साह्रै राम्रो लाग्यो र मन छोयो यहाँहरुले अझै पनि आउदो दिनमा यस्तै कुलुङको भाषा र संस्कृति जोगाउने खालको प्रस्तुतिहरु ल्याउदै गर्नुस यहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना |
हाम्रो कुलुङ राई जाति लाई मेरो तर्फ बाट धेरै धेरै सुभकामना छ । उहि म माया गर्ने भाई अबिषेक कुलुङ राई रिन्हङ । पुर्ब सिक्किम जेड़थाङ बजार गेलिङ समसिङ And West Sikkim.
_आहा अत्यन्तै मिठो गीत सुनेर मनोरञ्जन अनि केही सिक्ने मौका पनि पाए धन्यवाद स परिवार लाई । ओलोनुव खोलोपियाङ हायाम नप्छा छाम लातानुम क तुके कोङान नतुसोमाना हनासो अन्तङ्कङ छाम येम तम्नुव हायाम ओलोनुव ।_
दोबेर बुङ कल्यान समूह तथा यश महान ऐतिहासिक कार्यमा संलग्न हुनुहुने सम्पुर्ण कलाकार , स्रस्टा , सरजक अनि आम शुभचिन्तकहरूलाई हार्दिक हार्दिक धन्नेवाद दिदै सफलताको शूभकामना !!!! जै कुलुङ 👏👏👏👏👏👏👏👏👏👏
कुलुङ भाषामा नयाँ गीत आउन सफल भएको उक्त निर्माण समूहलाई विषेश शुभकामना व्यक्त गर्दछु। विस्तारै कुलुङ संगितले पनि बजार लिएकोमा म अत्यन्तै खुशी छु। सबै मेरो शुभेच्छुकहरु हेरेर साथ दिन हार्दिक अपिल गर्दछौं। #trhongelu 🎬🎶❤️🌸
प्रगति एकै चोटि हुदैन रहेछ मिहेनत ले रहेछ तेसैले हाम्रो दाईले मिहेनत गर्नुभको छ र क्यामरा+ईडिट , शैलिहरू पहिलाको भन्दा झन् राम्रो हुदै गएको जस्तो लाग्छ आशा छ.यो भन्दा राम्रो र नयाँ खालको पनि हेर्न पाउँछौ भन्ने आशा छ हाम्रो दाई र दाईको सम्पुर्ण टिमलाई शुभकामना छ | 😊😊💙💙
यति मीठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद । हामीले हाम्रो जन्मभुमि र हाम्रो अग्रजहरुको सिर्जनालाई सम्मान गर्दै जीवित राख्ने प्रयास गरेका हौं । दाङ्खिला यति दुर्गम र विकट छ, तर पनि सबैभन्दा आफू जन्मेहुर्केको गाउँ नै प्यारो लाग्छ र लाग्नुपर्छ । अहिले गाउँबाट विभिन्न ठाउँमा ७५% ले बसाइँ सरिसकेको भएपनि यो गीत र भिडियो मार्फत सधैं संगै हुनेछौ । यो हाम्रो कार्यक्रममा साथ दिनुहुने छविशीत कुलुङ, मिलना पुमा कुलुङ, रमा कुलुङ, क्षितिज कुलुङ, पेलुम्बाली परिवार, कुलुङ सांस्कृतिक परिवार साथै देश विदेशबाट आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । ओलोनुव ।
Sarai ramro man xuyo
साह्रै राम्रो लाग्यो र मन छोयो यहाँहरुले अझै पनि आउदो दिनमा यस्तै कुलुङको भाषा र संस्कृति जोगाउने खालको प्रस्तुतिहरु ल्याउदै गर्नुस यहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना |
Kholong kholog pi Olunuwo maka🙏🏻🙏🏻🙏🏻
Kindly make more kulung language sakela song
Kong so incheyo chayako 🙏🏻🙏🏻🙏🏻
Love from sikkim❤️❤️❤️
हाम्रो कुलुङ राई जाति लाई मेरो तर्फ बाट धेरै धेरै सुभकामना छ । उहि म माया गर्ने भाई अबिषेक कुलुङ राई रिन्हङ । पुर्ब सिक्किम जेड़थाङ बजार गेलिङ समसिङ And West Sikkim.
Wow dumong napxa kholopi olanuwa❤️❤️❤️❤️❤️
सार नपाङा छुवा कुलुङ सस्कार सास्कृकाे कुरा दखि ईतिहासकाे कुरा समेट समतेकाे पाइयाे धेरै धेरै बधाई छ सम्पुर्ण लाई जय कुलुङ
अति मार्मिक गीत रहेछ ।
So..nice..video ..👌👌🤗🤗
Aaye lahai hayam napcha cham kei 🤘👌👌👌❤❤
_आहा अत्यन्तै मिठो गीत सुनेर मनोरञ्जन अनि केही सिक्ने मौका पनि पाए धन्यवाद स परिवार लाई । ओलोनुव खोलोपियाङ हायाम नप्छा छाम लातानुम क तुके कोङान नतुसोमाना हनासो अन्तङ्कङ छाम येम तम्नुव हायाम ओलोनुव ।_
Sarang ngalnak bumche teme xache..
दोबेर बुङ कल्यान समूह तथा यश महान ऐतिहासिक कार्यमा संलग्न हुनुहुने सम्पुर्ण कलाकार , स्रस्टा , सरजक अनि आम शुभचिन्तकहरूलाई हार्दिक हार्दिक धन्नेवाद दिदै सफलताको शूभकामना !!!! जै कुलुङ 👏👏👏👏👏👏👏👏👏👏
Wowww liked it, gaumai pugeko feel vayo
Very wow suppoppppp dear छविशीत सर and भुपेन्द्र थिम्रा सर
Lu badhai xa Milana puma g lai👌👌👌👌👌👌💯👍👍👍👍👍👍👍
Congratulation all team
उत्तरोत्तर प्रगतिको शुभकामना यहाँहरूलाई।👏👏👏🌺🙏
Olanuwa kholo kulu busumchipi🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤ nice bhupen sir 🙏
साह्रै मन पर्याे😍😍
हायाम ङाली नके💖💖ओलोनुव💕
Sarang ngalinanike olonuwa👌❣️❤️
Rama kulung nanu
Prem Sagar vai lagayet sampurnama badhai suvakamana
Sarai ramro kulung song vauju dami.... xa
ओलोनुव 🙏🙏🙏
Mero gawn ko thik arko patti sankhuwa pari dangkhila gawn video ma dekhda Sarai ramro lago ra kulung geet dance ramro x.
Wow very nice kulung
malai ni khusi lageko x hamro kulung bhasa ko geet haru hernu ra sunna payeko ma
राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई
Dipendra Sir 👏👏👏
शब्द अनि वाचन 🙏
congratulations to entire team
सारै गज्जब लाग्यो।। सम्पुर्ण टीमलाई बधाई तथा अन्य थप सिर्जनाको लागि शुभकामना ।।
👌
I really loved it ❤❤
Hamro kulumg saskriti hamro ..pahichan ..yo pahichanlai jogauna harek kulung Basi vasile aafno tarfa bata ..sahayogko khacho. ...x......
हायाम ङालिनके माका💚
Sarng napaa❤❤❤❤
Olonu wa
Mo pani Kulung Surva Rai Sikkim bata.
सेवाके ❤
Wow hayam ngalinapxa
कुलुङ भाषामा नयाँ गीत आउन सफल भएको उक्त निर्माण समूहलाई विषेश शुभकामना व्यक्त गर्दछु। विस्तारै कुलुङ संगितले पनि बजार लिएकोमा म अत्यन्तै खुशी छु। सबै मेरो शुभेच्छुकहरु हेरेर साथ दिन हार्दिक अपिल गर्दछौं। #trhongelu 🎬🎶❤️🌸
Absolutely beautiful video🥰🥰
सारै ङालि नप्छा तुके ओलोनुव खोलोङा ।
Love form lakuwa
Waw sarai ramro gau
दुमोङ नप ❤❤यस्तै vedio अरु पनि बनाउदै जानू सके जत्ती saport गरौला
हायाम ङाली नके कुलु छाम🎆🎇🎉🎊!खोलोपी सेवा के🙏
Full heryyo
Wow. 👏👏
WAwu❤❤❤
Nice❤️❤️❤️❤️
Prem sir and bhupan ❤❤❤
ङालि न के शिल छाम जाम्माङ बुम भाइ तेमे छा च अोलोनुव
❤Kulung king👑
wow keep it up
Eakdom ramro
nice
अाेलाेनुव खाेलाेङ,
कुलुङकाे इतिहास बाेकेकाे गित भिडियो ,💕
💖💖💖
Man choyo ❤❤❤❤
wonderful
Olonuwa Dumong ngalinake🙏🙏
Kulung Rai Language Songs. ❤❤😮😮
👌👌
Olonuwa kholong kuluwascha hayam ngalinapa xuwake
Wow
❤️❤️
hayam hayam olonuwa kholo doberbung karlyar hayam olonuwa sewake?
Keet it up...🙏❤️
keep it up.....🙏❤️
Kong chai fonebu k make nana lo buwa lo 🙏
nice🥰🥰🥰🥰
Kholong olonuwa sarang nopxa tuke .
Khannuu yang
प्रगति एकै चोटि हुदैन रहेछ मिहेनत ले रहेछ
तेसैले हाम्रो दाईले मिहेनत गर्नुभको छ र क्यामरा+ईडिट , शैलिहरू पहिलाको भन्दा झन् राम्रो हुदै गएको जस्तो लाग्छ आशा छ.यो भन्दा राम्रो र नयाँ खालको पनि हेर्न पाउँछौ भन्ने आशा छ हाम्रो दाई र दाईको सम्पुर्ण टिमलाई शुभकामना छ | 😊😊💙💙
I love kulung
❣️❣️
Beautiful
Hayam nap
Bhupedra sir good dance
दुमोङ ङालिनके ओलोनुव खोलोपि 💓💓💓
🙏🙏🙏
laa xoto po😪
❤️❤️❤️❤️
ओलोनुव दुमोङ् नप्छा छुवाके हायाम जिनखाताके। ।
Lou ramro baneko raix hoi
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
💕💕💕💕🙏💕💕💕
Someone share lyrics of this song.... 🙏🙏🙏 please
Nopchha k nana bubu mi cham ring chai...
हायाम ङाली न के ओलोनुव खोलोङ !
कुलुङ छाम येनाम के।
Ma thirang kulun
आेलोनुव
Seva ke all of my kulung family❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Olonuwa kholo pi
can i join ai the tiym.
यति मीठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद । हामीले हाम्रो जन्मभुमि र हाम्रो अग्रजहरुको सिर्जनालाई सम्मान गर्दै जीवित राख्ने प्रयास गरेका हौं । दाङ्खिला यति दुर्गम र विकट छ, तर पनि सबैभन्दा आफू जन्मेहुर्केको गाउँ नै प्यारो लाग्छ र लाग्नुपर्छ । अहिले गाउँबाट विभिन्न ठाउँमा ७५% ले बसाइँ सरिसकेको भएपनि यो गीत र भिडियो मार्फत सधैं संगै हुनेछौ ।
यो हाम्रो कार्यक्रममा साथ दिनुहुने छविशीत कुलुङ, मिलना पुमा कुलुङ, रमा कुलुङ, क्षितिज कुलुङ, पेलुम्बाली परिवार, कुलुङ सांस्कृतिक परिवार साथै देश विदेशबाट आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । ओलोनुव ।
Anyone's thimra kulung searching for relatives