पृथ्वीनारायण शाहले मित बुबा रणजीत मल्ललाई धोकापुर्वक बडो चतुर्याइँ गरेर ख्वपः राज्यबाट लखेटेपछि भक्तपुर ख्वपःको सबैभन्दा ठूलो र उल्लाहसमय जात्रा बिस्का जात्रालाई सम्बोधन गरी तयार पारेको बिरहको गीत हो : ‘घातु’। घातुमा बिस्का जात्राको रसराग त छ नै, साथै दाजुभा राज्यहरु कान्तिपुर र पाटन राज्य हारिसकोको सन्दर्भमा कसैको शरणमा पनि जान नसक्ने र आफ्नो राज्यका प्रजाहरुसँग मर्न नसकेको अभागी भनी आफैलाई धिक्कारेको छ । छोरो भनेको ‘आफै’को अवतार हो, उ देवता सरह हुन्छ, तर मीत छोरो पृथ्वीनारायण शाहको धोकादारी देखेर रणजीत मल्ल ‘देवता’ लाई समेत बिश्वास गर्दैनन् । घातुको अन्तमा आफूले अर्को जन्म पाए भने पुनः भक्तपुरमै जन्म हुने र यहाँको कला कौशलको रस्वादन गर्ने अतृप्त इच्छा गरेको छ। थ्वथेंः ज्यागु रसं गबलय सं दई मखुः । राम हाः जी गने वनेः (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ) गने वने गन च्वनेः सुयाऊ भरे च्वनेः दैवः । दैव या भरे च्वनेः जीःत तरे मजु रे दैवः ।। राम हा जी गन वने ।।। (कहाँ जाउ कहाँ बसुँ, कसको भरमा बसुँ भगवान, भगवानको भरमा बसुँ, भगवानको भरोसा छैन, हे राम म कहाँ जाउँ) माम मदुः बुबा मदुः सुयागु भरे च्वने दैवः । जवे स्वःसा दाजु मदु खः वे स्वसा किजा मदुः ।। जीः पापी अभागी गनःवना सिःरे दैव ।।। राम हा जि गन वने ।।।। (आमा छैन बुबा छैन, कसको भरमा बसुँ भगवान, दाँया हेरेँ दाई छैन, बाँया हेरेँ भाई छैन, म अभागी पापी कहाँ पुगेर मरुँला, हे राम म कहाँ जाउँ) त पुखुः न पुखु स्वय धःका न्या जन्म कया दैवः । चण्डाल म खेंः या मचांः जालं केईंका स्या त रे दैव ।। राम हा जि गन वने ।।।। (त पोखरी न पोखरी हेर्न भनी, माछा जन्म लिए भगवान, चण्डाल पर्वते केटोले जाल थापेर मारे, हे राम म कहाँ जाउँ) न्याता पोल स्वः य धःका बखुं जन्म कया दैवः । चण्डालमा खें या म चां टुंःबं केका स्याःत रे दैवः ।। राम हा जी गन वने ।।। (पाँचतले मन्दिर हेर्न भनी, परेवाको जन्म लिए भगवान, चण्डाल पर्वते केटोले गुलेली हानेर मारे, हे राम म कहाँ जाउँ) ल्होसींःखेले ल्होसी थःन । चुःपीं गाले म्वःला ल्हुया । व यां च्वय भैरव दर्शन याय प्रभु ।।। राम हा जी गन वने ।।।। (ल्योसींखेलमा ल्योसी उठायो, चुःपीं घाटमा मुख घोएर, त्यसको माथि रहेको भैरवनाथको दर्शन गरे भगवान, हे राम म कहाँ जाउँ) थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु । राम हा जी गन वने ।। (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)
Uploadyanadil, yakko subhaya, Machable nyenagu Maey kha.
Purai vako vaye ajai best huntheo 🙏👍
Old is gold forever song 👍👍
Pahacharey song 👍👍
Gold song respect 🙏🙏
Related to big festival named "PAHANCHARHE (पाहाँचःर्हे)"
Yesma purai chaina raichata hai paile nyakhi ra dhime aautheoni hainara purai rakheko vaye hunetheo 👍
थथि ज्यागु रस ••••••••••••
Old is gold 💕💕💕🙂
super
😍😍😍
Lyrica haldinu vako vaye ali bujna sajilo hunthyo plz lyrics haldinus hai. Hami pani gauna sikna paryo ni
पृथ्वीनारायण शाहले मित बुबा रणजीत मल्ललाई धोकापुर्वक बडो चतुर्याइँ गरेर ख्वपः राज्यबाट लखेटेपछि भक्तपुर ख्वपःको सबैभन्दा ठूलो र उल्लाहसमय जात्रा बिस्का जात्रालाई सम्बोधन गरी तयार पारेको बिरहको गीत हो : ‘घातु’।
घातुमा बिस्का जात्राको रसराग त छ नै, साथै दाजुभा राज्यहरु कान्तिपुर र पाटन राज्य हारिसकोको सन्दर्भमा कसैको शरणमा पनि जान नसक्ने र आफ्नो राज्यका प्रजाहरुसँग मर्न नसकेको अभागी भनी आफैलाई धिक्कारेको छ । छोरो भनेको ‘आफै’को अवतार हो, उ देवता सरह हुन्छ, तर मीत छोरो पृथ्वीनारायण शाहको धोकादारी देखेर रणजीत मल्ल ‘देवता’ लाई समेत बिश्वास गर्दैनन् । घातुको अन्तमा आफूले अर्को जन्म पाए भने पुनः भक्तपुरमै जन्म हुने र यहाँको कला कौशलको रस्वादन गर्ने अतृप्त इच्छा गरेको छ।
थ्वथेंः ज्यागु रसं गबलय सं दई मखुः । राम हाः जी गने वनेः (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)
गने वने गन च्वनेः सुयाऊ भरे च्वनेः दैवः । दैव या भरे च्वनेः जीःत तरे मजु रे दैवः ।। राम हा जी गन वने ।।।
(कहाँ जाउ कहाँ बसुँ, कसको भरमा बसुँ भगवान, भगवानको भरमा बसुँ, भगवानको भरोसा छैन, हे राम म कहाँ जाउँ)
माम मदुः बुबा मदुः सुयागु भरे च्वने दैवः । जवे स्वःसा दाजु मदु खः वे स्वसा किजा मदुः ।। जीः पापी अभागी गनःवना सिःरे दैव ।।। राम हा जि गन वने ।।।।
(आमा छैन बुबा छैन, कसको भरमा बसुँ भगवान, दाँया हेरेँ दाई छैन, बाँया हेरेँ भाई छैन, म अभागी पापी कहाँ पुगेर मरुँला, हे राम म कहाँ जाउँ)
त पुखुः न पुखु स्वय धःका न्या जन्म कया दैवः । चण्डाल म खेंः या मचांः जालं केईंका स्या त रे दैव ।। राम हा जि गन वने ।।।।
(त पोखरी न पोखरी हेर्न भनी, माछा जन्म लिए भगवान, चण्डाल पर्वते केटोले जाल थापेर मारे, हे राम म कहाँ जाउँ)
न्याता पोल स्वः य धःका बखुं जन्म कया दैवः । चण्डालमा खें या म चां टुंःबं केका स्याःत रे दैवः ।। राम हा जी गन वने ।।।
(पाँचतले मन्दिर हेर्न भनी, परेवाको जन्म लिए भगवान, चण्डाल पर्वते केटोले गुलेली हानेर मारे, हे राम म कहाँ जाउँ)
ल्होसींःखेले ल्होसी थःन । चुःपीं गाले म्वःला ल्हुया । व यां च्वय भैरव दर्शन याय प्रभु ।।। राम हा जी गन वने ।।।।
(ल्योसींखेलमा ल्योसी उठायो, चुःपीं घाटमा मुख घोएर, त्यसको माथि रहेको भैरवनाथको दर्शन गरे भगवान, हे राम म कहाँ जाउँ)
थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु । राम हा जी गन वने ।। (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)