जाबो ३ कि मि सडक स्तरोन्नती गर्न ४ /५ बर्ष नै लाग्ने , हैत नेपाल !! बिश्व बैंक को १ अर्ब रुपैयाँ भन्दा पनि बढी को प्रोजेक्ट हो , पैसा को बिनियोजन को कुनै सँकोच छैन तर पनि अझै कहिलै सम्पन्न हुने हो ठेगाना छैन। चिप्लेकिरा को हिँडाइ भन्दा सुस्त गतिमा काम भएको छ ।

So nice...😊😊😊
👍👍👍
तार को झुप्रो सहित को विश्व स्तरीय सडक हाहा।
Nice informative video..... Yeso bhachok tira ko बाटो ko video chaiyo sir
When was this video taken?
🙏👍
यो सडक अझै दुई वर्ष बन्दैन। ठेकदारको चरम लापरवाही काममा ढिलासुस्ती जनतालाई शास्ति
Kahile sakx ho yo leksade jasto hunu parx