यस्ता पुराना गीतहरू सुन्दर एकदम रमाइलो राख्छ अझै यस्तो रमाइलो गीत हरु कहिले यहाँ दर्शकहरूले सुनेको हो अथवा कहिले उद्घाटन भएको हो त्यसको मिति पनि लेखेको भए सबैले थाहा हुन्थ्यो जमानाको गीत हो भनेर
यी गीत सुन्नलाइ ब्याट्री किनेको हिसावै गर्ने हो भने चारहल खेतबारी जोड्ने पैसो चाहिँ सुहा पारियो होला ! अझै पनि मीठो लाग्छ !! कालजयि गीतहरु सुन्न पाइयो ।
यस भित्र केही गित सुन्नलाइ १२ बर्ष देखि तड्पिरहेको थिएँ। पटक-पटक आदरणीय दाजु शम्भ राइलाइ फेसबुकमा म्यासेज पनि गरें। वहाँले अप्लोड गर्ने वचन दिनुभएको थियो। अन्त्यमा आज सुन्न पाएँ। हर्षित यति छु कि शब्दमा बर्णन गर्न सम्भव छैन। दाजु र वहाँको टिम सम्पुर्ण लाई लाख-लाख धन्यवाद! सेवा!
नमस्ते सेवारो दाइ दस ओला जोडी तपाईंको पुरानो गीतहरू धेरै नै मारमिक छन् र सुनेर कहिलेपनि मन भरिदैना दाइ र तपाईं सगँ एकदिन भेटन धेरै नै मन लागेको छ दाइ अनि सधैंको सफलता नै सफल मिलोस आग्रिम शुभकामना दाइ यो भाइ तफबाट
हाेनि म पनि धेरै खाेजि गरे तर कतै नभेटे पछि मन मारि सकेको थिए मनमनै गुनगुनाउदै बस्थे तर अाज सबै गित एकैठाउ पाईयाे श्रद्धा स्टुडियो तथा बरिस्ठ गायक शम्भु दाइ लाई धेरै धन्यवाद भन्न चाहान्छु
सुरु देखि अन्तिम सम्म यो गितहरु सुन्दा आजु मेरो बाल्लेयकाल को याद आयो सानो छदा मेला बजार, गाउ घर बिहा बटुलो तिरा यो गित मा नाचेको थिए, आनि आफै पनि गाउदै गाइ भैसि चराउ थिए, मेरो मन मुट्टुमा बस्नु भएको अति आदरणीय सम्भु दाइ लाइ अझै अरु सफल्ताको कामना गर्दछु
३० बर्ष अगाडि टेपमा क्यासेट बजाउदा कान थापेर सुनिन्थ्यो, नाचिन्थ्यो, रमाईन्थ्यो.. आहा! ती बालापनहरु फेरि फर्के नि हुन्थ्यो। पुर्वमा धेरै सुनिने उ बेलामा शम्भुराइ कै गीत हुन्थ्यो। अनि जितेन राई ...!
उ बेला टेप रेकर्ड क्यासेट मा कोहि गाउमा दाइ हरुले बजाउन्दाइ हिडेको गित सुन्न मन लाग्दा नि सुन्न पाइन्दाइना थियो।अब बल्ल मनको धित मर्ने गरि सुन्न पाइने भयो।युट्युब मा अपलोड गरिदिनु भयो तपाइलाइ धेरै धेराइ धन्याबाद्👍️🙏
धेरै पहिला सुनेको गीतहरु फेरि सुन्न पाईयो 👏👏श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको पुर्बका पुराना लोक गीतहरु गायक पुर्ण कुमार काम्बाङ को पनि राखी दिन आदरणीय दाइ सम्भु राई हार्दिक अनुरोध गर्दछु ।
हामि नेपालि हरुको मर्म भावाना सङ्ग जादै मिल्ने सुख दुख उकालि ओरालि लाइ समेटेर तयार पारिएका यि गित हरु सम्भवत जन्मिएर पहिलो पटक सुनेको अनि गुन गुन गाएको याद झल झल आइ दिन्छ ।
Aaja pani mero ati preeya gayak bholi pani jiwanta rahi rahane mero dai sambhu rai ,jasllai sadhai siranima uhako geet ko dhun lagayera nasute nindra lagdaina uha ko git mero lagi lori gaidine ama jhai lagchha .mero karna preeya swarko dhani mero adaraniya daju sambhu rai
एक समय एकदमै प्रख्यात भएको एल्बम शम्भु राई ज्यु को सोलो एलबम भाग-१२३को गित युटुबमा राखेको रहेनछ।एल्बम भाग-१२३को गितहरु राख्दा अत्यन्तै राम्रो हुने थियो।
Oi ephko hw http to and Apsara Rai the one hand and the most people would like a dults about half 7to to and from their last year when you have any any questions you that that I think I will not be able skills in ff the 7same did it is the same time for me a dults of my way back now the most important thing that the same way as the one hand in a good idea for 7for a bit more about half of the most people are going through 7to and Apsara Rai the same 7time the one that is the one hand in hand to be 7the most people 7to the most peoplethe one that I am sure 7
Sambhu rai dada pahily jati hero hunu bho aily teti xain but hero is hero we gess so much hjur ly jy garny gari saknu bho hamily samjhyka xhau yati mai santust mannu santust nai sabai bhanda thulo lo
डबली बजार क्या राम्रो लहरे बरैले टक्सारै भनु झन राम्रो हजारौ घरैले मायालु हजुर अझै झन राम्रो लौ जुन सरि नजरले । आकाशै राम्रो झलल जुन घाम हुनाले हितैको माया झन राम्रो भेट हाम्रो हुनाले डोर्याई ल्यायो मन मेरो लौ हजुर तिम्रो मायाले ।।
बारम्बार सुनिरहन्छु, हेरिरहन्छु । गाउँतिरै जाउँजाउँ लाग्छ, तर यहाँ देखाईएकाे जस्ताे के हाेला र अहिलेकाे गाउँ ??!! अहिले त उदण्डता मात्र पाईन्छ रे । नेप्टे, चेप्टे, चुचे, काँग्रेस, माले, झाले, माओवादी, घण्टि, राप्रपा, दलित, बाहुन, जनजाति, खस, आर्य, आदि के के हाे के के मा बिभाजित छ रे । आफ्नै जन्मघरमा जाँदा सुकुम्बासि हुनु पर्छ रे । कटक्क दुख्छ मन ।
यस्ता पुराना गीतहरू सुन्दर एकदम रमाइलो राख्छ अझै यस्तो रमाइलो गीत हरु कहिले यहाँ दर्शकहरूले सुनेको हो अथवा कहिले उद्घाटन भएको हो त्यसको मिति पनि लेखेको भए सबैले थाहा हुन्थ्यो जमानाको गीत हो भनेर
Mero lagi kalakar madya Sambhu rai number 1 ma parcha hunuta jatipani kalakar haru cha sabailai salamcha jaba sambhu raika gith haru sunchu aja venda sayad 26/27 barsa agadiko tyo atitka yadharu aucha tuhuro jiwan baba ko anuwarta taha chaina afu sano chadai bitnu vayo badyatale amale pani khelne eumermai chadayko ama baba binako jindagi kasto huncha vanera tuhuro lainai sodnu parcha tyo jaba gowgharma sambhu raika gith gunjantho kata katasitle hunthyo kiavane githle tuhuroko kahani bataidincha githle deshko kahani bataidincha githle garibiko kahani batai dincha githle bibasra badyatako kahani bataidincha jaba sunchau yo gaunesita pani melkhane racha vanne yad huncha tyo belama radio tape guybastu dhani harukoma matrai hunthyo
Dhaniabad sabai kalakarharu lai salam
Tuhuro asaya desh bidesh garibe badyata dhani garib thulo sano sabaika rahirane kaljai yadharu
👉 SAMBHU RAI 👍👍👍👃👃👃
यी गीत सुन्नलाइ ब्याट्री किनेको हिसावै गर्ने हो भने चारहल खेतबारी जोड्ने पैसो चाहिँ सुहा पारियो होला ! अझै पनि मीठो लाग्छ !! कालजयि गीतहरु सुन्न पाइयो ।
मैले चै वाक मेन किनेर सानो किन्दा सकेर अहिले खादि# मा नी सुन्दैछु
लु सुरु गरियो है 🎧️🎧️🎶🎵आहाहा बल्ल आज मेरो बच्चापनको गीत सुन्न पाईयो मलेसियाबाट। धन्यबाद श्रध्दा रेकर्डिङ स्टुडियो🙏🙏🙏🙏💘💘💘💘💘💘
हो है हजुर गाउँ बेशिको माया ले बोल्को गीत त मैले कहाँ कहाँ खोजिन बल्ल आज भेटियो 🤗🤗🤗💐💐💐💐
आहा उजमानाको याद पो दिलायो सारै मिठो गीतहरू बेसरी सुनिन्थ्यो
सरै मिठो गीत बैसको यद आयो ... धेरै धेरै धन्य बद शद्ददा तिम लाई
sambhu raiko pailako githaru pani mitho rahecha.
यस भित्र केही गित सुन्नलाइ १२ बर्ष देखि तड्पिरहेको थिएँ। पटक-पटक आदरणीय दाजु शम्भ राइलाइ फेसबुकमा म्यासेज पनि गरें। वहाँले अप्लोड गर्ने वचन दिनुभएको थियो। अन्त्यमा आज सुन्न पाएँ। हर्षित यति छु कि शब्दमा बर्णन गर्न सम्भव छैन। दाजु र वहाँको टिम सम्पुर्ण लाई लाख-लाख धन्यवाद! सेवा!
नमस्ते सेवारो दाइ दस ओला जोडी तपाईंको पुरानो गीतहरू धेरै नै मारमिक छन् र सुनेर कहिलेपनि मन भरिदैना दाइ र तपाईं सगँ एकदिन भेटन धेरै नै मन लागेको छ दाइ अनि सधैंको सफलता नै सफल मिलोस आग्रिम शुभकामना दाइ यो भाइ तफबाट
मेरो पनि दाइ...
Malai ni uha sang Vetne thulo Dhoko x
यी गितहरुको खोजिमा म धेरै भौतारिरहेको थिए तर युट्युबमा कतै भेटिएन । बल्ल बल्ल अपलोड भयो खुसी लाग्यो सुन्न पाउँदा
हाेनि म पनि धेरै खाेजि गरे तर कतै नभेटे पछि मन मारि सकेको थिए मनमनै गुनगुनाउदै बस्थे तर अाज सबै गित एकैठाउ पाईयाे श्रद्धा स्टुडियो तथा बरिस्ठ गायक शम्भु दाइ लाई धेरै धन्यवाद भन्न चाहान्छु
Sradha record lai muri muri dherai dherai dhanyabad..❤️❤️❤️❤️waha ko yo sampurna album ko nikkai lamo samay dekhi rathe .. dhanyabad
कयौ बर्षको खोजिमा रहदा बल्ल बल्ल आज भेटियो युट्युबमा ऐसेलुको झागैले भन्ने गित । बिगतका कुरा हरु जस्ताको तस्तै याद दिलाई दिन्छ यो गित सुन्दा
Dcfoooo😊😊 lmk hnsq hmm nkoiuh in😊😅😅😂🎉😮😊 28:08 😅ooofx you 😅,
पुरान गीतले बिगतका याद दिलाउनका साथै धेरै राम्रा छन्।
सुरु देखि अन्तिम सम्म यो गितहरु सुन्दा आजु मेरो बाल्लेयकाल को याद आयो सानो छदा मेला बजार, गाउ घर बिहा बटुलो तिरा यो गित मा नाचेको थिए, आनि आफै पनि गाउदै गाइ भैसि चराउ थिए, मेरो मन मुट्टुमा बस्नु भएको अति आदरणीय सम्भु दाइ लाइ अझै अरु सफल्ताको कामना गर्दछु
३० बर्ष अगाडि टेपमा क्यासेट बजाउदा कान थापेर सुनिन्थ्यो, नाचिन्थ्यो, रमाईन्थ्यो.. आहा! ती बालापनहरु फेरि फर्के नि हुन्थ्यो।
पुर्वमा धेरै सुनिने उ बेलामा शम्भुराइ कै गीत हुन्थ्यो। अनि जितेन राई ...!
जिबनमा सबैभन्दा धेरै गित सुनेको मध्य आदरणीय सम्भुराइज्युको गित १ नम्बरमा पर्छ 😘
👃 sahi👍
Balyakalma baba le nachaunu bhako jhaljhali yad Aayo dhanyabad sradda recording 🙏🙏🙏🙏
बच्चामा गुच्चा खेल्दै नाचेको बिहेमा नाचेको याद आउँछ यो गित सुन्दा जेहोस अहिलेको गित भन्दा त पुरानो गित लाई नै मन्ले रुचेको हुन्छ 👍️👍️
शम्भु राई दाइ लु बधाई छ है मेरो बाला पनको गितहरु बल्ल भेटे 😂😂🤗🤗🤗💘🌷🌷🌷💐💐💐💐💐
सारै राम्रो लोक गीत जति सुने पनि सुनिरहु लाग्ने
उ बेला टेप रेकर्ड क्यासेट मा कोहि गाउमा दाइ हरुले बजाउन्दाइ हिडेको गित सुन्न मन लाग्दा नि सुन्न पाइन्दाइना थियो।अब बल्ल मनको धित मर्ने गरि सुन्न पाइने भयो।युट्युब मा अपलोड गरिदिनु भयो तपाइलाइ धेरै धेराइ धन्याबाद्👍️🙏
बाल्य कालको क्षण झलझली यादहरु वापस आउँछ हजुर मुरिमुरी धन्यबाद।
dherai khusi lagyo sabai puraana folk song haruko khoji bigat 6-8 years bat thiyo eakam aavari xu
Purbeli look geet always best... Sambu Rai forever 🙏🏻🙏🏻..thank you
मिठो याद चिउरिबोटे पौवासेरा खोटांग❤❤❤❤
बल्ल भेटियो मन ले खायको गित
धन्यावाद...!धन्यावाद ....! भन्न चाहान्छु अझै अरू शम्भु राईको पुरानो पुरानो लोक गीत हरू कलेक्शन पनि बनानु होला । पुरानो लोक गीतहरू धेरै मार्मिक छन
Very very nice songs
यी गीतहरु सुन्दा कसैलाइ बाल्यकालको याद आउने, कसैलाइ बैसको, कसैलाइ उबेलाको याद आउने हुदो रहेछ।
dui kholiko pani le dhanai ropiyo song matra upload garnu garnus na sambhu dai malai ati man parchha
Nice n graet Always green song thanks for updating
धेरै पहिला सुनेको गीतहरु फेरि सुन्न पाईयो 👏👏श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको पुर्बका पुराना लोक गीतहरु गायक पुर्ण कुमार काम्बाङ को पनि राखी दिन आदरणीय दाइ सम्भु राई हार्दिक अनुरोध गर्दछु ।
पुर्ण कुमार काम्बाङ्ग को नि युटुब मा छ हजुर।।
Dherai dherai dhanyabat sambhu rai sir lai.
मज्जाले सुन्न पाइने भो ,धन्यवाद हजुरलाई
मेरो उमेर को गीत हरु जामा गरेको रहिछ खुसी लाग्यो ।।।
जति सुनेनी सुनीरहु लाई रहने पुर्बेली लोक गीत
Ati dherai mitho, lok geet hmaro purba ko sambhu rai daiko dherai ramro geet hru
हामि नेपालि हरुको मर्म भावाना सङ्ग जादै मिल्ने सुख दुख उकालि ओरालि लाइ समेटेर तयार पारिएका यि गित हरु सम्भवत जन्मिएर पहिलो पटक सुनेको अनि गुन गुन गाएको याद झल झल आइ दिन्छ ।
wow .. old is gold vaneko yai ho 👌👌👍️👍️🙏🙏🙏
सदाबहार कर्णप्रिय गीतहरु
jati sune poni mann navarine geethru daju ajhai aru purano ganako collectionhru sunna paye jhan moh avari hune thiye😊😊❤️👌🙏
Thank you so much daju mero rojai ko git उपलब्ध गराइदिनु भएकोमा
nice all song😍😍
Aaha kya ramro purana lok song haru sabda kati ramro laya jhanramro yekchoti balapanko yadle vabuk vaiyo tara ahileka hami jasta yuowalae yasta geet sunna kaha ruchhauchhara
Nice son old is gold🎶🎶📻📻
Aaja pani mero ati preeya gayak bholi pani jiwanta rahi rahane mero dai sambhu rai ,jasllai sadhai siranima uhako geet ko dhun lagayera nasute nindra lagdaina uha ko git mero lagi lori gaidine ama jhai lagchha .mero karna preeya swarko dhani mero adaraniya daju sambhu rai
Great that Shradha Recordings has made these amulya geet available. Salute to legendary singer Sambhu Rai and others. Dhanyabad
Knk. Hpbjkkkkkk
Mb.
Ficx
Hhhbi
कुनै जमना थियो ... खुबै याद आयो😐️खासगरी फुल फुल्यो गाउबेशि
super best ...
what a life long wonder songs that touches all parts of my life......Solute to my Shanbhu Rai Dai.
शम्भु राई दाजु को गितहरू सबै मीठो लाग्छ मलाई।
Nobody can compare with sambhu he is the best of the best.
Base guitarist 👍
एक समय एकदमै प्रख्यात भएको एल्बम शम्भु राई ज्यु को सोलो एलबम भाग-१२३को गित युटुबमा राखेको रहेनछ।एल्बम भाग-१२३को गितहरु राख्दा अत्यन्तै राम्रो हुने थियो।
मनछुने लोक भाकाहरु।
All songs are very nice.......
Thank u soo much sir for uploading this old melidious song ...like too hear more in coming days..thank u.
Badhaai very goog
Atimarmik songg samvu dadako
Hats Off to Shradda Recording & Tons of Love❤️❤️❤️❤️❤️❤️❤️
888888888888888please8888878888to78888toto8toto8887tototototototo77tototototototototototo777tototototototototo888totototototototototototototototototototo7totototototototo7tototototototototototototototototototototototototototototo7to777totototototototototototototototototototototototototo77tototototo7totototototototototototototo
to to to be the most people would like the one that 77please i get to be a
Oi ephko hw dena to the same way home in about half of this is not full list of this week
Www to the most important for a 7dults about 777please i am I think that it will not full of the one hand and the same time for the first time 77
Oi ephko hw http to and Apsara Rai the one hand and the most people would like a dults about half 7to to and from their last year when you have any any questions you that that I think I will not be able skills in ff the 7same did it is the same time for me a dults of my way back now the most important thing that the same way as the one hand in a good idea for 7for a bit more about half of the most people are going through 7to and Apsara Rai the same 7time the one that is the one hand in hand to be 7the most people 7to the most peoplethe one that I am sure 7
Aver green song 🎧🎧
Purbeli geet sunda sarai ramailo lagxa
महान शब्दहरूको खानी
यो गीत आज सुन्न पुगेछु।
Aniiiiiii mero balya kal dekhi sundai aako atinai man parne geet haru tyasaile ahile pani suniraheko chhu
🙏🙏🙏🙏
म चाहिँ सानै थिए तर मेरो बाबू हजुर्बा को सम्झझना मेटाउने गित हो धेरै मन पर्छ
❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
Old is gold
Sambhu rai dada pahily jati hero hunu bho aily teti xain but hero is hero we gess so much hjur ly jy garny gari saknu bho hamily samjhyka xhau yati mai santust mannu santust nai sabai bhanda thulo lo
👍👍👍🌹🌹🌹
डबली बजार क्या राम्रो लहरे बरैले
टक्सारै भनु झन राम्रो हजारौ घरैले
मायालु हजुर अझै झन राम्रो लौ जुन सरि नजरले ।
आकाशै राम्रो झलल जुन घाम हुनाले
हितैको माया झन राम्रो भेट हाम्रो हुनाले
डोर्याई ल्यायो मन मेरो लौ हजुर तिम्रो मायाले ।।
❤❤❤❤
हाे हजुर त्यति खेरकाे जबानाकाे ब्याट्टि धेरै किने मैले पनि हजुर
मेरो मन परेको गीतहरु
खत्रा दाई
ढिलै भानी भेटियो खुसि छु ???
यो गित कत्ती खोजे बल्ल आज सुन्नु पाए
Wow
नमस्ते बल्ल भेटियो पुरानो गितहरू
Gau besiko maya
युट्युब मा धेरै सर्च गर्दा पनि नभेटिएको गित बल्ल आज भेटियो ।गित अपलोड गर्नुहुने लाई धेरै धेरै धन्यबाद।
Bst album
🌺🌺🥀🥀🍁🍁💔💔
My best song
Tyooo deen feri khila forkera awdaina😭😭😭
बल्ल आए पुराना गीत हरु
LEGEND
बारम्बार सुनिरहन्छु, हेरिरहन्छु । गाउँतिरै जाउँजाउँ लाग्छ, तर यहाँ देखाईएकाे जस्ताे के हाेला र अहिलेकाे गाउँ ??!! अहिले त उदण्डता मात्र पाईन्छ रे । नेप्टे, चेप्टे, चुचे, काँग्रेस, माले, झाले, माओवादी, घण्टि, राप्रपा, दलित, बाहुन, जनजाति, खस, आर्य, आदि के के हाे के के मा बिभाजित छ रे । आफ्नै जन्मघरमा जाँदा सुकुम्बासि हुनु पर्छ रे । कटक्क दुख्छ मन ।
🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌
सरै राम्रो छ शम्भु राई को पुरानो गित हरु ?
Badhaixa mar b,,Rai ko trphatani
24:35
बल भेटियाे मनले खाऐकाे गित
Jit
1:23:47
MAN XUNE GET HARU XAN
Thankyou for this old collection 🥰🥰
Jau hai maya jau song TH-cam haldinuhos
Laxmi tamang ly sahi bhanu bho
Biraha le ho ki mutu chirinchha git chahiyo
यो पुराना गितहरू वृहत् बाहिर ल्याउन डाउनलोड गर्ने स्थान दिनु पर्यो दाजु शम्भु राई नत्र गुमनाम नै रहने भयो अर्थात लोप हुने भयो ।🙏