अन्ततः अमेरिकाबाट लखेटिने भए यी नेपाली, कति छन् अवैध आप्रबासी नेपाली | Donald Trump || Global Report
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- अवैध रुपमा अमेरिकामा रहेका विदेशीहरुलाई देशनिकाला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको नीति कार्यान्वयनमा आएको छ । यही क्रममा देशनिकाला गर्नेको सूची अमेरिकाले सार्वजनिक समेत गरेको छ । जसमा पहिलो चरणमा १ हजार ३ सय बढि नेपाली समेत अमेरिकाबाट डिपोर्ट हुने भएका छन् ।#GlobalTVHD #globalreport #breakingupdate #latestvideo
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
अमेरीका जाने, अथवा मेरो मान्छे अमेरिकामा छ भन्यो भने त नेपालीलाई यति ठुलो लाग्ने कि आफ्नो जन्मभुमि अस्तित्व सबै बिर्सिने ।आफ्नो देशमा मेहनत गर्नु! नेपाल लाई अमेरिका जस्तै बनाउन मेहनत शून्य.....
कति धेरै पैसा खर्च गरेर जाने अमेरिका, नेपालमा ठूलो महँगो school, college मा पढाउने अनि अनि तल्लो स्तरको रोजगार गर्न जाने !
आखिर छोराछोरी त बिदेशिलाई सस्तोमा श्रमिक बनाउन जन्माइदिएको पो रहेछ ।
अब नेताहरू खत्तम भनेको झन दुई हात माथि जनता नै पो खत्तम रहेछ।
Kp oli lai vote halxan nepali veda kukur bakhra haru ani ka basxan ta
good job
Neat jasta bhartrachari Chan Nepal’ma to dekhera bides palayan Bhayeka hun remittance le desh chaleko chha vane nabujhi comenta garneko Kami chains
अमेरिकाले राम्रो काम गरेको छ।
एक दम राम,ाे कुरा हाे
Good news❤❤❤
सहि हो आफ्नो देश मन नपरेर विदेशी हुन मनलागने लाइ लात हानेर पठायको राम्रो आयर पनि आर्को देश गइ हालछ इनाहरु
Good news 😊
Great work,, Greater America
Great work
Good news
Mr Trump
Congratulations
Good ❤❤❤
देशले राम्रो काम गरेको अमेरिका जस्तै अरु देशले पनि अपरवासीहरू नेपाल फर्काउने प्रयास गर ढङ्गाले गएका नेपालीहरूले गरेको नराम्रो २००२ देखिको देश फिर्ता गर्नुपर्छ
Wel done trump😮
Good job Mr trum
good
👏👏👏💯
😢😢😢
👏👏👏👏👏👏👏👏👏
Good work
This is a downfall of liberal politics it is the worst form of human mentality, people become lazy and more blameful than responsible.nationalism in positive way is more necessary than ever before.
Donald trump is the
Best 😂😂😂
manxe pura vayo ni tw
अमेरिका ले राम्रो काम गरे काे छ आफ्नै नेपाल मा बस्म अब😂😂😂😂
लखेटनै परछ
America Le Jo gareko chia afnodesh Ka lagi ramraiho Tara jasari chito karbahi gariyo tho Ali samajdari pakkai hoina aru desh lean siko garna sakchan ra America ko Jo Shan cha aile to metine chha.
godbestbeter
India ma 350000 lks x nepali vhart ley ysto kadam authayo vhaney nepal ko k hal hola. Jai nepal
इन्डियन हरु नेपाल मा नी थुप्रै छन्।मधेश तिर।
TPI hoina TPS hola 😂😂😂
Gathe Bichari Arju ra Aghori Kp lai kasto lagdai hola
Aunu aunu nepal my ky garekhaula ho
Aba india ma pane laguhunxa
m
Trump ko naam ma euta mandir banaunu parcha !!
r
Good news
Great Work
Good
good
Good
good
Good
good