वैज्ञानिक समाजवाद किन र कसरी ? विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 24

  • @KammarBahadurKC
    @KammarBahadurKC 9 วันที่ผ่านมา +2

    अति उत्तम बिचार सदाबहार बनोस्।तिब्र प्रचार प्रसार होस ।जनजनको मन मस्तिष्क मा बिजारोपण होस। संगठन बलियो बन्दै जाहोस ।सुन्दर भबिष्य धेरै टाढा छैन। बैज्ञानिक समाजबाट जिन्दावाद ❤।।

  • @BirbahadurUae
    @BirbahadurUae 12 วันที่ผ่านมา +3

    वैज्ञानिक समाजवाद:- जिन्दावाद, जिन्दावाद !

  • @MinBk-p8m
    @MinBk-p8m 11 วันที่ผ่านมา +1

    चित्त बुझ्दाे भनाईहरु सुन्न पाईयाे।याे नै नेपालि जनताकाे सुख र समृद्धि काे वैज्ञानिक तरिका हाे।

  • @MinBk-p8m
    @MinBk-p8m 11 วันที่ผ่านมา +1

    आहुतिकाे विचार वैज्ञानिक छ।

  • @subbasujan8233
    @subbasujan8233 8 วันที่ผ่านมา

    आहुतिको बिचार प्रती पूर्ण समर्थन छ मेरो❤❤❤❤

  • @kiranmagar5263
    @kiranmagar5263 3 วันที่ผ่านมา

    आहुती को कुरा सहि छ

  • @MinBk-p8m
    @MinBk-p8m 11 วันที่ผ่านมา

    जातिय प्रथा हटाउने उपाय आहुति सरकाे सबै भन्दा वैज्ञानिक लाग्याे।याे तरिका बाट मात्र सम्भब छ जातिय भेदभाव हटाउन।

  • @mohangurung2232
    @mohangurung2232 10 วันที่ผ่านมา +1

    वक्ताहरुको नाम पनि स्कृिनमा बेला बेला मा दिन उपयुक्त हुन्छ ।

  • @Kshitij786
    @Kshitij786 12 วันที่ผ่านมา

    क्या गजबको बात

  • @namkartamrakar2827
    @namkartamrakar2827 12 วันที่ผ่านมา +1

    ✊✊

  • @RaiBahadur-j1d
    @RaiBahadur-j1d 12 วันที่ผ่านมา +1

    विदेशीले काम गर्छन् भाषण गफ कम गर्छन् नेपालीले भाषण ठूलाठूला गर्छन् काम कम गर्छन् याे नेपालीकाे प्रमुख विशेसता

  • @tanchhohang5880
    @tanchhohang5880 6 วันที่ผ่านมา

    👏👏👏

  • @tapendranepali-kx6vv
    @tapendranepali-kx6vv 12 วันที่ผ่านมา +1

    अवको मुख्य उपादक शक्ति विज्ञान प्रविधी हो,र अवको क्रान्ती पनि विज्ञान प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गरेर मात्र हुनेछ! अवको लेलिनको युग रहेन तर लेलिन वाद लाई थप विकसित गर्दै जानू पर्दछ!

  • @aatmabasanta6291
    @aatmabasanta6291 11 วันที่ผ่านมา

    बैज्ञानिक समाजबाद गफमात्रै हो कम्युनिस्टको

  • @jcbloversjambik9436
    @jcbloversjambik9436 7 วันที่ผ่านมา +1

    यो वैज्ञानिक समाजवाद व्यवस्थामा वर्तमान संविधान 2072 काे धारा उपधारा संशोधन हुन्छ कि हुँदैन । वर्तमान संविधान २०७२ काे धारा ८४ काे उपधारा २ मा खस आर्य भन्नाले बाहुन, क्षेत्री, ठकुरी, दशनामी, सन्यासी लाई मात्र मानव अधिकार भित्र पर्ने र मानव वर्ण भित्र पर्ने मान्छे हो भनेर लेखेको छ । अरु चाहिँ जनजाती, दलित,थारु, मधेसी, मुसलमान काे गलत नाम र संज्ञा दिएको छ। भने अब भन्नुहोस् बाहुन, क्षत्री, ठकुरी, दशनामी, सन्यासी चाहिँ आर्य वर्णमा पर्छभने - जनजाती, दलित, थारु, मधेसी, मुसलमान, चाहिँ कुन वर्णको कुन अस्तित्व काे मानव हो । पहिला नेपालमा बसोबास गर्दै आएको सबै जातजातिको मानव काे अस्तित्व लाई संविधान मा समावेश भएको हुनुपर्दछ अनि मात्र कल्पना गर्नुहोस वैज्ञानिक समाजवाद।
    नत्र यो हिन्दू व्यवस्था र जातीय व्यवस्त नै ठहरिने छ।

  • @Kshitij786
    @Kshitij786 11 วันที่ผ่านมา +1

    त्यो भिडियोको क्लिप पनि हाल्नुस न।

  • @Kshitij786
    @Kshitij786 11 วันที่ผ่านมา

    डाक्टर मीना पौडेलको मात्र टिप्पणी सुन्न लायक लाग्यो।

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 9 วันที่ผ่านมา

    यो दुनियाँ के मिलकीवेय, युनिभर्स, कसमस, (आकाशगगां) मै कुनै पनि आँखा ले देख्नै नसकिने पदार्थ नयूटरोन प्रोटोन हरू देखि लिएर बिशाल तारा, युनिभर्स, कसमस हरू मा पनि सायद धुमकेतू हरूआएर जलि रहेका, बलिरहेका तारा हरू मा ठोकिएर ग्यास वायु हरूबाट पदार्थ मा परिवर्तन सँगै क्वालिटी (प्रकार) मा भिन्नता , परिहाल्ने यो पनि यो ब्रह्माण्ड को नियम नै त होला। त्यसै धुमकेतू ग्रह ठोकिएर उत्तेजित उत्पन्न ऊर्जा नै प्राणी को खाली दिमाग हो कि ज्ञान त आर्जन गरेर दिमाग मा लोड गर्ने ऊर्जा नै त हो। यानी दिमागी ज्ञान पनि युनिभर्स कै उपज हो कि?

  • @true-e9i
    @true-e9i 12 วันที่ผ่านมา

    प्रकाण्डको स्पिच छैन त?

  • @Kshitij786
    @Kshitij786 12 วันที่ผ่านมา

    कमरेडले बिषयमा बोल्नु पर्थ्यो।

  • @madhavdahal7867
    @madhavdahal7867 9 วันที่ผ่านมา

    भोकले प्याकप्याक छ जनता, तपाईहरू कोदो रोपने कुरा गर्नु हुन्छ! रोटी कैले पाक्छ??? आहुति महोदय,कहिकतै मेरो प्रश्नलाई जोडेर ऊत्तर दिनुहोला, मेरो नम्र अनुरोध छ!

  • @rajendraregmi3389
    @rajendraregmi3389 9 วันที่ผ่านมา

    तेती बांकी छ अब....ओली बोरोको समाजबाद कुन मार्काको रे छ?
    अब महाबिर मार्का समाजबाद रे लौ?

  • @kingdom4362
    @kingdom4362 15 ชั่วโมงที่ผ่านมา

    कुरा मिठो लाग्छ तर कुराले पेट भर्दैन क्यार्नी हो?