धामीले मन्त्रीकै अगाडी ठटाएपछि भयो भागाभाग Social Awareness Drama | Presents by Kala Ghar Sindhuli
ฝัง
- เผยแพร่เมื่อ 23 ม.ค. 2025
- समयमै सचेत बनौ । नेपाल सरकारबाट दिइएको प्राप्त सेवाको सदुपयोग तथा बालबालिकालाइ लगाउनुनै पर्ने खोपहरु अनिवार्य लगाऔ भन्ने सचेतनामुलक नाटक प्रदशन सहित सिन्धुली जिल्लाको पुर्ण खोप सुनिस्चिताअ तथा दिगोपन घोसणा कार्यक्रममा सहभागी भइयो । प्रतिभाको सम्बोधन सहित सम्मान गरिदिनुभएकोमा आयोजक जिल्ला खोप समन्वय समिती सिन्धुली परिवार प्रती हृदय देखि नै आभार प्रकट गर्दछौ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथी स्वास्थ्यकर्मी उपस्थित दर्शक सबै सबैमा हार्दिक सम्मान सहित जिम्मेवार निकायहरु नागरिक स्वास्थ सङ्ग अगामी दिनमा पनि महत्त्वपूर्ण भुमिका रहिरहोस भन्ने अपेक्षा राख्दछौ
गित गाउनेमात्र हाेईन नाटक विधामा कलाघरकाे राम्रो प्रस्तुति ।
Dherai ramailo r ramro jan chetana mulak parstuti garnu vo
सम्पुर्ण कलाघर प्रती मेरो मनै देखि सम्मान छ❤❤❤❤❤❤❤❤
सम्पुर्ण कलाघर प्रती सम्मान ❤❤❤❤
संन्देश मुलक कार्यक्रम दामी छ 💕
जनचेतनामुलक प्रस्तुती हजुरहरुकोलागि🙏🙏🙏
Dherai ramro prastuti Kala Ghar ko Tem lai danyabad
जनचेतना को लागि धन्देवात।
जन चेतना मुलक कार्यक्रम ❤❤
सारै राम्रो कुरा सिकाउनु भो
धेरै धेरै राम्रो लागो
हाम्रो प्रतिभा हाम्रो प्रयास 🇳🇵
👌👌👌❤❤❤❤❤
समय को उचित उपयोग नगरेको मा नकारात्मक फल प्राप्त हुन्छ ।नेपाल को गाउँ गाउँ मा यो प्रचार गर्नु पर्छ।
rita thing derai paxi dhekheo❤
❤❤❤❤❤❤❤
🙏❤️
Good sandes
सम्पुर्ण कलाघर प्रती सम्मान ❤❤❤❤
❤❤❤❤