मेरो शब्द, लय, कुलेन्द्र विश्वकर्मा र नविना सुवेदीको आवाज, होम गुरुङको निर्देशनमा सन्चिता बोलाखे र गोविन्द विवसको अभिनयसहित नयाँ लोक दोहोरी "चोली चिटिक्कै" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
नमस्कार म लोकदोहोरी गायिका नबिना सुवेदी शिव हमालको शब्द संगीत ,कुलेन्द्र बिश्वकर्मा र मेरा आवजमा रहेको नयाँ गित सार्वजनिक भएको छ यहाँहरुलाइ कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला🙏

Safaltako suvakamana dai❤
हार्दिक बधाई सफलता को सुभकामना सपुर्न होल टिम
Sweet song best wishes daju ❤️🙏
बिस्तारै शिखरमा पुग्छ यो गित पनि ,,
Aaha Kati ramro geet safaltako suvakamana daju n sabai lai 👌👌👌❤️❤️🙏❤❤❤❤❤
जहा शिव हमाल त्याहा कमाल।।
आहा मीठो गित हार्दिक बधाई तथा शुभकामना दाजु।🙏🌹🎉🎊🎶
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️🕺🤾🤾♂️💃
Ramro ani tipical song hjr ko dai ❤❤❤❤
सारै नै मीठो आवाज अनि तेस्तै राम्रो गित सफलताको शुभकामना सबै टिम प्रती सम्मान।
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई मिठो गीत 🎉🎉🎉💞💞👏👏💐💐💐💐
आहा ❤❤ क्या मिठो गीत "चोली चिटिक्कै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
सम्पूर्ण टिमलाई अग्रिम शुभकामना
गीत राम्रो बनेको छ। नबिना बहिनी❤❤
मिठाे स्वरमा मिठा शब्दहरु समावेश भएको गित,सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ😊😍😍😍
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐🥰❤️🩹
Congratulations 🎉🎉 best wishes for song nabina dee nd all team members 🎉👏🙏🙏
waw superb❤
Badhai xa nabu xori❤
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ गीत को सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🎉❤❤❤❤
Badhai xa nabu❤
Best wishes dear brother
आहा कति सुमधुर गीत ❤❤❤
Badhai xa baini❤❤
Best wishes dear nabu❤❤❤
Congratulations to best wishes 🙏🎈
🎉🎉🎉🎉 सफलताकाे शुभकामना सम्पुर्ण कलाकार ज्युहरुलाई
बधाई छ प्रिय नबु लगायत सम्पुर्ण टिमलाई ❤❤
बधाई छ नबु❤गित मीठो बनेको छ❤
धेरै राम्रो गीत भिडियो शेर कमेन्ट गरेर सबै संगीत प्रेमी कलाकार साथीहरू ले शेर गरौं है सफलता कामना छ पुरै टिम लाई
सम्पुर्ण टिमलाई बधाई छ ❤😊
बधाई छ नबिना बैनि❤
आहा...!!❤❤
Good luck dada
❤️❤️❤️
❤❤
सम्पूर्ण टिम लाई शुभकामना ❤❤
गीत एकदम राम्रो बनेको छ टिमलाई शुभकामना तर विकृति ल्याउने मोडल सञ्चितालाई राखेकोमा यो गीतको अब मूल्यान भ भयो ।
❤❤❤❤❤❤❤❤❤❤❤❤
दामि
Geet chalni kasari hola khai
नमस्कार म लोकदोहोरी गायिका नबिना सुवेदी शिव हमालको शब्द संगीत ,कुलेन्द्र बिश्वकर्मा र मेरा आवजमा रहेको नयाँ गित सार्वजनिक भएको छ यहाँहरुलाइ कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला🙏
बधाई छ बैनी ❤❤❤🎉🎉
तपाईंले पहिला को जस्तो गित को मेलोडी निकाल्नै सक्नु हुन्न
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐🥰❤️🩹
गीत एकदम राम्रो बनेको छ टिमलाई शुभकामना तर विकृति ल्याउने मोडल सञ्चितालाई राखेकोमा यो गीतको अब मूल्यान भ भयो ।
❤❤❤❤