मेयर साम्पाङकै शैलीमा फिल्डमा पुगेर तक्कालै एक्सनमा कार्यवाहक मेयर लोकेन्द्र फागो Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • खुब हँसाए, पहिलोपल्ट यसरी एक्सनमा उत्रिए, भने-Viral भाइरल छु, उपमेयर बेघाको अफिसमा जाँदा वास्ता गर्नुभएन, पछिल्लो अवस्थाको बारेमा कडा टिप्पणी, चिहानमा पुगेर दिए तत्काल यस्तो निर्देशन, लिम्बू समुदायको चि* हानमा पुगे, पूरा भिडियो Full Video
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

ความคิดเห็น • 193

  • @rajanrai652
    @rajanrai652 วันที่ผ่านมา +80

    लोकेन्द्र सर अत्यन्तै सालिन र बौद्धिक जिम्मेवारी ब्याक्तित्व हुनुहुन्छ । कामले प्रमाणिात गरिदिनुभयो।🙏🇳🇵🇳🇵❤

    • @क्षितिजपारीबाट
      @क्षितिजपारीबाट 11 ชั่วโมงที่ผ่านมา

      लोकेन्द्र फागो ज्यू को शालिनता, विश्वासनियता, र उहाँको व्यक्तित्व हेर्दा आगामी स्थानीय निर्वाचनको चुनावमा धरान उप महानगरपालिकाको मेयर पदको दावेदार उहाँ नै हुनुहुन्छ जस्तो मलाई लाग्छ ।🙏🙏

  • @ombhujel6226
    @ombhujel6226 วันที่ผ่านมา +70

    लेकेन्द्र फागु मेयर ज्यू हजुरले कसैको कुरा नसुनि मेयर साहबको आज्ञ्या पालना गर्नु होला,मेयर साहबको हजुरप्रतिको बिश्बास नै हजुरको ठुलो सम्मान र प्रथृष्टा जनताहरूले हेर्न छ

    • @BinodcRai
      @BinodcRai 20 ชั่วโมงที่ผ่านมา +1

      सहि कुरो

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti วันที่ผ่านมา +49

    लोकेन्द्र फागो तपाईँलाई धेरैधेरै सम्मान छ❤❤❤❤

  • @Khotang40
    @Khotang40 วันที่ผ่านมา +26

    सलाम छ कार्यबाहक मेयर साहेब🙏👍️ गुइठे ढुकुरेहरुको कुरा नसुन्नु होस । बिकासप्रेमी हामी जनताले बुझी सकेको छौ अब ८४ मा उपहार पाउँछन गुइठेहरुले🤔🤔

  • @chakradhanrai6848
    @chakradhanrai6848 วันที่ผ่านมา +31

    उपमेर बेघा लाई हर्क साम्पाङ्ले पद देकोभय यसरी कामके गथ्योर

  • @Sangamraioffical
    @Sangamraioffical วันที่ผ่านมา +38

    तपाई आफ्नो काम गर्नुस ।। वडाअधक्क्षय ज्यू ।। तेस्ता झेयास झुस आफै अटेर जान्छ।।

  • @Nepaliman-e9n
    @Nepaliman-e9n วันที่ผ่านมา +31

    कसैको कुरा नसुन्नुस लोकेन्द्र फागो ज्यु मेयेर साबले दिनुभएको कार्यबाहेक निर्धक्क साथ निर्बाहा गर्नुहोला रुनेहरु रुदै गरोस कुर्सी नपाएर जय देश जय हर्क जय धरान ❤️🙏🇳🇵🇳🇵

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 วันที่ผ่านมา +16

    २०८४ सालको चुनावमा हजुर लाई जनतालेे भोट दिने छ!राम्रो काम गर्नु भयाको छ

  • @ghanlimbu9063
    @ghanlimbu9063 วันที่ผ่านมา +24

    अगाडी बडनू होस लोकेन्द्र सर

  • @Pawalghimire
    @Pawalghimire วันที่ผ่านมา +22

    राम्रोसँग काम गर्नु हुदो रहेछ,, का वा मेयर ज्यु🙏❤️

  • @harirai588
    @harirai588 18 ชั่วโมงที่ผ่านมา +6

    Dherai dherai बधाई छ लोकेन्द्र कुमार फागो लिम्बु ज्यूलाई कार्यबाहक गरिमय पद मेयर को जिम्मेवारीलाई सदैव जनताको साथ यसरी मिलि रहोस सफलता को शुभकामना छ🙏❤️👌

  • @rajanrai652
    @rajanrai652 วันที่ผ่านมา +19

    सहि भन्नुभयो लोकेन्द्र सर !🙏🇳🇵

  • @pitrungshree2683
    @pitrungshree2683 17 ชั่วโมงที่ผ่านมา +3

    कर्यबहक मेयर ज्यु को सोचाइ लाई लाखौ सलाम कुरो यसरी बुज्नु प्रछ

  • @purnalimbu4985
    @purnalimbu4985 วันที่ผ่านมา +16

    अति राम्रो कावा मेयर साब फागो ज्यु । जनता भन्दा पार्टी ठूलो होइन।

  • @KumarRai-j2u
    @KumarRai-j2u วันที่ผ่านมา +13

    अतिनै जिम्मेवार ब्याक्तित्व लोकेन्द्र फागो ज्यु❤❤❤❤

  • @ChhondorThami-hf6oi
    @ChhondorThami-hf6oi วันที่ผ่านมา +7

    सहि भन्नू भयो भस्टा चोरहरु भुक्दै गर्छ

  • @sureshrai6089
    @sureshrai6089 วันที่ผ่านมา +10

    लोकेन्द्र फागो कार्य बाहक मेयर ज्यु❤🙏🙏 ढुक्क भएर आनन्दले काम गर्नुहोस्। बिरोधि भन्दा लाखौ गुणा धेरै छन् शुभचिन्तक 💐

  • @bikashrai8304
    @bikashrai8304 17 ชั่วโมงที่ผ่านมา +3

    लोकेन्द्र फागो is the best ❤❤❤❤

  • @jrs696
    @jrs696 วันที่ผ่านมา +7

    त्यस्ता jhiyasss हरूलाई 84 ma dharane जनताले jogmani काट्ने गरि badalnu पर्छ....तपाई lai हाम्रो mayor sir le दिनुभएको जिम्मेवारी nadajmagai garnus...हामी chau साथमा....

  • @dibungrai8748
    @dibungrai8748 วันที่ผ่านมา +7

    सहि दिनु भएको हो कार्यबाक सर ले सहि दिनु भो

  • @BadriRai-nd7dy
    @BadriRai-nd7dy วันที่ผ่านมา +9

    काम राम्रो गर्नु होला लोकेन्द्र ज्यु!

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e วันที่ผ่านมา +3

    लोकेन्द्र फागो👍️👍️👍️🙏🙏🙏

  • @RameshRai-m9c
    @RameshRai-m9c วันที่ผ่านมา +6

    लोकेन्द्र फागो ज्यु धेरै राम्रो मान्छे हुनुहुन्छ 🙏🙏🙏

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 วันที่ผ่านมา +8

    नाम सुवास चलेकाे छ फागाे सरकारकाे बधाई छ, धरान उपनगर पालिकाकाे कावा फागाे सरकारलाई

  • @raibishu6158
    @raibishu6158 วันที่ผ่านมา +11

    good job❤❤❤❤❤

  • @Premrai-ek7xw
    @Premrai-ek7xw วันที่ผ่านมา +6

    हजुर लाई सम्मान छ

  • @bikramrai9896
    @bikramrai9896 วันที่ผ่านมา +11

    Good job

  • @samirrai9264
    @samirrai9264 วันที่ผ่านมา +4

    राम्रो काम 👍️👍️

  • @SurenRai-on6sc
    @SurenRai-on6sc วันที่ผ่านมา +7

    वडा अध्यक्षज्यू साह्रै सहनशील देखियो।

  • @PurnimayaNembang-pw2sc
    @PurnimayaNembang-pw2sc วันที่ผ่านมา +4

    बेघाले अब ८४ मा अध्यक्ष पनि जिद्दैन यो ठोकुवा भो

  • @ganeshgurung72
    @ganeshgurung72 วันที่ผ่านมา +8

    धरान उप माहनगर मा जति मेयर हर्क साम्याङ को बिरोध हुन्छ त्यति नै धराने जनता को साथ सपोट भए को छ I त्यसै गरि का. भा. मा पनि राजनितिज्ञ दल ले बिरोध गरे का छन त्यति नै सपोट पाए का छन l

  • @malinaale3564
    @malinaale3564 วันที่ผ่านมา +6

    Sahi vannu vayo lokendra sir solut xa mahan b4r

  • @raidhan5540
    @raidhan5540 วันที่ผ่านมา +6

    बधाई छ अध्यक्ष ज्यु

  • @hemprasadrai9111
    @hemprasadrai9111 21 ชั่วโมงที่ผ่านมา +2

    धरान incharge Mayor लाइ नमस्कार साथै हजुरको कार्य सन्चालनको लागि धन्यवाद पनि।

  • @RaiLaxman-q9y
    @RaiLaxman-q9y 20 ชั่วโมงที่ผ่านมา +1

    मेयर साब को कमी हुन नदिनु होला साथै हलिउड मुभी नायक को झ्ल्को आउने गरि काम गर्नु होला ता कि हर्क सर जस्तो जनप्रतिनिधि धेरै छन चिन्न पर्छ चिनिनु पर्छ भन्न चाहन्छु साथै तपाई को छोटो कार्याकाल उधारनिय होस बधाई साथै सुभकामना छ

  • @lamadinesh4563
    @lamadinesh4563 วันที่ผ่านมา +2

    काम गर्दै जानुस् वडा अध्यक्ष ज्यु❤❤❤

  • @deepakrai4857
    @deepakrai4857 21 ชั่วโมงที่ผ่านมา +3

    धरान उपमहानगर वडा नम्बर 11 अध्यक्ष लोकेन्द्र फागो सर एकदम सहि ब्याक्ती हुनुहुन्छ काम गर्ने शैली बोल्ने शैली सबै एकदम ठिक सहि छ।कार्यबाहक मेयरको भुमिका सहि निभाउनु हुदैछ ।सलाम जय धरान ❤️🙏❤️🙏❤️

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 วันที่ผ่านมา +6

    Sarai ramro bichar karyabahak mayor jiu.

  • @Ramkirati-rw6qq
    @Ramkirati-rw6qq วันที่ผ่านมา +4

    एजको हिसाबले पनि होला निक्कै परिपक्क दिखियो राम्रो गर्नुहोला भबिस्यमा जन्ताले चिन्ने छन्

  • @raiak2002
    @raiak2002 วันที่ผ่านมา +6

    क़ाबा ज्यू लाईं हार्दिक बधाई छ ।

  • @Iamdi2zy
    @Iamdi2zy 22 ชั่วโมงที่ผ่านมา +2

    अध्यक्ष ज्यु सम्मान छ तपाईंलाई कसैको कुरा नसुन्नुहोस काम गर्नुस् किनभने बिरोध गर्नेहरू जहिले पनि बिरोध मात्रै गर्छन् र तिनीहरुको काम छैन बिरोध मात्रै गर्ने हो ।

  • @rocktheworld3465
    @rocktheworld3465 วันที่ผ่านมา +2

    बन संग समन्वय गर्नु है अध्यक्ष ज्यू ।बन हाे जता ततै काम राेक्ने याे देशमा ।

  • @anillimbu6275
    @anillimbu6275 วันที่ผ่านมา +5

    Asari nai aghi badnu parxa ❤❤❤❤🎉

  • @GajurmanSampangrai
    @GajurmanSampangrai วันที่ผ่านมา +4

    सहि हाे हजुर 👍️👍️👍️👍️👍️👍️

  • @Dhyane-e1p
    @Dhyane-e1p วันที่ผ่านมา +2

    नगरकोटको बाट आज पिच गर्नु सुरु भयो मैले २ चोटि भने पछि भयो जेहोस कुरा पत्रकार ले सुन्द रहेछ धन्यवाद

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 วันที่ผ่านมา +2

    हार्दिक बधाई छ का.मेयर साहेब

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t วันที่ผ่านมา +2

    Dami🎉❤🎉❤ lokendra dai. Salam6.

  • @sangmirai
    @sangmirai วันที่ผ่านมา +4

    Good work 👏

  • @AnilBomjan-h6h
    @AnilBomjan-h6h วันที่ผ่านมา +4

    Well done sir 🙏❤️

  • @SumniRai-jb6jq
    @SumniRai-jb6jq วันที่ผ่านมา +5

    Lokendra fago jiu ramro hununx 🙏👏👏❤

  • @gopalrai907
    @gopalrai907 18 ชั่วโมงที่ผ่านมา +1

    असाध्यै सुन्दर काम लोकेन्द्र फागो ज्यु ...
    यो जिम्मेवारिले तपाइलाइ जन्ताले अझै नजिकबाट चिन्ने छ ,कार्यबाहकको सुभकामना

  • @basunrairai2302
    @basunrairai2302 วันที่ผ่านมา +4

    good job lokendra daju

  • @yubrajmagar9329
    @yubrajmagar9329 วันที่ผ่านมา +1

    कार्य बाहक नगर प्रमुख लोकेन्द्र ज्यु लाई हार्दिक बधाई छ जो नगर प्रमुख हर्क साम्पाङ्ग हर्क साम्पाङ्ग ले जो जिम्मेवारी दिनु भएको छ यो बिश्वास लाइ प्राथमिकता दिनु होला घातक नगर्नु होला लोकेन्द्र ज्यु 🙏

  • @Dhyane-e1p
    @Dhyane-e1p วันที่ผ่านมา +1

    जे भएनि मेयर हो

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p วันที่ผ่านมา +4

    ❤❤❤ सम्मान 🙏🙏🙏

  • @Subindrapaija
    @Subindrapaija วันที่ผ่านมา +5

    God bless you lokendra sir ❤ laai

  • @bkshthapa9689
    @bkshthapa9689 วันที่ผ่านมา +4

    Malai sarai maan paryo karekari mayor ❤❤❤❤❤❤❤❤

  • @abinrai3579
    @abinrai3579 วันที่ผ่านมา +4

    🙏🙏🙏🙏Sewa daju

  • @RamilaRai-j5j
    @RamilaRai-j5j 20 ชั่วโมงที่ผ่านมา +1

    वडा अध्यक्ष ज्यूकाे साह्रै राम्रो बिचार हजुरकाे काग कराउँदै गर्छ पिना सुक्दै गर्छ बिशुवास विनाकाे मान्छेलाई कसरी देश र जन्ताहरुकाे भविष्यलाई कसरी सुम्पिने🤩🤩

  • @bikashrai8304
    @bikashrai8304 17 ชั่วโมงที่ผ่านมา +1

    हो जनप्रतिनिधि भनेको उहाँ जस्तो हुनुपर्छ ।

  • @lalitlimbu4244
    @lalitlimbu4244 วันที่ผ่านมา +4

    Jay hos

  • @gamingop8767
    @gamingop8767 วันที่ผ่านมา +1

    कार्यबाहक मेयर्ज्यु कुनै कामम्मा नियम सगगर्नुहोस जनता साथमा छन । दलमा सबैब्यक्तिलाइ निगेटिभ चोच्नु हुदैन जे होस फगो जीको काम सहि छ ।

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 วันที่ผ่านมา +1

    लोकेन्द्र फागू बिधी गत धरान उपमहानगरपालिका को
    कार्य बाहक मेयर हो।धराने जनता द्वारा पूर्णरूपमा सहयोग छ।मेयर हर्क साम्पाङ झै जनताको बिश्वास जि
    तेर कार्य गर्नू हार्दिक बधाई छ।

  • @lismanrai5297
    @lismanrai5297 วันที่ผ่านมา +1

    अरु कराउँदै गर्छ कार्यबाहक मेयर ज्यूँ मेयर हर्क साङपाङ ज्यूँले बिस्वासले दिएको भकाभक काम गर्नुहोस बधाई तथा शुभकामना।

  • @rameshrai7844
    @rameshrai7844 วันที่ผ่านมา +1

    इमानदार छन फागो , तेसैले जनताको रूचीमा छन।

  • @laxmilimbu870
    @laxmilimbu870 วันที่ผ่านมา +3

    👍 👌 👍 👌

  • @BiKram-tg7zq
    @BiKram-tg7zq วันที่ผ่านมา +3

    J garnu vako xa Sahi garnu vako xa😊

  • @padamlimbu4144
    @padamlimbu4144 วันที่ผ่านมา +1

    त्यो भ्रष्टाचार चोर बिकास बिरोधी उपमेयर लाई मान्नु जरुरि छैन लोकेन्द्र मेयर ज्यु सलाम छ तपाईं को काम प्रति 🙏❤

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c วันที่ผ่านมา +3

    Sahi ho upamar le dabi garera hunxa harka ko birodi upamayer tapai ko kam chhaina dharan ma 17 ko guithe ra tapai ma kehi farak chhaina janta ko man jitnu parxa

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c วันที่ผ่านมา +4

    Upamyar tapai nai ho harka jasto manchhe lai birod garne manchhe dharan basi hunai sakdaina iniharu dalali haru ho Bhatt hoina gu khane haru ho dharane ek bhayera yesta lai dharan bata nai nikalnu jarurixa jai harka jai dharan

  • @bivisansherma
    @bivisansherma 9 ชั่วโมงที่ผ่านมา

    हार्दिक बधाई तथा सफलताको शुभकामना ।

  • @BijayThebe-f3i
    @BijayThebe-f3i วันที่ผ่านมา +3

    Lokendra sir, asale Manche, ramro Manche ko yesare chayan hunchha,dekhayo oli, aarju jhole jhamte ho.aakha kholera her hai.

  • @MilanRai-kb7uw
    @MilanRai-kb7uw 4 ชั่วโมงที่ผ่านมา

    पदको लोभ रछ,उपमेयर लाई

  • @lalangnembang961
    @lalangnembang961 5 ชั่วโมงที่ผ่านมา

    मेयर साब सलाम छ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 14 ชั่วโมงที่ผ่านมา

    राम्रो काम गर्नु होला जनता तपाईंको साथमा छ एउटा स्वच्छ अनि इमानदार मान्छे हुनुहुन्छ त्यसैले हजुरलाई मेयर साबले जिम्मेवार दिएको हो

  • @molim4094
    @molim4094 10 ชั่วโมงที่ผ่านมา

    सहि कुरो भन्नुभयो मेयर ज्यू उप मेयर ज्यू ले हजुर लाई सम्मान गर्नु हुन्छ भने हजुरको कोमा पठाई दिनु हुन्छ तर मै हुँ भन्नु हुन्छ भने आफैले गर्नु हुन्छ त्यसको परिणाम जनता आफैंले भोग्नु पर्छ मेयर ज्यू हुदाँ हुदैँ उप मेयर ज्यू को मा जाने हरूले धन्यवाद 🙏🙏💪💪😇😇❤️❤️⭐🇳🇵

  • @baburamchauhan7891
    @baburamchauhan7891 14 ชั่วโมงที่ผ่านมา

    साह्रै राम्रो विचार🙏

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 วันที่ผ่านมา

    बधाई छ काबा दाई यसरी नै मन जित्नु होला है ।

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 15 ชั่วโมงที่ผ่านมา

    नयाँ मेयर स्वागत छ

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 วันที่ผ่านมา

    कार्यबाहक मेयर साप सालुट छ यहाँको राम्रो काम प्रति भविष्यमा तपाईं जस्तै सकारात्मक सोच र निस्वार्थ भाव ले काम गर्ने व्यक्ति जनता ले चुन्न पाउन

  • @TaraKumar-w7o
    @TaraKumar-w7o 19 ชั่วโมงที่ผ่านมา

    कति पये कुरा हरु कानुन बिपरित पनि गर्नु पर्ने हुन्छ
    जोसुकै जे भनोस काम गर्नु नछोड्नु अद्कछे जिउ 🙏🙏🙏

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx วันที่ผ่านมา +2

    🙏🙏🙏🙏🙏

  • @sonamsp22
    @sonamsp22 19 ชั่วโมงที่ผ่านมา

    मेरो समर्थन छ ✊🏼😊

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h วันที่ผ่านมา

    Sahi kura sir Jay harka sapaen sir good job

  • @dillimbu5163
    @dillimbu5163 วันที่ผ่านมา

    Congrats

  • @raimachidra5096
    @raimachidra5096 20 ชั่วโมงที่ผ่านมา

    उपमेयर जलेर खरानी हुने भए।

  • @sunitasingh300
    @sunitasingh300 วันที่ผ่านมา

    ठिक हो अध्यक्ष ज्युतपाईं अगी बडनुस

  • @DhurbaRai-d1t
    @DhurbaRai-d1t วันที่ผ่านมา

    हार्दीक सुभकामना

  • @Chaturmanraiy1978
    @Chaturmanraiy1978 วันที่ผ่านมา

    Up Mayor sankuwa bhayera ho ❤❤❤❤🙏🙏🙏hajur prati samhan cha xu 🙏🙏🙏❤️❤️

  • @buddhathulung5966
    @buddhathulung5966 21 ชั่วโมงที่ผ่านมา

    Hark sr ko bichar 👍🏼👍🏼👍🏼

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 19 ชั่วโมงที่ผ่านมา +1

    La mayor jiu harka sampang sirko abhiyan ma tatpar vyra emandari dekhaunuhola sir🙏

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo วันที่ผ่านมา +1

    Saalin manxe.....

  • @tarebhir6307
    @tarebhir6307 18 ชั่วโมงที่ผ่านมา

    नगर प्रमुख लोकेन्द्र sir लाई दिनुनै मेयरकाे सहि निर्नय (१)उपमेयर लगायत १७ जाना बिराेदी (२)लाेकेन्द्र उमेरकाे जेठा चिप्लेकेटाहरू भन्दाखारियकाे यसकारण सहि हाे

  • @TirthaRai-g5t
    @TirthaRai-g5t วันที่ผ่านมา

    Good job 💖 👏 👍

  • @SakuraBabu-s5x
    @SakuraBabu-s5x วันที่ผ่านมา

    Good luck ❤❤❤

  • @tangsangthalang1795
    @tangsangthalang1795 วันที่ผ่านมา

    Good job lokendra phago jeu 👏

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 17 ชั่วโมงที่ผ่านมา

    जय हो।

  • @YogendraKhaling
    @YogendraKhaling 19 ชั่วโมงที่ผ่านมา

    Salaam cha

  • @manojrai6205
    @manojrai6205 6 ชั่วโมงที่ผ่านมา

    धराने जनता मात्र होइन कर्य बहाक मेयर ज्यु हामि धरान बाहिर्को पनि तपाई को पक्छे मा

  • @abcdabcd7135
    @abcdabcd7135 18 ชั่วโมงที่ผ่านมา

    यो बेकाकि फेका भननेको गिदिमा अाएन रहेछ मियरको पतलाइ सममान नगरेनि बाउ सममानको मानछे होनि❤❤❤❤🎉🎉🎉🎉