हाम्रो निम्ती आफ्नो देह त्याग गरिबक्सेर पनि हामिहरु लाइ पनि अझ प्रेमको मन दिबक्सनु हुने हाम्रा उद्दारक पितामाता परमेश्वर ज्यु लाइ अनन्त अनन्त धन्यवाद 🙏 माया गर्छु ❤❤
लाखौं लाख धन्यवाद पिता माता ज्यु अपार प्रेम गरिबक्सिनु भएर अन्न्त नर्क मा मर्नु पर्ने हामी पापिहरुलाई अन्न्त जिबन को मार्गमा डोर्याइबक्सिनु भएकोमा पिता माता धन्यवाद
Aamen pita mata dhany bad chadauxu hami Lai perem garnu vayo r hami sargako aasa di baksani vayeko ma hami aafee vaggey Mani thandee jiune gari dinu vayo dhany bad mata hajur Lai Maya garxu ❤❤❤❤❤
आमेन सबै कुरा परमेश्वर पिता माता ज्यु बाट आएके हो प्रेम हुनुभएका पिता माता ज्यु के छोराछेरी बनाइ दिनुभएर प्रेम❤गरी दिनुभएर स्वर्ग तिर लैजानु आउनुभएका पिता माता❤❤❤❤❤ धन्यवाद❤❤❤❤❤❤ सधै भरी पिता माता सातमा हिडने छु माया गर्छु❤❤❤❤❤❤
आमेन पिता माताज्यू धन्यवाद प्रेम हुनुभएको पिता माता परमेश्वरलाई चिन्नु पाएकोमा सच्चे सचे धन्यवाद चढाउँदछु। हजुरको वचन सुन्दा साँच्चै पिता म पनि आजको दिनसम्म म परिवर्तन भएको छैन रेशा भन्ने कुरा धेरै महसुस भयो। पिता माताज्यू साँच्चै धन्यवाद चढाउँछु। अब चाहिँ प्रेम हुनुभएको परमेश्वरलाई पछ्याउन चाहन्छु भने अठोट विश्वास गर्दछु माता धन्यवाद माया गर्छु। मैले पनि आजको दिनसम्म माताले दिइ बक्सिनुभएको प्रेमलाई भाइबहिनीलाई प्रेम गर्न सकेको छैन रेशा भन्ने कुरा महसुस भयो। माताज्यू साँच्ची धन्यवाद आफू चाहिँ एकअर्कालाई प्रेम गरेमा मात्रै चाँडै मातासँगै स्वर्ग राज्य जान सक्ने रहेछ भन्ने कुरा महसुस भयो। माता धन्यवाद माया गर्छु।❤❤❤❤🙏🙏🙏🙏
पवित्र ख्रीष्ट आनसाङहङ्ज्यु परमेश्वर र यरुशलेम नयाँ माता हामिलाइ जीवन को फल र निस्तरचाड माध्यम स्वर्ग को ढोका खोलिदिनु भयर हामि लाई जिवान दिनु भयको छ माता पिता परमेश्वर लाई सारामन सारा हिर्दय देखि गहिरो धन्यवाद चडाउदछु अमेन
सर्वशक्तिमान परमेश्वरले हामीलाई पवित्र धर्मशास्त्र बाइबल द्वारा हाम्रो मुक्तिदाता हुनुभएका पितामाताज्यूलाई चिन्ने र स्वर्गीय राज्य हाम्रो घर देख्न सक्ने गरि प्रेम गर्नु भयो पितामाताको दया, माया र अनुग्रह प्रति गहिरो गहिरो धन्यवाद चढाउँदछु 🙏🙏
पिता ज्यूलाई हृदय देखि अनन्तकालसम्म धन्यवाद🙏🙏🙏🙏
धन्यवाद पिता धन्यवाद माता हजुरलाई सद ईधनेबातचडाऊछुआमेन❤❤❤❤❤❤❤
@@kumarshrestha6265 pita mata hajurlai danyabata dindaha chu
मेरो हृदयमा पनि माता को प्रेम रोपिदिनुभएकोमा धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
प्रेम हुनुभएका परमेश्वरलाई धन्यवाद चढाउँदछु❤❤❤❤❤
आमेन 🙏 मर्नु पर्ने पापि मेरो निम्ति यति धेरै प्रेम गरिबक्सनु भएका एलोहिम परमेश्वरलाई सारा मनले धन्यवाद चढाउँदछु ।🙏🙏
आमेन, पिता-माताज्यूलाइ धन्यवाद
❤❤❤❤❤❤❤❤❤
पित परमेरवर नयाँ यरूशलेम माता अनन्त काल धन्यवाद चडाउदछु❤❤🎉🎉🎉🎉🤗🤗🤗🤗🙏🙏🙏🙏
स्वर्गीय राज्य को आशा धेरै छ स्वर्गीय राज्य जाने यो बाटो मा डोर्याउनु हुने पिता र माता लाई धेरै धन्यवाद ❤ माया गर्छु ❤❤❤❤आमेन❤❤❤
स्वर्गीय शिक्षा दिनुहुने परमेश्वरलाई धन्यवाद चढाउँछु।❤❤❤
पिता माता ज्यु लाई धन्यवाद धेरै मायाँ गर्छु म जस्तो अयोग्य पापिलाई प्रेम गरिबक्सेर सुरक्षा र स्वास्थ्य राखिबक्सेकोमा धन्यवाद ❤❤❤
आमिन म जस्तो पापीलाई पनि पिता माताले पाप क्षमा दिनुभएकोमा अनन्तकालसम्ममा धन्यवाद चढाउँदछु।❤❤❤❤❤❤❤
❤वाउ साच्चै उत्कृष्ट वचन रहेछ यस्तो रहस्यमय वचनहरू कहिले सुनेको थिएन साँच्चै रहश्यमय छ साँच्चै उसकृष्ट ❤
Aamen
आमेन मुक्तिदाता पिता माता आङ साङ होङज्यु धन्यवाद
प्रेमको मन लिन सक्ने गरेर दिनुभएको शिक्षा प्रती पिता-माता धन्यवाद चढाउदछु।❤🙏
वा यस्तो अमूल्य जानकारी पायो हृदयदेखि धन्यवाद।❤❤❤
पिता माता परमेश्वरले पापी लाई खोज्न बचाउन यस पृथ्वीमा आउनुभयो। साँच्चै हृदयदेखि धन्यवाद प्रशंसा चढाउँदछु। आमने ❤❤❤❤❤
स्वर्गीय प्रेम दिनुहुने पिता-माताज्यूलाई धन्यवाद चढाउँदछु।❤🙏💌🌷
स्वर्गीय आमा हामीलाई मुक्ति दिन्छ।
पितामाताज्यू
स्वर्गीय शिक्षालाई सधै प्रेमको आखाद्वारा हेर्दै अमूल्य ठानेर पालन गर्ने गराइबक्सियोस।
❤❤❤
प्रेमको आखा द्वारा परमेश्वरको वचन पालन गर्दै स्वर्ग राज्यको तयारी गर्ने सन्तान हुन प्रयत्न गर्ने छु।❤️❤️❤️❤️🙏🙏🙏🙏
आन साङ होङलार्इ प्रेम गर्ने सबैले पिताको पुस्तक अध्यन गर्ने बानि बसालौ।अामेन
Amen
हाम्रो निम्ती आफ्नो देह त्याग
गरिबक्सेर पनि हामिहरु लाइ
पनि अझ प्रेमको मन दिबक्सनु
हुने हाम्रा उद्दारक पितामाता
परमेश्वर ज्यु लाइ अनन्त अनन्त धन्यवाद 🙏 माया गर्छु ❤❤
पिता परमेश्वर र माता परमेश्वरको महिमा होस् धन्यवाद आमिन
Amen 💕💕💕
Pita mata prem hnunxa❤️❤️❤️🙏🙏
우리가 관심의 전부이신 아버지어머니하나님께 감사드립니다
pita mata dhanyabad maya garxu aamen
परमेस्वर पिताको वचन स्पष्ट साथ दिनुभएकोमा धन्यवाद । आमेन ।
लाखौं लाख धन्यवाद पिता माता ज्यु अपार प्रेम गरिबक्सिनु भएर अन्न्त नर्क मा मर्नु पर्ने हामी पापिहरुलाई अन्न्त जिबन को मार्गमा डोर्याइबक्सिनु भएकोमा पिता माता धन्यवाद
Swarga Jane satyatako bachan punaahasush garaidi bakdiyo pitamata dhanyebad chadhauda chhu
우리를 천국자녀로 이날까지 양육해주시는 하늘 아버지, 어머니께 감사드립니다. 💎💎💎
पिता माता धन्यवाद❤ प्रेम भएमा स्वर्गीय राज्य जान सकिनेछ भन्ने कुरा थाहा पाएकोमा साँच्चै धन्यवाद
पिता माता ❤️ माया गर्छु धंनेबाध
प्रेम को महत्त्वपूर्ण
Amen pita matalai dhanyabad Wow ❤❤❤❤
आमिन प्रेम हुनु भएका स्वगीय पिता माता परमेश्वर ज्यु रिदय देखि अन्त अन्तकाल धन्यवाद महिमा प्रशंसा चढाउदछु❤❤
Amen 😊
아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पितामाता संसारको अन्त्यसम्म भाइबहिनीलाई प्रेम गर्न सक्ने गराइदिबक्सियोस् धन्यवाद।❤❤❤❤❤
परमेश्वरको वचन मार्फत, आमाबाबुले हाम्रो प्राण जगाउन दिएर स्वर्ग धन्यवाद।
Father and Mother😇 thankyou for everything.............
amen
pita mata dhanyadd
Aamen pita mata dhany bad chadauxu hami Lai perem garnu vayo r hami sargako aasa di baksani vayeko ma hami aafee vaggey Mani thandee jiune gari dinu vayo dhany bad mata hajur Lai Maya garxu ❤❤❤❤❤
धन्यवाद बुबा र आमा ♡
आमेन सबै कुरा परमेश्वर पिता माता ज्यु बाट आएके हो प्रेम हुनुभएका पिता माता ज्यु के छोराछेरी बनाइ दिनुभएर प्रेम❤गरी दिनुभएर स्वर्ग तिर लैजानु आउनुभएका पिता माता❤❤❤❤❤ धन्यवाद❤❤❤❤❤❤ सधै भरी पिता माता सातमा हिडने छु माया गर्छु❤❤❤❤❤❤
Pita Mata dhanyvad❤❤
आमेन ।
मृत्यु सम्म नै मलाई प्रेम गर्नुभएर स्वर्ग डोर्याउनु हुने पवित्र पिता र माता परमेश्वरलाई अनन्त-अनन्तकालसम्म धन्यवाद चढाउदछु 🙏
😊❤😊❤😊❤😊
🥺 pita mata maya garchu ❤️❤️❤️
😊❤😊❤😊❤
परमेश्वरमा आसा बिस्वास गरेर धार्मिक जिउने आषिसीत सन्तान भएर हुन पाऊँ ❤❤
परमेश्वरले दिनुभएको प्रत्येक बचन लाई हाम्रो हृदयमा गहिरो गरि खोपी दिनु होस भन्ने चाहन्छु 🙏🙏
😊❤😊❤😊❤😊❤
Eternal thanks to God the Father and God the Mother💕💕
प्रेम हुनुभएका परमेश्वर म पनि भाइबहिनीलाई प्रेम गर्न सकौँ। पितामा ता धन्यवाद।❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
राम्रो प्रवचन लागि परमेश्वरको पिता, परमेश्वर आमा धन्यवाद
पीता माता ज्यू धन्यवाद चढाऊदछू ❤❤❤
बाइबल चाहिँ सर्बशक्तिमान सृष्टिकर्ताकाे पुसतक हाे नि त्यसैले यति धेरैले चासाे लागेर आउछ कि साच्चै मह भन्दा गुलियाे🤗❤️❤️❤️❤️❤️❤️❤️
Mother love 💕 you forever most! ! 🙏🐏💘🇳🇵🇳🇵🇳🇵
सबै सत्य परमेश्वरलाई मात्र ज्ञात छ - परमेश्वरले आफूलाई नियुक्त परमेश्वरको चर्च को मात्र साँचो चर्च छ!
We love you💓💓💓
엘로힘 하나님께 축복 충만히 받으셔요😘😍
Mother is love...We love Elohim.....
pita Mata dhanyebadh
😊 स्वर्गीय माताको वचन नै 😊 मेरो आत्माको जीवन हो 😊❤ माता ज्यू हजुरलाई सारा मनले धन्यवाद चढाउदछु ।
Only i got love eyes from my lord....thankyou MOTHER....WE LOVE YOU☺😍😘
आमेन प्रेम हुनुभएको परमेश्वर पितामातालाई सारा मनले धन्यवाद चढाउँदछु। हामी पनि प्रेमको मनद्वारा भाइबहिनीलाई स्यारसुसार गर्ने सन्तान हुनेछु। ❤❤
प्रेम शिक्षा दिवक्सिनु भएर पमेश्वर प्रेम हुनु हुन्छ भन्ने कुरा महशुश गराइदिवसेकोमा पितामाता लाइ धन्यवाद चदाउदछु !
आमेन पिता माताज्यू धन्यवाद प्रेम हुनुभएको पिता माता परमेश्वरलाई चिन्नु पाएकोमा सच्चे सचे धन्यवाद चढाउँदछु। हजुरको वचन सुन्दा साँच्चै पिता म पनि आजको दिनसम्म म परिवर्तन भएको छैन रेशा भन्ने कुरा धेरै महसुस भयो। पिता माताज्यू साँच्चै धन्यवाद चढाउँछु। अब चाहिँ प्रेम हुनुभएको परमेश्वरलाई पछ्याउन चाहन्छु भने अठोट विश्वास गर्दछु माता धन्यवाद माया गर्छु। मैले पनि आजको दिनसम्म माताले दिइ बक्सिनुभएको प्रेमलाई भाइबहिनीलाई प्रेम गर्न सकेको छैन रेशा भन्ने कुरा महसुस भयो। माताज्यू साँच्ची धन्यवाद आफू चाहिँ एकअर्कालाई प्रेम गरेमा मात्रै चाँडै मातासँगै स्वर्ग राज्य जान सक्ने रहेछ भन्ने कुरा महसुस भयो। माता धन्यवाद माया गर्छु।❤❤❤❤🙏🙏🙏🙏
Amen. Pita mata dhanyabad ❤❤❤
감동입니다
हामी प्रेम सबै कुरा देख्दा तिनीहरूले सुन्दर र सकारात्मक खोज्नुपर्छ। स्वर्गीय आमाबाबु को शिक्षा पालन र प्रेम राम्रो दृष्टिकोण होस्।
We give thanks to Elohim God for giving us blessing of Salvation. 💕
Amen thanks to Elohim God I will try my best.
Peta Mata ko prem sara sansara maa sunayara afno ghar janu parxa xitai heavenly Amma Baba sangai
आकाश र शिक्षा को शिक्षा हामी परमेश्वरको प्रेम प्राप्त। बुबा, आमा, धन्यवाद।
Dhanyobad pita mata amule bachan dinuvayoko Sachi sanchi dhanyobad chadaw chu Maya garchu pita mata ♥️♥️
Thanks to God the Father and God the Mother for giving us this beautiful sermon.
Baibal satya xa we love father an mother
पवित्र ख्रीष्ट आनसाङहङ्ज्यु परमेश्वर र यरुशलेम नयाँ माता हामिलाइ जीवन को फल र निस्तरचाड माध्यम स्वर्ग को ढोका खोलिदिनु भयर हामि लाई जिवान दिनु भयको छ माता पिता परमेश्वर लाई सारामन सारा हिर्दय देखि गहिरो धन्यवाद चडाउदछु अमेन
आमीन
पीता माता लाई धेरै धेरै धन्यवाद्
God bless you you.. Brother
😊❤😊❤❤😊
We love you...Elohim God....I..follow ....🌟🌟🌟🌟🌟
Amen~ 복많이받으세요^^
하나님은 우리를 왕같은 제사장의 축복 주시기위해 신의성품에 참예
하라하시고 서로 형제우애에 사랑
을 공급하라 하셨습니다.구원주신
하늘아버지 어머니 감사합니다.♥️
Lot's of love my heavenly mother 🙏
Amen~
We Love you
परमेश्वरको शिक्षा मार्फत यो स्वर्गको राज्य प्रविष्ट गर्न सक्नुहुन्छ।
Amen.😀😀😀
सर्वशक्तिमान परमेश्वरले हामीलाई पवित्र धर्मशास्त्र बाइबल द्वारा हाम्रो मुक्तिदाता हुनुभएका पितामाताज्यूलाई चिन्ने र स्वर्गीय राज्य हाम्रो घर देख्न सक्ने गरि प्रेम गर्नु भयो पितामाताको दया, माया र अनुग्रह प्रति गहिरो गहिरो धन्यवाद चढाउँदछु 🙏🙏
पिता माता जहिले पनि आत्मिक भाइ बहिनीलाई पेरेमकाे आखाले हेर्ने गराईदिबक्सियाेस।❤💙💚💛🧡💜🎉🎉🙏🙏
하나님의 감동을 담아 기록해주신 사랑의 선물보따리 성경말씀🎁
엘로힘 하나님 사랑을 느끼며 오늘도 기쁘게 풀어봅니다 💕
엘로힘 하나님을 영원히 사랑합니다💕🌾🌳
thank you so much heavenly mother
amen ....Thanks to Elohim
Amen❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😊😊
上帝的教会是按照圣经话语相信父亲母亲上帝。
पिता माता परमेस्वरले मलाइ प्रेम गर्नुभएर बचाइबक्सेजस्तै म पनि अब आउनुहुने भाइ बहिनि प्रेम गर्न चाहान्छु माता सहयाेग गरिबक्सियाेस 🙏🙏🙏🙏🙏
Permko gud sworgiy mata dhanybd chdaudchhu
यो बचन मा प्रेम कति
महत्त्व पुर्ण रहेछ भन्ने कुरा लाई अझै महसुस गर्ने सके
This sermon is like manna in the way of wilderness. Thanks Father and Mother from the core of heart.
bhanyebad pita mata
Kishor Nath jajarkot ,Utpatti 1:26,27 Herrera Bujnu hola
Amen ❤ ho sachchai Baibale adhyan garyo vane muktiko sichha dinxa tesaile Baibale ko bachan ma dhyan lagau🙏💟
👌👍️💪👏
सबै भन्दा राम्रो शिक्षा पनि शिक्षा को परमेश्वर हुनुहुन्छ। परमेश्वरको प्रेम सुरु लागि प्रशिक्षण हो।
Amen ....😀😀👍👍👍pita mata dhanyabad.
Amen. God bless you 🌞
Dhanybad pita Mata 🌹💐🌹❤️💖
Dhanybaa pita mata 🎉🎉🎉🎉🎉🎉
❤ Gracias padre celestial Anhsanhgohg ❤ y madre celestial ferusalen ❤❤❤
Pita mata ma papi lai sorgiya sikxa sikaudai dharmikta ko marga ma doraunu vayeko ma ridaye dikhi dhannebad chadhauxu ❤❤❤❤🎉🎉🎉