बार मस्ट कुल देवता कसरी उत्पत्ति भयाे सम्पूर्ण जानकारी यस भिडियो भित्र / Jaya hos tv
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
जय श्री कुलदेवता भगवती काली माता जय गुरुदेव 🙏🙏🙏
Jay guru naman .Jay pittri debata .Jay kul debata .koti koti naman pranam .Sarai chitta bujyo .
जय होस बार मस्टो देबता सत्य बोली को शुभ दिन होसे भगमान जय 💚🌷🙏💥💚
कूल देवतालाई गाईको दूध चढाउने हामी सापकोटाहरुले दुधेमष्ट मानेको हुनुपर्छ !!!
जय होस गुरु कुलदेवता
जय होस कुलदेबताले हामी सबैको कल्याण गरुन❤❤❤❤
जय कुलदेवता 🙏 जय गुरुदेव जय होस
बराहा भगमानकाे उत्पतिकसरिभयाे
Seti barha mast
जय हो कुल देबता मष्टा 🙏🙏🙏🙏🙏💐💐💐💐💐🔥🔥🔥🔥🌺🌺🌺🌺🌺
जय होस् गुरु
हजुर ले मेरो मन को ए थार्थ कुरो बोल्देनु भयो गुरु हजुर को जय जय होस मेरो मन मा पनि इनी कुरा आउँथ्यो आज हजुर ले पुरा भनिदिनु भयो हाम्रो कुल पनि मस्ट बरहा हुन तर हामी ले सेवा पूजा गर्दा 18मस्ट 12भाई बरहा भनी पूजा गर्छौ हामी तर हाम्रो कुल पूजा मा बोली चादुडेन हामी खिर नरिवल पूजा लगाउछु तर हामी महाकालीका भगबती लाई कुल देबतको गुरु आमा भनी दसैं को अष्टमी तिथिका कालिका पूजा गर्छौ तर कालिका भगबती लाई पनि हामी बोली को भोक लगाउँदैन कालिका भगवती ले भनु भयको तिम्रो कुल देवता बोली न खाए पछि मलाइ दिनु पर्दैन भनु भयो अनि दियनौ हामी तर मलाई कुल बाट माहाकाली भगबती आमा को सवार छ मलाइ त्यही बताए त्यसरी नी सेवा गरेको छौ हामी के यो राम्रो कुरा हो त गरु हजुर एकदम बुझ्नुहुन्छ त्यसै ले सोधेको हजुर गुरु भनिदिनु है
जय होस 🙏🙏🙏
Gurudev ko Jai Jai hos..kul deuta le raksia garun...🙏🙏hame 12masta manxeu.
1)thane.
2)jayapati.
3)sidha sikari
4)chetrapal
5)rumal musta
6)maya buine
7)sidh Devi
8)Reti jhakri
yesko artha taha xyna bujai dinu paro...hamro kuldeuta dhami khasnu vyo.
जय होस िटभी हरी बोहरा फाई धन्यबाद, बार मष्ट कुल देबताकाे बारेमा त जाकनरी भयाे, र माल श्री कुल देवताकाे बारे कस्ताे देवता हुन भन्नू पर्याे गुरु। हामी मालश्री र बार मष्ट कुल देवता मान्छौ
jaya masta devata guru ji ko pani jaya hos
जय होस
जय होस गुरु देब भग्बभतीकाली जय होस 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
Jaya masta dewata hajurko jaya jaya ho🙏🙏🙏🙏🙏🙏🙏
मस्टहरु अनगीन्ती हुन्छन ,बार मस्ट भनेको अर्थ चै यसरी बुझीन्छ जस्तो कि बार भनेको भान्जा हुन्छ भने मस्ट भनेको मामा लाई बुझाउछ , यानीकी मामा भान्जा, सबैको जय होस
धन्यवाद गुरु जि ,,,,मस्ट देवता को बारेमा जानकारी दिनु भो ।।।मेरो कमेन्ट् लाई पनि महत्त्व दिनु भयो धेरै धन्यवाद ।।।।
जय मष्टो जय काला शिला कुल देवता हामी नेपाली को रक्षा होस
१८ मष्ट बाउहो १३ मष्ट दाई हो🙏🙏 १२ मष्ट भाई हो❤❤❤❤❤❤
Tharpa masta k ho
जय श्री काली गुरु देव🙏🙏 सम्पूर्ण भक्तजन को कल्याण होस रक्षा गर हे भगवती काली
जय होस
Dhanne badchha tapalai
जय हाेस गुरूदेब।
Kul pitri sambandhi dherai dhanyawad jay guru❤
जय हाेस १२ मष्टकुल देवता काे जय शंभु
jaya hos jeulakhi masta
sabai ko vagawan vayer aaunu vayeko x hamro guru kati pida tanab xn sabai lai tr hajule sabai ko udhar gari dinu vayeko x hajur lai koti koti naman
पुवार खड़का ले कून मस्ता मन्नू गुरु जी 🙏
Puwar को मस्ट आधीबार रुमाल मस्ट हो सर ??
Aadibar mama pvanmast bhanja
dare masta kun bhai ho dareko bhajna kun bhai ho hajur
आदि बारा हुन माम भान्जा
जय होस गुरु देव हजुर त महान हुनुहुन्छ
भट्टराई.... वशिष्ठ गोत्र ले कुन कुल देवता पुजनु प्रद छ बताई दिनुहुन को लगी प्रार्थना गर्द chhu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay jay hoss🙏🙏
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹 जय होस गुरु
मेरो सरिस मा पेट मा रोगी क्षु जे गरे पनि सञ्चो हुँदै न मै हेर्न त हेरेको जू बुझेको जू त्यो ठाउँ सम्म आउन मन त थियो म सँग पैसा भएन😊❤मलाई म ले होला टे यस्तो भएको 😅ओरपोर रिस गर्ने मान्छे जान मैले कुरा बुझ्नै सक्दैन 🎉😂😢😢😢
जय हो कुल देवता भगबति माता की जय
नमस्कार गुरु खप्पर मस्टकाे उत्पति र गुरु कुन देवता हुन गुरु जानकारी पाउन सकिन्छ कि गुरु जय हाेस।
Jay hos.jay bhagwati kali
Jai hos guru dev ........guru dev ko kalyan hos Jai jai ,,,gurudev hamro Adhikari kahsyap gotra ko pani 12 musta kun musta maninxa ekbar vanidinu paryo
Jay hos
जय होस रक्षा गर भगवति कालि 🙏🙏🙏🙏🙏
जय होस गुरु!🙏🙏🙏
18 bhai ko khai tw guru
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌻🌻🌻🌻🌻🌼🌼🌼🌼🌼🌼🌼🌼🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷jay hos guru dev
हामी त बराल् हाे थर् गुरु ।हजुर्काे भिडीयाे हेर्न थालेकाे धेरै भाछैन हेरेजती सबै राम्राे लाग्छ ।🙏🙏
Jaya.hosa
Dhayabat guruji
Jaya hos
कोसैले भन्छन मस्ट यौटा मात्र हो भन्छ्न।गुरु जि
Jay hos guru 🙏🙏🙏🙏
18 भाइको भिडियो बनाउनु न गुरु कृपया
Jay hos gurudeb bhagwotii kali mata
बार्हमस्ट मामा भान्जा कुल मान्छउ गुरु हामी कालिकाेटे खड्का हाे हामिले मानेकाे कुल सहि हाेत गुरु जानकारि पाउन / जय गुरु ,,,,,,
Sir cantak meee
jay hos guru
रुमाल मस्त को मैले बुझ्न चाहान्छु सिर ❤❤❤
Jayhos
Ma manxu janie najanie guru 🙏 kosis garxu
जय होस गुरु 🙏🙏🙏🙏🙏🙏🙏🌼🌼🌼🌼🌼🔔🔔🔔🔔🔔
सेति बराह कुल देबता को बारेमा पनि भनि दिनु न
हालसम्म कुलको बारेमा सत्य तथ्य विवरण कसैले पेश गरेको छैन हाम्रो पुर्व तिर १८ भाइ मष्ट मामा १२ भाइ भान्जा भनिन्छ पश्चिम तिर १२ भाइ मष्ट भनिन्छ खासमा हाम्रो तिर⬇️
खप्पर मष्ट,काले मष्ट,दाह्रे मष्ट,टेढी मष्ट, रमाल मष्ट, दुधे मष्ट,बराह बष्ट,लट्टे मष्ट,लाटो मष्ट,महा मष्ट, आदि मष्ट,खैरे मष्ट, लगाएत छन भने भान्जा हरु ⬇️
काडे वर्मा, आदि बाह्र, चण्डी बाह्र, रक्त बाह्र,राता बाह्र,सेता बाह्र,लगाएत अन्य मान्ने चलन छ"
जय कुलदेवता को जय
Ja hos Guru
jaya h0s
जय होस गुल देबता🙏🙏
धन्यवाद गुरु जि हजुलाइ बाह्र मस्ट कुल देबताको बारेमा हामीाइ बताइदिनुभएकोमा
जय जय बार मष्ट कपिलाश महाराज
हसहजुर्र बार्र मस्षटाकाे उतपति भयकाे ठाउँ संम्म ल्यिउनुहाेला 🙏🙏🙏🙏🙏
Masto ko mool thau kta ho sir
खाप्चे देवता भनेको केहो यसको जवाफ आउथियो गुरु यसको बारेमा बुझाइदिए कल्याण हुने थियो
जयहोस गुरूदेव होमप्साद गौतम
Khappar masta ko seperate video chaiyo
Jaya his guru
Har har shambhu
जय जय गरु गरु जय 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
मष्टको उद्गम कैलास मानसरोवरलाई नै मानिन्छ । आदिमष्ट भनेर भगवान शिवलाई भनिन्छ । भगवान शिवका एघार रुप (११ रुद्र) र मुल आदिमष्ट गरि बाह्रमष्ट भएको मानिन्छ ।
लामाकार्की पाराशर गोत्रको कुलको बारेमा बताई दिनुन गुरुजी🙏🙏🙏🙏🙏
जालपा देवि र शारदा देवि ।
मेरो भ्वाईस का बाट रह्याे जय हाेस tv मा 😂😂
Guru hamero jetobhare maste manaus.
Guru namaskar masta kulko ta bato dekhaunu vo aaba baraha kul ko kasari puja garni eti vandinu vay aavari hunthiyu
गुरु कमल मसट नैईन बार को बारे मा बताबई दिनु होला
न्यौपाने हरुका कुल देवता कोहुन गुरुजी बताई दिन होला
धन्यवाद गुरु 🙏🙏
य गुरु सुतार कर्की को कुल मा हा मस्ट १८भाइ को साइला भाइ भनी मानिएको छ ।
जय होस गुरु।गुरु मैले नथापाको हजुरले भन्दिन कष्ट गर्नुहोला।मेरो थर चाइ राना हो खास रानाको गोत्र के हो।अहिलेसम्म मलाइ कसैले भनेका छैनन् गुरु भन्दिनु हुन्छकी।मेरो थर राणा नभयर राना हो गुरु।
La haii hamro ni 12masta ho hai🎉❤❤❤
हामी खोटांगका रेग्मीहरुले बाँठपाल मामा र नमादेव भानिज भनि पुजा गर्दै आएका छौ त के हो त ?
🙏Jai maha kali 🙏 jai guru dev 🙏
Jai guru dev
Jay kul debata
बार भाइ बराह देउताको उत्पती र ककसले मान्छन त्यसको भिडियो पनि है गुरु जि।
Ho ho 12 bhai barha ko barema pani bhann u pareyo
Jai guru hamro barha mastha dhami dhamini vanxan hami basnet ho ktm ko
Jaya hos guru dev 🙏
Bara masta mama ra Bindabasini bhanji ko barema pani bhandunus na guru dev 🇳🇵
Jaya mata kali
माहा मस्ट को बारेमा भिडियो बनाउनु पर्यो गुरु
नमस्ते गुरुदेब हामी बार मस्ट बिन्दावासिनि सुनाखपरु काे बारेमा केही जान कारि गराउन सक्नु हुन्छकि गुरु
१८भाइ मष्टको बारेमा पनि भन्दिनु है।
गुरु म लाई बलि लिने र नलिने कुलको बरेमा जानकारी पाउन हजुर
जय गुरु
गुरु,बाह्र मष्टो मा कुन🎉 कुन गोत्रको इष्ट देवता र देवी कुन हुन भनी प्रस्त्याइनुहुन निवेदन गर्दछु।
गुरु महतारा ले पनि मान्छ मस्टा देवता गुूरू जय हाे
Um manxa
जय दारे मस्ट जय दुधे मस्ट जय देबिदेउता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabai vanda thulo budu masta khi gru, ani tharpa, Kawa, babiro khii guru
सबै बंदा थुलो गुरु रामपाल हो