डोटी देखि झूलाघाट बैतडी epi - 14
ฝัง
- เผยแพร่เมื่อ 11 พ.ย. 2024
- मध्यपहाडि लोकमार्ग बाट पाँचथर च्याँनथापु देखि बैतड़ी झूलाघाट सम्मको यात्रा। मेची देखि महाकाली सम्म
follow me
instagram ; binaya_ khatiwada
facebook; binaya khatiwada
twitter : binaya khatiwada
thanks for watching binaya khatiwada
सबै भिडियो हेरे राम्रो लाग्यो ।
तपाईहरुको टुर
मध्य पहाडी लोकमार्ग मलाई राम्रो लाग्यो आफै पकाउने यो एउटा राम्रो भ्रमण भएको महसुस भयो
बधाई छ बिनय सर मध्य पहाडी लोक मार्ग सफलता पुर्वक सम्पन्न गर्नु भएकोमाबधाई छ
thanks
हजुर को भिडियोहरु ले धेरै नैं नेपाल का ठाउँ हरू देखि बिभिन्न हरिबिजोग सडकहरू पनि देख्न र अनगिन्ती जानकारी हरू पनि लिन पाइयो, मुरी मुरि धन्यबाद छ हजुर र हजुरको टिम लाई, अब काठमाडौं सम्म फर्केको content बनाउनुस। 🙏♥️🛣️🛻🚚🚧
Binaya ji ko all tour sistam vairal.hunxha.hola jasto xha 🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो सूचनामूलक जानकारी सहित भौगोलिक यात्राको लागि यहाँहरुलाई धेरै धन्यवाद र वधाई यात्रा पुरा गर्नु भएकोमा । आउदा दिनहरुमा यस्तै जानकारुीमुलक यात्राको पर्खाईमा छौ ।
महत्वपूर्ण एवं जानकारीमुलुक रमाइलाे यात्रा।शुभकामना ।
एक अध्याय नछुटाई चौध वटा नै हेरियो। देशका अति दुर्गम क्षेत्रमा कसरी बसोबास गर्ने रहेछन, कसरी राजमार्गको नाममा झारा टार्ने विकास भएको रहेछ र पनि कति सुन्दर हरियाली दृश्यहरुले भरिएका रहेछन हाम्रा ठाउँहरू, बुझ्ने अवसर पाइयो। विनय, बुद्दी र काजी काे मिसिन पूरा सफल भयो। फेरि यस्तै विकटमा रहेका र ओझेलमा परेका स्थानहरूको भिडियो हेर्नु आशा गरियो।
Beautiful sudurpachim❤
Thank you so much sir, hamilai gharbasi basi Nepal ka bevenna gaon sahar ani lekhbesi haruko avalokan garaidenuvo. I love Nepal and Nepali and wish to visit in the years to come. Thank you, 🙏.
Great, you're doing fantastic job for nicely exploring the entire mid hill highway and natural beauty and diversity surrounding, really appreciate 🎉🎉
बधाई छ बिनय सर मध्य पहाडी लोक मार्ग सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा। हामीलाई घरको बिस्तारामा बसेर हेर्न त सजिलो छ तर हजुरको अथक प्रयासमा यो यात्रा सफल भएको छ । आउने दिन हरुमा नेपालका अरु पहाडी भु -भाग पनि देखाउनु हुने छ भन्ने आस गरेका छौ हामी youtube audience l Thank you 😊
huss thankyou very much
ल बधाई छ सर।
Sundar drishya haru
मैले सुदूरपश्चिम क्षेत्रकाे भूभागमा भ्रमण अबलोकन गर्ने माैका पाएकाे थिइन तर तपाईंको कार्यक्रम बाट उक्त भूभाग हेर्न र बिस्तृत जानकारी प्राप्त गर्न सकियो । मुरी मुरी धन्यवाद छ अन्य ठाउलाइ पनि समेटदै कार्यक्रम बनाउदै जानुहाेला । ❤
sure, thankyou for your support
Thank you so much for providing original information. Congrats for completing your adventurous and joyous trip. I’m from Gaindakot nawalpur.❤
thankyou for your support.
Beautiful video ❤
तपाई हरुलाइ शुभकामना । मेचीदेखि माहाकालि सम्मको यात्रा दृश्य बर्णन साहासिक यात्रा । शुभकामना ।।।
thankyou
dherai ramro
ATI Sundar vrmar sir
मध्यपहाडी को धादिङ्ग देखि गोर्खा खण्ड, जाजरकोट देखि दैलेख खण्ड, खुर्कोट, रामेछाप ...काभ्रे खण्ड, को बारेमा पुर्ण जानकारी आउन सकेन। बाटो नवनेको भएता पनि मध्यपहाडी लोकमार्गका ,काभ्रे,, गोर्खा, दैलेखमा रहेका खण्ड खण्ड हेर्ने आयोजना कार्यालतहरुबाट बिस्तृत जानकारी लिई बाटोको खण्ड र ती खण्डहरुमा पर्ने प्रमुख ठाउहरुको बारेमा जानकारी गराइदिनु भएको भए अझ राम्रो हुन्थ्यो। धन्यबाद
डडेधुरा पुग्दा बाटोमा सालिक कसको भन्दा विमल दाईले सेर बाहादुर देउवा को भन्दा मजाले हासियो 😅 । अर्को यात्रा सगरमाथा बेस क्याम तिर को हेर्न इच्छा छ !!
Good job sir
Thanks
Very nice ❤❤
पाँचथर सक्रान्ती म्याङ्लुङ हिले पाख्रीवास भोजपुर हलेसी सडक खण्ड मा सानो गाडी अल्टो जान्छ्की जादैन होला यसवारे वताईदिनु भयो भने मलाई सजिलो हुनिथियो
सानो गाड़ी जाने बाटो छैन। पाँचथर देखि संक्रांति बाजार अगाडि पंचमी बाजार सम्म पिच बाटो छ। त्यस पछि खत्तम छ। तर तमोर कॉरिडोर को बाटो मुलघाट जान सक्छ। हिले भोजपुर राम्रो छ। भोजपुर को चखेवा देखि १० किमी ख़राब छ हिलो हुन्छ हिउद माँ जान सकिन्छ।
Nice ❤
Binay sir tapai India tour ma pani gako hoinara
ho video aaudei cha
बिनय सर !! नमस्कार हुन त म परिचित त होइन तर हजुरको पछिल्लो ३/४ वटा भिडियो लगातार हेर्दै आईरहेको छु तर यो भिडियो चाहिं मैले एकदमै हेर्ने चाहेको पर्यो झुलाघाट बजार तर तेति देखिएन जस्तो लाग्यो! के बजार क्षेत्र तेति हो र ? एकपटक पुग्नै पर्ने ठाउँ हो झुलाघाट !!!
समयले साथ दिएमा अवश्य पुग्नेछु !!
भिडियोको लागि धन्यवाद ,सर !!
Nepal tira Jhulaghat bazaar sano cha sir. Dhanyabaad.
Petrol/ diseal Kati lagyo ....? Kharcha Pani bhannu hola.... congratulations
the cost of diesel was of 35000, other expenses = 35000 per person
Thank you for your information
Misson Pura Garnu Vayakoma Badhai ! Aagami Dinma Nirman Garine Video Shrinkhala Haruko Dron Shot Sahit Prastuti Bhaidiya Sunma Sugandhit Hune Asha Gardai Agreem Shubha Kamana !
i will be using a drone soon.thankyou
Banepa
Aba Madan bhandari rajmarg ko Pani banaunuhola sathai hulaki rajmargako Pani hai
hetauda dekhi chatara samma ko video hernus mero channel ma, maile banaisakeko chu. dhanyabaad.
🎉🎉🎉🎉 congratulations uncle