Today chaumin challenge..sasu team punishment is very interesting😂

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 724

  • @shantilama1261
    @shantilama1261 ปีที่แล้ว +19

    उता चाउमिन च्यालेन्ज म यता हासेको हासै भएछ यो रमाईलो देखेर कति रमाइलो टिम छ सबै जना ❤❤

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh ปีที่แล้ว +48

    तपाईं को मन कति ठुलो छ नाना बुहारी मा हुनुओअर्ने गुण अनि गाउँ घर छिमेकी मा हुनुपर्ने गुण सबै छ 😊😊😊😊सबै आफ्नो पेट को लागि मात्रै बनाएर खान्छ्न तर हजुर त हेर्नुन सबै लाई आनन्द र रमाइलो दिनुहुन्छ कति राम्रो हजुर को व्यबहार ❤❤❤सधैं यस्तै हुनु हजुर नाना😊😊😊😊

    • @nishagurung6254
      @nishagurung6254 ปีที่แล้ว +1

      Honi yesto challenge garn sabai jana afno family matrai khanxan tar uha sis ta sabailai khuwaunu hunx

    • @LaxmiBasnet-e6z
      @LaxmiBasnet-e6z 11 หลายเดือนก่อน

      ​@@nishagurung6254@@

    • @LaxmiBasnet-e6z
      @LaxmiBasnet-e6z 11 หลายเดือนก่อน

      😊😊😊Qqqq😊q

  • @sambupoudel889
    @sambupoudel889 ปีที่แล้ว +129

    हरेक छोरी बुहारिले सिरु थापा बाट केही सिक्नु पर्छ । दुख नभएको मान्छे हुदैन तर पनि छर छिमेक घर परिवारको ओठमा खुशी छर्दिन्छिन सिरुले यहि नै तपाइको राम्रो पक्ष हो बहिनी । दसैको धेरै धेरै शुभ,कामना ।

    • @rashmidahal8976
      @rashmidahal8976 ปีที่แล้ว +1

      saharma ho xarximek nahune gaugharma xarximeki

    • @pietocheese3536
      @pietocheese3536 ปีที่แล้ว

      Maile astai comment garna khoje ko the tara hajur le paile gaxa

    • @pietocheese3536
      @pietocheese3536 ปีที่แล้ว

      Ti bhaira hamro desh li nepal bhanxa ❤

    • @ManbahadurLimbu-o4z
      @ManbahadurLimbu-o4z 11 หลายเดือนก่อน +1

      Poisa vaye ta hami pni yestai garthim ni hajur tr poisa navaye pxi aafhno gharkolai ta khusi rakhna sakinna ximeki ko k kura 😢😢

    • @oceanriver5839
      @oceanriver5839 10 หลายเดือนก่อน

      ​❤❤😂

  • @DhanGurung-p3p
    @DhanGurung-p3p 10 หลายเดือนก่อน +3

    कति रमाइलो छ है सिरु बैनी गाउँले जीवन यसरी नै रमाइ रहुन ।👍️🌻👍️🌹👍️🌺👍️🌷।।।

  • @khagendrakc5819
    @khagendrakc5819 ปีที่แล้ว +10

    सारै खुसी लाग्यो दिदी तपाईको सबै जना सासु हरु संग को सम्बन्ध यस्तै रहिरहोस्❤

  • @siruthapamagarvlogs
    @siruthapamagarvlogs  ปีที่แล้ว +163

    नमस्ते सम्पुर्ण मा🙏🙏 म गोर्खा टक्सार देखि अनि हजुरहरु काहा काहा देखि हुनु हुन्छ?? अनि आउदै गरेको माहान चाड बडा दशैको शुभकामना🙏🙏...साथै साथ ,सपोर्ट ,मायाको लागि धेरै धेरै धन्यवाद😊😊

    • @SitaWagle-p5k
      @SitaWagle-p5k ปีที่แล้ว +1

      तपाइको भीडीयो जैलेपनी हेरेको हुन्छु रमाइलो लाग्छ सीस यसरीनै खुसी रहनु होला म स्याङ्जा देखि तपाइको टीकटक फेरेन्ड तपाइलाइ तपाइको घरपरीवार र रमाइलो टोलीहरुलाइ बीजया दशमी को हार्दीक मङ्गलमय शुभकामना 🙏🎉

    • @roshikakumal3454
      @roshikakumal3454 ปีที่แล้ว +2

      Sis ma gorkha 10 kilo dekhi

    • @salinabasnet2401
      @salinabasnet2401 ปีที่แล้ว

      ​@@SitaWagle-p5k
      nothin' knowledgeofvggg.uppp😂!

    • @rrKk-r2j
      @rrKk-r2j ปีที่แล้ว +2

      Ma Nawalpur bata hai

    • @BhobindraGmgr
      @BhobindraGmgr ปีที่แล้ว +1

      Palpa dekhi hjrko all video herxu sis

  • @niru-ari
    @niru-ari ปีที่แล้ว +8

    सिरू दिदि तपाई त कति रमाईलो मान्छे अनि तपाई जस्तै दिदी बहिनीहरू पनि कति रमाईलो हुनुहुदो रहेछ।

  • @kumarlimbu6739
    @kumarlimbu6739 ปีที่แล้ว +4

    आहा कति सुन्दर गाउँलेहरु अनि एक साथ सबै जना किया मजाले रमाइलो अनि सबै जना यो होनित गाउँले जीवन मेलापता अनि घासदाउरा गर्ने तरिका 🤗🤗👏👏👌👌👍️👍️

  • @indrabahadurrai769
    @indrabahadurrai769 ปีที่แล้ว +5

    😂 सिरु बहिनी चाउमिन च्यालेन्सले पनि सासू आमा हरुलाइ राअल्सिगानै बनायो आजाको भि . सारै रमाइलो लागो एस्तै एस्तै माम्रो भि . हरु सासू आमा तोलिको ल्याउनु होला 😂😂😂

  • @khimale1692
    @khimale1692 ปีที่แล้ว +4

    ❤न्मस्कार सबैलाई कति रमाइलो छ ।सिरु बहिनी को टोलिहरु❤सबैलाई 🙏🙏🙏🙏🙏

  • @niru-ari
    @niru-ari ปีที่แล้ว +8

    नमस्ते सिरू दिदि हजुरहरूको गाउॅं छिमेकीहरू कति रमाईलो हुनुहुन्छ है ।
    मलाई पनि त्यस्तो छिमेकीहरू अनि तपाई जस्तै मन पर्छ।

  • @RakshaNembang-r5h
    @RakshaNembang-r5h ปีที่แล้ว +4

    दिदि पछाडि कीरा कराको आवाज सुन्दा त मलाई गाउँ घर्को याद आउ छ हाउउ सारै रमाइलो हुन्छ।❤❤❤❤❤

  • @sarujoshi5998
    @sarujoshi5998 ปีที่แล้ว +15

    हैन हो कति हास्नु😂😂😂😂 तर जे होस सिरु दिदी हजूर काे गाउँ छिमेकी घर परिवार एक दम माजाको❤❤😂😂😂😂😂😂

  • @bishnumagar6262
    @bishnumagar6262 ปีที่แล้ว +47

    Your husband is really amazing and supportive siru u are lucky

  • @debiramgharti6029
    @debiramgharti6029 ปีที่แล้ว +7

    कति रमाइलो गरेको म सिरु दिदि हरेक भ्लक नछुटाई हेर्छु साह्रै रमाइलो लाग्छ गाउँ को परिवेश🌺👏👏👏👏👏

  • @santoshiale5382
    @santoshiale5382 ปีที่แล้ว +1

    गाउँ मा नै रमाइलो यसरी नै सबै मिलेर सुख मा दुखमा साथ सपोर्ट भयो भनि सहज र सजिलो हुन्छ। दुखमा रुने र सुखमा खुसी हुने एक अर्कामा सम्मान गर्ने सपोर्ट गर्ने । गर्नु होला अझै उन्नती र प्रगतीको धेरै धेरै शुभकामना सिरु बैनी यसरी नी सबै सबै सङ्ग मिलेर बस्नु होला अझै यस्तै यस्तै रमाइलो रमाइलो भिडियो ल्याउनु होला। भाईको सपोर्ट छ । भाइ अझै अगाडी बढ्न को लागि बैनी लाई हमेशा साथ दिनु होला जब अाफ्नाे शिरमान को साथ सपोर्ट पाइन्छ एकदमै खुशी र भाग्य मानी हुन्छ।त्योभन्दा धेरै सीर्मती लाई केही चाहीदैन् सधैं खुसी र सुखी हुनु।🙏🙏❤️❤️❤️❤️

  • @kinzanglhaden1758
    @kinzanglhaden1758 ปีที่แล้ว +60

    This is called true happiness in our own ways. Love you all gentlewomen ❤

  • @akalgurung8452
    @akalgurung8452 ปีที่แล้ว +3

    बैनिले बनाको भलक अतिनै रमाइलो अनि राम्रो छ 👍️❤️❤️

  • @Goody-e7t
    @Goody-e7t ปีที่แล้ว +22

    आमाहरूले सारै हसाउनुभयो । हासदा आँसु पनि आयो 😂😂😂😂😂😂😂😂😂😂

  • @RajBhusal-zo3fe
    @RajBhusal-zo3fe ปีที่แล้ว

    नमस्कार तपाईहरुलाई पनि आउदैगरेको दसैको धेरैधेरै सुभकामना कुनठाउमा हुन्छ अनि चाउमिनमा अन्डा मिसाऐको धेरै मनपर्छ रमाईलो भिडयो

  • @chadanilimbu8215
    @chadanilimbu8215 ปีที่แล้ว +5

    Kati supportive husband n sasu mami toli ❤❤🎉🎉

  • @govindmaske4502
    @govindmaske4502 ปีที่แล้ว +14

    कति हसाउनु भाको 😂😂😂 रमाइलो भयो ❤❤

  • @karishmadarlami6544
    @karishmadarlami6544 ปีที่แล้ว +4

    सारै रमाइलो लाग्छ हजुर को भिडियो हेरेर सिरु दिदि❤🤗

  • @manjurai809
    @manjurai809 ปีที่แล้ว +4

    सिरु सिस कति रमाईलाे के हजुर काे भिडियो कति खुसि लाक्छ ।अाजत झनै रमाईलाे❤❤

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว +5

    वाओ अमेजिङ्ग चाउमिन च्यालेन्ज, मन पर्यो एक्दमै❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @UmaBhujel-f6z
    @UmaBhujel-f6z ปีที่แล้ว

    कति सपोर्ट गरनि बुढा हजुरको सधै यस्तो रमाइलो भिडियो हेर्न पाइयोस
    अझै राम्रो गर्नु हामि सधै सपोर्ट गरने छोै

  • @umagurung9579
    @umagurung9579 ปีที่แล้ว +3

    सार्है रमाइलो गर्नु भयो सिरु बैनी ❤❤

  • @kumarlimbu6739
    @kumarlimbu6739 ปีที่แล้ว

    यो ग्रुपमा आफुनो मगर गित गाएर रमैलो गर्दा त झन कति रमैलो देखिन्छ होला जे होस सबै रमाइलो हुनुहुदोरहेछ सबै जना 👍️👍️👌👌

  • @niru-ari
    @niru-ari ปีที่แล้ว

    जस्ले आफ्नो घर परिवर अनि आफ्ना पतिलाई र साथीभाइहरूलाई प्रम गर्छ। त्यसले ईश्वरलाई पनि प्रम गर्छ है। मलाई तपाईको भिडियो धेरै मन पर्छ। र एस्तो भिडियो धेरै-धेरै बनाएरा लेउनु होला है सिरू दिदी।

  • @jasminmagar98
    @jasminmagar98 ปีที่แล้ว +3

    कति रमाईलो हो के म पनि तेहि गाउको बुहारि हुन पाम 😊❤❤❤❤❤❤❤❤❤❤

  • @bishnugc7685
    @bishnugc7685 ปีที่แล้ว

    Siru jiko vedio ramro lagx tyo vanda Pni ajhai best ta hajuko ximeki kati mileko dekkh sarai khusi lagx kati support garnu hunx .sabai thauma yastai mileko ximeki vay Hami jastobuhari Lai Pni kehi garn ko lagi hausala milx kunai thauma ma ta ultai kura kater kehi garn didainn . Best of luck siru ji..

  • @Chanchalmagar-o2r
    @Chanchalmagar-o2r ปีที่แล้ว +2

    ❤❤❤❤सिरु दिदी कति रमाइलाे सासू हरु तपाई काे हजुर हरुले रमाइलाे गरेकाे देखेर त मलाई मनि आउन मन लागाे ❤❤❤❤ कति रमाइलाे गाउँ मत हजुर हरुकाे देखेर कति मजा लागाे लाफा❤❤❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 10 หลายเดือนก่อน

    आहा शिरु बहिनि सारै रमाइलो भिडियो सासु टोलि लाइ साथि जस्तै ब्यबहार गर्नु हुन्छ र त सबै खुशि हुनुहुन्छ

  • @parbatichokhal7594
    @parbatichokhal7594 ปีที่แล้ว +4

    िसरुकाे बाेलिनै सुन्न मन लाग्छ❤❤

  • @idoentertainment9240
    @idoentertainment9240 ปีที่แล้ว +1

    TikTok bat chinirako video dekhirako thiya social media ma but hjrko vlog aaj pahilo choti here aafnai gau gharko reall story natural vasa ani nature vlog jastai lagyo sabai aama dd haruma ma ❤❤ namaste 🙏 ani arko astai next level ko vdo ko waiting ma xu ❤❤❤🎉🎉🎉🎉🎉 siru ddddd

  • @simakc8312
    @simakc8312 ปีที่แล้ว +13

    Sarai ramro xa dijju keep it up ❤❤❤

  • @janumayamabo
    @janumayamabo 11 หลายเดือนก่อน

    Dharai ramro lagyo yo vedio dekherw aama haru kati khusi hunu vako 😇💐

  • @sumitramagar8978
    @sumitramagar8978 ปีที่แล้ว +4

    जमूना ठूलो ममीलाई बदाईछ 🙏🙏🙏🙏🙏🙏🙏सबैअामा हरूलाई सलामछ

  • @BishnuBaniya-m2j
    @BishnuBaniya-m2j ปีที่แล้ว +7

    कति माया गरेको है बुहारी को भाग समेत भने सासुको बुहारी पनि लकि ।❤

    • @manavrasaeli1754
      @manavrasaeli1754 11 หลายเดือนก่อน

      Ahi cmmnt ko khojdai aako thiye Mero man ko kura bolnuvyx saasu buhariko maya sadhai astai hos ❤❤❤

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 ปีที่แล้ว

    होईन यो वन मा घाँस दाउरा गर्न जादा वन मै पाटि मनायो भने भरै घरमा दाउरा घाँस ल्येराउछ त भ्न्या..रमाईलै अति ❤❤❤❤❤..अझै रमाईलै भिडियो हाल्नु है..❤❤❤

  • @KalpanaLimbu-o4s
    @KalpanaLimbu-o4s ปีที่แล้ว

    Kasto ramailo siru nani lai ekdam ramro man ko gau ko sabai senior lai kati khusima rakheko just wow happy dashain n tihar)) aba dashain n tihar ko vlog yahi grp sanga ramro banaunu la

  • @reshamdarlami2464
    @reshamdarlami2464 ปีที่แล้ว +4

    कस्तो रमाइलो है सासू आमालाइ

  • @HimalSalami-r3v
    @HimalSalami-r3v ปีที่แล้ว +4

    कति रमाईलो गेङ सीरू लाफा ❤❤

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว

    आमममम बुढी तरुनिहरु खत्रै रमाइलो ।💖💕❤️💜🌷💖💕❤️💜💕💖

  • @mbsmagar8934
    @mbsmagar8934 ปีที่แล้ว

    पाल्पाली लाई नभन जाली कुरो कति रमाइलो छ है गाउँ घर मा सारै गाउँ घरको याद आयो 25:59

  • @AshalShakya-pl2uu
    @AshalShakya-pl2uu ปีที่แล้ว

    Kati ramailo dd haru sabai Janalai happy bijaya dashami

  • @dipeshkarki5441
    @dipeshkarki5441 ปีที่แล้ว +4

    Thank you so much everyone🙏🙏🙏

  • @yogitachongbang7975
    @yogitachongbang7975 ปีที่แล้ว +3

    उखुइ हास्दा हास्दा मै गलेर मरे सिरु बहिनी हजुरको भिडियो हेरेर

  • @pabitramishraadhikari8898
    @pabitramishraadhikari8898 ปีที่แล้ว +17

    Wow kati ramailo 😂😂❤❤❤❤❤❤

  • @amritasubbasubba1694
    @amritasubbasubba1694 ปีที่แล้ว

    Saroi ramailo lagyo hjur haruko video harera dherai maya xa india kalimpong bata

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 11 หลายเดือนก่อน

    मत राईनि हु तर साच्चै भन्ने हो भने मगरनि हरु सार्है मिल्ने हुन्छ हो मेरो पनि मगर्नी साथी हरू थिएँ धेरै याद आयो आज यो भिडियो हेरेर 😢❤❤

  • @nareshmalla3311
    @nareshmalla3311 ปีที่แล้ว +1

    कति रमाइलो हो म पनि अाउछु खान मलाइनि राख्दिस्यो ल

  • @जेनिषारानामगर
    @जेनिषारानामगर ปีที่แล้ว +1

    हासेर सर्केला है दिदी बहिनीहरु। नहासी खानु बल्ल जित हुन्छ😊😊😊

  • @babitarai5892
    @babitarai5892 10 หลายเดือนก่อน

    धन्न हाँस्दा हाँस्दै पाध आएन बरै 🤣🤣🤣🤣राम राम सरै रमाइलो

  • @miraMangar-gh2hz
    @miraMangar-gh2hz 10 หลายเดือนก่อน

    Sarai ramailo lagyo yo video herera .haseko nacheko herda herda asto lagyo ki moh pni tehi group ma xu jasto lagyo..

  • @niru-ari
    @niru-ari ปีที่แล้ว

    सिरू sister जस्तै तपाईले आफ्नो साथीहरूलाई तपाईले प्रम गर्नु हुन्छ अनि तपाईलाई ईश्वरले पनि तपाईलाई प्रम गर्नु हुन्छ।

  • @tinupradhan6540
    @tinupradhan6540 ปีที่แล้ว

    आहा ! कस्तो रमाइलो प्रकृति सङ रमाउदै !

  • @pramilatamang7301
    @pramilatamang7301 ปีที่แล้ว +1

    siru sis tapaiko sasu lai chai mannu parxa sabai ko vaggema yesto sasu hudain tapaiko sabai vedio katti enjoy garera support garnu hunxa tapaiko sabai sasu toli lai dherai maya daily viewer frm hetauda❤❤❤❤

  • @dhanbahadurthapa2430
    @dhanbahadurthapa2430 ปีที่แล้ว

    खान भन्दा हास्यनेमा बरु प्र र्तिश पर्दा हुन्थ्यो होला सबै जाना जेहोस रमाइलो लायो

  • @kajimanmgr..9252
    @kajimanmgr..9252 ปีที่แล้ว +11

    सबै जना लाई बडा दशैं को सुभ कामना 🇳🇵🇳🇵🙏🙏🙏

  • @sunita33
    @sunita33 ปีที่แล้ว +11

    Wow your husband is pro on cooking 🧑‍🍳

  • @aashishaashishbk6906
    @aashishaashishbk6906 ปีที่แล้ว +5

    सार्है हसाउनु भयो आमाहरुले😂😂😂❤

  • @slshorts511
    @slshorts511 ปีที่แล้ว

    "Upryo bhane buhari laaii lagidinxu"positive vibe ma hernu

  • @manuyakkhaa2058
    @manuyakkhaa2058 ปีที่แล้ว

    यो सिरु मिस त पोइ लाई समय पनि दिन्न होला हो टिकटक फेसबुक युटुब बिचरा मित्र😂😂😂😂🎉🎉❤❤

  • @aanchalkhatri8815
    @aanchalkhatri8815 ปีที่แล้ว

    Kati ramailo thau ho ani sasu toli haru sarai milansar ani ramailo hununx siru sis video herer sarai ramailo lagyo malai ta

  • @UjeliGurung-b3b
    @UjeliGurung-b3b 11 หลายเดือนก่อน

    Sarai hasaunu vayoo aama dd haruly malaii derai khusii lagyoo rw ramailo Pani lagyo

  • @kopilarai3700
    @kopilarai3700 ปีที่แล้ว +3

    sarai ramaio sasu buhatiko tim 🙏👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @SunitaPandey-m8q
    @SunitaPandey-m8q ปีที่แล้ว

    कति रमाइलो म धादिड. गजुरी🙏😂😂

  • @BimayaTamang-c7v
    @BimayaTamang-c7v 10 หลายเดือนก่อน

    यस्तो राम्रो बुहारी पको भाग्यमानी के मात्र ले पाउँछ। होला❤❤

  • @Neeru-ou1iw
    @Neeru-ou1iw ปีที่แล้ว +6

    God bless you your family and all your sasu team + Happy Bijaya Dashami

  • @Gopal-r5d5f
    @Gopal-r5d5f ปีที่แล้ว +1

    सारै रमाइलो लायो मिस अब हजुरको र हजुर को बुढा को चएलएज गनु पयो

  • @gurung9845
    @gurung9845 10 หลายเดือนก่อน

    आहा कति रमाइलो कति खुसी कति रमाइलो 🙏🙏

  • @enjoyinglife1650
    @enjoyinglife1650 10 หลายเดือนก่อน

    चम्चाले खानु भए अझ सजिलो हुन्थ्यो होला नि,भात खाएको जस्तै भो😂😂

  • @mamatapun
    @mamatapun ปีที่แล้ว

    Aajako ramailo sabai vanda best👏🌸❤️🦋

  • @nimisharai-ng1pn
    @nimisharai-ng1pn ปีที่แล้ว +2

    Wow so interesting vedio😂😂😅😅mata haserai mare siru di😅

  • @kiliSherpa-b4f
    @kiliSherpa-b4f ปีที่แล้ว +3

    कस्तो रमाइलो हो❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅

  • @kalpanakhanal3510
    @kalpanakhanal3510 11 หลายเดือนก่อน

    धेरै रमाइलो लाग्यो चाउमिन पिकनिक कार्यक्रम

  • @sunilmagar2767
    @sunilmagar2767 ปีที่แล้ว

    झन्डै लुङ्गी खासेन पेटिकोट नलागएको भए खत्तम हुने रैछ नि धेरै रमाइलो

  • @sushmatamang651
    @sushmatamang651 ปีที่แล้ว

    Kati ramailo malai gấu ko yad metincha dd hajur ko video hererw🥺❤️❤️❤️

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt ปีที่แล้ว

    Kati ramailo ho amaharu khusi vayra jhanai khusi lagio and dui choty jitni ama sanga siru sis le challenge garnu pario aba majja awxa haita plz

  • @ffgaming33456
    @ffgaming33456 ปีที่แล้ว

    Aama toli ko ramailo challenge dekhera Sarai ramailo lagyo 😂😂

  • @hamrochanal9151
    @hamrochanal9151 11 หลายเดือนก่อน

    bichara khanu vanda hasnu badi😂😂😂 ramairo vo herda❤❤

  • @asmitathapa2411
    @asmitathapa2411 ปีที่แล้ว +1

    कति हाँस्नु मत 😆😆😆😆😆😆रमाइलो पनि कति हो सिरु

  • @ffgaming33456
    @ffgaming33456 ปีที่แล้ว

    Sarai ramailo lagyo 😂😂testai video haru banaunu hai baini

  • @kunzangongmu7520
    @kunzangongmu7520 ปีที่แล้ว +1

    Siru bhaini lots of love from Sikkim Gangtok

  • @ayushmagar-lk3nc
    @ayushmagar-lk3nc 10 หลายเดือนก่อน

    Aha ghas daurama jada ni Kati ramailo hune rahex malai ni jam jam lagyo😊 yastai milne sathi payta😊😊😊

  • @trishnarai4992
    @trishnarai4992 ปีที่แล้ว

    Je hos yo aama tem khatr rahanex sadhai sarai ramaelo hunuhunx aamaharu so siru sister ni❤❤❤❤

  • @RadhaGurung-b4v
    @RadhaGurung-b4v ปีที่แล้ว +1

    Thank q siru baini .For disciplineful video

  • @saritashrestha7041
    @saritashrestha7041 ปีที่แล้ว

    Haruwa vayera feet gaunu pàreko rea hhaaa ramailo vayo lost of love siru thapa Di ❤❤❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 ปีที่แล้ว

    Waw jindagi ko majja garxa siru baini le😅😅😅😅😅😅

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi ปีที่แล้ว +2

    Namaskar xa hai sabai Lai
    Jitne anti Lai congratulations 🎉🎉🎉🎉

  • @gungacumari2959
    @gungacumari2959 ปีที่แล้ว +4

    यसतो ससु बुहारि त कमै पौछ होला है ❤❤❤ कति माया गर्ने सासु अनि बुहारि ❤️❤️❤️ सुरु बैनि सधै सुखद मै जिबन होस

  • @paruojha4283
    @paruojha4283 ปีที่แล้ว

    एक्दमै मन पर्यो अब गेमहरु पनि राख्नु न दिदि 💕💕✌️✌️🎉🎉

  • @JeetanJeetan-w5c
    @JeetanJeetan-w5c หลายเดือนก่อน

    सर्किन्छ!है नहासी खानु होला दिदी बहिनी हरु😂😂

  • @itsmemalika465
    @itsmemalika465 ปีที่แล้ว +5

    Wowwwww.... ❣️❣️❣️ superb entertainment thanks yestei ramailo challenges ler aaunu hola aunty 🫂😍 lot's of love from Punjab India

  • @surakshatamang9714
    @surakshatamang9714 ปีที่แล้ว

    Kati ramailo garnu vaako hola 😀😀😀😀😀malai pani hjrharu sanga misina man lageyo najik vae misinthe

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 ปีที่แล้ว

    म भरतपुर 4 चितवन देखि हेर्दै छु 👍️👍️👍️👍️

  • @Manrojofficial
    @Manrojofficial ปีที่แล้ว +8

    हजुर हरु हाँसेर मालाइनी हाँसो लाग्यो राम्रो छ ❤❤❤❤❤

  • @SonikaB.k-rb4ps
    @SonikaB.k-rb4ps ปีที่แล้ว

    अामाहरु हासेको देखेर त मपोया यकलै फुतुफुतु हासिरा 😘😍😄

  • @kishorbhattarai375
    @kishorbhattarai375 ปีที่แล้ว

    म इलाम बाट हाल कुवैत बाट हेर्दैछु।