Nepali Serial Juthe (जुठे) Episode 154 || May 1 - 2024 By Raju Poudel, Marichman Shrestha
ฝัง
- เผยแพร่เมื่อ 30 เม.ย. 2024
- Nepali Serial Juthe (जुठे) Episode 154 || May 1 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in TH-cam at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode154 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - ภาพยนตร์และแอนิเมชัน
यो निर्मली लाई मन न पराउने को को हुनुहुन्छ साथी हरु गालि दिने को को हुनुहुन्छ 😢😢😢😢
Ma xuuu😂
म छु
Uha ko yai roll xta
Ma
म छु
जुठे धनी भएको कक्स्लाइ हेर्न मन्छ😢❤❤❤
Support me haru plz
Dhani haina june sanga bihe bhako herna man chha.
म पनि chhu ni
Me
Malai 😂
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु।❤❤❤❤
जुठे भाग 1 देखि नछुटाई हेर्न साथी हरु यता हाजिर हुम त है साथीहरु हेरम खै कति जना रइचम हेरम ❤
यो जुनकिरी को आमा जिम्वालनि लाई मन न पराउने को को हुनुहुन्छ 😢😢😢😢😅😅
❤ जुठेको र जुनकिरीको बिहे भएको हेर्नको कसलाई मन छ कृपया लाइक गर्नुहोस्
New subscriber hai molai ni support garnnu hai 🌺🙏❤️
@@Milantamang2080 हुन्छ सर
Man ta malai ni xa tara junkiri nani anusar ali kati chenj hunu paryo jahuthe g yo ali mel khayena .
Me Too 🙏🙏
Maloi man chhaina
साना साना TH-camr हरु काे काे हुनुहुन्छ एक अापसमा साथा सपाे गरुम हेे❤❤
लल
Lets start
Malai garnu
म जस्तै अरू कोको हुनुहुन्छ एकदेखि १५४ सम्म जुटेसिरियल हरेक हप्ता हेर्ने।🎉
Me
जुठे र जुनकीरी को माया सफल हुनुपर्छ भन्नी जति हाजिर हुम त ??❤❤
Why usla afulai ta palna sakdaina, kasari ghar chalaucha..
😮😮😮😮
❤❤❤❤❤❤❤
@@Anju_M ❤️❤️
@@bijayamgr6941 ❤️🙏
मेरो चै सबै भन्दा उत्कृष्ट र मन पर्ने सिरियल भनेको
1, जुठे
2, सक्कीगोनी
Same
जुठेको जिवनयापनमा सुधार आएको र गाउँसमाजमा जातभातको अन्त्य भएको हेर्ने चाहाने जतिलाई सदैब भगवानले रक्षा गरूँन ।
म जस्तै episode 1 देखि नछुटाइ हेर्ने कोको हुनुहुन्छ!❤
😂😂😂म छु यार
Ma xu
Ma xu
back garum la
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
गरिबी भनेको समय अनुसार सबैमा आउन सक्छ तर कतिपय अवस्थामा हाम्रो समाजले मान्छेलाइ गरिब र गरिबी बाट उम्कन नदिने गरेको पाइन्छ।यसले गर्दा पनि गरिब सँधै गरिब जस्तै भएर बस्नु पर्छ।😂😂😂😂😂😂
जुठे भाग आउँदा खुसी हुने कोको हुनुहुन्छ प्लिज यता हाजिर हुम त सबैले सपोर्ट गर्दै जाम 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मछु
100 पनि नपुगेका साथीहरु यता हाजिर हुनु होला एक अर्कालाई सपोर्ट गरम हाई 🎉
साना साना युटुबहरु एक अर्का लाई साथ support गरेर साथ दिम है अनि एक हातले मादल बजायको हेर्नको लागि यता पाल्नु होला
Ok
@@sailungvlogs2024back dinu haii
back dinu haita🙏
@@sailungvlogs2024 oky subscribe garnu vyo
मेराे कमेन्ट पढ्ने साथी हरुलाई भगवान् विष्णुले रक्षा गरून् । जुठे सिरियल को भाग 1 देखी 154 सम्मा को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
Hi ❤
Maila jutha 1 dhaki 152 samma harako chu❤
गोथे र मनेको रोचक छ , निर्मलि र गौरिको सिरिविको कलंक छ भने जेठे र जुनेको प्रेमलिला गहिरो छ
My favorite Seriyal Juthe ❤❤
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤❤❤
Please support ❤❤
Maile gardya xu mero ni hai@@sarjanbatala59
back❤😢
done
@@ssrodhighar474PlZ back
जुठे र जुनकिरी को विहे भएको हेर्ने रहर मलाई मत्रा हो कि हजुर हरु पनि हुनुहुन्छ साथी हरु 😅😅😊😊😊😊
Wow
Bihe garera kah rakhxa ta bichara
📝……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारले सधैं कल्याण गरुन………💑❤️💕😘💚😍👉️🙏🙏🙏
Support me haru plz
यो सिरेल को कसलाई मन पर्छ मन पर्ने जति यता हाजिर हुम है त😊
Mero pugeuko xaina hai 1 k plz sable Sapat garnu hola hai❤❤❤❤❤❤❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
Done
support me
Ok
Ok
me
जुठे सीरीयल आउदा मन् उदङ्ग हुने म जस्तै अरु कोे काे हुनुहन्छ 🎉🎉
ल हेर्दै मा मेरो मन नै रोएर आयो यस्तै रौस जुठे र जुनकिरी को माया अनि सफल हौस र जिम्मल बा लेनि माया गर्दै हुनुहुन्छ नि ❤️❤️❤️
आरुबोटेको बहिनीको पात्र देख्न चाहनेहरुले हजुर गरौँ त❤
जुठे सिरियल मा हजुर हरु लाई सबै भन्दा राम्रो acting कसको लाग्छ त भनम त 🙏🙏🙏🙏
Mero
जुठे रा जुनकिरी को जोडी मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊
जुठे सिरियल लाइ मन पराउने कोको हुनुहुन्छ हाजिर हुनु होला है त ♥️
जुठे र जुनकिरिको प्रेम कहिले सफल हुने होला ❤ जुठे र उस्को आमाले कहिले सख पाउने होला 😢 🙏
जुठे सिरियल मन पराउने र देलि नछुटायर हेर्ने जति यता हाजिर हुम्है ❤❤❤❤
Dally hoinw hapta hapta ma naxutai herxu mw😂😂😂❤
मलाइनि support gardinun hus 🙏🙏
साना साना TH-camr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है❤❤❤❤❤
Maile gardya xu mero ni garidinus n hai sabile malai support garnus m ni hjr harulai support garxu back diyra
Please support ❤🙏
please support ❤
Ma pani xu
म छु मलाई सपाेट
मैले जस्तै mobile ma हेर्नी कोको हुनुहुन्छ😂❤
हामी याता आम है १०० नपुगेका मात्रै है 😂😂
अन्न एसरी फ्यागदा नराम्रो सन्देश जान्छ र अन्न ले सराप्छ नि गाठे
जुठे रा जुनकिरी को बिहे होस बन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊
😊
जुठे र मेरो जिन्दगानि कठै बरा उस्ता उस्तै 😢😢।
जुठे र जुनकीरी को बिहे भको क कस्लाइ हेर्ने मन छ यता हाजिर हुम त❤❤❤❤❤❤
सर यो कमाउने भाडाे हाे जुठे र जुनकीरी को बिबाह vaya paxi ta सिरियल राम्रो चल्दैन ahile ramro xa mo manxu
सबै दर्सक हरु लाई जुठे सिरियल अवस्य मन् पर्छ ।जुठे सिरियल लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु।
जुठेले सुख पाएको हेर्न मन छ अब त❤❤
जुठे धनी भाको अनि जिम्मावाल गरीब भाको हेर्न मन छ।
"च्यातिएको चिट्ठी पढ्दा" "गोथेले आमाको फोटोमा हेरेर रुंदा" "दाई( श्रीधर ) ले मुरलीधरलाई जग्गाको धनीपुर्जा दिंदा रुदै फिर्ता गर्दा "मार्मिक बन्दै गएको हो " जुठे" सिरीयल आज फेरी अन्तिममा खाना खाँदा जुठे ले आंशु झारेको दृश्य मार्मिक बन्यो ... अझ सफलताको शुभकामना "जुठे" Team लाई संवेदनालाई छुन Dialog चाहिंदैन ..
जुठे र जुनकीरीले समाज बदल्न सक्दैनन् यसमा समाज बदल्ने खासै उर्जा केहिपनी देखिंदैन ।
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
पैला को जस्तो भावुक मर्म इस्प्रसी आउन चाइ छोदयो है जुथे सिरिएल पनि❤❤
सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कहिले हो खै जुने र जुठेको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
जुठेको र जुनकीरीको बिहे भएको हेर्न चाहने कोे को हुनुहुन्छ , कृपया लाइक कमेन्ट गर्नुहोस्
युटुबमा 1k भन्दा तल भएका जति हाजिर गरि एकले अर्कालाई सपोर्ट गरोै .❤❤❤
सिरीयल मध्दे मन पर्ने यो जुठे❤
जुठेको सुख का दिन हेर्न चाहाने को को हुनुहुन्छ यता हजिर हुम त लु
म जस्तै १ भाग देखि न छुटाइ हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुनु त ा 💐💐💐
जुठे सिरियल हेर्दै जादा मेरो आखानै रसाउछ आखिर किन होला❤️
सावित्री भाउजू लाई जुठेले चिट्ठिमा म हलि बसेको छु भनेर भनिदिनु है सागर दाइ लाई पल्टनमा रे.. बिचरा खुब महान काम गरेको जस्तो महसुस भएको छ जुठे लाई के थाह आफू अर्काको घरमा दासी बनेर जिबिका पार्जन गर्दैछु भन्ने कुरो... सारै मन पर्ने यो जुठे सिरियल भाग २ देखि आज सम्म नछुटाइ बिरानो मुलुक देखि हेर्दैछु सम्पुर्ण कलाकार टिम हरु लाई हार्दिक बधाई तथा शुभकामना
जुठे सिरेल भाग 1 देखि न छुटाई हेर्ने को को हुनुहुन्छ❤❤❤🎉🎉🎉
❤❤🎉🎉🎉
❤
❤❤❤
जुठे सिरियल आजसम्म नछुट्टै गन हेर्ने को को हुनुहुन्छ………💑💕💕❤️😍😘👉️🙏🙏🙏
❤❤❤❤❤Supar nice video ❤❤🎉🎉🎉
सबै ले येक आपस मा saport गर्नु होला😢🎉🎉🎉🎉
जुठे सिरियल हप्तामा दुई चोटी हाउस भन्न चाहने जति को को हुनुहुन्छ।❤❤ लाइक गर्नु है ,❤️👇
जुठेको प्रतीक्षा मा कोको हुनुहुन्छ ❤भगबान सबैको कल्याण गरुन्
New subscriber hai molai ni support garnnu hai ❤️
@@Milantamang2080 malai pani support garnu hai ma pani garxu
1 के नपुगेको साथिहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अकाँ लाई Support गरौं ❤❤❤❤
Mah ho 😊
Hii❤
जुठे सिरियल हेर्दा पुरानो सम्झनाको याद ककस्लाई आउँछ?😌😮
जुठे र जुनकीरीको खाना खादाको अन्तिम सिन हेर्दा आँसु आयो। भित्र मन मुटु छोयो । 💔😥
जुठेको र जिमालको छोरीको बिहे भएको हेर्न कसलाई मन छ
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्कालाई सपोर्ट गरि अघि बडौँ है त 😊😊😊😊❤❤🎉
Ok done soppot me
Me
Done
back dinu la
म छु
खै गोथे को बुद्दी कैले आउला मजस्तै छ यार अल्छी😂😂
हाम्रो गाउँ समाज मा नि निरमली जस्तै मान्छे भयो भनी कस्तो होला❤
मेरो कमेन्ट लाईक गर्ने सबैलाई भगवानले सधै रक्षा गरुन्
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
सॉच्ची कै रियल दाजु बैनी भन्दा कम छैन
माया मा गाली अनी तेती कै गॉउ को हाव भाव
सुनसरी जिल्लाको बराहक्षेत्र १ चौडण्डामा रहेको श्री भवानीथान मन्दिरमा सदा झै बुद्ध जयन्तीको अवसरमा पूजा तथा मेला लाग्ने गर्दछ। सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिताहरू सञ्चालन हुने भएकाले इच्छुक व्यक्तिहरूले सहभागि भइ मनोरञ्जन लिनुका साथै प्रतियोगि हुन सक्नु हुनेछ।🙏🙏
कथा राम्रो छ सबै को साथ सपोर्ट रहेको छ
जुने र जुठेको मिलन होस भन्ने एता हाजिर गर्नुत
सारै मनपर्छ जुठे🎉
😂😂😂😂😂😂
मेरो त 500 नि पुगेन सबैले सपोट गरौल अनि जस्ले जुठे सिरियल हेर्दै हुनु हुन्छ उहाहरुको बुवा ममिको आयु लामो होस्😘❣️❣️❣️
Vogeko dhekheko katha ho juthe samajma hijo vayko jatiya bibed xuwa xuta garibi ko sachitran ko katha sarai utkirst serial ❤
जुठे र, जुनकीरी को छिट्टै बिवाहा होस् 😘🤭
Aha kati ramro ekadam baval superhit ❤️❤️❤️❤️🙋♂️🙋♂️🙋🙋👍👍👍👍
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
यो सिरियल कैलेकैलै😂हेर्ने को को हुनुहुन्छ
ma😂😂
जुठे र जुनेलाइ मन पराउने जति यता तिर घुम्न आउनु ल है साथिहरु जोडिनु होला है ❤❤
मेरो कमेन्ट पढ्नेहरू सबैजना लाई पशुपतिनाथ ले रक्षा गर्नुहुनेछ❤🙏
❤❤
जुठे र जुनु को विहे गराएर सांचो प्रेम मा सबै जायज हुन्छ भन्ने संदेस दिन अब ढिला गर्नु हुदैन
जुथे सिरियल हेर्ने जति यता हाजिर हुम
जुठे सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏
जुठे सिरियल हेर्ने सबै को परिवार मा खुशीयाली भैरहोस।❤
अन्तिम मा मन जित्यो 😍
कथामा जस्तै यत्तिको माया गर्ने मान्छे जिन्दगीमा भैदिए सँसार जितिन्छ ❣️
हाहाहाहा हाहाहाहा बरै बरै यी गोथे ले मकै पिसेको तरिका हात मात्र रिगाछ केरे हइट हाहाहाहा हाहाहाहा
याे निर्मलीलाई हटाउनुपर्याे जति बेला नी कहिले कुरा लगाउनी कहिले अरूलाई दुःख दिने😢😢😢😢
किन हटाउने होर।।उहाँले पात्र नै यस्तो पाएपछि।।त्यति मात्र होइन गोरीलाई काली बनाउने र गोरोलाई कालो बनाउने काम पनि उहाँ नै गर्नु हुन्छ😂
जुठे को स्थिर अलि माथी भयको हेर्ने जति यता हाजिर हुम त
नया सिरियल यता पनि छ 😊❤️🙏गाउघत सिरियल सबैले माया गरिदिनु होला❤❤
जुठे र जुनकीरी को बिबाह चाहिँ कहिले हुन्छ होला खै😊😊
Maiti Dish Wash liquid नेपाल को आफ्नै उत्पादन तपाले प्रयोग गर्नु भयो ???????
❤ म पनि सधै नछुटई हेर्छु अली बिहे ढिला हुन्छकी तर मलाई आतुर लाी सकेछ जिम्माल साबकाे मन पलाई सके जस्ताे छ आशा छ छिटै बिहे देख्न पाउ
100 भन्दा कम साथीहरु भएका सबैले एक ले अर्कालाई सपोट गरम❤❤❤
युटुबमा 1k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बधम
Please support 🙏
Please malai pani hjr haruko sath
Support me🙏
Plz support
Maile hjr haru ka ma sbs garekoxu balck gardinu la
जुथे सिरेल मन पराउन को को हुनुहुन्छ यता हजिर हुम त 🎉🎉🎉🎉❤❤❤
❤❤🎉🎉🎉
🎉🎉
❤😢🎉🎉🎉
❤❤
म जस्तै जुठे सिरियल लाई भन्दा बढी मन मायालाई मन पराउनी को को हुनु हुन्छ.🤣
Seyano utuber hune haru jatile yak arkalaai support garam guys 🎉🎉ani yo seriyal pani dherai maaya garam guys❤❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम
एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम 🩵
Please support ❤
Support me🙏
Ok