कतार बाट नुवाकोट केवल कार नी घुमियो सर😅 धेरै धेरै धन्यबाद..विडियो खिच्दै गर्दा गीत बजाउँदा कॉपीराइट स्ट्राइक आउन सक्छ...अलिक ध्यान दिनु होला...अरु सबै राम्रो लाग्यो...हैं यस्तो ठाउँ को विडियो बनाउँदा टिकट मूल्य अनि त्यहाँ सम्म पुग्न सकिने सार्वजनिक यातायात सम्बन्धी जानकारी नी राखिदिनु भएको भए अति उत्तम हुने थियो.. च्यानल ग्रो होस्...सुभकामना 🙏🙏😍
Very good District -Maharajganj Gorakhpur Uttar Pradesh INDIA
सिध्दार्थ केवल कारमा बिस्तार सहित सपरिवार घुमेको अति रमाईलो लाग्यो धन्यवाद । बरु टिकट मूल्य र खाने कुरो लग्न पाईने के कसो पनि जान्न मन लाग्यो।
@@JhamanMgr-p2l टिकट मुल्य अहिले 350 छ । खानेकुरा लान र उहि खान पनि मिल्छ ।
Yo cable car bata palpa nuwakot land bhaepachi tya bata tansen Kati Tata Cha?
@ दोभान झरेर पाल्पा जानी हो
Very nice
thanks
thankyou
@@yekrajghimire7725 welcome
wow very nice
thanks
कतार बाट नुवाकोट केवल कार नी घुमियो सर😅 धेरै धेरै धन्यबाद..विडियो खिच्दै गर्दा गीत बजाउँदा कॉपीराइट स्ट्राइक आउन सक्छ...अलिक ध्यान दिनु होला...अरु सबै राम्रो लाग्यो...हैं यस्तो ठाउँ को विडियो बनाउँदा टिकट मूल्य अनि त्यहाँ सम्म पुग्न सकिने सार्वजनिक यातायात सम्बन्धी जानकारी नी राखिदिनु भएको भए अति उत्तम हुने थियो.. च्यानल ग्रो होस्...सुभकामना 🙏🙏😍
@@indrakunwar788 शुझावको लागी धेरै धेरै धन्यवाद सर
नुवाकोट कताको हो र? बुटवलमा पनि छ र नुवाकोट ??🤔🤔
@@buddhigrg5244 छ छ ।
कस्तो छ ?