नमस्कार साथीहरू, क्याम्बोडियामा मेरो मोबाइल चोरी भएको छ। अहिले म मलेसिया आइपुगेको छु। यहाँबाट म फेरि थाइल्याण्ड फर्किएर लाओस भियतनाम हुँदै चाइनातिर जाँदैछु। मैले केही दिनअघिबाट Gofundme सञ्चालनमा ल्याएको छु। मेरो अभियानमा सबैले सहयोग गरेर मलाई अगाडि बढ्नको लागि हौसला दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। Please help me👉 gofund.me/7a9e08fa
शुभयात्रा छ खुसीलाग्याे सधैं इन्डियनले मात्रै बिदेशमा गएर यस्तो भिडियाे बनाउने गर्थाे र हेरिन्छ पनि नेपाली पनि बिदेशमा गएर यस्तो भिडियाे बनाउन लागिएको रैछ बधाई छ
त्यहाँ को ठाउँ देखाएको त राम्रो छ र तिमीले भाई त्यहाँको खाना खाएको पनि राम्रो सँग देखाउनु नी किनभनें खाना खाएको पनि धेरै ले मन पराउँछन जस्तो लाग्छ मलाई good luck ❤🎉
@@yambahadur8334Afno mongol face milepachi thepche lai gunda pani ramro hudo raichha😂😂😂. India ko uttarkhandi lai afno anuhar sanga mileko bhar ma nepali ra Madhes ko boomi putra lai dhoti bhanne timi haru mongol nai hau.
Esto naak chuchey harule ta Nepali barbaad banaisakyo...Bihar UP tira pataideu esto naak chuchey harulai.... Ghat ma basera bhang dhaturo khadai basos 😂😂
नेपालीहरुलाई संसार भरी नै हेप्नुपर्छ किन कि नेपाली जनता जस्तो भेडा संसारमा कहि पाईन्न!!!!! नेपाली जनताले राम्रो नेता चिन्दैन्न,,भ्रष्ट,चोर,दलाली,भुमाफिया जस्तो होस तर आफ्नोे जाती,आफ्नो धर्म भए हुन्छ।।। जस्तै केपि,प्रचण्डे,शेरे, बाहुन भए हुन्छ,,,अरु जाती जत्ती कै राम्रो भए पनि जात र धर्मले छेक्छ।। जस्तै धरानको मेयर हर्क साङ्पाङले कत्ती राम्रो काम गर्नु हुदैछ तर पनि 85% बाहुन र क्षेत्रीले मेयर हर्कको बिरोध गरेको देखिन्छ त्यसैले गर्दा नेपाल बिकास नभएको प्रष्ट छ।। जब सम्म बाहुन र क्षेत्रीहरुले अरुलाई संमान गर्नु सक्दैन तब सम्म नेपालको अवस्थ यस्तै हो।।।
❤all the custom and immigration officers all of them together they first humilate you as a Nepali as a human trafficker then they ask you for bribe in dollars but Theo public are gentle and friendly as as well I visited Ankorwat temple memorable
गफ नदेउ म 2018 देखि 6 पटक भेदनाम कम्बोडिया लावस गयको छु 25$ मा भिसा मिल्थ्यो दाइ बुद्ध को देस भनेर माया गर्छ्न झन कम्बोडिया मा मलाइ त नेपाली जस्तो लाग्छ
@@pknphg8444 य भाइ म पनि भेदनाम कम्बोडिया काम गर्छु र आज सम्मा म धेरै घुमेको कम्बोडिया लाव्स भेदनाम नै हो खै आज सम्मा 25$ भन्दा एक $ नि देको छैन खोइ के हो हो
पैसाको त्यस्तो कठिन अवस्था बनार यसरी नघुम्नु ब्रदर , एकत नेपाल नेपालीहरू गरिब भनेर अन्तर्राष्ट्रिय बेइजत छ ,त्यहीमाथी यस्तो गरिबीकै अवस्था देखेपछी त झनै हेप्छन फेरी यस्तो खर्च अभाबमा हिंडदा संधै एकनाश पनी त हुनन जहिले जेपनी हुनसक्छ ,अन्यथा नमान्नु take care
Hlo sir Cambodia Jana Kati lagxa working ma khas Malai 14lakh lagxa vandaixa ani kaam personal bodyguard ho vandai xa salary 1800bunxa vanxa khas k ho Kura hjr pugnu vako raxa ke tha hola Cambodia KO bare
भाइ म पनि नेपाली हो कम्बोडिया चाइनाका हिस्सामा आउँछ। किन अनि त्यसको पनि ल्यान्ड लक कन्ट्री हो। सबै चाइनाबाट आउँछ २०० किमी सफल हुन्छ पेट्रोल ग्यास सबै समान त्यसको लागि यहाँ पल मै गाई छ जस्तो हाम्रो पनि ल्यान्डलक कन्ट्री होनी त्यस्तै उसको पनि हो। त्यो ल कम्बोडिया चाइनाको निर्भर छ। हामी इन्डियाको निर्भरमा हुन्छन् पेट्रोल ग्यास खाद्य पदार्थ सबै समान उनी चाइनाका भरमा हुन्छन् किनभने हो ल्यान्ड लक कन्ट्री हो।😊
Tapai Lai Cambodia landlocked country ho kosly bhanyo daju Cambodia ko afnai costal line xa jun Thailand sunga connect xs yesko matlov Cambodia landlocked country hoina search garnu hos napaynu bhye arko kura Cambodia alag desh ho Thailand sunga border share garxa china ko hoina ho china sunga Ali badhi business garxa Cambodia lay china ko invest dherai xa Cambodia ma
क्याम्बोडिया चीन काे हिस्सामा आउँदैन र (landloked country) भूपरिवेष्ठित देश होइन/कम्बोडिया काे आफ्नै समुन्द्री तट पनी छ/खाे खोङ,केम्प, शीहानुकभिल,कम्पोट चार प्रदेश ले समुद्री तट छोएको छ/१७२३२ बर्ग किलोमिटर समुन्द्री तट छ क्याम्बोडिया काे/
नमस्कार साथीहरू,
क्याम्बोडियामा मेरो मोबाइल चोरी भएको छ। अहिले म मलेसिया आइपुगेको छु। यहाँबाट म फेरि थाइल्याण्ड फर्किएर लाओस भियतनाम हुँदै चाइनातिर जाँदैछु। मैले केही दिनअघिबाट Gofundme सञ्चालनमा ल्याएको छु। मेरो अभियानमा सबैले सहयोग गरेर मलाई अगाडि बढ्नको लागि हौसला दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु।
Please help me👉 gofund.me/7a9e08fa
Vikari
TH-cam bata kamai hunx ta kina arulai haat failaunu prne.garib dukhi ko lagi vye thikai ho euta mobile haraudha kina vikh magnu jaruri x ra vai lai ?
यसरी घुम्न जान के के गर्नुपर्छ दाजु प्रोसेस हरु के के हुन्छ बैंक ब्यालेन्स देखाउन पर्छ पर्दैन यसको बारेमा एउटा भिडियो बनाउनु पर्यो ❤
शुभयात्रा छ खुसीलाग्याे सधैं इन्डियनले मात्रै बिदेशमा गएर यस्तो भिडियाे बनाउने गर्थाे र हेरिन्छ पनि नेपाली पनि बिदेशमा गएर यस्तो भिडियाे बनाउन लागिएको रैछ बधाई छ
त्यहाँ को ठाउँ देखाएको त राम्रो छ र तिमीले भाई त्यहाँको खाना खाएको पनि राम्रो सँग देखाउनु नी किनभनें खाना खाएको पनि धेरै ले मन पराउँछन जस्तो लाग्छ मलाई good luck ❤🎉
great vlog bro 👍️
शुभकामना साहासिक यात्रा को लागि ।🇳🇵जय नेपाल ।🇳🇵
बाहिर बिदेशमा हिडदा पनि इन्डियन जस्तो लुक्स अनि ड्रेस पनि तेस्तै लगाएर हिडेको छ त ।
Looks Le hoina Passport kamjor le ho
Nepaliko bad nam
Eni haru Indian bangali haru tw hini asti vakhar tw nepali vako tesaile yo 1bitta ko gheraule nake harulai kasne kun desh ma nepali vanxan ra
@@yambahadur8334Afno mongol face milepachi thepche lai gunda pani ramro hudo raichha😂😂😂. India ko uttarkhandi lai afno anuhar sanga mileko bhar ma nepali ra Madhes ko boomi putra lai dhoti bhanne timi haru mongol nai hau.
Informative video 🎉🎉
keep doing good work
Support from Me lets hope travel continue
Nice update
Thanks for sharing us
मन्दिर मा भिक्षु बस्छन् र ब्रदर?अनि गुम्बा,बिहार र स्तुपा चाइ जोगि बाबा बस्छन् होला है..🤣🤣😋😋👍️👍️
Esto naak chuchey harule ta Nepali barbaad banaisakyo...Bihar UP tira pataideu esto naak chuchey harulai.... Ghat ma basera bhang dhaturo khadai basos 😂😂
Brother keep it up. Travel and enjoy your life. Hope everybody will subscribe ur channel.
नेपालीहरुलाई संसार भरी नै हेप्नुपर्छ किन कि नेपाली जनता जस्तो भेडा संसारमा कहि पाईन्न!!!!! नेपाली जनताले राम्रो नेता चिन्दैन्न,,भ्रष्ट,चोर,दलाली,भुमाफिया जस्तो होस तर आफ्नोे जाती,आफ्नो धर्म भए हुन्छ।।। जस्तै केपि,प्रचण्डे,शेरे, बाहुन भए हुन्छ,,,अरु जाती जत्ती कै राम्रो भए पनि जात र धर्मले छेक्छ।। जस्तै धरानको मेयर हर्क साङ्पाङले कत्ती राम्रो काम गर्नु हुदैछ तर पनि 85% बाहुन र क्षेत्रीले मेयर हर्कको बिरोध गरेको देखिन्छ त्यसैले गर्दा नेपाल बिकास नभएको प्रष्ट छ।। जब सम्म बाहुन र क्षेत्रीहरुले अरुलाई संमान गर्नु सक्दैन तब सम्म नेपालको अवस्थ यस्तै हो।।।
👍️👍️🙏🙏
100 % CORRECT..🎉🎉
बाहुन क्षेत्रीलाई दोष देखाएर देश बन्दैन, कोहि कम छैनन् यहा।
@@CuriosRaymonअरु जात सुधृन चहान्छ बाहुन क्षेत्री हरु सुधृन चहादैन फरक यति हो
@chakradhanrai sahi kuro
Go ahead Bro ❤❤❤❤❤❤
Subscribe gareko chhu lo bhai,video ramro banaunu
शुभयात्रा अभिनयजी
lets support him
tapai jaha gayepani sarbapratham afno khyal rakhnu hola secondly sachet rahanuhola ani Nepal ra Nepali ko Saan uccha rakhnuhola💖💖💖👍🇳🇵🇳🇵🇳🇵🙏
Have a nice trip to combodia
भाइ म नेपाली हो म सङ पैसा छैन खाना देउ बस्न देउ भनेर नेपालिको बेजती नगर्नु है
Great vlog
Just subscribed safe travel and stay safe
nice❤❤❤
Da❤
❤all the custom and immigration officers all of them together they first humilate you as a Nepali as a human trafficker then they ask you for bribe in dollars but Theo public are gentle and friendly as as well I visited Ankorwat temple memorable
❤
Good travels
यात्राको शुभकामना
Ramro sanfha ghumnu hola be alert brother
avinaya sir💕💕🇳🇵
Re entry को मात्र 1000 हो म पनि थाइमै छु यहाँका प्रहरी र immigration अति भ्रष्ट छन् यो मेरो बिगत 24 बर्षदेखिको अनुभव हो
Teha jada ramro hunx ki hudain dai
Xetri keta bhanerw hola machine ko vaiya ji
bro visit to Philippines thats great country enjoyment
❤❤
तपाईको video अलि dark भयो भाई......
ma 2 hapta base, had no bitter experiences
Baht ho vai vaat hoyna
Gaindakot ko vai -- Khusi Lagyo .
❤❤❤
Ma pane Cambodia chu bro
Dari junghga wala manxe man pradaina hai bhai
❤❤
I never go any more combodia
❤
गफ नदेउ म 2018 देखि 6 पटक भेदनाम कम्बोडिया लावस गयको छु 25$ मा भिसा मिल्थ्यो दाइ बुद्ध को देस भनेर माया गर्छ्न झन कम्बोडिया मा मलाइ त नेपाली जस्तो लाग्छ
हरेक ठाउँमा एउटै मान्छे हुदैन हरेक देशमा राम्रो इमान्दारी मान्छे हुदैन घाँस
$25 Dollar ki $2500 dollar?
@@pknphg8444 य भाइ म पनि भेदनाम कम्बोडिया काम गर्छु र आज सम्मा म धेरै घुमेको कम्बोडिया लाव्स भेदनाम नै हो खै आज सम्मा 25$ भन्दा एक $ नि देको छैन खोइ के हो हो
देश अनुसारको भेस हुनुपर्छ , हाम्रो नेताले जस्तो लगानी लिएर जानुपर्छ नि 😢
जुन देसमा पनी ठग प्रहरी प्रसासन रहेछ्न
❤❤❤❤😊
Nadaraok. Gorkhali ko xap xoder aaonu 😊
बिदेस मा घुम्न जादा त पैसा को राम्रो बन्दोबस्तो गर्नु पर्छ हौ लाउरे
पैसाको त्यस्तो कठिन अवस्था बनार यसरी नघुम्नु ब्रदर , एकत नेपाल नेपालीहरू गरिब भनेर अन्तर्राष्ट्रिय बेइजत छ ,त्यहीमाथी यस्तो गरिबीकै अवस्था देखेपछी त झनै हेप्छन फेरी यस्तो खर्च अभाबमा हिंडदा संधै एकनाश पनी त हुनन जहिले जेपनी हुनसक्छ ,अन्यथा नमान्नु take care
हाम्रो देश कहिले यस्तो हुन सक्दैन
म पनि केम्बोडिया आको 1 मन्त बयो दाइ पछि तिर भेटम ला मेरो दाइ
😍😍😍😍
Hlo sir Cambodia Jana Kati lagxa working ma khas Malai 14lakh lagxa vandaixa ani kaam personal bodyguard ho vandai xa salary 1800bunxa vanxa khas k ho Kura hjr pugnu vako raxa ke tha hola Cambodia KO bare
Bijok pani bijok nai dekhayera ghumera hidxa ane hepihalxa ne paisa xaina mandirma sutera aako bas basna dinu vandai hidxa ane hepdaina paisa kharcha garera ghumna kasle hepxa magera khadai hidxa ane hepihalxa ne
Same think
क्याम्बोडियामा नि मन्दिर छ र ब्रदर?
भाइ म पनि नेपाली हो कम्बोडिया चाइनाका हिस्सामा आउँछ। किन अनि त्यसको पनि ल्यान्ड लक कन्ट्री हो। सबै चाइनाबाट आउँछ २०० किमी सफल हुन्छ पेट्रोल ग्यास सबै समान त्यसको लागि यहाँ पल मै गाई छ जस्तो हाम्रो पनि ल्यान्डलक कन्ट्री होनी त्यस्तै उसको पनि हो। त्यो ल कम्बोडिया चाइनाको निर्भर छ। हामी इन्डियाको निर्भरमा हुन्छन् पेट्रोल ग्यास खाद्य पदार्थ सबै समान उनी चाइनाका भरमा हुन्छन् किनभने हो ल्यान्ड लक कन्ट्री हो।😊
Tapai Lai Cambodia landlocked country ho kosly bhanyo daju Cambodia ko afnai costal line xa jun Thailand sunga connect xs yesko matlov Cambodia landlocked country hoina search garnu hos napaynu bhye arko kura Cambodia alag desh ho Thailand sunga border share garxa china ko hoina ho china sunga Ali badhi business garxa Cambodia lay china ko invest dherai xa Cambodia ma
क्याम्बोडिया चीन काे हिस्सामा आउँदैन र (landloked country) भूपरिवेष्ठित देश होइन/कम्बोडिया काे आफ्नै समुन्द्री तट पनी छ/खाे खोङ,केम्प, शीहानुकभिल,कम्पोट चार प्रदेश ले समुद्री तट छोएको छ/१७२३२ बर्ग किलोमिटर समुन्द्री तट छ क्याम्बोडिया काे/
Vai timile tyaha hageko muteko pani video lagaun hai taaki tyahako hagne mutne hagne saskar pani sikna paiyos❤❤
भिजा पनि मागेको भए त न सित्तैमा दिन्थे कि दाइ बिना पैसा खतम भएगोनी यार
Good 👍👍👍. video nepal desh ta bahun netta le khaisake ko xa kaha bikash hunxa ra mittra...puraile buje ko kura ho...😂😂😂
Brother Cambodia ko second largest city simrip city janu teha asia ko thulo hindu temple xa ankor wat temple.
Cambodia
Nepali bhayara hoina yr behave & status matter bro 😎
😢😢
Ali kapal katera daari junga katera chiitikka parera hidhana bhai herdai jungali kidnap garla jasto chha 😅
Poisa xaina vane k khanu Ghumnu gako….sab vikari TH-camr matra xan ki k ho Nepal maa…. 😊
उसले राम्ररी अंग्रेजीमा wait little bit भनेछन् त
Vai bijok na dekhau hau hait
छुद्र देश रहेछ क्याम्बाेडिया त्यास्ता देशहरुलाईपनि चिन्नु पर्छ जीवनमा !
के गफ लाको बाबू ले येक चोटि नेपाल vs कम्बोडिया को GDP हेर आफै बुझछस।😊
Ma boder near chu ma help garna sakchu
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👍️👍️👍️
नेपालीहरुलाइ सन्सार भरी हेप्छन गरिब पिछडिएका केही जान्दैनन् भनेर।।
यो के का लाग यस्तो भ्रमन हो र दुनिया लाई म सग पैसा छैन खाने छैन सुत्न दिनु भन्दै मन्दिर गुम्बा मा सुत्दै हिड्न लाइ
पर्यटकको इज्जत हुँदैन, जिउ धनको खतरा हुन्छ भने खर्च गरिगरी किन जानु हो?
Thailand ma kei help chiye bhanuhola
KATI SASTO THAU HO YO ...NEPAL TA DHANI HARU MATRAI BASNE DESH PO RAICHA TA ....HAAIT NEPAL ....
थाईल्यान्ड र कम्बोडिया तिर दाह्री पालेको लाई अली hate गर्छन।
Ani yehoi Nepal ma ghus kahadaina bhayenkar tourist gaf nagar
Cambodia mero pani purano sasurali ho hai na ramro na bhanam bt cambodian haru ekdam sojo ra imandar hunxan
Manche jasto cha tyo manche pani testai bhetcha. Afu ramro gatilo bhaladmi bhaeko bhae tyako manche pani ramro bhetthyo.
२०/२५ बर्ष अगाडि भियतनाम हाम्रो देश भन्दा गरिब थियोे
बेइजत गर्यो नेपालीको घुम्न हिन्नेरे फेरि होटलमा बस्न खाना नसक्नेले के घुम्न गको होला
अं यार
नेपाली कम्बोडिया लगेर ठग्ने पेसामा लाग्नु पैसा आइ हाल्छ।
भात को दाम कति रछ |
8$ Jari parxa lastai mango xa
मागेर घुम्नु पनि माज्ज आऊछ कि क्या हो
कामोडिया जानू कति लाग्छ
35 $ ma business visa lagxa ani tiket katne jane ho.
क्यामबोडिया हैन कम्बोडिया हो
jun desh garib hunxa teha ghuss chalxa,..
SWATANTRA PARTY LAI VOTE DIYE MATRA NEPAL DEVELOP HUNCHA ...NATRA TA UEI HO BHAI ....🎉🎉
Argentina jaau vai ani thaha hunxa nepali k ho vanera 😢
के उनीहरुले अंग्रेजी बुझ्दैनन र?
Nepali haru ko karn le nai yasto vayako ho…kina ki dherai nai nepali kamgarna janchha tetatira…maile dherai dekheko chhun.
नेपाल भन्दा त बिकास रैछ कि क्याहो कम्बोडिया
Herdai dhoti jasto lucks x ani, hepixan ni,
Nepal ma hame Hindu bhancha jatha haru bideh Jada chai Buddha born place Nepal hare😅
Sabai free ma khojdai hidne ani k bahadur vannu nepal ko bejyat gare xa jhan
Timilai thulo manxe bhanera sahyog gareko haina bhai bidesi dekhera garyo maihu thulo vanne nepaliko sojh haina tehako manxelai pani saman garnu parxa timile