जाहाकिसन बाबू उहीँ रमाइलाे अाजकाे दाेहाेरि पनि सारै राम्राे लाग्याे शब्द चयन किसन बाबू र बिपना नानुकाे सारै राम्राे छ दुबै बाबू नानू लाई उच्च सफलता मिलाेस र याे सान्गितिक जाेडिकाे दाेहाेरि कहिले काहीँ मात्र सुन्न पाइन्छ अलि बाक्लै सुन्न पाइयाेस अर्काे दाेहाेरिकाे पर्खाइमा दुबैजना बाबू नानू लाई शुभकामना।
सम्पूर्णमा नमस्कार म बिपना सिहं तपाइहरुको माझमा प्रीय किसन सिजापती संगको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाब सहित शेयर गरेर सहयोग गरिदिन हुन भगवान रुपि दर्शकमा अनुरोध गर्द छु ।❤❤
@@Ibsalsanjyal नानु Bipana timi jastai banna khojeki chhin, example timrai jasto दिन खोजे jasto lagyo, copy garna chhodera agadhi badhna kehi समय कॉपी पेस्ट चल6, तर उनको भविष्य उज्जवल hos, afno शैली र aafu bhitra lukeko प्रतिभा लाई dekhau है chhori
धेरैमिठो गित सुनाउनु भयो भाइ बहिनीहरुलाइ धेरै धेरै धन्यवाद छ।त्रीबेणी च्यानल मार्फत ।मिठा मिठा प्रस्तुतगराउनुहुन्छ इब्सल बहिनिलाइपनी धेरै धेरै धन्यवाद छ्।
मीठो गाउनुभयो रमाइलो लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,किसनको सब्द म सरै मिठास हुन्छ र बहिनिको पनि राम्रो छ राम्रो गित अनि संगित , उस्तै कलाकार र मिलेको त्रिवेणी टिम । सफलताको शुभकामना !
शब्दको चयन अति प्रशंसनीय छ
सुन्दर जोडीको सुन्दर दोहोरी
सवै कलाकारलाई सफलताकाे शुभकनमना ।
राम्रो गित अनि संगित , उस्तै कलाकार र मिलेको त्रिवेणी टिम । सफलताको शुभकामना !
आहा❤❤❤❤ सारै मीठो दोहोरी ❤❤
जाहाकिसन बाबू उहीँ रमाइलाे
अाजकाे दाेहाेरि पनि सारै राम्राे लाग्याे शब्द चयन किसन बाबू र बिपना नानुकाे सारै राम्राे छ दुबै बाबू नानू लाई उच्च सफलता मिलाेस र याे सान्गितिक जाेडिकाे दाेहाेरि कहिले काहीँ मात्र सुन्न पाइन्छ अलि बाक्लै सुन्न पाइयाेस अर्काे दाेहाेरिकाे पर्खाइमा दुबैजना बाबू नानू लाई शुभकामना।
यो कार्यक्रम सारै मन पर्छ सबै कलाकार भाई दिदी बहिनीहरू उच्च सम्मान!!
सम्पूर्णमा नमस्कार म बिपना सिहं तपाइहरुको माझमा प्रीय किसन सिजापती संगको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाब सहित शेयर गरेर सहयोग गरिदिन हुन भगवान रुपि दर्शकमा अनुरोध गर्द छु ।❤❤
धेराै राम्राे छ नानू किशन सग अर्काे गित अलि छिटाे छिटाे अावस पर्खाइमा शुभकामना।
अव समाजमा रुपान्तरण गर्ने खालकाे टुक्का समावेश गरे राम्राे । सारै राम्रो छ दाेहाेरि दुवै जना लाई साहित्य प्रगतिकाे शुभकामना ।
Dami xa hajur I from India
धेरै राम्रो छ अझै प्रगति गर्दै जानुहोस सफलताको शुभकामना ,
बहिनीको सरल स्वभाव, मीठो स्वर सबै राम्रो छ है।
अाहा कति बयान गरेर नसकिने कति राम्रो दाेहाेरि❤❤❤❤❤❤
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
Hamro kishan ni aabal gayk vayo tha vayo waw best of luck kishan .. bipana
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको सङ्ग फेरि पनि त्रिवेणी लियर आइ सकेका छौ तपाइहरुको माया अपेक्षा गरेका छौ ❤❤
खूब माया gareko 6u
किशन बाबुर बिपना नानुकाे अर्काे भाग ल्याउनु धन्यबाद
@@Ibsalsanjyal नानु
Bipana timi jastai banna khojeki chhin, example timrai jasto दिन खोजे jasto lagyo, copy garna chhodera agadhi badhna kehi समय कॉपी पेस्ट चल6, तर उनको भविष्य उज्जवल hos, afno शैली र aafu bhitra lukeko प्रतिभा लाई dekhau है chhori
Ma ta hjr ko yakdam Big frn@Ibsalsangyal❤❤❤❤
❤❤❤
मीठो गाउनुभयो रमाइलो लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,
आहा कति मिठो लाईभ दोहिरी
आहा❤❤❤
अर्को अति रसिलो दोहरी सुन्ने प्रतिक्षण छौं
Aahaa kati ramro dohori vai baini ko ❤
Wow kati ramro dohori❤❤❤❤
राम्रो छ नानी लाई प्रगति को शुभकामना छ ।
अबको आउने दोहरी पुजार किसनको सुन्नमनलागेयो है
धेरैमिठो गित सुनाउनु भयो भाइ बहिनीहरुलाइ धेरै धेरै धन्यवाद छ।त्रीबेणी च्यानल मार्फत ।मिठा मिठा प्रस्तुतगराउनुहुन्छ इब्सल बहिनिलाइपनी धेरै धेरै धन्यवाद छ्।
Wow super nice song ❤❤❤
Wow nice dohori congratulations both of you
अति राम्रो ❤❤❤❤❤
Nice❤
la salute xa Dubai bhai baini lai❤Dherai dherai suvakamana xa...
dailekhi mwero bhaii kishan 💖💖
आहा❤❤❤❤❤❤❤
❤❤My favorite Bipu...❤❤
किन हो किन बिपनाको भाकामा ज्यादै जादु छ । अब त जताततै सुनिरहु लाग्छ ।❤❤❤❤❤🎉🎉🎉🎉🎉
दामी छ दाेहाेरी बधाई छ 👌👌👌❤️♥️🇳🇵💯🌹
Nice 👌👌
🎉❤❤❤🎉
❤❤❤❤❤❤❤❤❤❤
बधाई छ।🎉🎉🎉
मीठो गाउनुभयो रमाइलो लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,किसनको सब्द म सरै मिठास हुन्छ र बहिनिको पनि राम्रो छ राम्रो गित अनि संगित , उस्तै कलाकार र मिलेको त्रिवेणी टिम । सफलताको शुभकामना !
❤❤perfect 🎉🎉
Good 😊
सबै कलाकार भाइ बहिनी हरुलाइ सफलता को शुभकामना
bipana lai suvakamana ajh pargati hudai jawash
Sarai ramro
बिपना नानू टुक्का अलि मिलाम्ला है स्वर राम्रो कलापनि राम्रो छ कुनैटुक्का अलि मिलेन है
Nice
Nice 👍
Akdamai ramro dohori vaibainiko ajhai safaltako suvkamana
वाव दामि दोहोरि बधाई छ सम्पुर्ण मा❤❤❤
Wow 👌 suppop molai man parxa yo geet
Dherai ramro xa 🎉 good luck
Dami dohori both♥️♥️
वाउ मलाई अति मनपर्ने भाका हो दोहरीको मता अति पागल फ्यनहो सबैदोहरीको यस्तै सुन्नेखालको सब्दहरुको
So nice song ❤️❤️❤️
उदघोषण गरेको खासै मन खाएन । सब्जी मा नुन कम हुदा ...के मिलेन के मिलेन जस्तो भको छ।
❤❤❤❤
👌👌👌👌👌👌👌👌👌👌👌👌
किसनको सब्द म सरै मिठास हुन्छ र बहिनिको पनि राम्रो छ ❤❤
wow ❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Dami dohori lagyo
🎉❤❤
Kisan git ko bhav ma bage paeo tara bipana ko paina
प्रस्ताेता गर्ने काे कुसी खतरा छ😂
अति राम्रो ❤❤छ
❤❤❤💐🌹👌👌👌👍👍👌👌🌷❤️🌂🌷
😮😮😮😮😮❤😊
❤❤❤❤👌👌👌👌👌👌
Dami❤❤❤❤
good song
❤
Bipna baini ko sabda haru dami xan
बेस्स्ट
❤😂
Udaudo Tara bipana bahini lai sapart gardinu
Khagendra g nice
अलि ढिलो बोल्नु ल बहिनी❤
🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉
Very nice
Esbu sanjyal yeklalai baseko suhaudaina grupma basera geet gaunu preyo
आहा❤❤❤
Nice
dami xa
❤️❤️
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤