सरकारले खटाएको गर्छुः कुलमान । तुइनले सडक र संसद तात्यो। एमालेमा बिचित्र। POWER NEWS
ฝัง
- เผยแพร่เมื่อ 2 ส.ค. 2021
- सरकारले खटाएको गर्छुः कुलमान । तुइनले सडक र संसद तात्यो। एमालेमा बिचित्र। POWER NEWS
PRESENTER: TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews - บันเทิง
कुलमान घिसिङलाई जसरी हुन्छ फेरि विद्युत प्राबिधिकरणको निर्देश बनाउ नै पर्छ ।।
जनताको चाहाना हो राम्रो काम गर्ने कुलमान प्राधिकरण भए जस्तै अख्तियार प्रमुखमा प्रेम सन्जेल बनाउनु पर्छ ।
कुलमान दाईलाई पूर्ण स्वागत सहित शुभकामना ।
हामी जनतालाई बधाई छ।
गठबन्धन सरकारलाई हार्दिक धन्यवाद !
कुलमानलाई चिन्न नसक्ने ओलि "बा" लाई Bye Bye 🙏
एकदम
@@nirajanadhikari387🎈🎈🎈 🎈you 🎂🎈
Oli❤️❤️❤️🙏🇳🇵
जय कुलमान,, यदि राम्राे काम गर्दै गएमा गठवन्धन सरकारलाई समर्थन,,,
Voli yehi gathbandan sarkaar le kulman ko mukh bata MCC thik xa vanna lagaauxa .
कुलमान घिसिङलाई विद्युतको कार्याकारीमा भन्दा पनि देशको प्रधानमन्त्री मा नियुक्ति गरे कसोहोला ? मेरो राय ।
कुलमान लाई पुर्ण नियुक्ति गरियोस्
कुलमान आए welcome छ तर mcc को जग बलियो नबनोस । होसियार ।
देवा ले फसाउँछ कुल मान लाइ एमसि मा
Congratulations for kulman sir come back 🎉🎊👏👏👏
jay kulman ghishing
Mcc ko kura clear kura garna vannu na kulman lai
देउवा ले एउटा निकै राम्रो काम गर्नु लागेको यो ठुलो सफलता हुने छ है???
Bina Kunai sworth lyauxa ni! Tyo pani deuba le , janata ko hero bata MCC thik xa vanna lagaauna lidai xa kinaki janata le kulman ko kura pattyauxan.
जय होस
सेरे जि ले अहिले सम्म मे राम्राे काम गरेछ सुनेन
कुल्मान् लाई स्वागत छ झाक्री लाई बाई बाई
कुलमान सर को बिद्धुत प्राधिकरणमा नियुक्त भएको आवाज सुन्नकै लागि पूरा कार्यक्रम हेरियो यार तर सुन्न पाइन छिटोभन्दा छिटो कुलमान सर को बिद्धुत प्राधिकरणमा नियुक्ति भएको सुन्न पाम
Ma Pani🙏
अब कुलमानलाई पनि कत्ताबाट फसाउने तयारी गर्दैछ कुलमान जिउ आफै सचेत रहनु अनि सचेत जनताले वाहालाई सचेत गराउन अनुएओध छ
one of the best presenter and program of NEPAL
कुलमान घिसिङ जिन्दावाद देउवा सरकार जय नेपाल
we'll com back king kulman sir
कुलमान घिसिङ्ग लाई बिधुत प्राबिधिक कर्मचारी को प्रमुख पदमा नियुक्त गर्ने निर्णय सराहनीय छ तर यहाँ जनताको ध्यान केन्द्रित गरेर एमसीसी पास गर्ने दुस्साहस चैँ नगर्नु शेरे बहादुर देउवा लें ??
Kina ? E desdrohi haru le Bina swortha tetikai lyauxa raamro manxe laai vanne thaanu hunxa ki k ho?
कुलमान घिसिङ हाई हाई हितेन्द्रलाई बाई बाई देउवा बाको जय होस नेपाली जनता जिन्दावाद राम्रो काम गरे दिन्छ साथ।🙏
कुलमान आउनु राम्रो हो जनताको लागि तर कुलमान देखाएर mcc pass गर्ने योजना हुन सक्छ देउबाको ।
देउबाले बिध्दुत प्रधिकरान मा कुलमानलाई देखाई Mcc पास गर्न खोजेको त होइना।
best of luck kulman ji❤️❤️❤️❤️
महेस जिकाे भनाई यकदम ठिक हाे झाकरिकाे सम्पति पनि छानबिन गर्नुपर्याे
जय कुलमाङ्ग घिसिङ जि ❤️❤️
Wa oou supap kushi lagyo kulman sir aaune khabarle
महेस बस्नेतले देउवा सरकारलाई भनेको कुरा नि बर्तमान केपी सरकारको यथार्थ हो
Welcome back 🙏kulman ji 🙏
जय कुलमान चाडो नियुक्ति गरियोस्
कुलमानलाइ नियुक्ती गरेमा गठबन्धनलाइ मेरो जीवनभर समर्थन रहनेछ!!
महेस बस्नेतले आफ्नो पालाको सबौ भुलेर हो या लाज पचाएको हो।अच्चम सरकारमा हुँदा महेस बस्नेतको यस्तो जनपक्षीय शब्द कता गएको थियो स्मरण होस।
कुलमान कुलमान्💪💪💪💪💞 देउवा सरकार प्रिय बन्ने लक्षण 🙏
good news...
thank you sere...
धन्यवाद छ टेक नारायण भट्टराई दाई र कुलमन घिसिङ लाई पुन नियुक्त काे बारेमा बाेलिदिनु भए जसरी भए पनि कुलमान घिसिङ चाहिन्छ बिधुत प्राधिकरण मा
हात्ती आयो हात्ती आयो फुस्सा हो मन्त्रिपरिषद्मा गठन गर्न नसकेको आलोचना बाट बच्न देउवा को यो राजनीतिक रणनीति हुनसक्छ अहिले नै खुसी हुनुपर्ने कारण देखिँदैन
Ramro kura garnu vayo
धन्यवाद 🙏. नेता मन्त्रि हरूको आफ्नो आफ्नो तर्क ठिक छ.
के नेपाल मा कुल मान बाहेक अरु कोइ छ इ न 4 बर्ष को कुल मान को कार्य काल सम्म पनि अरुले केहि सिक्नुपर्ने हो तर िबडमना ५ चौ पल्ट सम्म पियम हुँदा त सिक्न नखोजी बस्ने छन यो देश मा
तत्काल हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङ्ग ज्युलाई पदभार सम्हाल्न निर्देशन दिन पर्यो नत्र उज्यालो नेपाल होईन अध्याँरो नेपाल हुन जान्छ
सहि गनु भो
Good news
Ekdam ramro kaam naya sarkar ko
ल अब चाहिँ पावर न्युज हप्तामा ५ दिन अाउने भएछ खुशी लाग्यो
जय कुलमान घिसिङ
असोज महिना भित्र कुन माध्यमबाट खोप लगाईसक्ने रैछ मेरो सरकारको ।।
हावाकुरा किन चिच्याउँदै हिड्छन हाम्रो देशका महानायकहरु
Yes we want kulman🙏🙏🙏
Good
good decision I love sher b.
kulaman sir jindabad
Good decision Deuba sarkar getting back Kulman Ghising sir
Com back kulman sir
well come back kulman 👍️
Kulman is the great man .welcome 🌹🌹🌹
बुढा नेताहरु लाई साइड लगाए र पार्टी लाई एक ढिक्का बनाएर लानु पर्छ।
Greatnews
👍👍👍🙏🙏🙏🌹🌹❤️❤️
यो प्रश्नले त योगेश भट्टाराईले आफ्नै टाउकोमा आफैले हाने जस्तो लागिरहेको छ।
👌👌👌👌
Yesto ramro kam gareta jun mantri aye pani hami kushi xau ni tq sere ba jay kul man sir
We need to kulman Ghising
good badai xa
गर्छ भने शेरे बाजे ल गर्छ अब कुलमान लाई लिएरा लोड सेडिङ हटाए ।
कुलमान त देउबाको ठाउँमा हुनु पर्ने हो
Kulman sir hajur yo padma najanus aba Rajnitima aaunu parxa sir
Kulman ghising wlc
मा कु ने भन्ने जन्तु गधा भन्दा तल्लो इस्तर को जनावर हो तेसैले गद्धार हरु लाई फासी को सजय हुनु पर्छ भन्ने जनता को माग हो
No m c c thank you kulmin
शुभकार्यमा धिलाई नगरौत मन्त्री ज्यु हरु
👌👌👌👍👍
Kulman sir jindabad🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
आफै आफैमा मान्य माननीय भनाभन गर्दै तपाईं होइन म पाई हुँदै गिद्ध्हरुको हुल हो लास माथी राजनिती गरिबिहरुबाट राजनिती एस्ताहरुलाई सोच्दा टुप्पिबाट धुंवा निस्किन्छ , माननीय थुक्क एस्ताहरु माननीय ! मिल्ने भए नि येस्तामाननियहरुलाई ....
good ramkumari jee
news 24 च्यानल काग्रेस को हो तेसैले आफ्नो पुरा गर्दै छ
अाेलि र नेपाललाई छाडेर अरुसबै मिलेर पार्टी चलाउन नसक्नेहाे?अरुसबै पानिमरुवा मात्रै हुनर???
Best program
फिर कुलमान घिसिङ आउँदा ऊर्जा मन्त्रीको त हिमतै छन् कि आफ्नै बलबुतामा कार्य समालु कुलमान लाई इन्ट्रेस्ट चाहियो भन्यो भने विद्युतको विकासमा पछाडिएला
Good evening teaknarayan sir From Doha Qatar Bat thanks again
We want Kulman Ghising
Good Good Good Good Good Good. Kulman jyu
ओलि र माकुने बिना नै पार्टी च्ल्दैन?
एमले होईनान यिनिहरू क्षपारोहरू हुन है
Kulman is best people in Nepal
Kina chahinxa samsad bhawan ana thaha bho kamse kam janata ko kura ta garinxa
कलास्टप भाको मान्छेलाई तेहिकलासमा फेरि भर्ना मान कि अपमान ? जे होस राम्रो कुरा हो कि यातायात कि बायुसेवा मा नियुक्ति भाको भय झन् राम्रो हुन्त्यो ।
comfortable सरकार काे जय हाे नेपाली जनता त हिजो पनि मारेकै हाेस र आज र भाेलि पनि मर्ने छन् आखिर भारत लाई comfortable सरकार उसकै लगानीमा सर्बोच्च काे प्रमादेशमा बनेको जाे छ ।।।
Chor neta haru kam xaina
God is back
Yo kulman lai leyarhh mcc pasa garnko lagi hoo lerauni no mcc
jaya nepal kulman jiiii
PM banaou nu paar xa kulman sir laii
Jaya kulman
Good👍️ we want kulman ghising 🇳🇵❤️
Boli nabujhepani yo sarkar le 1 ota sabai bhanda ramro kam gariye ko dekhera welcome back Kulman sir !
Real hero 🤩🤩 in Nepal kulman sir
badhai xa kulman sir lai
अब यो नेताहरू लाई भोट दिनेनै होइन हो युवालाई हो अबको भोट
Kulman यस
Please put time stamp on the description for each topic.
झाक्री सहि मान्छे हो
Ramro kam Ho, ma deuba ko karyakarta navaye pani kulman niyukti ko swagat gardaxu...