बजपनमा सारै सुन्ने गरिन्थ्यौ यो गीत बाफ्रे दिन भरी कसैको खेतबारीमा पर्म काम गरेर पचास रुपैया कमाई हुन्थो एक दिनमा दुई दिनको कमाईले मात्र एउटा चक्का क्यासेट आउथो ! सय रुपैया पैसा लिएर यो गीतको चक्का किन्न लाई ओखलढुङ्गा रात्माटे देखि नेचा बिहिबारे बजार पुग्नु पर्ने त्यसकाबाजेको जीन्दगी💕💕🙏🌺
मैले धेरै समय देखि यो गीत खोजेको थिएँ । पहिला रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटा बाट बेला बेला बज्थ्यो, तर धित मरुञ्जेल सुन्न पाइएको थिएन । बेला बेला यसका एक दुई टुक्रा गुनगुनाउँदै हिँड्थे, तर आज मज्जाले दोहोर्याई तेह्रयाई सुन्न पाइयो । असाध्यै मिठो पूर्वेली भाका शक्ति श्रेष्ठ र अञ्जना गुरुङको ।
यो गित मैले म धेरै सानो उमेर को हुदा सुनेको थिए त्यो बेला गाउँको आफन्तिहरु तिहारमा नाच्नु भको थियो। मैले केहि बर्ष अगाडी पनि यो गित युटुब मा धेरै खोजे भेटाउन सकिन एकदम दुख लागेको थियो सोचे सायद धेरै पुरानो गित थियो र कसैले युटुबमा राखेन फेरी आज याद आयो अनि खोज्न सुरु गरे धेरै खुशि लाग्यो दाजु आज यो गित हजुर मार्फत सुन्न पाए thankyou so much हजुर लाई यो गित मैले मलाई लाग्छ म ६/७बर्षको हुदा सुनेको थिए ,आज २७ बर्षको भईसके ☺️☺️☺️☺️तर यो गित अझैनि मिठो र उस्तै रमाइलो लाग्यो ।। 😍😍😍😍😍(२०७९/५/५)🌼🌼🌼🌼🌼🌼
यो गीत धेरै बर्ष देखि youtube मा खोज्दै आएको बल्ल आज भेटाए धेरै खुसी लाग्यो thanks for upload this song अब (कन्चन्जङ्गा सिर माया लाउनेले पार्यो ठूलो पिर) बोलको पुर्बेली गीत पनि upload garnu hola 🙏
🙏 सर्वप्रथम नमस्कार छ गायकार ज्यु आज भम्दा लग भग 17/18 वर्ष अगाडी टेय्प रेकर्ड क्यासेट को जमानामा जति सुने पनि कहिलै न बिर्चयाउने पूर्बेली लोक जुहारी भाका you tube चै ढिलो पो आयो 🙏❤

TYATI KHERAKO LIFE STYLE NAI BBL HUNTHEUNITA 😂😂
मैले धेरै समय देखि यो गीत खोजेको थिएँ । पहिला रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटा बाट बेला बेला बज्थ्यो, तर धित मरुञ्जेल सुन्न पाइएको थिएन । बेला बेला यसका एक दुई टुक्रा गुनगुनाउँदै हिँड्थे, तर आज मज्जाले दोहोर्याई तेह्रयाई सुन्न पाइयो । असाध्यै मिठो पूर्वेली भाका शक्ति श्रेष्ठ र अञ्जना गुरुङको ।
यो गीत धेरै पटक खोजियो youtube मा बल्ल भेटियो सारै खुशि लाग्यो धेरै धेरै धन्यवाद🙏
यो गित मैले म धेरै सानो उमेर को हुदा सुनेको थिए त्यो बेला गाउँको आफन्तिहरु तिहारमा नाच्नु भको थियो। मैले केहि बर्ष अगाडी पनि यो गित युटुब मा धेरै खोजे भेटाउन सकिन एकदम दुख लागेको थियो सोचे सायद धेरै पुरानो गित थियो र कसैले युटुबमा राखेन फेरी आज याद आयो अनि खोज्न सुरु गरे धेरै खुशि लाग्यो दाजु आज यो गित हजुर मार्फत सुन्न पाए thankyou so much हजुर लाई यो गित मैले मलाई लाग्छ म ६/७बर्षको हुदा सुनेको थिए ,आज २७ बर्षको भईसके ☺️☺️☺️☺️तर यो गित अझैनि मिठो र उस्तै रमाइलो लाग्यो ।। 😍😍😍😍😍(२०७९/५/५)🌼🌼🌼🌼🌼🌼
कति राम्रो शब्द र संगित ❤
Hamro Rumjatar Ko Gahanaa! Shakti dai, great to find this song on TH-cam. Aba aru Pani purano Hit Songs upload garnu paryo launa 🙏
यो गीत धेरै बर्ष देखि youtube मा खोज्दै आएको बल्ल आज भेटाए धेरै खुसी लाग्यो thanks for upload this song अब (कन्चन्जङ्गा सिर माया लाउनेले पार्यो ठूलो पिर) बोलको पुर्बेली गीत पनि upload garnu hola 🙏
यो गित खोज्दा खोज्दा बल्ल भेट्न् सफल भयो सुन्छु मपनी धेरै❤❤❤
Shakti dai Namate🙏❤️Thanks for uploading such a nice songs.
एकदमै राम्रो लाग्यो धन्यवाद हजूर
क्याबात शक्ति श्रेष्ठ एण्ड अञ्जना गुरुङ ! राम्रो छ शब्द र स्वर पनि !
Shaktiji, All your songs remind me of our time at Gurkha Brigade- Scotland, Im still listening your songs,
Me too we wore working together in gorkha bridged reastrunt hope meet you again daju
🙏 सर्वप्रथम नमस्कार छ गायकार ज्यु आज भम्दा लग भग 17/18 वर्ष अगाडी टेय्प रेकर्ड क्यासेट को जमानामा जति सुने पनि कहिलै न बिर्चयाउने पूर्बेली लोक जुहारी भाका you tube चै ढिलो पो आयो 🙏❤
Yo historical, super hit geet lai feri promotion garnu paryo.
Music video and daammmmy thumbnail chahiyo.
Crore club ma janxa.
Dherai ramro git xa..
Finally , this song is uploaded . Thanks Shakti dai , this song reminds our golden days ,especially Tihar ,back in Rumjatar.
its very hearth touch song
Dami xa
Ma matra navayar dherai janane khojnu vayako rahexa yo git maile pani dherai paxi balla vete❤❤❤
Saano belako Yaad lyaidine geet. Thank you for uploading sir
धेरै पछि सुन्न पाए बल्ल यो गित । मलाई सार्है मन परेको । सोर्ह बर्षे जोवन दिउला छपक्कै भन्ने गित पनि सुन्न मन छ
proud of u sir plz upload all ur old songs...big fan of u sir...listening all the way from Bhutan now!
Sakti dai🙏🙏 anjana sistar❤❤🙏🙏
Yo gitma mero love paryko thiyo ❤❤❤❤
यो गित सारै राम्रो बनेको रहेछ यो गितको ट्र्याक पनि भए हुने थियो हामी आभारी हुने थियौं।
Sanoma Tihar Ra bihe haru tira yo geet lastai bajthyo. Great song👍👍
Waiting for this song since long time.. Thank you so much 🙏🙏
Sarai mitho git love you Shakti dai
Wow Gaugharko yad dilauney song superb sir
shakti babu timro git ekdam sahi xa.
Old is gold
Wow old is gold
Namaste Sakthi dai
Very nice song ❤️❤️❤️
Wow kaka aba yo geet ko video bhanaunu parxa kaka
❤❤❤
TH-cam ma dherai khoje balla aayexa yo geet kbusi lagyo
Ramro chaa
Bast song
Nice song
Dai
"गाइको चरण कहां जन्म्यौ कहाँ हुर्क्यौ कहाँ होला मरण"
भन्ने बोलको गीत पनि पोष्ट गर्नु पर्यो हजूर🙏।
HHHH YO DHERAI KHOJEKO GEET HO AJA BALLA VETE SANO XDA SUNTHE RADIO NEPALMA
TRACK HALDIMNA DAI
yo git ko views nai vayena ta... yo ta old chaleko git ho............khojda pani vetina gahro vayo