Singani Mayalu | Shreyasi Chemjong Limbu | Janam Thulung | Lovely Tulasi || New Purbeli Song 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ค. 2021
  • Lyrics - Lovely Tulasi
    Vocal - Janam Thulung & Shreyasi Chemjong
    Music/Arrange - Krishna Bhakta Rai
    Recordist - Suresh Rai
    Mix/Mastering - Raju Karki
    Studio - Studio King
    Special Thanks
    Khuksang Khambu
    BB Thulung
    Manoj Sangson
    Jasihav Thulung
    Birat kirati
    Ranjit Rai
    Sumitra Rai
    Devi Rai
    Sunita Thulung
    Numa Rai
    Ninambu Thulung
    Suprim thulung
    Sirangma thulung
    Sophie thulung
    (गीत)
    केटा = ऐंसेलुखर्क बजारैमा आँखा भयो चार
    बालापनको सिंगानी संगी के छ नि बिचार
    लाने हो लाने हो, जाने भए लाने हो
    सिंगानी मायालु !
    केटी = गट्टा खेल्दै गाई बस्तु हेर्दै बनपाखा डुलेको
    काफल कटुस ऐसेलु खाको छैन नि भुलेको
    जाने हो जाने हो, लाने भए जाने हो
    ध्वासे मायालु !
    केटा = स्कुल पढ्दा बेन्चमा मैले तिम्रै नाम लेखेको
    भुलेको छैन बेहुला र बेहुली बनेर खेलेको
    लाने हो लाने हो, जाने भए लाने हो
    सिंगानी मायालु !
    केटी = मेलापात घाँस र दाउरा संग-संगै गरिन्थ्यो
    देसारे डाँडैमा घाम तापेर ओह्रालो झरिन्थ्यो
    जाने हो जाने हो, लाने भए जाने हो
    ध्वासे मायालु !
    केटा = धेरै भयो है रामनमी मेला हलेशी नगाको
    जोर मादल ठोक्दै जुहारी गाउँदै रम्बुवा नधाको
    लाने हो लाने हो, जाने भए लाने हो
    सिंगानी मायालु !
    केटी = एकादसी सिलौरी मेला खाईन्थ्यो सुन्तला
    जिन्दगी भन्नू यस्तै नै रैछ सम्झना तीन तला
    जाने हो जाने हो लाने भए जाने हो
    ध्वासे मायालु !
    दुबै = बिगतका ती पल सम्झदाआँखा नै रसाउछ
    पिरती भन्नू यस्तै नै रैछ हसाउँछ रुवाउँछ
    जाने हो जाने हो लाने भए जाने हो
    ध्वासे मायालु
    लाने हो लाने हो जाने भए लाने हो
    सिंगानी मायालु !
    ▶Follow us on facebook:- / janam.thulung
    ▶Follow us on TH-cam / @janamthulungmemorialf...
    यस च्यानलमा रहेको गीत संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।
    #J_T_Official
    #Janam_thulung

ความคิดเห็น • 31

  • @anitarai3625
    @anitarai3625 3 ปีที่แล้ว +3

    हार्दिक श्रदान्जलि 😭😭😭😭😭😭😭😭😭

  • @milam9340
    @milam9340 3 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली

  • @crai4223
    @crai4223 3 ปีที่แล้ว +2

    अत्यन्तै organic मीठो स्वर संगीतमा सझिएको अम्बर प्रस्तुति !!!

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 3 ปีที่แล้ว +1

    श्रेयसी जिको आवाजकोत झनै प्रसङ्सा के गर्नु आवाजलेनै मन मुटु छुवाउछ उस्तै बेला आँसु बर्सियकै पत्ता हुदैन

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +3

    मान्छे यो धर्तिमा नरहे नि गित युगौयुग सम्म रहन्छ।हार्दिक श्रद्वसुमन।😥

  • @gopalgrg554
    @gopalgrg554 3 ปีที่แล้ว +2

    So sad to hear that you are no more ......rip boro

  • @bikasshrestha9775
    @bikasshrestha9775 3 ปีที่แล้ว +1

    Simit git Mai rahayo daju

  • @chitrawambule8464
    @chitrawambule8464 3 ปีที่แล้ว +2

    Rip😭😭

  • @rajendrakhatri739
    @rajendrakhatri739 ปีที่แล้ว

    fantastic song 🙏🇳🇵🇳🇵❤️❤️❤️

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली जनम मित्र

  • @gitarai1069
    @gitarai1069 3 ปีที่แล้ว +1

    Rip😘😘

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 3 ปีที่แล้ว

    मेरो पनि सोच सपना यतीकै मीठो पुर्बेली गीत गायर मर्ने हो पूरा हुन सकेन त्यतीकै मरीन्छ होला

  • @VillagePostNepal
    @VillagePostNepal 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली😭😭

  • @mariyaroy6633
    @mariyaroy6633 3 ปีที่แล้ว +1

    Yesto ramro talent vayeko manxe aja hamro bich ma xaina vanda mon kasto hunxa😭😭😭missing you solti hajurko aatma jaile ni khusi rahosh..

  • @Digant884
    @Digant884 2 ปีที่แล้ว

    नेपाली साङ्गितिककासमा ठूलो सम्भावना भएको गायकलाई भगवानले पनि मनपाराइ चाँडै लानु भएछ मन चसक्कै दुख्यो आँखा भरिएर आयो हार्दिक श्रद्दान्जली 💐🙏🙏

  • @hangmasami
    @hangmasami 3 ปีที่แล้ว +3

    भाेली कसैकाे बसमा नरहने रहेछ, यी र यस्ता मिठा मिठा गितहरू सुन्दा/हेर्दा जनम जि अाज हुनुहुन्न भनेर मनले मान्दैन तर के गर्नु सत्य जहिलै सत्य नै हुन्छ 😭😭😭!

  • @adilrai5722
    @adilrai5722 3 ปีที่แล้ว +3

    Nice song

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 3 ปีที่แล้ว +1

    आखिर मान्छेको चोला केनै रहेछर अँखाबाट आँसु बर्सियो मान्छे हेरेर गीत सुन्दा आखिर पापी कोरोनाले कलिलै उमेरमै लगी छाडो मित्र आत्माले सान्ती पावस

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +4

    अन्तिम गितमा सिमित रहयो जनम।थुलुङ्ग दाइ सबैलाई नमिठो गरेर जानू भयो।हार्दिक श्रद्वासुमन्😥😥

  • @rajendrarai5224
    @rajendrarai5224 3 ปีที่แล้ว +3

    Sarai ramro git gaugahar ko git ..ustai ramro sor❤️❤️❤️.. kafal, katus, aeiselu khako chhainani vuleko

  • @adilrai5722
    @adilrai5722 3 ปีที่แล้ว +3

    But sad 😭 news rest in peace jaman sir

  • @krishnagurung6899
    @krishnagurung6899 3 ปีที่แล้ว +2

    भावपूर्ण श्रदान्जली जनम भाइ अनि मरेकै छैन जस्तो लाग्ने

  • @mangalsinghsimicklepcha2377
    @mangalsinghsimicklepcha2377 2 ปีที่แล้ว

    Sarai mitho git jamjong jueko adam manparro.

  • @ayushrai5613
    @ayushrai5613 3 ปีที่แล้ว +4

    गित राम्रो छ सफलताको शुभकामना भान्जा

  • @santoshthagunna2510
    @santoshthagunna2510 3 ปีที่แล้ว +2

    Beautiful Song 😍❤️❤️

  • @proudtobenepali6638
    @proudtobenepali6638 3 ปีที่แล้ว +3

    Rest in peace😭😭

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว +2

    सायद यो अप्लोड गरिएको अन्तिम गित होला,

  • @ruparai6881
    @ruparai6881 3 ปีที่แล้ว +3

    😍😍😍😍🥰🥰

  • @manickam6056
    @manickam6056 3 ปีที่แล้ว +1

    😒😒😒