सर्वप्रथमा त यस गितका सर्जकज्युहरु सुजित खत्री र दिलिप पौडेल दाई,प्रोड्युसर शिरिष क्षेत्री दाई धेरै माया,न्यानो सम्झनाःपरदेशको ठाउॅंमा रहेर पनि नेपाली गित सॅंगितलाई माया गरेर यति मिठो सिर्जना गरिदिनुभयो,हृदयदेखि नै आभारी छु ॥ अडियो भिडियोमा जोडिएर मिहिनत गर्नुहुने आदरणिए शान्ती श्री परिवार दिदि,सॅंगित संयोजन बिश्वास नेपाल दाई,स्टुडियो ओजोन परिवार,मिक्सिन्गं खड्क बाराजुली दाई,कथा निर्देशन बिशाल घिमिरे दाई अभिनयमा बद्री प्रसाद तिवारी दाई अनि प्यारी बहिनी रचु क्षेत्री लगायत टिममा रहेर मिहिनत गर्नुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद ॥ अब त गित हजुरहरुको भैसक्यो आधा बिर्को गित सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिने पालो हजुरहरुको है ॥
आहा निकै मिठो गीत सुबास र सुजित दाइहरू साथै शान्ति दिदी लगायत सम्पूर्ण टिम लाई सफलता को सुभकामना 🎉❤ जति सुने पनि सुनिरहुँ लाग्छ सुबास दाई को गीत 🎉❤❤ गीत निकै राम्रो भनेको छ 🎉❤ सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना छ 🎉❤
Sarap Laagyo Ma Timlai Kurda Ko K Artha Bho Ma Jiudo Marda ko Bhitra Bhitrai Lukeko Pida Chha Dekhidaina Man Chira Chira Chha Mailea kunni k maya garexu Depression Ko Sikarma Parechu Gumaunu nii maya ho bhani Timi hasda hasdiula ma pani Pareli ma ghau banyo feri laagyo malaii aashu ko khaderi Sabai sanga khusi nai hunxu ma Dhoka banda garera runxu ma Paile manxe sakina chinna lai paryo aaja royera hinna lai Aashu lea man dhudaina tra pareli lea kaha xekna sakxa raa Malai timro dil bata nikale sarapne xan aashu kaa dhika lea aafnai jiban oileko full banyo man bhatkera aashu ko mul banyo. कति मार्मिक शब्दहरु
हामी सबैको उदगम सहकार्यमा निर्मित कारुणिक गित आधा बिर्को सबैले माया गरिदिनुभएकै छ अझ धेरै मायाको खाँचो छ यो गित निर्माण मा खटिनुभएका समस्त कलाकार हरु प्रती हार्दिक आभार । दिलिप धड्कन ,
सर्वप्रथमा त यस गितका सर्जकज्युहरु सुजित खत्री र दिलिप पौडेल दाई,प्रोड्युसर शिरिष क्षेत्री दाई धेरै माया,न्यानो सम्झनाःपरदेशको ठाउॅंमा रहेर पनि नेपाली गित सॅंगितलाई माया गरेर यति मिठो सिर्जना गरिदिनुभयो,हृदयदेखि नै आभारी छु ॥
अडियो भिडियोमा जोडिएर मिहिनत गर्नुहुने आदरणिए शान्ती श्री परिवार दिदि,सॅंगित संयोजन बिश्वास नेपाल दाई,स्टुडियो ओजोन परिवार,मिक्सिन्गं खड्क बाराजुली दाई,कथा निर्देशन बिशाल घिमिरे दाई अभिनयमा बद्री प्रसाद तिवारी दाई अनि प्यारी बहिनी रचु क्षेत्री लगायत टिममा रहेर मिहिनत गर्नुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद ॥
अब त गित हजुरहरुको भैसक्यो आधा बिर्को गित सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिने पालो हजुरहरुको है ॥
❤❤
शुभकामना टिमलाई 🎼🎵🎵💐
wow
शुभकामना टिमलाई ❤❤❤❤❤
😊
प्रिय सुवाश भाइ बधाई छ ❤❤
Aaha kasto mitho geet😍
सबै शब्द मनपर्यो 😊 शुभकामना सम्पूर्ण टीमलाई ❤
Wow दादा हजुरको हरेक गीत ले मन् छुन्छ , कति मार्मिक गीत गाउनु हुन्छ हजुर❤
भित्र भित्रै लुकेको पिर छ देखाउँदैन मन चिरा चिरा छ गितको हरेक शब्दले मन छोयो सफलताकाे शुभकामना 🎉❤
यति राम्रो गीतले पनि views नपाउदा दुखः लाग्यो...एक एक शब्दमा पिडा छ... आहा दिलिप सरको शब्द 🙏🙏
आाहा!!!! कति मिठो मेलोडि शब्द 🎼🎵❤️❤️💐शुभकामना टिमलाई 🙏
आखाँ रसाउदा पनि सुनिरहन मन लागिरह्यो।शब्द संगित र लयको बेजोड मिलन। संपूर्ण टिमलाइ सांगीतिक उच्च सफलताको शुभकामना।।।
आहा!❤ असाधै मार्मिक हार्दिक शुभकामना सम्पुर्ण टिमलाई 🙏
आहा सारै मार्मिक गित बधाई छ सम्पूर्ण टिम लाई🎉🎉🎉🎉
उत्कृष्ट सिर्जना सम्पुर्ण टिमलाई शुभकामना ❤❤
आहा निकै मिठो गीत सुबास र सुजित दाइहरू साथै शान्ति दिदी लगायत सम्पूर्ण टिम लाई सफलता को सुभकामना 🎉❤ जति सुने पनि सुनिरहुँ लाग्छ सुबास दाई को गीत 🎉❤❤ गीत निकै राम्रो भनेको छ 🎉❤ सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना छ 🎉❤
Congratulation Aadha birko dear team👌👌
गीत निकै राम्रो बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤
मन छुने गीत दिलिप सर लगायत सम्पुर्ण टिम लाई सफल्ता को शुभकामना
यति भावुक बनाउने शब्द हरु छन जुन हरेक शब्द जीवन संग मेल खान्छ ❤️❤️❤️
सम्पूर्ण टिमलाई हार्दिक बधाई गीत नीकै उत्कृष्ट बनेको छ दिलीप सर
मन छुने गीत बधाई छ
शुभकामना दाइ गित एकदमै मन पर्यो आशा छ तिन करोड नेपाली को आखा सम्म पुग्ने छ..!❤️💫🥰❤️
मेराे त आसु नै आयाे😢😢😢 याे गित ले मेराे लागि बानकाे जासताे लागाे याे गित त सुबाश सर लगत सनपुनै तिमि लाई बादै छ ❤❤😢😢😢😢🙏🙏🙏😪😪😪
आहा कति राम्रो गित ❤😊बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤
सफलताको शूभकामना सम्पूर्ण टिम प्रति सम्मान छ 🎉🎉🎉🎉
सबैभन्दा बढि त गित को सब्द मन पर्यो, गित ले सफलता पाओस मेरो दिलिप मामा लगायत टिमलाइ सुभकामना🎉❤🙏🏻
एक दम राम्रो 😥😘💝सफलता को शुभकामना सुबास brother 💝💝🙏
आहा मार्मिक शब्द दिलिप दाजु 🎉
Wow सारै मिठो गित !सफलताको कामना सुबास अनि All Team ❤❤❤
कत्ति मिठो शब्द 😭😭😭😭
आहा निकै मीठो गित 🎵
भब्य शुभकामना राम्रा अनी हाम्रा मान्छेहरुलाई 🎉❤
आहा सारै मार्मिक र भाब बोकेको गित ❤❤❤ सम्पुर्न टिमलाइ सम्मान तथा बधाइ को सुभकामना❤❤❤❤🎉🎉🎉
Sarai marmik rahex geet❤❤❤
आहा कती मार्मिक गित छ सारै भाबुक बनायो 😍😍😍अझै यस्तै यस्तै गित हरुको पर्खाई मा छम 🙏🙏🙏🍓❤️❤️
Congratulations rachana n miss you
Ajai ramro gardai janu❤️
आहा कति मिठाे गित लेख्नु भयकाे काे सब्दा
दिलिप ज्यु ले साथ मा सम्पूर्ण टिमलाइ बधाई 🎉🎉🎉🎉🎉🙏🙏🙏🙏
आहा नि सारै राम्रो गित सफलताको शुभकामना भाइ
gajjab❤
आहा निकै मिठो गित सुबास र सुजित दाजी साथै शान्ती दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❣️🎵🎼🎶🥀🇳🇵
गित एक दम राम्रो छ सफलताको शुभकामना !
सराप लाग्यो म तिम्लाई कुर्दा को, के अर्थ भो म जीउदो मुर्दा को सुभकामना टीम लाई ❤️❤️
धेरै मिठो गीत उतिनै राम्रो आवाज सफलता को शुभकामना गायक भाईलाई
सफलता को अगृम सुभकामना सबै टिम लाइ❤️❤️❤️
गित मिठो छ❤❤ बधाई छ यो टिमलाई🙏👏🏻
सफलताको अग्रिम शुभकामना♥️
Sarap Laagyo Ma Timlai Kurda Ko K Artha Bho Ma Jiudo Marda ko
Bhitra Bhitrai Lukeko Pida Chha Dekhidaina Man Chira Chira Chha
Mailea kunni k maya garexu Depression Ko Sikarma Parechu
Gumaunu nii maya ho bhani Timi hasda hasdiula ma pani
Pareli ma ghau banyo feri laagyo malaii aashu ko khaderi
Sabai sanga khusi nai hunxu ma Dhoka banda garera runxu ma
Paile manxe sakina chinna lai paryo aaja royera hinna lai
Aashu lea man dhudaina tra pareli lea kaha xekna sakxa raa
Malai timro dil bata nikale sarapne xan aashu kaa dhika lea
aafnai jiban oileko full banyo man bhatkera aashu ko mul banyo.
कति मार्मिक शब्दहरु
आहा कति मिठाे गित जति सुनेपनि सुनिरहउ लाग्ने
शुभकामना सम्पुर्ण टिमलाई❤❤
धेरै धेरै राम्रो साेर गित❤❤❤
हामिचाहि arghakhanchi bata🎉❤❤
बाग्लुङ गल्कोट बाट सुनिराछु😍😍
Aaha Kati ramro maan chune geet safaltako suvakamana ❤️❤️❤️🙏🙏👌👌👌🥲🥲🥲🥲
यो गितका सर्जक लगायत स्वर भरेर सुनमा सुगन्ध बनाउने हजुरहरुलाइ कुन शब्द ले सम्बोधन गरौ प्रतेक शब्दले मन छोयो ❤❤❤❤❤
बधाई छ दिदी ❤🎉लगायत सम्पूर्ण lai❤
❤❤❤❤❤wow daami xa dai ko geet big fan
aaha❤❤
हामी सबैको उदगम सहकार्यमा निर्मित कारुणिक गित आधा बिर्को सबैले माया गरिदिनुभएकै छ अझ धेरै मायाको खाँचो छ यो गित निर्माण मा खटिनुभएका समस्त कलाकार हरु प्रती हार्दिक आभार ।
दिलिप धड्कन ,
Congratulations entire team ❤
आहा सारै मन छुने शब्द संगीत सम्पूर्ण टिम प्रति सम्मान छ सफलताको शुभकामना ❤
गीत सारै मीठो रैछ Tiktok bat aako herna sabai टिम लाई सम्मान छ शब्द स्वर सारै मिठा
So Dami Song ❤❤❤
Congratulations All Team ❤❤
सफलताको शुभकामना ❤️❤️❤️❤️
ाआहा चैत मास को खडेरि ले उडेको योमन झनै भावविह्वल बनायो हजुरको सुन्दर प्रस्तुत ले भाइ हजुर ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
😭सफलताको अग्रिम शुभकामना छ गित यकदमै राम्रो छ सबैले हेर्नू होला मलाई अथाह मन पर्यो❤❤❤🎉🎉🎉😢😢😢😢😢😢😢😭😭😭😭😭😭
आहा मनपरेको गित सफलताको शुभकामना मेरो प्यारो दाइ लगाएत सम्पुर्ण टिमलाइ 💙🎶
Best of luck All team 😊
wow dami dami🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
मीठो आधा बिर्को
Aahah❤
आहा सारै राम्रो गीत सफलता को सुभकामना सुबाश जि💔💔💔🙏🙏🙏💕💕💕💕💕🌹🌹🥀
Good luck for success whole team.
हाम्रो सुबास भाइ बाग्लुङ को हिरा ❤
बबाल👍
Xuttahe trending number one ma aahos🙏♥️
Congratulations ❤❤
मनै छोयो सारै मीठो गित हजुर मनै बाट सम्मन छ हजुर !
Congratulations Mero pyari vai subash
मैले कुन्नी के माया गरेछु,डिप्रेसनको सिकारमा परेछु 😮😢❤
के मा माया गरेयौ तनिकान्छि
Jhuto Maya
Heart touching song😢
बधाई छ सम्पूर्ण टिमलाई❤️❤️🎶🫶🎊🎊
wow nice song man paryo anice act also ❤❤❤❤❤❤❤❤❤❤❤
आहा! कति मिठो गीत❤❤❤
सारै मीठो गित❤❤❤
Yekdam ramro xa git laya sabda ani voice safalta ko suvkamana all tim lai❤❤❤❤
शान्ति दिदी धेरै धेरै मिस यु यन्ड गित ले नै हामीलाई रुहाउछ😂😂😂😂😂😂❤❤❤❤❤
“सफलताको अग्रिम शुभकामना टिम लाई🩵💐”
❤❤❤❤❤ super
Congratulations mero pyaro vai subash
आहा कति राम्रो गीत ❤😢
❤🙌🏻
Wowww❤❤❤❤❤❤
आहा
Wow wow so nice ❤❤
आहा जति पटक सुने पनि मन भरिएन मेरो त ❤😢
बधाई छ सम्पुण टिमलाई
Congratulations mero dd❤
Wow nice song ❤️
हेरनु भयो त🎶❤️❤️
nice song❤❤❤
सफलता को अग्रिम सुभ कामना सम्पुर्ण टिम लाइ🙏🙏
Wow karod clubko suvakamana to the all entire family ❤❤❤👌👌👌🙏🙏🙏
सबै टिम लाई बधाई छ tiger 🐅