यसकारण खोज्दैन एमालेले मदनआश्रितको हत्यारा ! - ISSUE OF THE DAY

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • यसकारण खोज्दैन एमालेले मदनआश्रितको हत्यारा ! - ISSUE OF THE DAY
    PRESENTER: BIMAL NEPAL

ความคิดเห็น • 26

  • @rajubista3533
    @rajubista3533 7 ปีที่แล้ว +6

    खाड्ग ओलि गफ दिने नेता मा पर्नु हुन्छ भन्ने कुरा आफै प्रधानमन्त्री र सुश्री मधन भन्डारी रास्ट्रपति हुदा मधन भन्डारी हत्या कान्ड को खोजी नगर्नु ले स्पष्ट छ

  • @tankakafle6306
    @tankakafle6306 7 ปีที่แล้ว +2

    जिउदो मदन आश्रित भन्दा मरेका हरुको गित गाएर भोट तान्न एमाले लाई सजिलोसँग राजनीति गर्न र सत्तामा बस्न आनन्द लाग्ने रहेछ भन्ने कुरा बुझियो | मदन-आश्रित लाई खोलामा न बगाए सम्म खोलो पनि बेच्न साइत नै परेन एमालेका बर्तमान धुर्त नेता हरु लाई | (महाकाली नदी भारतलाई बेचेको टनकपुर सन्धि)

  • @durgapun6787
    @durgapun6787 8 ปีที่แล้ว +9

    बिध्यादेवि भणडारि लाई सिस्नु पानीले झ्याम झ्याम हान्नु पर्छ आनि मात्रै उसले भन्छ कस्ले गरेकोहो भनेर

  • @mbpandit
    @mbpandit 8 ปีที่แล้ว +7

    BHIM RAWOL JEE YO PADNUS
    जेष्ठ तिन गते'' ( दासढुंगा ) व्यंग कबिता
    नेपाली राजनीतिका सिर्स पुरुर भण्डारीलाई दाशढुंगामा झारियो,
    सिदान्त, इमान्दारिता र क्षमतालाइ जित्न नसकेर सड्यन्त्रमा पारियो /
    जननेता बनेर अहिले पनि नेपाली जनताका मनमा बसेका छन् ,
    तिमीलाई मारेर बिदेशी सड्यन्त्रकारिहरु हाम्रो देशमा पसेका छन /
    कशैको दाउ नेपाललाई क्रिस्चियन बनाउने कशैको तराइ छुटाउने,
    नेपालमा बेस बनायर कशैको दाउ चीन बाट तिब्बत फुटाउने /
    त्यसको लागि अस्थिर नेपाल चाहिन्छ स्थिर हुदा पाहिन्न बाहना,
    बिदेशी संग संतुलित समन्ध बनाएर बिकास गर्ने भण्डारीको थियो चाहना /
    नेपालला कस्तो संमिधान र व्यवस्था चाहिन्छ त्यहि बेला स्पस्ट लेखेका थिए ,
    प्रकितिक श्रोत साधन र जनताको मिहिनेतले देश बनाउने सपना देखेका थिए /
    जबज ले माक्श र लेनिनको सिदान्तलाइ बिस्थापित र आधुनिकरण गरिदियो,
    युद्दबाट मात्र सत्ता कब्जा गर्ने कम्निस्टहरुलाइ सोच्न बाध्य पारिदियो /
    त्यशैले जबजले नोबेल सान्ति पुरुस्कार पाहुनु पर्थ्यो सोच एमाले नेता हरु ,
    हत्यारालाइ कारबाही हुनु पर्छ भनेर आन्दोलन हुदा सहिद भएथे ५ जना अरु /
    जनता भुलाउने गफ रहेछ हामि सत्तामा पुगे हत्त्यारा पत्ता लगाई छाड्छौ भन्यौ,
    खै त छानबिन गरेको चार चोटी सत्तामा पुग्यौ प्रम र राष्टपति समेत बन्यौ /
    जसले भण्डारीको हत्त्या गरायो त्यो नै जिम्मेबार छ नेपाल गरिब हुनुमा,
    हत्याको छानबिन नगरे बिध्या जी कुनै अर्थ छैन जेष्ठ तिन गते रुनुमा /
    किन एमाले चुप छ छानबिन हुन नसक्नुका कारण के हो जबाफ दिनुपर्छ ,
    जबजको सिदान्त बेचेर सत्तामा पुग्नेहरुले नैतिक जिम्मेबारी लिनुपर्छ /
    आफ्नै नेता मर्दा त् छानबिन गरर्दैनौ जनता छोरा छोरी मरे के गरौला ?
    सिदान्त र जिम्मेबारी बाट बिचलित हुनेहरु जनताको फेला परौला /
    मदन भण्डारीका नाममा बिभिन्न खाले संग संस्थाहरु खुलेका छन् ,
    हत्त्याको कुनै मतलब छैन जागिर खान र कमाउन मै भुलेका छन् /
    भण्डारी पछि अहिले सम्म इमान्दार निडर र क्षमता-बान नेता पाईएन ,
    सरखारमा छौ छानबिन गर्ने भए गर बर्से पिच्छे आस्वाशन चाहिएन /
    होइन भने खबरदार जेष्ठ ३ गते गोहीको नक्कली आसु नझार्नु होला ,
    नेपाली जनताको माया र भण्डारीको आत्मालाई दु:खी नपार्नु होला /
    चित्त बुझे कमेन्ट गरौ, सेर गरौ !!
    Min bahadur pandit from Dubai

  • @letssmile3321
    @letssmile3321 7 ปีที่แล้ว +1

    pragati garnu xa bane.. india sanga sambanda kunai rupma rakhnu hunna...

  • @kamalsherpa1032
    @kamalsherpa1032 8 ปีที่แล้ว +6

    येस घातना मा जस्ले आम्मर लामालाइ हत्या गरे तै पार्टी कै मान्छे को हात छ।जुन मदन भन्दारी को हत्यारा पनि।यो सबै राजनिती कै कारण हत्या गरेको हो।

    • @gauravkcvlogs9553
      @gauravkcvlogs9553 7 ปีที่แล้ว +8

      के पि बिधालाई थाहा हुनुपर्छ ।यथार्थ जनता सामु छर्लङ्ग पार्नुपर्छ

  • @birbahadur9322
    @birbahadur9322 2 ปีที่แล้ว

    मदन भण्डारी को हत्याको षड्यन्त्र रच्ने केपी शर्मा ओली र मदन भण्डारी कै श्रीमती बिद्या भण्डारी हो

  • @pathakshankarmmc4706
    @pathakshankarmmc4706 8 ปีที่แล้ว +14

    के पि ओलि र बिधा भन्डारिनै हुन यस्का हत्यारा

  • @jeebikashrestha1258
    @jeebikashrestha1258 6 ปีที่แล้ว +2

    Yo neta hoki , hasaune joker

  • @ramthapa3805
    @ramthapa3805 7 ปีที่แล้ว +1

    yo hatya ko barama srif ta srif bidya devi bhandari lai taha xa aaru lai hoina. yasta ramra NATA ko sab thok ra bani , soch thik vaya pani sirmati(budi) chai thik navaya .kastalai chain bibaha garchan madam bhandari LA. aaja buda vana jasto padma pugani cycle chadna budi lai vana 16carod ko gaadi.

  • @bishnupandey8200
    @bishnupandey8200 7 ปีที่แล้ว +2

    aaj Madan BHANDARI bhae desh ma yo awastha hune thiyena Hola...

  • @dharaneygunda9544
    @dharaneygunda9544 7 ปีที่แล้ว +1

    bidya devi bhandari ko boyfriend le hatya gareko hau MADAN BHANDARI laai.

  • @bikashpoudel783
    @bikashpoudel783 8 ปีที่แล้ว +2

    paisa khana ni

  • @ziad521
    @ziad521 6 ปีที่แล้ว

    Jasle Marna Lagayo tiniharu nai satta Ma hune Muluk Ko Ke kura garnu . samaye Ko Barbadi.Jasko Budhi nai rashtrapati , jasko saathi nai Pradhan mantri , Uniharu laai Wasta chhaina Timi hami Laai Ke ko tauko Dukhai ?

  • @panthakbirahi9709
    @panthakbirahi9709 7 ปีที่แล้ว

    yo machiska kholharu tyatikhera maobadi niskeka thiyenan ra panchayati bistarbadi congresko sattathyo belama ani India congresi netaharlai hamro nepalma esarama nachaidinthyo tyo belama panchaiti shasan antyagarna lai joddar lagipareka hamro mananiya madan vandari jyulai hatya gariyekothyo tara ahiley jaba Amar Lama driverko mrityu paxi aba kehi kurako anusandhan ra kehi kura patta lagauna sakdainan vanera tyahi hatyara congresbad ra comunistko siddanta bolera bistarbad India sanga hatemalo garney maobadi+ congress harley bastabik comunist party yemalelai arop halna rachiyeko khel ho yo

  • @emmasvideos6553
    @emmasvideos6553 7 ปีที่แล้ว +1

    proof only one jo divya n she has to be bf of kp to study abut sir madan bhandari haina vane divya timilai pap lagxahai proof autathiyo jo lama aja chainan