विवाहपछि पहिलो पटक पलले भने आचललाई गाली नगर्नुहोला | PAUL SHAH IN PYL SHOW | YOHO TV HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ค. 2020
  • Guest : PAUL SHAH | ACTOR
    Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
    Host : Pasang Yonzon Lama
    Senior Producer : Arun Razz
    Camera person : Dinesh Parajuli, Ajay Moktan, D.B. Magar Pujan & Pokharel
    Chief Editor : Ranjan Neupane
    Editor : Parbat Bhujel
    MUA : Eri Shrestha
    #yohotvhd #aanchal_sharma #paul_shah
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @PunamRai
    @PunamRai 4 ปีที่แล้ว +588

    पल जि, अरु केही भन्दिन बस एउटा कुरा हृदयको भित्री कुनाबाट भन्छु,,, हजुर जिन्दगीभर खुशी रहनु है,,खुशीको कहिलै अभाव नहोस हजुरको जिन्दगीमा 🙂🤗

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 ปีที่แล้ว +263

    हिराे भनेकै पल जस्ताे हुनुपर्दछ अनुसासित सस्कारि दखिका लागि भगबान पल

    • @maushamthakuri8649
      @maushamthakuri8649 4 ปีที่แล้ว +4

      सहि कुराे पल यकदमै संस्कारी नायक

  • @sonysony4093
    @sonysony4093 4 ปีที่แล้ว +49

    Interview lini dai ko personality ra bolne tarika sarai mnn parx ani paul da you are always great

  • @ritakhanal1144
    @ritakhanal1144 4 ปีที่แล้ว +15

    जो मान्छे पहिला देखि दुख्ख गर्छ उसैलाई थाहा हुन्छ गरिबीको अभाव सो कोहि नहुनेले भगवान् को साथ लिनु पर्छ अनि सहयोग गर्न धन हैन मन चाहिन्छ धेरै राम्रो काम thank you so much

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 ปีที่แล้ว +20

    कति राम्राे साेच र मन भयका पल सलाम छ

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 ปีที่แล้ว +349

    खै अरु सुपरस्टार भनाउदा हरु ले दिन दुखी लाई सहयोग गरेका छैन ।अब नेपाल को सुपर स्टार चाहिँ पल शाह नै हुनुपर्छ ।

    • @sumishrma6278
      @sumishrma6278 4 ปีที่แล้ว +10

      प्रदिप खड्काले पनि धेरै सहयोग गर्नुभको छ

    • @moogarjunuu123
      @moogarjunuu123 4 ปีที่แล้ว +3

      Sahii

    • @makesonmagar983
      @makesonmagar983 4 ปีที่แล้ว +3

      Khoi tw aaru hero haru

  • @narbadagiri1068
    @narbadagiri1068 4 ปีที่แล้ว +56

    पल जि हजुरलाई भग्वान ले सदैब आशिर्वाद दिनु होस ,सफलता मीली रहोस् सदैब ,म भगवान सग प्रथना गर्छु सदैब ,खुसी हुनु मुस्कुराउनु ,राम्रो काम गर्दै जानुस् ।

  • @Anjanamagar
    @Anjanamagar 4 ปีที่แล้ว +37

    I've met Paul Shah once, he's a very down to earth person. Kei ghamand chaina waha sanga, ekdam supportive and positive attitude bhako manche hununcha. I'm always gonna be his no.1 fan

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 4 ปีที่แล้ว +228

    मान्छे राम्रो मन राम्रो दिल राम्रो काम राम्रो नेपालि दर्शक हरू को मनमा बसेको एक मात्र पल हिरो हो! १००० बर्ष बाचिरहन्नु।

    • @sitabk216
      @sitabk216 4 ปีที่แล้ว +1

      पल र आचल को बिचरा उच्च छ । मलाई धेरै मन पर्छ

  • @poojagautam7920
    @poojagautam7920 4 ปีที่แล้ว +138

    बहुप्रतिभाको धनी रूप को राजा एक सफल नायक पल शाहले जुन सामाजिक काम गर्दै हुनुहुन्छ त्यो एकदमै सराहनिय छ पल शाहको सहयोगी मन लाई सम्मान व्यक्त गर्दै फिल्मी क्षेत्रमा अझै सफलता मिलोस् अग्रिम शुभकामना पनि दिन चाहन्छु🙏🙏💗💗

  • @amritarairai1054
    @amritarairai1054 4 ปีที่แล้ว +10

    पल जि सरै राम्रो मान्छे हुनु हुन्छ जस्ले जे भने पनि कुनै फरक पर्दैन

  • @pabitragirigiri752
    @pabitragirigiri752 4 ปีที่แล้ว +42

    The real megastar of nepali film industry
    The legend : PAUL SHAHA

  • @ganeshrana8056
    @ganeshrana8056 4 ปีที่แล้ว +637

    पल शाह घमण्डी मान्छे होइन पल शाह समाज अनि गरिब दुखीको Real Hero ho

  • @rajsunam5190
    @rajsunam5190 4 ปีที่แล้ว +141

    पल साह जी,यो लक डाउनको समयमा गरिब दुखीहरुलाई तपाइले गर्नुभएको काम एकदम सरहानिय छ मलाई खुसी लाग्यो its a real hero good boy❤👏👏👏

  • @samundralepcha8318
    @samundralepcha8318 4 ปีที่แล้ว +21

    Lots of Love and Respect to Paul Shah from India....Ramro Acting xa Paul Shah jiu ko....💞💞💞

  • @nobelrai8172
    @nobelrai8172 4 ปีที่แล้ว +41

    नेपालि सिने जगत मा सफल क्लकार धेरै हुनुहुन्छ र त्येहि फिल्म नगरि को लागि मात्रै सफल देखियो, तर रियल सफल कलाकार पल शाह र जय किसन बस्नेत मात्रै होकि?

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 ปีที่แล้ว +113

    पल अाखामा राखेर पनि बिजाउदैनन पल भनेका पल हुन संकारि दुखिका भगबान पल नै हुन

  • @tarakharel211
    @tarakharel211 4 ปีที่แล้ว +75

    Paul sah is real hero Nepali film industry ❤️

  • @bishnuharisubedi6738
    @bishnuharisubedi6738 4 ปีที่แล้ว +20

    पल शाह जि धेरै शुभकामना !! जीवनमा सिकाई कहिल्यै पूरा हुदैन भन्ने तपाई पुर्ण रुपमा बुझ्नु हुन्छ । जहिले सम्म म सिकिनै रहेको छु भन्ने पल-पलमा स्मरण गरिरहनु हुनेछ , यहाँको पुर्ण सफलता त्यही भित्र नै हुन्छ भन्ने शतप्रतिशत विश्वास मा छु । फिल्ममा देखे पनि interview मैले 1st हेरेको हो । दु:ख मा न आत्तिनु , सुखमा नमात्तिनु नै माहानता हो त्यो हजुर बुझ्नुहुन्छ , म ब्यक्तिरुपमा हृदय देखि अनगिन्ती शुभकामना दिन चाहान्छु हजुरले पुर्ण सफलता प्राप्त गर्नुहवस । यहाँलाई जन्म दिने बुबा-आमालाई पनि सम्मान साथै नमस्कार । Yoho TV channel लाई पनि धेरै धन्यवाद !!

  • @prakashshahi7923
    @prakashshahi7923 4 ปีที่แล้ว +6

    पल शाह भनेको पल नै हो रियल हिरो भन्नु पर्दा सबै भन्दा सुपर स्टार किङ पल दादा हजुर को यो अनुहारमा सँधै भरि यसरी नै हाँसी खुशी भनेको देख्न पाउँ।💓💕💓💖❣️

  • @manishalamsal3347
    @manishalamsal3347 4 ปีที่แล้ว +119

    रियल हिराे भाइ पल सधै भरि यसरी नै हाँसि खुसी रहनु। god bless u💕😘❤️💖💞

  • @atalsubba1715
    @atalsubba1715 4 ปีที่แล้ว +85

    पल शाह रिलको मात्र हिरो होईन रीयल हिरो हो पल कुनै एङगल बाट पनि घमन्डी लाग्दैन र पल जस्तो यति मिलनसार दयालु संसकारी दु:ख सुख बुझेको मान्छे कसरी घमन्डी हुन सक्छ र पल लाई हाम्रो साथ सधै रहनेछ ✌️✌️

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 ปีที่แล้ว +14

    लाखौंलाख दर्शक श्राेताहरुकाे मन मुटुमा बस्न सफल अत्यन्तै राम्रो नायक पल शाह दाजु अझै अरु उन्नति प्रगतिकाे शुभकामना

  • @limbusanjayskl65
    @limbusanjayskl65 4 ปีที่แล้ว +15

    paul dai always best for me

  • @basantadhakal2511
    @basantadhakal2511 4 ปีที่แล้ว +96

    Really Hero My Heart Paul Da NepalI Film industry YoHo Tv लाई धेरै धन्यवाद पल दा लाई ल्याउनु भएको मा धेरै दिन पछि पल दा को ईन्टरभ्यु हेर्ने मैका मिलाईदिनु भएको maa🙏🙏🙏🙏❤️❤️❤️❤️Stay Safe always happy and healthy da

  • @basantadhakalpaulshah8050
    @basantadhakalpaulshah8050 4 ปีที่แล้ว +61

    धेरै खुशी लाग्यो धेरै दिन पछि My Heart Paul Da NepalI Film industry Really Hero NepalI Film industry

  • @Kavikavi-vx6ke
    @Kavikavi-vx6ke 4 ปีที่แล้ว +27

    पल को कुरा बाट नै था हुन्छ आँचल सँग के थियो भनेर 😭😭 पल धेरै महान मान्छे हो । अब को दिन मा आँचल जस्तो मान्छे पल को लाईफ मा नआओस् । पल लाई,पल को परिवार लाई बुझ्ने केटी आओस् । राम्रो मान्छे लाई राम्रै हुन्छ ❤️❤️❤️❤️

  • @nepaligamer8999
    @nepaligamer8999 4 ปีที่แล้ว +144

    खोला तरेर लौरो बिर्सने हजरौ हुन्छन् तर पल शाह येस्तो ब्यक्ति हुनुहुन्छ जस्ले आफू सगौ लौरो लाई पनि लैजानु हुन्छ ।😚😚😚Great fan of paul shah

  • @retikadakhal5188
    @retikadakhal5188 4 ปีที่แล้ว +11

    पल र आँचल लाई सँगै देख्न मन छ 😍♥️♥️♥️♥️🙏🙏🙏

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 ปีที่แล้ว +77

    कति राम्राे बिचार पल अब बिबाह गर्नु पराे अाउने केटिला पनिदुख हुने छैन पल जस्ताे पाय पछि

  • @sureshsony4709
    @sureshsony4709 4 ปีที่แล้ว +9

    Pul so best actor I love you so much hjr ko yatiii social work dekhi ma fidha xu Paul is king 💕💕💕🙏

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 4 ปีที่แล้ว +10

    पासां जेजो को प्रश्न सोध्ने शैलि एकदमै राम्रो छ

  • @aashalimbu1554
    @aashalimbu1554 4 ปีที่แล้ว +17

    Dherai khusi lagyo dherai paxi paul dako interview herna paeyo love you my heart paul❤❤🙏🙏

  • @nimeshlama8234
    @nimeshlama8234 4 ปีที่แล้ว +59

    Paul is best and mr pasang yonzon lama is super,Good interview style ,sabai le siknu parne pyl bata,mazza ayo herera show

  • @pranilashakya8431
    @pranilashakya8431 4 ปีที่แล้ว +10

    Very good & clear interview pasangji.ur doing very well.pual is always a pearl .Thank u

  • @navinsingh6410
    @navinsingh6410 4 ปีที่แล้ว +3

    पल शाहा हिरो न.१ हिरो हुन लभ यु पलशाहा

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 ปีที่แล้ว +121

    पल सामाजिज र दुखिका लागि भगबान हुन पल अरु हिराे हिराेनि खालि टिक्टक बनायर बसेका छन पल नेपाल कै महानायक बनेका छौ पल

  • @dangalisagar6513
    @dangalisagar6513 4 ปีที่แล้ว +8

    my best king paul I miss you love you paul shah 👍️🇳🇵🇳🇵👍️👍️👍️❣️❣️❣️❣️

  • @bammamallathakure1409
    @bammamallathakure1409 4 ปีที่แล้ว +7

    हिरो भनेको पल शाहा हो अबको सुपर स्टार पल हुनुप्रर्छ

  • @aakritilama2095
    @aakritilama2095 4 ปีที่แล้ว +12

    Paul dada is my best actcor
    Stay safe,stay happy always God bless you❤️❤️😘😘

  • @MaanuMaagar
    @MaanuMaagar 4 ปีที่แล้ว +52

    my best hero....the real hero of all nepalese .

  • @sumitrabhandari4760
    @sumitrabhandari4760 4 ปีที่แล้ว +25

    Number one hero of Nepal lots of love from Australia

  • @tulprasad8488
    @tulprasad8488 4 ปีที่แล้ว +3

    पलशाहा भाइ लाई म हिरदयदेखि धने बाद दिन चाहाछु अचल बहिनिकाे बारे मा यकदम रामराे कुरा गरनुभयाे र यश बिशयमा पलशाहा भाइ काे फेन शाथिहरु र अचल बहिनी फेन साथि हरु किलियार हुनुहाेस हस्त धने वाद

  • @aartichapagain8151
    @aartichapagain8151 4 ปีที่แล้ว +11

    He is so pure hearted...he deserves huge amount of love❤️

  • @yogitajoshi8375
    @yogitajoshi8375 4 ปีที่แล้ว +46

    Looking forward to see Paul & Aanchal in movie in future.

  • @rajandangol2464
    @rajandangol2464 4 ปีที่แล้ว +36

    He is the best evergreen real hero
    My best hero Rajesh Hamal and he's better too thank u paul

  • @spkhadka
    @spkhadka 4 ปีที่แล้ว +13

    Really a good hearted man. Lots of love Paul daju ❤️❤️❤️❤️

  • @motilimboo9848
    @motilimboo9848 4 ปีที่แล้ว +10

    Really kind hearted person Paul shah

  • @dugramayagurung9605
    @dugramayagurung9605 4 ปีที่แล้ว +19

    aachal and Paul best actor

  • @yashodamahat7329
    @yashodamahat7329 4 ปีที่แล้ว +69

    Paul great,,, love u both ,, आँप जोडि,,❤️❤️❤️ पत्रकार जिलाइ नि धन्यवाद , पल लाई ल्याउनु भएकोमा,, सुपर स्टार पल शाह, मलाइ त एकदमै धेरै मन पर्छ एक्टिङ,,

    • @Kavikavi-vx6ke
      @Kavikavi-vx6ke 4 ปีที่แล้ว

      आप जोडी होइन ल 😈😈😈😈
      आ कुहिसक्यो प मात्रै काफी छ

    • @yashodamahat7329
      @yashodamahat7329 4 ปีที่แล้ว +1

      @@Kavikavi-vx6ke तेस्तो नभन्नु न,

    • @Kavikavi-vx6ke
      @Kavikavi-vx6ke 4 ปีที่แล้ว

      @@yashodamahat7329 के भन्नु त हजुर जुन सुकै इन्टरभिउ मा आफ्नो श्रीमान को मात्रै कुरा गर्छ आँचल झ्याउँ लाग्ने ।

    • @yashodamahat7329
      @yashodamahat7329 4 ปีที่แล้ว

      @@Kavikavi-vx6ke पल को नि कुरा गरिराको हुन्छ अनि आफ्नो श्रीमान को कुरा त गर्नै परोनी पत्रकार ले सोधेसी,, त्यही नि हजुरको इच्छा हो,,

    • @Kavikavi-vx6ke
      @Kavikavi-vx6ke 4 ปีที่แล้ว

      @@yashodamahat7329 बिहे भाको एक महिना नहुँदै यति धेरै तारिफ अलि बढी भयो की हजुर । सधैं त यस्तो नहोला

  • @dilsanthakali3350
    @dilsanthakali3350 4 ปีที่แล้ว +1

    sadai paul and aanchal ko movie dekhenu pau god bless you paul dada

  • @manishagm1889
    @manishagm1889 4 ปีที่แล้ว +10

    Paul ko haso vitra ko dukha .. (Theyena hamro love 😭😭)

  • @ambarsundasdas7500
    @ambarsundasdas7500 4 ปีที่แล้ว +48

    Paul ko ujiyalo fes hasilo muhar sadhai dekhnu pairahum miss you Paul ❣️❣️❣️❣️❣️

  • @pabitraghimire2861
    @pabitraghimire2861 4 ปีที่แล้ว +39

    Paul Shah lai mero pani Nice comment x real actors Paul Shah

  • @bandanagurung7030
    @bandanagurung7030 4 ปีที่แล้ว +10

    Paul!you are such a great human in the nepali film industry.🤗😍

  • @priyalamaon2707
    @priyalamaon2707 4 ปีที่แล้ว +20

    Nepal's kindest actor with good look and big heart... #IndianFan

  • @pabitraghimire2861
    @pabitraghimire2861 4 ปีที่แล้ว +38

    Paul Shah real actors Paul Shah ko boli ekdam ramro x

  • @sitathapa9406
    @sitathapa9406 4 ปีที่แล้ว +40

    पल नै हाम्रो देशको रिएल हिरो ।

  • @rautindra3008
    @rautindra3008 3 ปีที่แล้ว +5

    great man pala saha and great interview thank you so much lama sir

  • @parajulikamala2798
    @parajulikamala2798 4 ปีที่แล้ว +13

    What a entry paul g and this song just wow❤

  • @TR-id9in
    @TR-id9in 4 ปีที่แล้ว +28

    Paul shah,That’s called the great artist!! Pasang ji ko the way of talking is so nice & polite!!

  • @samirheart384
    @samirheart384 4 ปีที่แล้ว +15

    lop u paul dada...alwz be hpy..my fev actor paul shah...megastar king😍😍

  • @user-zc8hy5to4y
    @user-zc8hy5to4y 4 ปีที่แล้ว +4

    Paul Saha ko ma pahila bata fan thiya tar aile die heart fan vako chu .Paul is real hero of nepali film industry😍😍 we love you

  • @ashokghising9966
    @ashokghising9966 4 ปีที่แล้ว +12

    All time he is friendly & honest ...our Nepali filmy industry ko new generation HERO..Paul keep going on 👍👍❤️❤️😍😍

  • @abhibohara5661
    @abhibohara5661 4 ปีที่แล้ว +11

    Supe star paul shah 😍😍😍😍😍😍🥋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gambhandari6953
    @gambhandari6953 4 ปีที่แล้ว +17

    How I discribe you I dont have enough any word such a pure soul paul da lots of love ♥♥

  • @seraplama7408
    @seraplama7408 4 ปีที่แล้ว +19

    Paul Shah is a good man for our society

  • @samirnepali7034
    @samirnepali7034 4 ปีที่แล้ว +4

    Pual shah is real public hero love you daju 🥰🥰😘😘😘

  • @janakishahi1325
    @janakishahi1325 4 ปีที่แล้ว +16

    Sadhe yastae hunuhola..down to earth ❣️❤️♥️love you

  • @surpeebudha9369
    @surpeebudha9369 4 ปีที่แล้ว +22

    Paul u r such a good person love u ❤️ Paul .....U ...R the best actor......🥰🥰🥰

  • @sngbsubedi9473
    @sngbsubedi9473 4 ปีที่แล้ว +2

    पल साह मलाई मनपर्ने कलाकार हो

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 4 ปีที่แล้ว +2

    बधाई छ पल शाह
    💞💞💞💞🤟💘💘🤟शुभ कामना best movie all 💞Dami 👌 👌 miss you Family 😍😍🌹🌹🙏🙏🙏🙏

  • @raistarfans5327
    @raistarfans5327 4 ปีที่แล้ว +32

    Our real hero paul shah lots of love paul G🇳🇵🇳🇵🇳🇵

  • @prembudhathoki1341
    @prembudhathoki1341 4 ปีที่แล้ว +26

    Paul you r a kind hearted real hero ,hats off to your good vision 🥰🥰🥰💪💪

  • @sagarnewar5508
    @sagarnewar5508 4 ปีที่แล้ว +7

    I love this interview.. Ekdm badiya..
    Superstar Paul shah

  • @premchhantyal5258
    @premchhantyal5258 4 ปีที่แล้ว +1

    अति सम्मान योग्री काम गर्नु भएछ । सलुत छ

  • @ganeshrana8056
    @ganeshrana8056 4 ปีที่แล้ว +35

    Ma Pal Shah ko Big Fan

  • @bakhatadtree3433
    @bakhatadtree3433 4 ปีที่แล้ว +37

    Paul is real and heart kinded hero in nepali film industry

  • @hamroaiyabari3186
    @hamroaiyabari3186 4 ปีที่แล้ว +3

    सुपर स्टार हिरो पल शाह

  • @manishabhandari2861
    @manishabhandari2861 4 ปีที่แล้ว +1

    Kati lucky bhauju hunuhunx hola pal dako life ma aaune real hero hunuhunx da

  • @dineshtamang2119
    @dineshtamang2119 4 ปีที่แล้ว +10

    Reall hiro paul saha😍😍😍👌👌👌👌👌👌👌💘💓💓💕💕💕💕💕🧡🧡💛💗💙🧡🧡🧡🖤💞💟❣️❣️

  • @lamazrinchen1894
    @lamazrinchen1894 4 ปีที่แล้ว +38

    Salute to his great humanity

  • @subhekshyasharma6539
    @subhekshyasharma6539 4 ปีที่แล้ว +1

    Kasto ramro kura garnu hunxa Paul dai hjurle...hjur li real maa vetda jsto cute lagthyo ni saachi hajurko boli haruni testai ramro cha. .keep it up my bro

  • @bimalaadhikari9032
    @bimalaadhikari9032 4 ปีที่แล้ว +6

    Thanks paul shah for clearing all things . Love u aapjodi😍😍

  • @chsruthika9753
    @chsruthika9753 4 ปีที่แล้ว +27

    Miss u my best hero Paul shah

  • @sanamtamang2246
    @sanamtamang2246 4 ปีที่แล้ว +28

    Great King 🙏🏼👌🏻👌🏻🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌🏻🙏🏼🙏🏼

  • @trishamagar5150
    @trishamagar5150 4 ปีที่แล้ว +3

    Real hero in film industrylove you paul shah❤❤😘😘😘

  • @sijubanjara9824
    @sijubanjara9824 4 ปีที่แล้ว +5

    Pal Ji you are such a amazing person. There are no words to explain about your honesty, kindness, your behaviour to others, the way you talk, your film. I love your all films. I appreciate you palji. All the best. Have a bright future.

  • @sanjaytamang3078
    @sanjaytamang3078 4 ปีที่แล้ว +12

    My favourite hero paul shah hjr mohan hunu hunxa 🙏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +49

    पहल शाहीलाई सदा भगवान ले शक्ति दिरहने छंन तेतिकै पहल शाहा जन्ताका मंनमुठुमा बसेका छैन्न होला अहिले का हिरो मदेका मलाई मंन पर्ने हिरो पहल शाहा पहललाई मैले कैलै घमण्ड देखेन

  • @gobinrpm5210
    @gobinrpm5210 4 ปีที่แล้ว +1

    Paul is always best👍👍filmko hero manko hero manxe pani hero!!

  • @genzomedrukpa6656
    @genzomedrukpa6656 4 ปีที่แล้ว +7

    Lots of love n best wishes from India....Love u the most to the amazing, kind hearted, outstanding, handsome, real hero n perfect person Paul ji❣😘

  • @girigovin4627
    @girigovin4627 4 ปีที่แล้ว +40

    Best actor paul

  • @johnnypaulshah9964
    @johnnypaulshah9964 4 ปีที่แล้ว +17

    My best hero Paul shah Dada Miss you so much💖💖💖💖💖💖💖

  • @Shreeya267
    @Shreeya267 4 ปีที่แล้ว +2

    अाँचल र पल जि काे बिहे हाेस हामी चाहन्थ्याै एकदमै चाहन्थ्याैं, पल र अाँचल जस्ताे राम्राे, सुहाउने र अनुशासित जाेडि सायदै हाेला नेपाली फिल्म ईण्डष्ट्रिज मा...तर हामीले साेचेर मात्रै हुदैन भाग्य मा लेखकाे हुनुपर्छ, याे जाेडि रियल मा नभएपनि रिल मा सँधै रहनेछ हाम्राे मन मष्तिष्क मा...तपाई हरु काे जाेडि काे नाम सँधै अजर अमर अटल रहनेछ, लव यु पल लव यु अाचलु ❤️❤️

    • @karunakaruna373
      @karunakaruna373 4 ปีที่แล้ว

      Kimon Babu B.M ho ni sahe vannu vayo Hajur le I love aachalu mero best

  • @sujatathapa7346
    @sujatathapa7346 4 ปีที่แล้ว +2

    Good Actor of nepali movie 🥰🥰❤❤❤❤❤❤

  • @tikakhanal7734
    @tikakhanal7734 4 ปีที่แล้ว +21

    Real hero of the country ..hats off you❤❤❤❤❤

  • @dfff5610
    @dfff5610 4 ปีที่แล้ว +18

    Nice interview 👍👍 Paul is kind hearted real HERO👌👌😍😍

  • @amritasen9498
    @amritasen9498 4 ปีที่แล้ว +3

    great thinking daju 💞💕💞💕

  • @chandradong8027
    @chandradong8027 4 ปีที่แล้ว +6

    Thank you Paul u r doing great job...do ur best in life. Ani Paul ra Achal ko chemistry nai yeti raamro thiyo ki fans ko expection high vako matra ho...after all sabaiko personal life hun6; tesma kasaile kasailai pani hasta6ep garnu hunna jasto lag6..