नाती, लाहुर जाने एउटा छोरो जन्माउनु परेको छ । त्यसैले जानकी मन्दिर जानु पर्ने रहेछ, किनभने कथाले सन्तान बनाउनको लागि सो स्थानमा जान पर्ने रहेछ, भन्ने रहेछ । जानकी मन्दिर र सीताको जन्मको बिषयमा धेरै ज्ञान मिल्यो । अझै जनकपुर जयनगर रेल यात्रा गर्ने सौभाग्य मिल्यो भने सेन्ट पिटर्सबर्गदेखि भ्लाडीभोष्टकसम्मको साइबेरियन रेलयात्राको तिर्सना मेटने रहेछ । भिडियो अपलोडको लागि धेरै धेरै धन्यबाद छ । अर्कोचोटी क्यामेरा लिएर मेरो घर दलानमा उपस्थित हुनु । नाती बाजे मिलेर सेक्सपियरको जन्मघरको भिडियो बनाउनु पर्छ । जुन मेरो घर नजिकै अवस्थित छ र मलाई त्यसबेला रोमियो जुलियट, ह्यामलेट, म्यागबेथ र भेनिसको ब्यापारीको बिषयमा बोल्ने अवसर हुन्छ । अब चाडै भेटौ है ।
Beautiful journey .
Nice one and nice family trip
Thank you dai…
Thinks dai very nice
Thank you
Nice video 👍
Thank you
Janaki Mandir
Jay shree ram
🎉🎉🎉🎉🎉🎉
Thank you
Janki temple view with drone was lit dai..keep going,nice blog😊😊
Thank you 😊
नाती,
लाहुर जाने एउटा छोरो जन्माउनु परेको छ । त्यसैले जानकी मन्दिर जानु पर्ने रहेछ, किनभने कथाले सन्तान बनाउनको लागि सो स्थानमा जान पर्ने रहेछ, भन्ने रहेछ । जानकी मन्दिर र सीताको जन्मको बिषयमा धेरै ज्ञान मिल्यो । अझै जनकपुर जयनगर रेल यात्रा गर्ने सौभाग्य मिल्यो भने सेन्ट पिटर्सबर्गदेखि भ्लाडीभोष्टकसम्मको साइबेरियन रेलयात्राको तिर्सना मेटने रहेछ । भिडियो अपलोडको लागि धेरै धेरै धन्यबाद छ । अर्कोचोटी क्यामेरा लिएर मेरो घर दलानमा उपस्थित हुनु । नाती बाजे मिलेर सेक्सपियरको जन्मघरको भिडियो बनाउनु पर्छ । जुन मेरो घर नजिकै अवस्थित छ र मलाई त्यसबेला रोमियो जुलियट, ह्यामलेट, म्यागबेथ र भेनिसको ब्यापारीको बिषयमा बोल्ने अवसर हुन्छ ।
अब चाडै भेटौ है ।
Huss baaje