साउदीमा कमला दिदी ले मुसलमान सङ्ग बिहे गरेको हल्लाले ठुलि छोरी पिडामा बैनी हुर्काउदा एस्तो सम्म भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น •

  • @crazy-777shorts
    @crazy-777shorts 2 หลายเดือนก่อน +54

    पत्रकार ज्यु जग्गा किन्दा सुझाव दिनु होला कमला को नाम मा गर्दिनु होला

  • @minathakuri1812
    @minathakuri1812 2 หลายเดือนก่อน +43

    आमा को पैसा जति छ बाउ लाई न देउ सौतेनी आमा बाउ ले खाइदिन्छ।।आमा कै नाममा राख ।सानो घर बनाएर आमा छोरी छुट्टै बस्नु ।ममि लाई बिदेश न पठाउ ।।तिमीहरूले आमा लाई पाल्नु पर्छ बाउ त सौतोलो पोइ भयो राम्रो गर्ला या न गर्ला के थाहा ???😢😢😢

  • @सुनमाया
    @सुनमाया 2 หลายเดือนก่อน +19

    ठुलो छोरि कति राम्रि हो

  • @sitahingmang695
    @sitahingmang695 2 หลายเดือนก่อน +74

    बिहे गरेको त होइन होला। बिहे गरेको भय पैसा लियर आउने थिइनन। फेरि साउदी ज्स्तो ठाउमा असम्भब। तर राम्रो घर परेको होला। धेरै बसे पछि उतै मन यकोहोरियको हुनु पर्छ

    • @raijaan4195
      @raijaan4195 2 หลายเดือนก่อน +5

      right 👍️👍️

    • @pabitrashrestha1583
      @pabitrashrestha1583 2 หลายเดือนก่อน

      ​@@raijaan4195🎉🎉
      🎉

    • @Pardeshigopu
      @Pardeshigopu 2 หลายเดือนก่อน +2

      Ho Saudi Arabia 🇸🇦 hus dubai hus garne manxi laay jaha baat vaye pani garxa Pakistani haru xap xap ghumeko hunxa ani utai ramilo vayera tw Nepal ko sabai family’s birsiye ko hola

  • @santoshrana8783
    @santoshrana8783 2 หลายเดือนก่อน +18

    हैन दिदीलाई अझैपनी यताको भन्दा उतैकोबढि माया किन लागेको होला यतिका बर्ष हरायको मान्छे फेरि हराउछिन जस्तो लाग्छ हो।

  • @AnjulaGaramja
    @AnjulaGaramja 2 หลายเดือนก่อน +12

    ठुली छोरी को कुरा सुन्दा आशु आयो कति बुज्की हो❤

    • @laxmibista6687
      @laxmibista6687 2 หลายเดือนก่อน

      म पनि भाबुक भए
      😰😰😰😰

  • @acharyaji7005
    @acharyaji7005 2 หลายเดือนก่อน +14

    धेरै मिडिया बाजि नगर्नु उचित होला कमाएको सबै दुवै छोरीको नाम गरेर यतै बस्नुहोला कमला दिदी।बुढाको विश्वास नगर्नु सौताले नदेलिन्।सकेसम्म परिवारमा मेलमिलाप गरेर बस्दा ठिक होला। मिडियाहरुलाई घरबाट लखेट्दा हुन्छ।परिवार भाड्नु बाहेक अरु केही गर्दैनन्।

  • @innocentgirl5737
    @innocentgirl5737 2 หลายเดือนก่อน +3

    अब फेरि विदेश नगय हुनी 😢😢किन जान लाको दुःख सुःख नेपालमै गरी खानु मेम ❤

    • @sonalst1194
      @sonalst1194 2 หลายเดือนก่อน

      Tehi tw abo tw aafno xori haru samalera basnu ni

  • @Alishabhattarai23
    @Alishabhattarai23 2 หลายเดือนก่อน +10

    जगाँ कमला दिदीको नाममा गर्दिनु होला

  • @karnapurja5588
    @karnapurja5588 2 หลายเดือนก่อน +2

    कति राम्री नानी हरु मोम्मी साथमा नभय पछि सन्तान लाई कति पीडा हुन्छ

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 2 หลายเดือนก่อน +2

    पत्रकार ज्यु धन्यवाद time to time update दिनु होला

  • @alialli5942
    @alialli5942 2 หลายเดือนก่อน +34

    सउदि अरब जसताे ठाउमा काहा बिहे गरनु पाईनछ एउटा केटाकाे मुखमा हेर्नू पाईदैन

    • @kalpanabavadiya7665
      @kalpanabavadiya7665 2 หลายเดือนก่อน

      Right

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 หลายเดือนก่อน

      company ma vako vay vanna sakdina thyo तर घर ma असम्भब छ हुन सक्दैन यस्तो ❤

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 2 หลายเดือนก่อน +1

    कमला बहिनीको घर मिलेको ठाँउमा रैछ भविस्यमा निकै बिकास भएको देख्न सकिने संभावित ठाउँ रैछ।
    कमला बहिनीको मिहेनत र दुखले कमाएको धनको सहि सदुपयोग होस एकदमै राम्रो हुनेछ।

  • @bhadurji2609
    @bhadurji2609 2 หลายเดือนก่อน +6

    यति राम्रि छोरी हरुलाइ छोडि नजानु होला दिदै

  • @kalpanasunar2681
    @kalpanasunar2681 2 หลายเดือนก่อน +2

    सोउतनि आमा भनेको म हिले पनि भोगे आमा भनेको आमा हो यु ठुलो छोरी ममि जस्तै रहेछिन

  • @KoiralaBhagawati
    @KoiralaBhagawati 2 หลายเดือนก่อน +3

    Kati bujhaki xoriharu lots of love ❤

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 หลายเดือนก่อน +5

    Xori dui tai ramrii ramrii raixin bichara thulo xori ajaini aruko ghar ma kam gardai rahixin aaba aama aaunu vyo khusi hunu sukhi hunu♥️

  • @nandabasnet660
    @nandabasnet660 2 หลายเดือนก่อน +17

    नेपाल का पत्रकार हरूले ठुलै काम पायका छन

    • @Sagargaha2046
      @Sagargaha2046 2 หลายเดือนก่อน

      यी पढेका पत्रकार बहोइनन नि युट्युबे हुन क्या क्यामेराले बनायको।

  • @KrishnaKumari-dh4hm
    @KrishnaKumari-dh4hm 2 หลายเดือนก่อน

    धन्न बाबु ले नि!!! छोराछोरी राम्रोसँग हुर्काउनु भयेछ

  • @aashishrana-mz1er
    @aashishrana-mz1er 2 หลายเดือนก่อน +6

    पत्रकार भाई कमलाको पैसाले किनेको जग्गा कमलाको नाम्मै गरिदिनुहोला यो काम गर्नुभयो भने धेरै राम्रो पुन्य कमाउनुने छ

  • @PurnaghartiMagar-v8q
    @PurnaghartiMagar-v8q 2 หลายเดือนก่อน +5

    Dherai ramro👍️

  • @grgserina4129
    @grgserina4129 2 หลายเดือนก่อน +1

    कति राम्री छोरीहरू।

  • @samjhanapanta4393
    @samjhanapanta4393 2 หลายเดือนก่อน +30

    ९ माहिनामा छोडेर गएको सन्तान यतिका बर्स सम्म सम्पर्क बिहिन भएर बस्न कसरि सक्नु भएको होला जति सोझि छ्न दिदि त्यतिनै कठोर छिन कमला

    • @udendukpa882
      @udendukpa882 2 หลายเดือนก่อน

      Bichara Naniharuko kati bijog bhayeko thiyexa 😢😢😢😢 Kamala Didile Naxornuparnethiyo tyati sano Naniharulai😢😢😢

    • @barshagurung2489
      @barshagurung2489 2 หลายเดือนก่อน

      बिचरा उहाँलाई केही आइडिया थिएन होला नि, कहाँ जाने कसरी सम्पर्क गर्ने भन्ने कुरा

    • @KrishnaKumari-dh4hm
      @KrishnaKumari-dh4hm 2 หลายเดือนก่อน

      तेहि त! आमा को मन त येति धेरै बर्स त्याग्न त सकिन्न!!!!😢

    • @RojinaRojina-q1c
      @RojinaRojina-q1c 2 หลายเดือนก่อน +1

      Aaile jasari aaunu vayo paila pani tesarini aauna saknu hunthyo tara man chai kathor nai ho😭

    • @udendukpa882
      @udendukpa882 2 หลายเดือนก่อน

      @@RojinaRojina-q1c Sahi kura

  • @SrijanThapamagar-b2f
    @SrijanThapamagar-b2f 2 หลายเดือนก่อน +1

    कान्छी छोरीको कुराले आँसु झरेको पत्तै भयेन😢

  • @sabinarai1368
    @sabinarai1368 2 หลายเดือนก่อน +4

    कस्तो आँसु आयो मलाई त यो दृश्य देखेर❤❤❤❤❤❤❤❤

  • @SitaPun-m9w
    @SitaPun-m9w 2 หลายเดือนก่อน +3

    thuli xori kati cuty beautiful kati ramri❤❤

  • @lalrawat817
    @lalrawat817 2 หลายเดือนก่อน +4

    कति राम्रा छोरी हरु

  • @keshabsth4612
    @keshabsth4612 2 หลายเดือนก่อน +4

    माइली र कान्छी अलगै

  • @RojinaRojina-q1c
    @RojinaRojina-q1c 2 หลายเดือนก่อน

    Kasto ramro thauma raixa kamala dd ko ghar

  • @sioona358
    @sioona358 2 หลายเดือนก่อน +2

    Kati ramri chori haru❤❤❤

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 หลายเดือนก่อน +4

    पैसा चाहिँ यो जगा कीनेर आमाकै नाम बनाऊन पयो र पैसा बाऊलाई नदेऊ फेरि नागैनाऊछन जगा कीनेर घर बनाऊन पयो

  • @PharsaGaha
    @PharsaGaha 2 หลายเดือนก่อน +7

    16बर्ष सम्म खास के गरिन कमला दि ले??????घर को याद नायको होकि कसो??

    • @subinaagrg9631
      @subinaagrg9631 2 หลายเดือนก่อน

      मलाई पनि तेस्तै लागेको थियो ,किन लुकेर बसेको होला अनि अहिले चै किन र कसरि घरको याद आयो त ?

  • @dhanakc2650
    @dhanakc2650 2 หลายเดือนก่อน

    कति राम्रा राम्रा छोरीहरू रहेछन्।

  • @TTTDFAMILY
    @TTTDFAMILY 2 หลายเดือนก่อน

    The mother doesn't look sad at all. I bust into tears after hearing kids struggle, but this mother didn't even shed any tears at all. I am also my mother, and I couldn't hold my tears.

  • @nirurai5655
    @nirurai5655 2 หลายเดือนก่อน +3

    Pahilako dukha paxiko sukha vaneko ahi ho mahan aama mahan choriharu

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 2 หลายเดือนก่อน +4

    अामा जस्तो काहा हुन्छ र नानि

  • @RodungKirati-k9x
    @RodungKirati-k9x 2 หลายเดือนก่อน +5

    हेरत यो युटुबेहरसले भन्दा भन्दै हेडलाईन हरेक राखेर बझाउन लागेछ उस्को बुढोले अर्को स्वास्नी ल्यमउँदा हुने उस्ले गर्दा केको टाउको दुखाई

  • @mohanrosaili645
    @mohanrosaili645 2 หลายเดือนก่อน +3

    Kura sunda bada dukha lagyo good luck yo prior

  • @somgurung4774
    @somgurung4774 2 หลายเดือนก่อน +5

    ध्यान साउदि तिर नै बढी ?

  • @Gyalson_Muktan
    @Gyalson_Muktan 2 หลายเดือนก่อน +2

    कति राम्री छाेरी

  • @udendukpa9641
    @udendukpa9641 2 หลายเดือนก่อน

    Xora xoriharu sarai bujoki raamro dukha bujhne raixa😢❤❤❤Abo Nagaye hunethiyoni Kamala ji😊Naaniharulai samay dinuhola🙏

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e 2 หลายเดือนก่อน +1

    कति प्यार प्यार पारेर धोदेको कुरा पनि मुख पनि नदुख्नी रैछ केहो ठेलाे टुप्पो सबै बिदेश बाट आउनु भाको हो यार यति पर्सन गर्नु पर्ने आबसेक नै छैन सौतेनी आमा को माया र आफ्नो आमाको आमाय के फरक रे के सोध्या के पत्रकार जिउ सानो आमा को मन मा के बित्छ यस्तो सुन्दा

  • @dilabasnet5185
    @dilabasnet5185 2 หลายเดือนก่อน

    बिहे गर्व्को भए यत्रो पैसा लिएर दिन्थ्यो होला नहुने कुरा

  • @tikapoudel1590
    @tikapoudel1590 2 หลายเดือนก่อน +1

    मिलेको परिवार भाड्ने पत्रकार ज्यु को प्रश्न ले दुखि बनायो,, भुयुज को चक्करमा परिवारको आन्तरिक कुरामा जथाभावी समाचार बनाएको को मा सचेत हुन मेरो आग्रह छ, जन्म दिने आमा भन्दा कर्म दिने दुश्मन नै किन नहोस् उहि महान् हुन्छ

  • @spamjimba1730
    @spamjimba1730 2 หลายเดือนก่อน +3

    AaMa xori kati ramro

  • @rabinalama1101
    @rabinalama1101 2 หลายเดือนก่อน +3

    ममि सङै सुपदेउराली चाई जाना नभुल्नु है

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 หลายเดือนก่อน +3

    Chhora buhari, chhori haru sabai ramro dekhen ! Ramro sita basnu !

  • @BenkumarRai-h7m
    @BenkumarRai-h7m 2 หลายเดือนก่อน +14

    यो पत्रकार ले सोध्ने प्रस्न केही नपाएको जस्तो जन्म दिने आमा र सोैतेनी आमाको बारेमा फरक के कति भनेर सोध्ने जरुरी त पर्दैन होलानी प्रस्न तेर्साएपछीत नानीहरुले जवाफ दिनुत परिगोनी तर पत्रकारिता अलिक सोचेर बुझेर मात्रै प्रस्न गरे कसो होला?

    • @udendukpa882
      @udendukpa882 2 หลายเดือนก่อน

      Sahi

    • @pravhagurung5667
      @pravhagurung5667 2 หลายเดือนก่อน

      Ho ne yo TH-cam ghar maa jhagda garunya kaam garcha yasli kuttnu parnya

  • @naranshrestha5218
    @naranshrestha5218 2 หลายเดือนก่อน

    होइन मैले केही बुझ्नु सकिना !किनभने दुई बर्षा सम्म सम्पर्कमा रहेकोे मान्छे कसरी सम्पर्क बिहिन भएको ? 100% अनजान मा चै होइना जानीजानी हो यदि छोराछोरी श्रीमान् परिवार को याद भएको भएत जसरी भएनी आउथे सम्पर्कमा रहनथियो ! रहयो साउदी हो साउदीको साहु ले चै काम कुरो चै चलाको छ ! साहु अलिक राम्रो रहेछ !

  • @lilatamang3624
    @lilatamang3624 2 หลายเดือนก่อน +1

    यति स्पष्ट छ, अब कमला साउदी गएपछि वापस आउँदैन यो 100% हो। उनकी साउदीमा छोरा छोरी बुडा छ।

    • @G-One_music_gallary
      @G-One_music_gallary 2 หลายเดือนก่อน

      सकेसम्म जे पाए त्यही नबोल्नु यदि सत्य हो भने भोलि नराम्रो घटना नघट्ला भन्न सकिँदैन त्यसैले सत्य हो भने खुलेर संजालमा आउनुस कमला दिदिलाइ फेरि साउडी जानबाट रोक्नु पर्छ

  • @sandipsharma6632
    @sandipsharma6632 2 หลายเดือนก่อน +4

    ❤❤❤❤

  • @PremkitLepcha-yq5zr
    @PremkitLepcha-yq5zr 2 หลายเดือนก่อน +4

    Best of luck kamala ❤

  • @raijaan4195
    @raijaan4195 2 หลายเดือนก่อน +1

    साउदिमा बिहे गरेकाे हाेईन।तर घर मालिकले घर आउन नदेकाे हाे।

  • @KS-tj2mp
    @KS-tj2mp 2 หลายเดือนก่อน +2

    त्यहा बसेर भिडियो बनाएर फाइदा त लि रको छौ केटाहो तर अब हुदा हुदा अनेक् थरि को टाइटल् राखेर भिडियो बनाएर परिवार चाहि नभाड है।

  • @romashrestha130
    @romashrestha130 2 หลายเดือนก่อน +3

    Kamala bahini jagga aafnu naam ma pass garnu hai. Kasaiko biswas nagarnu.

  • @sukbahadur5530
    @sukbahadur5530 2 หลายเดือนก่อน

    मत रुन मन लागियाे

  • @shantibhutia1356
    @shantibhutia1356 2 หลายเดือนก่อน

    Aama vaneko asma ho 😢😢 from Sikkim 🙏

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 2 หลายเดือนก่อน

    Bichra bacha haru kati dukhale hurke xan garib deshko garib jindagi afno desh ma rojgar vako vaye bacha haru ama ba sangai ramara hurkinthe 😘😘

  • @baltamang9038
    @baltamang9038 2 หลายเดือนก่อน

    जेठी कान्छीको दुई बहिनी सँगै श्रीमान श्रीमतीको अन्तरवार्ता लिनुहोस् है
    छिट्टै हेर्न पाउँ।।

  • @kumarmagar7589
    @kumarmagar7589 2 หลายเดือนก่อน

    पत्रकार ज्यु हाइलाइट अलि मिलाएर हाल्नु होस सुरुमा हेर्दा अलि नराम्रो लाग्ने हाइलाइट नहाल्नु होस।

  • @JayBahdurmagar
    @JayBahdurmagar 2 หลายเดือนก่อน

    बिचरा दिदि को छोरि हरू यति राम्रो रछ दिदि त यक दम सिदा हुनु हुन्छ जस्ले जे भनियो हुन्छ भन्नु हुन्छ लेकिन छोरीहरू बाठा हुनु ल बुनु जति पनि मोम ले कमा को सम्पति छ सबै जे किन्दानि मोम को नाममा गरि दिनुल बुनु दुईजना भयर अनि अर्को कुरा दिदि हजुर तियो बुढोलाई धेरै बिसुवास नगर्नुस म दुईहात जोरेर भन्नछु 🙏🙏🙏🙏किन भने यति धेरै माया गरेको भय यसरि हराउदा खोजी गर्ने होकि माया मारेर अर्को बिहे गर्ने हो अहिले हजुर सग सम्पति छ यति माया गरेको जस्तो गर्छ पछि खोक्रो पारेर भन्छ मलाई भुलेर त उतै मुस्लिम सग मजागरेर बसिस पक्का भन्छ भन्छ दिदि निउ खोज्नुत हो तेहि भयर यस्ता बुढोलाई बिसुवास नगरनु र अब बिदेशनी नजानुस दुई छोरिलियर मजाले बस्नुस दिदि 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @yamsunwar166
    @yamsunwar166 2 หลายเดือนก่อน +3

    Don’t eat meat 🍖 be vegetarian 🌱 healthy lifestyle guy’s? Jay Shri Krishana Radhe Radhe!

  • @BishnuMaya-h8t
    @BishnuMaya-h8t 2 หลายเดือนก่อน

    🙏🙏🌺🌺🌺🌺

  • @ramkumarrai9650
    @ramkumarrai9650 2 หลายเดือนก่อน

    Yo family ma kisi ka nakar na lage.yo khusi hr hamesa rahi rahos.

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 หลายเดือนก่อน

    Kamala bahiniko soch dherai ramro ! Saudima yesto re usto re bhanne nachahine halla ko pachhi nalagnu ! Ghar samjhera, pariwar samjhera Kamala jasti sushil istri pauna yo jamana ma pauna garai hunhha ! She is doing good !

  • @KhamabTamang
    @KhamabTamang 2 หลายเดือนก่อน +2

    😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @BabiRai-r5z
    @BabiRai-r5z 2 หลายเดือนก่อน

    बिदेशमा।हाका।बिहेगरनु।पाईन्छ र।नानि।मान्छे ।।घर बस्सर।जेपपि।भन्छ।हामी ।लाई।पाेथा।छ

  • @lalmayabm6359
    @lalmayabm6359 2 หลายเดือนก่อน +2

    हााेनि नानु

  • @PratapPiryar
    @PratapPiryar 2 หลายเดือนก่อน +2

    Nice

  • @MilanLimbu-cq1kv
    @MilanLimbu-cq1kv 2 หลายเดือนก่อน

    Backround sound le disturb garyo

  • @KabitaRai-v4k
    @KabitaRai-v4k 2 หลายเดือนก่อน +2

    😭😭😭😭😭

  • @KhimParkash-k6r
    @KhimParkash-k6r 2 หลายเดือนก่อน

    Wo ho dai bidesi bhauju t ramri Jawan rahexan

  • @MayaMaya-hf1vf
    @MayaMaya-hf1vf 2 หลายเดือนก่อน +3

    ❤❤❤❤❤😢😢😢😢😢

  • @Gita-fe2up
    @Gita-fe2up 2 หลายเดือนก่อน

    Dai ta Hindi film KO hero Dilip Kumar jastai rahicha sojhama Pani atti sojho

  • @ManisaManisa-b3l
    @ManisaManisa-b3l 2 หลายเดือนก่อน +3

    याे दिदी फेरि किन जान परियाे बिदेश अाफनाे नानि हरु शग बशेपनि हुनछ कति पइशा चायेछ अब त बुडि पनि हुनु भकाेछ बुडा काे त बुडि छ तर बचाहरु अामा चाहिनछ

  • @birgurung274
    @birgurung274 2 หลายเดือนก่อน +3

    😭😭😭😭😭😭🙏🙏🙏🙏❤❤❤❤

  • @neerurai7190
    @neerurai7190 2 หลายเดือนก่อน

    Xori haruko kura sunda sauteni aama le dukha deko raix😌

  • @anuptamang1797
    @anuptamang1797 2 หลายเดือนก่อน

    मेरो तर्फ बाट पत्रकार मोहोदय लाई बिनम्र र अनुरोध छ यो मिलिरहेको परिवार मा बचो हाल्ने काम भन्दअरु काम केही पाउदैन तपाई हरुको यो भन्द अगाडी घरमा दुख्ख पर्दा केहि एउटा भिडियो बनाउनु भयो

  • @laxmibista6687
    @laxmibista6687 2 หลายเดือนก่อน

    कस्तो भाबुक भए छाेरीकाे बुझाई
    आमा प्रति सम्मानित गरेको मा

  • @rameshkarki7998
    @rameshkarki7998 2 หลายเดือนก่อน +2

    😢😢😢😢😢😢

  • @GitaTamang-j3p
    @GitaTamang-j3p 2 หลายเดือนก่อน

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sabinashrestha655
    @sabinashrestha655 หลายเดือนก่อน

    Jjatti kamaunu bhako xa Di Di hjr le aafno nam ma raknu hola natra kukurle napako dukha paunu hunxa Didi hjr aafno kohi hunna 🙏🙏

  • @bikashbaglung1078
    @bikashbaglung1078 2 หลายเดือนก่อน

    न हुने भाउतो चाक मा हात लाउतो जस्तो न गरा आफ्नो आफ्नो गरि खाउ यो मिडियाको पछि न लाउ😅😅

  • @Soma56789
    @Soma56789 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏😭😭😭😭😭

  • @BishnuWosti-y2x
    @BishnuWosti-y2x 2 หลายเดือนก่อน

    पैसा श्रीमालाइ नदिनु राम्रो होल।

  • @bahadurkumar1164
    @bahadurkumar1164 2 หลายเดือนก่อน

    Patrakarko din khule x

  • @suryatamang9326
    @suryatamang9326 2 หลายเดือนก่อน

    😳😃♥️🙏🏿🙏🏿

  • @lilatamang3624
    @lilatamang3624 2 หลายเดือนก่อน +3

    अब कमला को साउदीको बुढाले मार्ने भयो। कुटाई चाहिँ साउदीको बुढो बाट मज्जाले भेट्ने भयो।

    • @yubrajthapa810
      @yubrajthapa810 2 หลายเดือนก่อน

      Negative na socham sathi

  • @nirurai5655
    @nirurai5655 2 หลายเดือนก่อน +4

    Aama chori Kati ramri

  • @keshabsth4612
    @keshabsth4612 2 หลายเดือนก่อน +3

    होइनायो सानी छोरी त अलगै छ त???

    • @Myarmin
      @Myarmin 2 หลายเดือนก่อน

      baba jastai ho.xora ani sani xori same face rahex.thuli xori baba mummy mix face.

  • @dipendralimbu1030
    @dipendralimbu1030 หลายเดือนก่อน

    १७ बर्ष घाम तापेर बस्यो होला र। 😂

  • @RojinaRojina-q1c
    @RojinaRojina-q1c 2 หลายเดือนก่อน

    😭😭

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 2 หลายเดือนก่อน +2

    गाह्रोछ हो साउदीमा।

  • @lilatamang3624
    @lilatamang3624 2 หลายเดือนก่อน

    यो युट्युबे ले कमला कन्टेक्ट विहिन किन र के कारण भयो भनेर किन नसोधेको ? अचम्म लाग्छ।

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 2 หลายเดือนก่อน

    Yesto navana nani aile samma kanxi aama le jo dhaneko ho ni man hola dukha sukha ..midiyama aayera yo kura garda pap ho

  • @GopalKaliraj
    @GopalKaliraj 2 หลายเดือนก่อน

    बिचर छोरि हरु को कुरा सुनेर भावुक भएँ 😭😭😭

  • @lilarai6814
    @lilarai6814 2 หลายเดือนก่อน

    जग्गा किनेको थाहा भए न त

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 2 หลายเดือนก่อน +2

    Aba aile samma mileko family yo youtub harule bigarni vo

  • @neerurai7190
    @neerurai7190 2 หลายเดือนก่อน

    Pahila j vayo aba baki zindagi dherai lamo x kamala le kineko jagga kamala ko name ma garnu hai aruko name ma garera galti nagarnu hola🙏

  • @surendrachuhan9447
    @surendrachuhan9447 2 หลายเดือนก่อน

    Jaga chai mami ko namma gaunu hola hai sis