देवी प्रतिभालाई नेपाल ल्याउने गुरु बोले, यती पैसामा ल्याएको खुलसा !!! पुरा हेरौ
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- LIKE | COMMENT | SHARE | SUBSCRIBE
© & P TH-cam Rights :Copyrights for this music video & audio with in
P4 MEDIA HD _ 2023
--------------------------------------------------------------------------
#devi
#partivajee
#deviprativajee
#nepal
#prayashmedia
#exclusive
#deviprativajeebhajan
Email :Business Enquiry rakshyamusicprem@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: www.youtube.com....
-----------------------------------------
👉 Official Facebook Page ►- / prayash-medi. .
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ plus.google.co....
--------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰 © P4 MEDIA HD _ 2023 -
हामिलाइ Subscribe गर्न न भुल्नु होला
🌹🌹🌹🌹🌹🌹🌹
th-cam.com/video/O4eK5gFYmOk/w-d-xo.htmlsi=bDSDkELfw5-_gtyH
Kati din sam katha bachak rahane x guru vni dinun❤
हाम्रो नेपाल कि छोरी चेली भारत सरकार ले एति सम्मान दियको रहेछ भारत को सरकार को ढुकुटी खर्च गरि उहाँ लाई संरक्षक दियेर राख्नु भयको रहेछ जय होस भारत सरकार लाई जय हो हाम्री नेपाल कि चेली लाई ❤️❤️🙏🙏❤️❤️
राधे राधे राधे नेपाली को मनमा बस्ने देबि हजुर लाई कोटि कोटि नमन ❤❤❤❤❤❤
Jay shree krishan ❤Radhi Radhi
Jaya jaya partiva ji radhe radhe 🙏🙏🌹🌹
प्रतिभा देबी कदर सम्मान र प्रणाम छ !!
जय देबि प्रतिभा नानी ज्ञान को खानी सबै को मन्मा आखा रहने देबि ❤🎉🎉🎉🎉🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌺
धेरै राम्रो कुरा गर्नु भयो हजुरले राधे राधे गुरु माता ज्यु लाई कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️
जयहाेस हजुरकाे शदााजयहाेस नेपालि चेलि काेशदा नमन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉❤o ho guru ji tapailai mero namskar
Cha tapaiko bachan Sarai ramro mitho cha
Malai khusi chu ma Pani dharma ko Sarai
Vhavhuk hunchu
ॐ जय जय श्री राधे राधे श्याम देवी जि नमन 💐💐💐🌹🌹🌹🙏🙏
धेरै धेरै शुभकामना र नमन्
Jay shree krishna radhi radhi 🙏🏼🙏🏼🙏🏼🙏🏼
Jay Mata partiva Koti parnam 💕🙏🏼💕🙏🏼💕🙏🏼
सबै कुरा नखुलायेकै राम्रो
Jay Davi partiva ji 🙏🙏🙏🙏
देवी ज्यू हिरदय देखिनै धेरै धेरै माया र सुभ कामना ब्यक्त गर्दछु हजुरको जयहोस् जय पशु पतिनाथा राधे राधे
गुरुहरुकै माध्यम बाट हाे धर्ममा विकृति भित्रिने,भागवत पढेर भगत वन्ने हाे ।न कि ब्यपार गर्ने।
यो सबै कमाउ धन्दा हो ।
❤❤🙏hardik naman xa devi g lai
Kati dharai badhai chadai kunai naulo ta dhikhiyana Ra suniyana hajur
नेपालि चेली जयकृष्ण प्रणाम्जि
जय दे बि माता राधेराधे🌷🌷🙏🙏🎂
Radhe Radhe guru mata hajur ko Jai hos 🙏 🙏❤️❤️🌹🌹💕🎉💕🥰🥰 !! Ramro hajur tik vonu vo ? ❤❤❤❤
जय श्री देवी माता जय राधाकृष्ण भगवान् 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Jaya Shree Radhe radhe radhe radhe radheshyam Jaya ram siyaram Narayanam Namo Narayanam siyaram radheshyam Hanuman ji Jaya samvo 🙏🌷🌹💐🌻💐
यू टुभे जोगीहरू पाखन्डी
हुन जस्तो लाग्न थाल्यो।
यो संस्कृती भारतवाट
विस्तारै नेपालमा प्रवेस
हुदै छ
Devi partima jay tapailai
धेरै फ्लाेवरस र भिड भएपनि भागवतकाे अाचरण विरुद्ध तामझाम , भौतिक सुन्दरतालाई प्राथमिकता दिने , यज्ञपवित धारण नगर्ने , केश मुण्डन नगरी भागवत पाठ नगरी कथामात्र वाचन गर्ने र धनका लागि कथा वाचन गर्ने कथा वाचक निस्चित रुपमा तुरुन्तै नर्कमा पर्ने निस्चय छ । र दक्षिणायनमा काेटी होम लगाएको छ यसबाट धनजनको भय हुनेछ ।
❤❤❤❤
❤❤❤❤❤
माहान गेटर नेपालको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
गुरू जि प्रणाम छ मत धेरै टाडा छु देवि माता जि सग दरसन पाईएन लाईवमा हेरिरहेको छु जय भोले शम्भो 🕉️🔱🕉️🙏🏽🌹🙏🏽🌹🙏🏽🏵️
राधे राधेश्याम
कमाउ धन्दा
यो सबै धर्मको नाममा कमाउ धन्दा मात्रै हो !
100%
राधे राधे 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
❤❤❤❤❤जय मातादेवी पर्तिभा
मेरा तर्फबाट पनि हार्दिक नमन❤❤❤❤राधे राधे
राधे राधे नमन
मन्दिर हाम्रो मन हो , यो मनलाई सु सज्जित बनाउने हाम्रै सकारात्मक सोच ले हो त्यसैले सबैले सकारात्मक सोचौ तर यसरि धर्मको नाम मा यस्तो ढोंग नगरौ , जातीय लडाई र धार्मिक लडाई नेपालमा शुरु भै सकेको छ मात्र हतियार उठाउन बाकी छ , यसैले यस्तो प्रकारले गलत प्रचार नगरौ।
सबै काे जय हाेस ,उन्नत्ति पृगति बढ,दै जाअाेस ,राधे राधे 🌹🌷🌺🌺♥️♥️♥️♥️
नेपालको गहनालाइ काेटी नमन🙏🙏🌹🌺
Jaya pashupatinatha harihara
राम्रो छ नानी काे कथाको बाण धेरै राम्रो छ 🇳🇵🇳🇵🙏🙏
उहाँ राम्रो गाउनु पनि हुन्छ।
Jay devi prativa ji koti koti pranaam🙏🙏🙏♥️
प्रतिभा देबी कदर सम्मान र प्रणाम छ
👇👇👍👍
राधेराधे
राधे राधे राधे❤❤
Neta dekhi dharma samma paisama bepar 😢😢😢 kathai maro des Nepal 🇳🇵🇳🇵🇳🇵😢😢😢
नेपालको छौरी भारतमा गएर नाम कमाएको ले देबी परतीभा लाई एसता छौरी को जन्म होस राधे कृष्ण राधे
किन यति धेरै महँगो लाग्छ कथा भनेको
nonsense yo kalpanik kathaa ho ..yesto maa pani teti mahnggo paisa jpt
जय होस्
तिम्राे दिमागलाई मान्नु पर्छ यस्ताे पाे बिजनेस त एक महिनामै खर्बाै कमाउने धन्दा सिक साथिहाे पैसा कमाउने अाईडिया
Radhe Radhe ❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
ॐ जय जय होस
jaya devi ji
Jaya jaya devi pratibha g 🙏🙏🙏🙏
🎉🎉🌺🌺💐💐🙏🙏❤️❤️❤️
partiva devi parnaam🙏🙏🙏🙏
Jay jay shree radhe🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏❤️❤️
जय राधे राधे
Sate dharmako parchar garnu huni guru ba guru ama parti Hardik namn gardaxu 🎉🎉🎉🎉🎉❤❤❤❤
Radhe radhe Mata ji🙏🙏🙏🙏🙏
राधे राधे जय भाेलेनाथ नमन छ।
Radhe radhe mataji 🙏🙏🙏🙏🙏🎉🎉❤❤💖💛
ॐ साई राम राधे राधे
Jay jay hos 👌🏻 👏 ♥️
Radhe Radhe
नेपाली चेलिलाई भारतले यति अपम्पार सम्मान गरि रहदा नेपालीले चाहिँ किन दस थरी भन्छन होला नेपालीको काम भनेको खुट्टा तान्ने मात्रै हो भन्ने बुझिन्छ ।
हाहा हाम्रो देश राज्य ले भो जनता नै लुटेको छ। धर्म ले भो जनता नै लुटेको छ। कहिले हुन्छ यो देशमा बिकास। कहिले पनि हुदैन। जब सम्म यो शासन सत्ता बाउन को हातमा हुन्छ तब सम्म हुदैन %। 😂😂😂😂😂😂।
यति धेरै खर्च हुने काम नगरौं ,धर्म को नाममा यो त लुट नै भैगयो नि ।
Tesai hajur kam garnu hunxa ra
Mata shaktiko jayho 🙏🙏🙏🙏🙏🌹🌹
जय माता रानी
जयश्रि राधे।
Jay hos
नेपाल भुमि नबुझेकाे प्रवचन उपलब्धि ०००० हाे ।
Jay ho mata partiva 🌹🌹🌹🌹🌹🌹💐
😮😮❤🙏🙏🙏🪔🫅 धन्यवाद गुरु देब 🙏
नेपालकी छोरी
यहाँ बाट जान दिनुहुदैन हाम्राे चेलीलाई
देबि हुन भननु हुनछ फेरि बडि गाड काे घेरा मा भयर नेपाल अायकाे कुरा भननु कुन देबि ले बडी गाड काे साथ हिडनु भयाे कुन किताब मा लेखियकाे छ बताइ दिनु हाेला नभय देबि काे बसर लगाय र देबि हुनन हाेला हजुर
🙏🙏🙏🙏🙏🙏🤞
Jay Shree Radhe jay Shree Krishna , hajurharu sabaiko jay hos kallyana hos 🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुर भारत बाट देबि हरु पनि तेसतेइ अाउनु भयकाे देखिनछ नेपाल बाट पनि उहा हरु लाइ बाेलाउनु हुने हरु पनि तेसतेइ देखिनछ यसमा भन हजुर देइब ले ने जाननु हुनछ
🎉🎉🎉🎉🎉
Jay😢😢😢😢hos
हामी सर्ब साधरन मान्छे को कुनै बाल छैन रहिछ जेछ पैसा कमाउनेकै रहिछ
Radhe Radhe ❤
🇳🇵💐🙏
Jay ho shree radhaery krishna
Jaya sriman narayana 🙏🙏
सबै मन पर्यो,तर भगवानको कथा वाचिकाको लागि धेरैको संख्यामा बडी गार्ड सहित आएर पचासौं लाख लिएर जानू भो भन्ने कुरा आएको छ के यो सत्य हो ?
जय देबि प्रतिभा माता🙏🙏🙏🙏🙏
Rade.rade❤❤❤❤
कमाउ धन्दामा पशुपति नाथ मन्दिर जोडियो ।।। दुखद कुरा
हजुरलेकति रु तिरेर ल्याउनु भयाे भन्नू भयन गुरु भन्नू हाेस
Radhe radhe ❤❤❤
Radha Radha Mata de
🙏🕉🙏