छ बाडुली बोल्दा पनि डाेटेली बासा मा बोल्दिये अझै राम्रो हुन्थ्यो
🙏🌹💕🎤 दर्शन नमस्कार सूभ बीहानी साथै मीठो सम्जनाछ हजूर। पीर्य दाजू पीर्थी का कथा लाई नीर्रंतर आफ्नु कला सोर लाई एउटा दुखारी को मनसीत्लो पार्ने भोब्न प्रसाद दाहाल जीउलाई शलाम छ हीर्दय मन देखी धन्यवाद हार्दिक शुभकामनाएं एवं शुभ याद छ बीश्नच छू चोला फेरी मै गय पनी 🙏🌹💕🎤❤️
Best wishes Bhuwan ji. You are marvellous singer.
ठाडि भाका एकदमै राम्रो लाग्यो भुवन दाई काे
भेरीनाईश भुबनदाई।र।चादनी।दिदी
काजौ कैका खोज रोज्यो फुल अर्कैले लैग्यो
साईका जन्ती भोज आँसुले भात मिचि खाया
एक दमै मार्मिक देउडा गित हो भुवन दादा लाई मैले यहि गित बाट चिनेको हो
दामी छ voice
My fan lovely bhuban dhal
Still Bhuvan is king ofdhuda songs
love yo bhuwan dai💕💕💕
nice so baduli chadani Didi love you
सारै रमाइलो कुराकानी
Mero pani favrate gayak bhuwan ji miss you ♥️❤️❤️❤️
Dede baduli lage giaee😍♥️♥️♥️🇳🇵🇳🇵 namaskar hajur harulie
king of deuda ........bhuwan बाजे .....💕💕
सोरका।किङ।भुबन।जी।लाई।नमस्कार
सोर सम्राट भूवन दाई लाई सफलसफलताको शुभकामना
देऊडा का राजा भूवन दाहाल दाइलाइ मेरो पनी सारै समझनाछ म ऊहाको फान
Thadi bhaka king bhuban Dahal ji.
म भुबन को एक दमै मिल्ने साथी पनि हो सायद उहा ले चिन्नु होला।
my favorite
रुको पिरति यल्बम मा कहाँ जाउ कैका खोज भन्ने भाका सार्है सान्दर्भिक लाग्छ अहिले पनि
Very nice Voice
👌👌👌👌👌👌👌
बधाईछ दाजू
Aaha Kati ramro geet good luck daju 👍❤
A soul of deuda geet
Very very nice dada
Aahaa bhuwan dahal ji ko interview herera sarai maja aayo
Deuda Samrat deuda ka Raja
डेउडा सम्राट भन्नू पर्छ भुवन दाहाल लाई
dherai man parcha bhuban dahal Dai ko sor dherai sunchu hjr ko song haru
Nice song dada hajur
Beautiful voice
All the best bhai Bhuwan
रेखा दिदि को स्वर तथा गला एग दम दामी
देउडाको पर्यायवाची , भुवन दाहाल 💞💕💘😍😍
जय भुवन जय देउडा
my fabrat
Raja deudaka
नरेन्द्र राज रेग्मी ल्याउन पर्यो
सर्बप्रथम दिदी चाँदनि मल्ल र भुबन दाई लाई मेरो एक मुस्ट जद्देऊ नमस्कार यो बाडुलिमा बोल्दाखेरि डोटेलि मै बोल्दा अझै सुनमा सुगन्ध हुने थियो ।
miss you💕💕💕💕2 laE
Chadani diju ly drcn Mero so beautifull
so qte
Nice bhuwan dahal interview
Nice bhuwan Dada
Always miss you
ऊच्च सम्मान छ दाजिलाइ
अग्रज व्यक्तित्व
Bhuban dahal sir lai salut chha sudhur paschim ko tarfa bat
chadni g u r very good
My favorite singer bhuwan dahal
Ramro xa video Good job all
गर्ब लाग्छ डोटी का देउडा गायक भुवन दाहाल भन्दा राम्रो लाग्यो डिल्ली बाट हेर्दैछु
Deuda Samrat Bhuwan Prasad Dahal
Big fan sir
कुरा चै फेरीयो
Congratulation Bhuvan dahal g
हामि सबै का डेउडाका राजा भुबन दाहल
निगा लौ छन् गित लौ निगा गाउछन्
खुटकक बाणूली
हुजुर हरु लाई धेके र
मत परदेसी मानछे
भुबन दाहाल जयू र
चांदनी मलल
हाम्रो भाषा र हाम्रो संस्कृति
का बहुचर्चित
नमस्कार
I miss u dai
Thank.you
love you vuwan dai
Sudur paschim ma ghankine deuda thadi bhakako top singer n king bhwan dahal dai nai hun uhalai tw ma salam thokxu
Thank you dada
king of deuda dd bhuwan dahal
Nice intrview
जीउँदै ईतिहास ?राजु परियार राम कृस्ण ढकाल भुवन दाहाल
good nice sis