अरबको दर्दनाक कहानीले भरिएको उपन्यास "खबुज" Episode 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • खबुज अर्थात मध्यपुर्व तथा अरब प्रायदिपमा तन्दुर वा भट्टिमा पोलिने आँटा र मैदाको रोटी ! यसलाई ठाँउ अनुसार खुब्ज , खब्ज , खुबस वा खबूस पनि भनेको पाईन्छ । यस उपन्यासका लेखक हुन " वेन्यामिन " ! वेन्यामिन मलायालम भाषाका लेखक तथा उपन्यासकार हुन ।भारतको केरला राज्यका स्थायी बासिन्दा उनि सन् १९९२ देखी बहराईन बस्दै आएका छन ।
    खबुज मलायालम भाषामा प्रकाशित उपन्यास " आडुजिविथम " को अनुवाद हो ।
    मलायालम संकरण १०० पटक पुन: मुद्रण भैसकेको यस उपन्यास अंग्रेजी , तामिल , हिन्दी ,तथा अरबी भाषामा अनुवादित छ । उपन्यासले केरला साहित्य एकाडेमी अवार्ड २००९ तथा आबुधाबी शक्ती अवार्ड २००८ प्राप्त गरेको छ ।
    बेन्यामिनका एक दर्जन कथा संग्रह तथा उपन्यास प्रकाशित छन । दिनेश काफ्लेले खबुजलाई नेपालीमा अनुवाद गर्नु भएको हो । जवहार नेरु विश्वविध्यालयमा अंग्रेजी साहित्यमा विध्यावारिधी गर्दै छन् दिनेश काफ्ले !
    प्रस्तुत उपन्यास खबुजको नेपाली संकरणको प्रकाशक रहेको छ " Fine Prints Books " !
    ~-~~-~~~-~~-~
    Please watch: "सन्दीपको कमाई माथि सरकारी नजर | होला त संदिपलाई कारबाही ??"
    • सन्दीपको कमाई माथि सरक...
    ~-~~-~~~-~~-~
    Subscribe Us For Daily News, mobile, Internet, And Technology Learning Video Tutorials and entertainment contents In the Nepali Language.
    Visit Us: www.theujyaalo...
    www.ujyaalonep...
    www.ujyaalonep...
    Like us on Facebook:
    / ujyaalonepalofficial
    / ujyaalonepalnews
    Visit us on careersinnepal...
    mygreatwishes....
    Follow us on Twitter: / ujyaalonepal
    WhatsApp : +9779803478436
    Email: admin@ujyaalonepalnews.com
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Ujyaalo Nepal.यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 40

  • @rishiacharya7252
    @rishiacharya7252 7 ปีที่แล้ว +8

    सुन्दा आनन्द महसुस हुदै थियो तर अर्को भाग रहेनछ 😎अधुरो शृङ्खला पोस्ट नगरे बेश हुन्थ्यो होला

    • @kumariu2b683
      @kumariu2b683 7 ปีที่แล้ว

      Rishi Acharya अन्त म नि उस्तै

    • @anuzkhadka2238
      @anuzkhadka2238 5 ปีที่แล้ว +1

      th-cam.com/video/HLrV9MoHecE/w-d-xo.html
      खबुजका सबै भागहरु यहा उपलब्ध हुन्छ । ईच्छुक ब्यक्तिहरुले यस च्यानल मार्फत सुन्न सक्नुहुने छ । अन्य उपन्यासका लागि च्यानल सब्स्क्राईब र भिडियोहरु लाईक पनि गरिदिनुहोला । धन्यवाद ।
      -अनुज खड्का
      th-cam.com/channels/sJTK07cJJXH4D0_SrYO6_Q.html

    • @Sourab-cr7
      @Sourab-cr7 5 หลายเดือนก่อน

      The goat life movie hernuhola

  • @kumariu2b683
    @kumariu2b683 7 ปีที่แล้ว +2

    प्लिज दोस्रो भाग सुन्न सकिन कसरी सुन्न सकिन्छ एकदमै आतुर भएँ

  • @krishnakhadka5279
    @krishnakhadka5279 2 หลายเดือนก่อน +2

    After "The GoatLife" ✋

  • @anuzkhadka2238
    @anuzkhadka2238 8 ปีที่แล้ว +9

    प्रतिक्रियाको अपेक्षा गरेको छु । विशेष गरी प्रदेशमा रहनुहुने मित्रहरुको निम्ती यसलाई डाउनलोड गर्न मिल्ने व्यबस्था मिलाईदिनु भ​एकोमा निराजन जीलाई विशेष आभार !!

    • @kumariu2b683
      @kumariu2b683 7 ปีที่แล้ว +1

      Anuj Khadka अनुज सर म हजुरको आवाज को फ्यान हुँ
      आज यो खबुजले मुटु चुडायो मलाई सबै पार्ट सुन्न मन छ प्लिज कसरी सुन्नु?

    • @kumariu2b683
      @kumariu2b683 7 ปีที่แล้ว

      Anuj Khadka एक भाग मात्रै आयो त अरु सुन्न पाइन

    • @raysmofficial6054
      @raysmofficial6054 4 ปีที่แล้ว

      कसरी डाउनलोड गर्ने हो फुल एपिस्योड ?

  • @ishwarkwi1790
    @ishwarkwi1790 3 ปีที่แล้ว

    सुन्दा अती नै मार्मिक लाग्ने यो उपन्यासको अर्को भाग पाउन सकिएन ? अर्को भाग पाउने आषाका साथमा ।

  • @dhamelshankar3874
    @dhamelshankar3874 7 ปีที่แล้ว +3

    ati ramro pura sunna paiena

    • @anuzkhadka2238
      @anuzkhadka2238 5 ปีที่แล้ว

      th-cam.com/video/HLrV9MoHecE/w-d-xo.html
      खबुजका सबै भागहरु यहा उपलब्ध हुन्छ । ईच्छुक ब्यक्तिहरुले यस च्यानल मार्फत सुन्न सक्नुहुने छ । अन्य उपन्यासका लागि च्यानल सब्स्क्राईब र भिडियोहरु लाईक पनि गरिदिनुहोला । धन्यवाद ।
      -अनुज खड्का
      th-cam.com/channels/sJTK07cJJXH4D0_SrYO6_Q.html

  • @Pabmusical
    @Pabmusical 4 ปีที่แล้ว +1

    खबुज को भाग 5 भन्दा माथि सुन्न्न पाइएन कतै भए जानकारी पाउ न हजुर

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +2

    I want to full episode

  • @Sourab-cr7
    @Sourab-cr7 5 หลายเดือนก่อน

    Yahi katha jastai movie the goat life, hernuhola 😢

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +2

    We want full episode

  • @StudyIQ583
    @StudyIQ583 3 ปีที่แล้ว +1

    Yesko aru episodes available xaenna??

  • @rajanamgain2184
    @rajanamgain2184 7 ปีที่แล้ว +3

    damii

  • @kumariu2b683
    @kumariu2b683 7 ปีที่แล้ว +2

    अरु पार्ट खै?

  • @anuzkhadka2238
    @anuzkhadka2238 5 ปีที่แล้ว +1

    th-cam.com/video/HLrV9MoHecE/w-d-xo.html
    खबुजका सबै भागहरु यहा उपलब्ध हुन्छ । ईच्छुक ब्यक्तिहरुले यस च्यानल मार्फत सुन्न सक्नुहुने छ । अन्य उपन्यासका लागि च्यानल सब्स्क्राईब र भिडियोहरु लाईक पनि गरिदिनुहोला । धन्यवाद ।
    -अनुज खड्का
    th-cam.com/channels/sJTK07cJJXH4D0_SrYO6_Q.html

  • @devgautam7
    @devgautam7 9 หลายเดือนก่อน

    अरु Episode वाचन किन नगर्नु भएको अनुज जी ?

  • @kamalabhandari930
    @kamalabhandari930 6 ปีที่แล้ว

    खबुजको बाकी भागहरु कसरी सुन्नु भेटिदैन युट्युबमा पनि पिलिज उपलब्ध गराउनु हुन अनुरोध गर्दछु ।

    • @anuzkhadka2238
      @anuzkhadka2238 5 ปีที่แล้ว

      th-cam.com/video/HLrV9MoHecE/w-d-xo.html
      खबुजका सबै भागहरु यहा उपलब्ध हुन्छ । ईच्छुक ब्यक्तिहरुले यस च्यानल मार्फत सुन्न सक्नुहुने छ । अन्य उपन्यासका लागि च्यानल सब्स्क्राईब र भिडियोहरु लाईक पनि गरिदिनुहोला । धन्यवाद ।
      -अनुज खड्का
      th-cam.com/channels/sJTK07cJJXH4D0_SrYO6_Q.html

    • @pawalanmolpawalanmol3597
      @pawalanmolpawalanmol3597 5 ปีที่แล้ว +1

      Anuj काम पाउदैन्न्स खाते

  • @swtraz633
    @swtraz633 4 ปีที่แล้ว

    Plz Sir i want full to episode this nobles

  • @pravinadhikari3901
    @pravinadhikari3901 7 ปีที่แล้ว +3

    bhaki khoi khoi,,,,,,

    • @anuzkhadka2238
      @anuzkhadka2238 5 ปีที่แล้ว

      th-cam.com/video/HLrV9MoHecE/w-d-xo.html
      खबुजका सबै भागहरु यहा उपलब्ध हुन्छ । ईच्छुक ब्यक्तिहरुले यस च्यानल मार्फत सुन्न सक्नुहुने छ । अन्य उपन्यासका लागि च्यानल सब्स्क्राईब र भिडियोहरु लाईक पनि गरिदिनुहोला । धन्यवाद ।
      -अनुज खड्का
      th-cam.com/channels/sJTK07cJJXH4D0_SrYO6_Q.html

  • @raysmofficial6054
    @raysmofficial6054 4 ปีที่แล้ว

    अरु पार्ट खोइ ? कसैसँग भए लिङ्क दिनुस न

  • @Ishower84
    @Ishower84 10 หลายเดือนก่อน

    अरु पनि पाउ न सर

  • @khaberexpressnepal2817
    @khaberexpressnepal2817 7 ปีที่แล้ว +2

    koi ta aru part

    • @UjyaaloNepal
      @UjyaaloNepal  7 ปีที่แล้ว

      sry sir .. Radio ma bajna xodyo ,, tesai le aru bhag upload garna sakiyena. Arko upanyas "Toda " ra karodau kasturi Full episode x ,, time milayera sunnu hola .. Thanks

    • @whaapple2705
      @whaapple2705 7 ปีที่แล้ว +1

      Ujyaalo Nepal bad luck kasto hamid lie jasto vo 😓😓😓

    • @UjyaaloNepal
      @UjyaaloNepal  7 ปีที่แล้ว +1

      tehi ta .. upanyas sarai ramro x ,,, tara pura sunauna sakina ,, sry

    • @whaapple2705
      @whaapple2705 7 ปีที่แล้ว +1

      Ujyaalo Nepal its ok aaba book nie kina parla ni ......

    • @kumariu2b683
      @kumariu2b683 7 ปีที่แล้ว

      Ujyaalo Nepal खबुज को पुरा भाग चाहियो प्लिज आधिकल्चो नछोडिदिनोस

  • @bishnu.thakuribishnu.thaku8665
    @bishnu.thakuribishnu.thaku8665 ปีที่แล้ว

    Kabus hjr😂😂