जीवन बिमा कसरी, कहाँ गएर, को मार्फत गर्ने ? (Life Insurance)
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- Viber,Whatapps and Imo No.:-9841536663
Hi
I am Raju Paudel welcome to our Stock Guru TH-cam channel
About this Video
नमस्कार साथीहरू जीवन बिमा शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तर्गत आज म यो Video मा जीवन बिमा कहाँ गएर कसरी कसलाई भेटेर गर्ने हो ? बिदेशमा बस्ने नेपाली त्यही बसेर नेपालमा जीवन बिमा कसरी गर्न सकिन्छ ? आदि कुराहरुको बारेमा जानकारी दिएको छु । आसा छ यो Video हेरेपछि तपाईहरुले जीवन बिमा कहाँ गएर कसरी गर्ने भन्ने बारेमा जानकारी पाउनुहुन्छ ।।
Thank you so much............
#lifeinsurancecompnaynepal
#nepal_share_market
#nepalstockexchange
#stockmarket
good astae vedio aru pani halnu hae...
Great
Tq sir for goods information
Wecome
Thank you Sir, for your great information.
Thank you
धेरै उपयोगी जानकारी को लागि धन्यबाद सर ।
धन्यवाद भाई
सारै मन पर्यो सर अनि थप जानकारी पाउन चाहान्थे हजुरको contact namber दिय अझै आभारि हुने थिय!!!!!!
@@karnashahi6476 धन्यवाद contact number त्यही छत हजुर हेर्नुत
Good information
Thank you
नेपाल लाईफ को मात्र कुरो
Nice video sor
thank you
great work sir
Keep watching
Please also upload video about life term insurance, medical insurance, health insurance.
एक एक गर्दै आउछ्न ढुक्क हुनुहोस यो सुरुवात हो
Sir jiwan joyti bima bare bujnupareyo
यश बारेमा video छ हेर्नुन
म chaahaanxu jiwan bimaa garn
contact me viber No.9841536663
Nepal insurence ko asali agents haruko namelists laha herna sakincha ?
मलाई यसको जानकारी भएन
Confused sir maile tw kohi Chineko xaina agent kasari garnu ab
मलाई चिन्नु भएन तनी मेरो विस्वास लागेन हजुरलाई ?