धरान उपमहानगरपालिकाको पहिलो सार्वजनिक सुनुवाइमा यसरी उत्तर दिए मेयर हर्क साम्पाङले Harka sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 358

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +112

    धरानमा वास्तविक लाेकतन्त्रकाे अभ्यास भैरहेकाे छ मेयर हर्क जि बाट ! म दाङबाट हर्क जि लाई सलाम !

  • @arjungahatraj3995
    @arjungahatraj3995 2 ปีที่แล้ว +138

    हिजो आजत कुनै फिल्म भन्दा हर्क मेयर साहेब को इनटरभिउ भिडियो पो हेर्दा आनन्द हुन्छत मुख ले हैन काम ले उत्तर दिन्छु वा वा मेयर साहेब

  • @yourajshrestha1864
    @yourajshrestha1864 2 ปีที่แล้ว +98

    "शनिबार भेट्न् आउने भने चै पकुवा खोला आउनुस् बगर मा हुन्छु म "
    कस्तो मिठो लाग्यो
    हर्क साङ्पाङ राई 🙏💐

  • @thapagautam3386
    @thapagautam3386 2 ปีที่แล้ว +62

    उहाँ पुरुष होइन महापुरुष हो, गणेमानसिंहको दोस्रो रूप,,,,, म लमजुङको वासिन्दा हाल कतारवटा,,,,,

    • @binoduprety2596
      @binoduprety2596 2 ปีที่แล้ว +1

      महा पुरुष होइन जनता का इमान्दार सेवक हुन।

  • @balkumarrai7345
    @balkumarrai7345 2 ปีที่แล้ว +98

    मेयर ज्यु कति नम्र सालिन जाहा समस्या त्याहा तुरुन्तै एक्सन जय होस धरान

    • @mespangrai5240
      @mespangrai5240 2 ปีที่แล้ว +2

      saalin maatra haina intelligent, ra sense of humour bhako hunu hudo rahechha

    • @ganandrarai9380
      @ganandrarai9380 2 ปีที่แล้ว +1

      He is well educated person honi harka meyor.

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 2 ปีที่แล้ว +68

    देश को प्रधानमन्त्री पनि हर्क साम्पाङ्ग जस्तो मान्छे भैदिएको भए आजा देश को 18 देकि 40 बर्ष को युबा खाडी मा रगत ,पसिना , ज्यान फ्याल्नु प्रथेन 😥😥😥😥 तर पनि अब बिस्तारो जनता ले बुज्दै छ ! अब भबिस्य को देश को प्रधानमन्त्री हर्क साम्पाङ्ग दाबेदार हो ! म एउटा सचेत युवा को चाहाना! हाल साउदी रियाद घर भोजपुर सडान्द नगर पालिका बोया

    • @harigorkha
      @harigorkha 2 ปีที่แล้ว +2

      Police corrupted dekhiyo hai. Ki ta uniharulai sudhrnu paryo ki ta karbahi garnu paryo.

    • @ayushkhanal3517
      @ayushkhanal3517 2 ปีที่แล้ว

      Aba vote halda sootentra lai ra rabi sir lai halne ho..........party lai tw vote nai haldina

    • @RajaRaj-mc6qf
      @RajaRaj-mc6qf 2 ปีที่แล้ว

      हर्क जि जस्तै त मत राजेन्द्र लिङदेल लाई मान्छु अरु बाट त खै देस बनियला जस्तो लाग्दैन हर्क र राजेन्द्र लिङदेल बाट देश चाहिँ बन्छ है 100%

    • @indirarai291
      @indirarai291 2 ปีที่แล้ว

      🙏🙏❤️❤️❤️❤️

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 ปีที่แล้ว +67

    मेयर र उपमेयर एक साथ मिलेर काम गर्ने प्रतिबद्धता देख्दा खुसी लाग्यो।👍👍👍👍👍

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 2 ปีที่แล้ว +32

    मेयर हर्कराज साम्पाङज्युले कति नम्र स्वभावले त्यही माथि हँसाउदै प्रश्नकाे उत्तर दिनु भएकाे हाे! जे हाेस् धराने जनताले सच्चा, ईमान्दार, परिश्रमी अनि जुझारु मेयर पाएकाेमा हृदय देखि हर्षित भएकाेछु। मेयरज्युलाई काेटी प्रणाम्🙏🙏🙏

  • @khusbugurung1817
    @khusbugurung1817 2 ปีที่แล้ว +58

    धरानको मेयर र उपमेयर कति मिलेर अघि बढनु भएकोछ, सधै यसरी जानु होला 🙏

    • @rajendraale240
      @rajendraale240 2 ปีที่แล้ว +1

      जनजाति भनेको जनजाति हो सिस्टर 🤘🤘🤘

    • @selloklimbu316
      @selloklimbu316 2 ปีที่แล้ว +1

      Paxisamapani eak साथ vako hernapau

  • @chatenglishklang3567
    @chatenglishklang3567 2 ปีที่แล้ว +39

    धरान भाग्ये मानी छ==! मेर अति राम्रो पायको मा==! बधाई छ==!धराने जन्ता लाई!

  • @raikhadag9465
    @raikhadag9465 2 ปีที่แล้ว +55

    हाम्रो धराने मेयर र उपमेयर ज्यु को यस्तो राम्रो कम्बिनेसन कति स्वाछ सोच र बिचार साथै अति उत्तम काम सार्वजनिक सुनुवाइ

  • @RameshRamesh-eq9fk
    @RameshRamesh-eq9fk 2 ปีที่แล้ว +48

    यो चाहिँ एकदमै राम्रो कार्यक्रम हो है,यसरी सार्वजनिक सुनवाइ हुँदा नेताहरू जिम्मेवार बन्छन्🙂

  • @bikashshrestha6294
    @bikashshrestha6294 2 ปีที่แล้ว +22

    अज्काल धरान को मेयर ले गर्दा ,,मेरो अगाडि चलेका हिरो हिरोनी पनि जिरो भाको छ

  • @pujarai7670
    @pujarai7670 2 ปีที่แล้ว +25

    मेयर र उप मेयर सर हरुलाई मिलेर धरान लाइ भसटचारी बाट बचाउ

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +93

    धरानको यो अन्तरक्रिया कार्यक्रम एक्दमै अनुकरण गर्न लायक छ। जनताहरुको प्रश्नको उत्तर एकदमै चित्त बुज्दो सटिक ढंगले दिनुहुने मेयर साहेब साथै उहाको टिमलाइ धन्यवाद!🙏

  • @krishnagurung8546
    @krishnagurung8546 2 ปีที่แล้ว +20

    मेयर र उप मेयर एक रथकाे दुई पाङ्ग्रा लाग्छ तपाईहरू देशकाे लागि उदाहरण बन्ने छन 💖🌷👌👍️🙏🇳🇵

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 8 หลายเดือนก่อน +1

    सरसफाई अभियान धरानीबासी को दाइत्व हो, मेयर हर्ष साम्पाङ् ज्यू को मात्र जिम्मेवारी होईन

  • @Orjun485
    @Orjun485 2 ปีที่แล้ว +23

    मेयर ज्यु लाई उपमेयर ज्यु को सधै यस्तै साथ र समर्थन होस्👏शुभकामना🙏

  • @deeploverai8990
    @deeploverai8990 2 ปีที่แล้ว +42

    ल खा अब जनता ले वडा हरु लाई जनता को प्रश्नै प्रश्न हुने भो खाने दिन गएछ अब 😀😀😀

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 ปีที่แล้ว +1

      हो नी हजुर वार्ड अध्यक्ष ज्यूहरुले पार्टीका लागि काम गर्दथ्यो होला ।
      बिचराहरुको चुनाबमा खर्च गरेको लगानी डुब्यो राम्रोसँग ....

    • @deeploverai8990
      @deeploverai8990 2 ปีที่แล้ว

      @@sangyelodromgr4033 डुब्यो डुब्यो स्याल हरु को 5 star होटल मा लुकी लुकी बैठग गर्ने अध्यक्ष हरु ठग कार्य योजना अब सायद अन्तिम नै होला हौ सर 😀😀

  • @santarai5728
    @santarai5728 2 ปีที่แล้ว +21

    म सधै फुर्सुतको समयमा film मात्रै हेर्ने मन्छे। आजा भोली हर्क सरको interview मात्रा हेर्ने भएको छु। हर्क सर कुरा काट्नेहरूलाई इमान्दारका सात काम गरेर जबाव दिनु हुन्छ भन्ने लागेको छ।

  • @Ghising2893
    @Ghising2893 2 ปีที่แล้ว +11

    धरानको मेर र उप मेरको कुरा सुन्दा मन्नै आन्नद लाग्छ हो।

  • @gopalmagar3560
    @gopalmagar3560 2 ปีที่แล้ว +29

    मेयर श्री हर्क सर 🙏🏻 को खुल्ला भावना जागृत देखेर सारहै रमाइलो लाग्यो 👍❤️

  • @henies_sxftie7525
    @henies_sxftie7525 2 ปีที่แล้ว +30

    गज्जब,,,सबै जिल्ला मा यस्तै कार्यक्रम हुनु जरूरी छ।

  • @ilamphotography2127
    @ilamphotography2127 2 ปีที่แล้ว +15

    महापुरुस हर्क साम्पाङको अन्तरबार्ताको कमेन्ट हेर्दा हेर्दै आँखा रसाउछ।

  • @premthapa8254
    @premthapa8254 2 ปีที่แล้ว +11

    लौह पुरुष हर्क जी ,मेयर र उपमेयरको राम्रो तालमेल ।धरान विकासको बाटोमा एक पाइला सारी सक्यो भन्ने झलक दिन्छ ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว +3

    हर्क जी जस्तै नेता नेपाल मा धेरै हुन पर्छ धन्यवाद

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 2 ปีที่แล้ว +10

    मेयर र upmeayer भाइको जोडीलाई salut छ। सदैव साथ दिनुहोला upmeayer भाइ 😇😇😇😇✊✊✊🙏🇳🇵👌👍✌💪

  • @kumarpoudal7119
    @kumarpoudal7119 2 ปีที่แล้ว +13

    जय होस धराने जनताको
    यस्तो सालिन मेयर पाउनु भाकोछ

  • @thirkumar1334
    @thirkumar1334 2 ปีที่แล้ว +30

    याे हाे नि त तरिका सबै जनताले बुझे👏👏👏💐🌸🌺

  • @gorkhalee6199
    @gorkhalee6199 2 ปีที่แล้ว +14

    मेयर र उपमेयरको हल चाहिँ मेलेकिहो!!काठमान्डुको मेयर र उप मेयर अनि धरानको मेयर उपमेयर युबा छन कामगर्ने दृढता लिएर अघि बढेकोछन सबैले साथ दिनुहोला।धरान नेपालको पहिलो सुन्दर र साहारा बन्न सफल बनोस।हामी सबै पुर्बेलिको सान हुन सकोस र बनाऔ!!

  • @banuragi1310
    @banuragi1310 2 ปีที่แล้ว +10

    सत्ताको केन्द्रमा बसि भौतिक सुख सुयल युक्त बिलासि जीवन यापन गरि रहेका-नेता लाई नेपालकै सकल नायक धरान प्रमुख हर्क साम्पाङ राई❤️को निम्तो-जनता संगै भौतिक रूपमा सहभागी भई-आफूले जस्तै-बालुवा,ढुङ्गा र पाईप बोक्नुका साथै भोक र प्यास चोट पटक नभनी दिनभर गिट्टी कुट्न आग्रह 🙏-छ कसैमा यसरी काम गरि देखाउने छातीमा दम-?
    सलाम छ🙏 मेयर साब तिम्रो कर्मको कला र लिलानै अपरम्पार छ।

  • @logos7833
    @logos7833 2 ปีที่แล้ว +7

    एक उदाहरणीय नगर प्रमुख हुनुहुन्छ मेयर हर्क साङपाङ्ग राई। देशैभरीका पालिका प्रमुखहरुले उहाँबाट सिक्नु पर्छ भन्ने लाग्छ।

  • @tikagrg2494
    @tikagrg2494 2 ปีที่แล้ว +16

    जब हरेक काम म हेरि रहन्छु अँखा रसाउछ होव।।जय देश

  • @rajkumarrai3688
    @rajkumarrai3688 2 ปีที่แล้ว +14

    असधै राम्रो बिचर कुरा हाम्रो उपमेयर जि हाँसमुख हुनुहुन्छ

  • @jibanrai4331
    @jibanrai4331 2 ปีที่แล้ว +7

    मेयर र उपमेयरकाे क्यामेस्ट्रि मिल्न पर्छ । वडाध्यक्षहरुकाे सहयाेग अनिवार्य छ

  • @KarmaSonam93
    @KarmaSonam93 2 ปีที่แล้ว +1

    अब नेपालमा नेता भनेको हर्क राइ जस्तो अरु पनि थुप्रै को जन्म हुनुपर्छ ! मलाइ मन पर्ने एक ब्यक्तितो हर्क # # #
    चाइना को सिजिङ
    रुस को पुटिन
    नेपालको हर्क
    सफल कार्यकालको शुभ कामना
    मेरो देश मेरो नेपाल हाम्रो सान हाम्रो हर्क

  • @PrashantBTR
    @PrashantBTR 2 ปีที่แล้ว +43

    Yasto ta aja samma katai dekheko xaina yar, really inspiring leader harka sampang 🙏🙏🙏

  • @bhaktabhandari70
    @bhaktabhandari70 2 ปีที่แล้ว +19

    क्या गजब उत्तर।
    अति भाग्यमानी धरान वासी।

  • @mayaphakamiphakami6411
    @mayaphakamiphakami6411 2 ปีที่แล้ว +7

    यस्तो पो मेयर सबै ठाउँ मा यस्तै मेयर भए कति राम्रो हुन्थ्यो होला । नेपाल बन्न धेरै समय लाग्दैन ।

  • @gangadevisunuwar4130
    @gangadevisunuwar4130 2 ปีที่แล้ว +6

    धरानको मेयर र उपमेयर सारै मिलेको जोडी हुनुहुन्छ

  • @tulasiramkhawas1391
    @tulasiramkhawas1391 2 ปีที่แล้ว +12

    This is the true definition of democracy .........hats off meyor of dharan....💐💐💐

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว +2

    मलाई एक अनुभवीले सुनाउनु भएको यो = मिठो बोलौ , सत्य बोलौ , झुकेर बोलौ , चनाखो रहौ, स्वास्थ बर्दक खानपान गरौ र गराऔ यति गरे उन्नति प्रगति यति हुनेछ कि देखेर आफै छक्क परौ 👍️👍️🙏🙏🧡🧡

  • @manjitrai9417
    @manjitrai9417 2 ปีที่แล้ว +1

    जय जय कार मेयर हजुर 🙏🙏

  • @nirmalgurung1657
    @nirmalgurung1657 2 ปีที่แล้ว +55

    This type of forum should be conduct all over district of Nepal, this's positive forum of Dharan

  • @mespangrai5240
    @mespangrai5240 2 ปีที่แล้ว +15

    धरान लाई नमुना सहर बनाउन गर्नु पर्ने कुरा हरु-
    1.बजार छेत्र हरु ( shopping and market areas) लाई सवारी साधन मुक्त गरी प्रदुषण र दुर्घटनामुक्त गरी आनन्द ले किनमेल गर्ने वातावरण बनाउनु पर्छ( पैसा चाहिदैन वा कम पैसा मै हुन्छ)
    2.अन्तरास्ट्रिय स्तरको टोइलेटहरु प्रत्यक छेत्र मा बनाउने र सफा र हाइजेनिक राख्ने
    3.सवारी साधन को प्रदुषण( धुवा र ध्वनि ) अति कडाई संग रोक्ने ( पैसा चाहिदैन )
    4.जताततै होर्डिङ्ग बोर्ड , साइन बोर्ड राख्न नदिने अनि भित्ते बिज्ञापन कडाई संग रोक्ने
    5.पार्क हरु बनाउने मात्र हैन - त्यहा सुरछ्या को राम्रो ब्यबस्था गर्ने
    6.सवारी साधन हरु लाई पार्किङ्ग ब्यबस्था ठाउ ठाउ मा गरेर शुल्क लिएर आम्दानी पनि गर्ने
    7.धरान लाई कडाई संग प्लास्टिक मुक्त गर्ने
    8.म्युजियम र आर्ट ग्यालरी हरु राख्ने
    9.रेस्टुरेन्ट , होटेल हरुको standard /स्तर ( जस्तै हाइजिन , ) कडाई संग लागु गर्ने

    • @sudeshrai
      @sudeshrai 2 ปีที่แล้ว +1

      Kada surakya ko bebastha garera dharan ma night club haru bihan ko 2 baje samma sanchalan garnu parxa ani matra bairako manxe dharan ma dherai auxan ra kharcha garxan ra dharan ko bikash hunxa but security frist

    • @pramilarai7436
      @pramilarai7436 2 ปีที่แล้ว +1

      👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @amritarai4352
    @amritarai4352 2 ปีที่แล้ว +4

    हाम्रो धरान मा हामीले सोचेको जस्तो रोजेको जस्तो मेहेर पाएको छौ किनकि उहाँले जनतालाई सिरमा राखेर मुख ले हैन काम जित्नु हुन्छ, यसरी नै अरु नेता ज्यू हरुले यसरी खुलस्त रूपमा आउँनु पर्याे जनताको सेवा गर्न, we are proud of हर्क राई ज्यू

  • @kamala3467
    @kamala3467 2 ปีที่แล้ว +3

    मेयर र उँप्प मेयर जोडि बिकाशको काम्म सार्हो मिलेको छ पाँछ बर्ष सम्मा मिलेर धरानलाइ देशकै उँत्कृष्ट धरान उँप्पमहाँनगर पालिका बनाउँनु होस मेरो सुँभकामना छ।

  • @kamalkunwar2386
    @kamalkunwar2386 2 ปีที่แล้ว +9

    ओडा अदाच्छे लाई कति राम्रो मौका दिनु भएको छ राम्रो काम मात्रै गर्नु पर्छ काम पनि गर्नी आफैले सबासी लिने पनि आफैले यो मौका फेरी आउँदै है अध्च्चे जी

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว

    एकजना भाईले उठाउनु भएको प्रस्तावमाथि मेरो पनि समर्थन जनाउन मन लाग्यो ।
    जसरी मेयर #हर्क साम्पाङ राई ज्यू र उप-मेयर ज्यू संगै अफिसियल कार्य तथा जिम्मेवारी सकेर श्रमदान गर्नु पुगेका थिए ।
    ठीक त्यसरी नै नगरपालिकाको झण्डै ४५० कर्मचारी र उप-महानगरपालिकाका प्रत्येक वडा अध्यक्ष ज्यूहरुले शिक्षा, स्वास्थ्य र बिकास जस्तो समृद्धिका विरोधी नबनौ ।
    सबै वार्ड #अध्यक्ष ज्यूहरुले पनि अनिवार्य #श्रमदानका लागि उपस्थिति जनाउन अनुरोध गर्नु भएको छ ।

  • @sunny34571
    @sunny34571 2 ปีที่แล้ว +10

    साह्रै मज्जाको, दक्ष भएको, र साहसी LEADER

  • @somrajsampangrai204
    @somrajsampangrai204 2 ปีที่แล้ว +8

    Dharan ko 2 reall hero mayor upa mayor salute both of you....

  • @hridaya6445
    @hridaya6445 2 ปีที่แล้ว

    मेयरसाब को जवाफ दिने शैली गज्जब छ । साह्रै मन छोयो मेयरसाब को जय होस ।

  • @ronikaraee
    @ronikaraee 2 ปีที่แล้ว +1

    सच्चा देशभक्ति हर्क साम्पाङ्ग सलाम छ बल्ल धरानमा बास्तविक लोकतन्त्रको अभ्यास भइरहेको छ देशैभरि यस्तै प्रतिनिधिहरुको खा चो छ जनताले सधैँ साथ दिनु होला फेरि पनि सलाम छ दाई हजुरलाई🙏🙏🙏

  • @deeploverai8990
    @deeploverai8990 2 ปีที่แล้ว +12

    हौ मेर साब म धनकुटे लाई अधेरो नपार्नुस है धरान झर्ने बाटो नदेखेर हिले तिर लागे भने गारो होला बरु कुल मान लाई सम्झाउनु पर्छ 😁😁😁😁😀😀

    • @ALITSAUDEN_23
      @ALITSAUDEN_23 2 ปีที่แล้ว +1

      Hahaha

    • @deeploverai8990
      @deeploverai8990 2 ปีที่แล้ว +1

      @@ALITSAUDEN_23 just ramai lo matra sir 😀😀

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 ปีที่แล้ว +20

    नमन मेयरसाप।🙏🙏

  • @xg4341
    @xg4341 2 ปีที่แล้ว +5

    यसपाली देखी मात्रै हर्क साम्पंग आए देखी मात्रै देख्नु पायो की हरेक वडा अध्यक्ष्यको different different अनुहारहरु plus घुस खाने जस्तो,,,कसै नखाने जस्तो हेर्नु पायो,,,एकदम खुशी लाग्यो,,,,यो सबै credit हर्क साम्पंगमा जान्छ,,,धन्याबाद,,,wish you be strong nd never go disappointed yourself,,,dharanee जन्ता always supporting to you....जय धरान,,,

  • @ilamphotography2127
    @ilamphotography2127 2 ปีที่แล้ว +6

    हिरो हर्क साम्पाङ🙏🙏🙏

  • @chetanatsharma7987
    @chetanatsharma7987 2 ปีที่แล้ว

    मेयर उपमेयर वडाअद्छे धरान का जनता सबै लाइ बधाइ सुभ कामना छ

  • @surajineurope6915
    @surajineurope6915 2 ปีที่แล้ว +39

    Brave n intelligent man leader should be like him. Salute to Harka sangpang jeu.

  • @gokulraj4484
    @gokulraj4484 2 ปีที่แล้ว

    धरानको जनताले जे निर्णय लिनु भयो एकदम राम्रो गर्नुभयो राम्रो निर्णय गर्नाले हर्क साङपाङ पाउनुभयो धरानको जनता को जयजय कार

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +2

    🌷🎯🍭🌹🙏🌼जय जय जय हो🌺🌷🎯🍭🌹🙏🌼धराने मेएर,उप-मेएर र धराने जनताको🌺🌷🎯🍭🌹🙏🌼

  • @rajgurung9367
    @rajgurung9367 2 ปีที่แล้ว +14

    Harka daju sanga vetna rahar xa from pokhara

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 ปีที่แล้ว +4

    धराने बासी धेरै भाग्यमानी भए छ

  • @suraj1516
    @suraj1516 2 ปีที่แล้ว +12

    Mayor n uppa mayor ko jodi ekdham daam cha !yo honi ta ! 🙏✊✊✊

  • @prabinrai1093
    @prabinrai1093 2 ปีที่แล้ว +2

    Hark sangpang sir you are great job salute 👍🙏🙏🙏🙏

  • @hukumthapa5551
    @hukumthapa5551 2 ปีที่แล้ว +2

    हाम्रा धरानका हर्क साम्पाङ । सबै काम गराइ एउटा बाटो मा हिड्ने बतुवालाई पनि चित्त बुझेको छ । तर काठमाडौं को मेयर बालेँन चाहिँ । मूर्ति बनाउछु भन्छ ।

  • @wanschamlingrai5152
    @wanschamlingrai5152 2 ปีที่แล้ว +1

    एकदिन नेपालको प्रधानमन्त्री हुनुहुनेछ

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +17

    Good job Mayor Harka Sampang,you did great work,Now Dharane people's recognized or knows that who you are and why you spend 10 years for the support of Dharane public,

  • @dhyan.uknepalvlog
    @dhyan.uknepalvlog 2 ปีที่แล้ว +3

    Future PM @ no one can stop him if he continues doing such this kind of job to do so.......

  • @krishnabahadurrai2756
    @krishnabahadurrai2756 2 ปีที่แล้ว

    मेयर्साप्को बोल्ने सैलिर केपीओलिको
    बोल्नेसैली राम्रोछ जन्तालाई हँसाउदै हँसाउदै
    खुसिसाथ ।

  • @bhaktilimbu3149
    @bhaktilimbu3149 2 ปีที่แล้ว +16

    Harkji you are right about that question and answer.

  • @Okdharan
    @Okdharan 2 ปีที่แล้ว

    सहि मेयर र उपमेयर को बिचारहरु 👏👏🙏🙏🇳🇵🇳🇵👍️👍️

  • @mbhadur7582
    @mbhadur7582 2 ปีที่แล้ว +6

    क्या चित्त बुज्दो कुरा गर्नु हुन्छ हर्क सर ज्यु🙏🙏

  • @thambahadurrai
    @thambahadurrai 2 ปีที่แล้ว +2

    जय मेयर, जय उप-मेयर साथै जय धरान

  • @indirarai291
    @indirarai291 2 ปีที่แล้ว

    धराने जनता नड्नुस है हर्क दाइ को हात्🙏❤️❤️❤️❤️❤️

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว +1

    यो धरान उप-महानगरपालिका को पहिलो सार्बजनिक सुनाइ सारै समसामयिक विषय माथी सान्दर्भिक छलफल उपलब्धिमुलुक लाग्यो।विशेषत मेयर ज्यु र उप-मेयर ज्यु को सवाल को जवाफ दिने तरिका सारै मन परेउ।यो सार्बजनिक सुनाइ कार्यक्रम बर्ष मा ४ पटक जति हुनुपर्छ।सबै वडाको अध्यक्ष हरु को उपस्थिति र कार्यक्रम को अन्त्य सम्म बस्नु भएको देखिएन।यति राम्रो कार्यक्रम गर्नु भएकोमा धरान उप-महानगरपालिका लाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵

  • @surajlama1828
    @surajlama1828 2 ปีที่แล้ว

    देशमा बिकास र निकास कसरी गर्नु पर्छ।देश बिकास गर्ने मान्छेको सोच कस्तो हुनु पर्द्छ भन्ने कुरा मै हु भन्ने भ्रष्ट,दालल र गुलाम नेताहरुले सादा जीवन उच्च बिचार भएका धराने मेयर हर्क साङ्पाङ बाट नयाँ पाठ सिक्न जरुरी छ!!

  • @pradiprai1512
    @pradiprai1512 2 ปีที่แล้ว +4

    Great leader in the world harka sampang mayor sab

  • @InnocentEye
    @InnocentEye 2 ปีที่แล้ว +1

    हर्क आफैंमा देशको नमूना हुन, धरानमा नमुना शहर नबन्ने भन्नेको शंकै छैन । आईन्द्र ब्रो पनि चिन्तनशिल र सार्है समझदार व्यक्ती हुन । धरानले सही नेतृत्व पाएको छ । धराने जनता भाग्यमानि छन् ।

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 2 ปีที่แล้ว +2

    साङपाङ असली महां नायक सुपरहीरो मेयर नेपाल।

  • @sarmilarai376
    @sarmilarai376 2 ปีที่แล้ว +6

    Proud of you MAYAR

  • @okxata9398
    @okxata9398 2 ปีที่แล้ว +3

    Harka sir good leader in dharan

  • @praneshrai357
    @praneshrai357 2 ปีที่แล้ว

    अरु ठाउँ को प्रमुख उप प्रमुख हरुले पनि सिक्नेकी धरान को प्रतिनिधि हरु को काम गर्ने तरिका हरु।जे होस् धरान को प्रमुख उप प्रमुख राई लिम्बू लाइ बधाई छ।

  • @subindrapaija5153
    @subindrapaija5153 2 ปีที่แล้ว +6

    Mayor Harka sir Nepal ko pm huna layek dekhiyo God bless you sir laai aaune din ko

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 2 ปีที่แล้ว

    कति पारदर्सि र अात्मियता हाे ,जयहाेस धरानेबासिहरुकाे
    पाल्पा बाट

  • @mahendrarai6321
    @mahendrarai6321 2 ปีที่แล้ว +7

    A positively super charged man with proactive vision.

  • @ramilachhetri8382
    @ramilachhetri8382 2 ปีที่แล้ว +2

    नेपालको महानयाक हर्क साम्पाङ राई ईच किङ
    खाते वडा अध्यक्षहरूको पारा हेर

  • @premdewan5790
    @premdewan5790 2 ปีที่แล้ว

    उपमेयर जिउ सारै सालिन स्वभाबको हुनुहुन्छ 🙏

  • @rupmanrai2675
    @rupmanrai2675 2 ปีที่แล้ว +6

    Nothing is secret & hidden against public, this is an example of the fairness,

  • @arjun61038
    @arjun61038 2 ปีที่แล้ว +1

    हर्क साम्पाङ सलुट छ तपाईं जस्तो प्रतिनिधि चाहिन्छ।।।।

  • @raeentertainment7845
    @raeentertainment7845 2 ปีที่แล้ว +3

    Pratyakx janta sanga bolnuhune mayer saab lai salaam ..pahile herna ni painthena netaharu...
    Salute x ..
    Yo ho nita tarika

  • @bimalamagara114
    @bimalamagara114 2 ปีที่แล้ว

    उप मेयरको मधुर मुस्कान ले सुनमा सुघन्ध छरेको छ

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว +1

    सलाम छ मेयर साब

  • @harshitsansar
    @harshitsansar 2 ปีที่แล้ว

    मेरो आँखा बाट आँसु आयो।।। great leader...

  • @thapadipendra8722
    @thapadipendra8722 2 ปีที่แล้ว

    उपमेयरको लबिङ्ग झनै मिठोछ धराने साथ दिउ हामी पनि धरान मोडल हेर्न चाहान्छौ

  • @krishnagurung8546
    @krishnagurung8546 2 ปีที่แล้ว

    वा धरानेबासी तपाईहरू कति भाग्यमानी हर्क साम्पाङ जस्तो मेयर पाउनुभयो👌💖🌷🙏🇳🇵

  • @kashihanglawati3073
    @kashihanglawati3073 2 ปีที่แล้ว

    बल्ल देशले सच्चा सपूत र आदिबासी भुमिपुत्र पाएको महशुस भयो

  • @jyotshanarai5454
    @jyotshanarai5454 2 ปีที่แล้ว +3

    Harka Sir hamro desh ko PM hunuhos vanera Prathana gardaxu🙏🙏 Hajur ko security ko ni jarurat xa. God bless you sir🙏🙏

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 ปีที่แล้ว +16

    Thank so much thanks a million thanks a lot Harka sir we would like to congratulate you on behalf of all the world 🙏🙏🙏🙏 I

  • @ckck5502
    @ckck5502 2 ปีที่แล้ว

    मेयर र उप मेयरको कुरा 100% सहिछ वडाको घन्टाउके हरुको कुरा गल छ 99.99%