अहङ्कारलाई फालेर नम्र होऊ (परमेश्वरको मण्डलीको प्रवचन)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 624

  • @Sampurnagataraj199
    @Sampurnagataraj199 หลายเดือนก่อน +4

    आमेन❤❤❤ पिता माता ज्युले हजुरलाई धेरै धेरै धन्यबाद❤❤❤❤ माया गर्छु ❤️ ❤❤❤❤❤

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 3 ปีที่แล้ว +9

    प्रेम हुनु भएका यलोहीम परमेश्वर हामीलाई अमूल्य वचन निरन्तर पठाईदिईबक्सनु भएकोमा अनन्तकाल धन्यवाद चढाउँछु।👏👏🍀💚💞🙏😇🇳🇵

  • @ArjunMagar-up4uc
    @ArjunMagar-up4uc 2 หลายเดือนก่อน +1

    पिता परमेरवर नयाँ यरुशलेम माता परमेरवरलई धन्यवाद चडाउँदछु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @haripariyar2286
    @haripariyar2286 2 ปีที่แล้ว +13

    पिता माता धन्यवाद मजतो कमजोर लाई चुनु भएको मा धन्यबाद

  • @ubingurung4055
    @ubingurung4055 2 ปีที่แล้ว +8

    पिता माता धन्यवाद!
    धेरै माया गर्छु।❤️

  • @sushilamage1415
    @sushilamage1415 2 ปีที่แล้ว +4

    पिता माताको सिक्षालाई सधैं पालन गर्नेछु ।
    पिता माता धन्यवाद ।

  • @SitamayaThing-nb7jt
    @SitamayaThing-nb7jt 9 วันที่ผ่านมา +1

    पिता माता धेरै धेरै धन्यवाद माया गर्छु ❤❤❤❤❤😊😊🎉🎉🎉🎉

  • @sarahpariyar582
    @sarahpariyar582 20 วันที่ผ่านมา +1

    आमेन्!🙏🙏🙏🙏
    सधैं नम्र हुँदै स्वर्गतर्फ अघि बढ्नेछौं।❤❤❤

  • @junutamang9468
    @junutamang9468 4 ปีที่แล้ว +11

    Amen God bless you bal garam WE💙Abaji WE💙Amani WE💙U WE💙U Wa Wa Wa Wa💙🐑💙👑💙😄💙😂💙🐑💙💪💙👏💙💪💙👌💙👍💙🙆💙🙌💙🌠💙👑💙

  • @Benja.Limbu8
    @Benja.Limbu8 2 หลายเดือนก่อน +7

    एलोहिम पिता माता बचनको लागि धन्यवाद चदाउदछु❤❤❤❤❤

  • @KopilaGiri-p7s
    @KopilaGiri-p7s หลายเดือนก่อน +4

    ❤❤❤❤❤🎉🎉🎉🎉 आमेन पिता माता परमेश्वरलाई धन्यवाद माया गर्छु बल गर्नेछु ❤❤❤

  • @HemThapa-v5t
    @HemThapa-v5t 2 หลายเดือนก่อน +4

    पीता माता बचन महसुस गराइदिन्थे धन्यवाद चढाउँछु पिता माता माया गर्छु धन्यवाद बलगरौ ❤❤

  • @PujaSubedi-e4y
    @PujaSubedi-e4y 11 หลายเดือนก่อน +2

    पिता मातालाई धन्यबाद आज मलाई आफूलाई फर्कोर हर्ने गरीदीनु भएकोमा❤❤❤❤

  • @aaaa-gu6hu
    @aaaa-gu6hu 10 หลายเดือนก่อน +2

    अहकालाई फालेर नम्म भएर सधै पिता माता काे हात समातेर पछिपछि लागन सगुपिता माता धन्यवाद ❤❤❤❤

  • @urmilathapa6862
    @urmilathapa6862 ปีที่แล้ว +2

    ❤❤❤Pita mata ma jastoo tuchaa papi lae chunidinuvayko ma dahyabda❤❤❤

  • @nabilalgarah3106
    @nabilalgarah3106 2 ปีที่แล้ว +2

    नम्र मनको आशिष दिइबक्स♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dineshrai-ys2de
    @Dineshrai-ys2de 7 หลายเดือนก่อน +1

    पिता माता लाई धन्यवाद चढाउदछु💖💖💖💐💐💐💐

  • @KhadgaBahadurBishwokarma-z6g
    @KhadgaBahadurBishwokarma-z6g 8 หลายเดือนก่อน +7

    पिता माता म चाहि परमेश्वरकाे अनुग्रहलाई भुलेर घमण्ड स्वभाव लिएर जिइरहेकाे अवस्था छ।पिता माता सधै अहङकारलाई फालेर जिउने गराईदिबक्सियाेस।

  • @aashishmaharjan6801
    @aashishmaharjan6801 หลายเดือนก่อน +6

    परमेस्वर भएर पनि आफैलाइ होचाएर नम्र भएर हामीलाई उदाहरण दिनुहुने परमेस्वरलाइ धन्यवाद ❤❤❤

  • @Jagdishwaiba1738
    @Jagdishwaiba1738 7 หลายเดือนก่อน +3

    आमेन 🙏🙏🙏
    पितामाता क्षमा गरिदिईबक्सियोस ।
    पितामाता अहंकार फालेर नम्रता ग्रहण गर्न सक्ने गरि सहयोग गरिदिईबक्सियोस ।

  • @janukamukhiya7946
    @janukamukhiya7946 2 ปีที่แล้ว +6

    धन्यवाद देती हूं मैं पापीयों संतान स्वर्गीय पिता जी माता जी को अनंत धन्यवाद 💞♥💝🥰💕❣️❤💓💖💗🙂😊

  • @radhikatamang7445
    @radhikatamang7445 10 หลายเดือนก่อน +2

    Amen pitamata ju lai dhanyabad.❤❤❤❤😊😊😊

  • @chandramagar3598
    @chandramagar3598 3 ปีที่แล้ว +5

    आमेन। धन्यबाद पिता माता आजको यो भिडियो द्वारा साँच्चै अहंकार घमण्डी र हठी पना ब्यवहार मैले हटाएर पिता माता को आज्ञाकारी छोरा बनेर पिता माता ले हाम्रो निम्ति गर्नु भएको बलिदान को मुल्य थोरै भए पनि चुकाउन चाहन्छु।र पिता माता ले आशिष दीबक्सियोस् भनी बिन्ती गर्दछु

  • @sabitaadhikari2430
    @sabitaadhikari2430 5 ปีที่แล้ว +18

    Amen Amen Amen

  • @rashmeerai8447
    @rashmeerai8447 ปีที่แล้ว +4

    म मा धेरै अहमकारी पापी भएकोले आशिष दिनको लागि यो प्रवचन दिनुहुने पर्मेश्वरलाई धन्यवाद❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      ❤❤❤❤😊😊😊😊❤❤❤❤

  • @haripariyar2286
    @haripariyar2286 28 วันที่ผ่านมา +2

    वाह साच्चै उत्कृष्ट वचन रहेछ यस्तो रहस्यमय बचन हरु काहाँ बाट आएको होला ❤ जति सुने पनि सुनिरौँ लागिरहने छ❤वाउ आश्रयजनक छ❤🎉 उत्कृष्ट छ साँच्चै उसकृष्ट ❤❤❤❤साँच्चै

  • @usersarita668
    @usersarita668 9 หลายเดือนก่อน +4

    साच्चै पिता माता लाई धन्यवाद ❤❤❤❤❤

  • @dipakshrestha8880
    @dipakshrestha8880 5 ปีที่แล้ว +16

    जीवनको वचनको निम्ति पिता र मातालाई धन्यबाद

  • @sumanhumagain1209
    @sumanhumagain1209 3 ปีที่แล้ว +7

    पिता र माता परमेश्वर काे सन्तानको रुपमा जिउन पाएकोमा साच्चै खुसी छु।
    पिता माता परमेश्वर लाई अनन्त धन्यवाद। आमेन

  • @dikshyanepali3002
    @dikshyanepali3002 2 ปีที่แล้ว +3

    Amen, pita mata dhanyavaad ☺️☺️

  • @안정자-v7x
    @안정자-v7x 3 หลายเดือนก่อน +1

    아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binduneupane320
    @binduneupane320 2 ปีที่แล้ว +3

    पिता माता हामी आफैले थाहा नपाइकन कति धेरै अहङ्कार गरेर पाप गर्न पुगेका हुन्छौ। साच्चै परमेश्वर को यो वचन द्वारा आज पनि फर्केर आफुलाई नियाल्दै सुधार्ने मौका दिनु भएको परमेश्वर लाइ धेरै धेरै धन्यवाद चढाउछु।

  • @manishpm1667
    @manishpm1667 27 วันที่ผ่านมา +1

    पितामाता धन्यवाद 🙏सधै नम्र भएर होचिदै, निहुरिदै अधि बड्न सक्ने गरि मेरो हात स्वर्ग जाने दिन सम्म दह्रो गरि समाई बक्सियोस्🙏

  • @mukeshlimbu3722
    @mukeshlimbu3722 2 หลายเดือนก่อน +2

    पिता माता धन्यवाद🙏 नम्र हुदै पिता माताको महिमा चम्काउँदै धेरै लाई मुक्ति मा डोऱ्याउन चाहन्छु।😊♥️🙏

    • @MithulaBhandari
      @MithulaBhandari 22 วันที่ผ่านมา +1

      ❤❤❤😊😊😊

  • @KusumLimbu-n4x
    @KusumLimbu-n4x 2 หลายเดือนก่อน +3

    आमिन पिता माता परमेश्वर ज्यु धन्यवाद महिमा प्रशंसा चढाउदछु ❤❤

  • @saraswati3151
    @saraswati3151 ปีที่แล้ว +1

    पिता माता यो घमण्डी पापी लाई चुनी दिनु भएकोमा धन्यवाद चढाउदछु❤❤❤

  • @SaraswotiTamang-s3w
    @SaraswotiTamang-s3w 9 หลายเดือนก่อน +2

    Pitamata parmeswar dhanybad❤❤❤❤

  • @surajkhatri612
    @surajkhatri612 หลายเดือนก่อน +1

    आमेन ।पीता माता ज्यु अनन्त काल धन्यवाद चढाउद छु ❤❤❤❤

  • @dkmanandar2845
    @dkmanandar2845 หลายเดือนก่อน +3

    स्वोर्गिय पिता -माता लाई हिर्दय देखी धन्यवाद चढाउछु..आमेन..❤❤❤❤

  • @kamalagaire1163
    @kamalagaire1163 4 ปีที่แล้ว +14

    म जस्तो घमण्डी र पापी अनि अहङकारीलाई पनि पितामाता परमेशवरको सन्तान हुने महान अाशिष दिनु भएकोमा साच्चै हृदय देखि अनन्त अनन्तकाल धन्यवाद चढाउछु ।माता धेरै माया गर्छु ।अामेन

  • @rojinaraibeltar8301
    @rojinaraibeltar8301 ปีที่แล้ว +3

    पिता माता प्रर्मेस्वर ज्यु लाई अनन्त काल धन्यवाद

  • @Ranjana-s2z
    @Ranjana-s2z ปีที่แล้ว +2

    Pitamata dhanyabad hamijasto kamjorlalai yatidherai pream garnu bhayo❤❤❤

  • @ganeshlama9478
    @ganeshlama9478 หลายเดือนก่อน +5

    पिता माता म चाहि परमेश्वरको अनुग्रहलाई भुलेर घमण्ड स्वभाव लिएर जिइरहेको अवस्था छ पिता माता सधै अहङकार लाई फालेर जिउने गराइ दिबक्स्योस् पिता माता को साँचो सन्तान बनइ दिनुभएको मा धन्यवाद🙏❤❤

    • @쑥쑥-q5t
      @쑥쑥-q5t 16 ชั่วโมงที่ผ่านมา

      아멘 ~
      죄인인 이자녀의 죄를 용서해 주시고 하늘아버지 하늘어머니 의 자녀로 삼아주심에 감사드립니다
      사랑합니다 ❤❤❤❤❤

  • @janukakarki2847
    @janukakarki2847 4 ปีที่แล้ว +18

    पिता माता परमेश्वर धन्यवाद योबचन दीया धन्यवाद।

  • @janukakarki2847
    @janukakarki2847 4 ปีที่แล้ว +32

    पिता माता परमेश्वर क्षमा किजिए मुझ पापि कित्ना घमनडीहें अभि यबचनके माधेमसे परिबर्तन होने दीजिए धन्यवाद पिता और माता 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @aasthapariyar2316
    @aasthapariyar2316 2 ปีที่แล้ว +9

    really thanks to heavenly father and heavenly mother. We love u 💖💖💖💖💖

  • @PrasansaRaji
    @PrasansaRaji หลายเดือนก่อน

    पिता माता परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँछु, माया गर्छु।❤🤗💐💐

  • @7startvnepal536
    @7startvnepal536 6 ปีที่แล้ว +16

    अमुल्य वचनको लागि माता लाई धन्याबाद

  • @binodthapamagar5588
    @binodthapamagar5588 17 วันที่ผ่านมา +1

    ❤❤❤ पापी मृत्यु जन्य पाप गरेको भएतापनी यो कथामा भनिएजस्तै हामीलाईक्षमा गर्नुभएर अनन्त जिवन पाप क्षमा गरिदिनु हुने पिता मातालाई अनन्तकाल धन्यवाद चढउँदछु❤❤❤❤🎉🎉🎉🎉

  • @dhanan5458
    @dhanan5458 4 ปีที่แล้ว +24

    पिता माता धन्यवाद

  • @deeparai350
    @deeparai350 5 ปีที่แล้ว +34

    अहंकार लाई फालेर नम्र भएर सधै दाजुभाइ दिदिबहिनी मा एकता र प्रेममा रहन सक्ने आशिष पिता माताले दिइबक्सिनु भएको होस्

  • @alishagurung4393
    @alishagurung4393 7 หลายเดือนก่อน +1

    ❤❤❤Dhandaybad6 anaginti mero sarbasaktiman dayalu mayalu sorga prithiv banaunuhunay pita mata pbitra khrist aansang hum pramaysore hajuralae hajurlay malae dherai pream garnuvo amen.

  • @agu4416
    @agu4416 4 ปีที่แล้ว +11

    Pita mata dhanyabad thank you so much we love you 🙆 🙅 🙌 💪💪✊✊💪💪💗💗💕💕🙏🙏Aamen...

  • @SushilaPariyar-ol2uu
    @SushilaPariyar-ol2uu หลายเดือนก่อน

    हामीहरू सबै पुरानो स्वभाव अहंकारलाई फालेर परमेश्वरको मनद्वारा एक आत्मालाई बचाएर स्वर्गीय घर फर्कन सकौँ। पितामाता धन्यवाद। ❤❤❤🎉🎉

  • @AMITABHANDARI-y6f
    @AMITABHANDARI-y6f 5 หลายเดือนก่อน +1

    पिता माता क्षमागरि दिनुहोस् मेरो घमण्ड सरुप परिवर्तन गरन सहयोग गरिदिनु होस पिता माताको अनुगह भित्र रहन चाहछु

  • @omale7205
    @omale7205 ปีที่แล้ว +2

    स​र्बोच्च​ प​र​मेश्व​र​को स​र्बोत्त​म मुक्तिको शिक्षा, पिता माता ध​न्य​बाद​

  • @kajolbagale8754
    @kajolbagale8754 3 ปีที่แล้ว +8

    Amen❤
    Pita mata dhanyebaad🤗

    • @sumikc7598
      @sumikc7598 หลายเดือนก่อน

      Amen❤❤❤❤❤❤

  • @BhimKuriBk
    @BhimKuriBk หลายเดือนก่อน

    सधैं नम्र हुने आशिष दिनु होस् 🙏🙏🙏🙏

  • @immortax1606
    @immortax1606 ปีที่แล้ว +5

    Amen ❤Thanks to father and mother Elohim God Thank you amen ❤🙏🙏💐💐🦢🦢🍇🍇💯💯💫💫💖💖🥰🥰😊🐑🐑Amen ❤💖💖💖

  • @kumargiri4420
    @kumargiri4420 3 ปีที่แล้ว +3

    Amen pita matalai dhanyabad

  • @mayatamang8683
    @mayatamang8683 ปีที่แล้ว +1

    ❤❤❤❤❤😊😊😊😊 पिता माता माया गर्छु ❤❤😊😊 हजुरको छोरी हुन् पाएकोमा गर्व गर्छु❤❤❤❤😊😊😊😊❤❤❤

  • @바라기해-e7c
    @바라기해-e7c 5 ปีที่แล้ว +16

    Amen Amen...

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 ปีที่แล้ว +36

    म जस्तो घमण्डीलाई हजुरहरुले चुनी बक्सेको त्यो प्रेम र अनुग्रह प्रति सदैव धन्यवाद स्तुति प्रसंसा चढाउदछु ।❤️❤️❣️

  • @ujelidewan8893
    @ujelidewan8893 3 ปีที่แล้ว +8

    Amen pita mata dhanniyabad🙇‍♀️ sadhaii aahangkar loii falera namra hune kosis garney xu😊😊❤🌻

    • @GovindaChaudhary-e3j
      @GovindaChaudhary-e3j 29 วันที่ผ่านมา

      पिता माता धनयबाद अमिन

  • @anitasunuwaranitasunuwar
    @anitasunuwaranitasunuwar 3 หลายเดือนก่อน

    Pita mata parmesor lai ridayko vitri kuna dekhi nai anantha dhanyabad chadauchu Amen🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏

  • @aasthapariyar2316
    @aasthapariyar2316 2 ปีที่แล้ว +10

    Amen thanks to heavenly father and heavenly mother i will always try to be humble .

  • @TilakRamtel-ve3ko
    @TilakRamtel-ve3ko 6 หลายเดือนก่อน +1

    पिता माता धेरै माया गर्छु धेरै आशिष पाउनुहोस्

  • @KomalTamang-w2j
    @KomalTamang-w2j หลายเดือนก่อน

    Amen Pita Mata dhanebat Maya garxu ❤❤❤❤❤

  • @romanmagar9330
    @romanmagar9330 6 ปีที่แล้ว +23

    Thanks too heavenly Father and heavenly mother we love you 😃😃😃😍😍😘😘😘

  • @AmritaThapa-n4o
    @AmritaThapa-n4o 7 หลายเดือนก่อน +2

    एलोहिम पर्मेस्वर म अहंकार ले भरीयको बेला नै हजुरले चुनिबक्सीयो धन्यवाद अब देखि नम्रहुने छु।

  • @user-eo2ou6lg9n
    @user-eo2ou6lg9n 27 วันที่ผ่านมา

    प्रेम हुनुभएको परमेश्वरको सन्तान भए अनुरूप आज देखि नै आफूमा भएको अहंकार फालेर पिता मात ले चाहनुहुने नम्र स्वरूप धारण गर्नेछु ❤

  • @천국소망-p6z
    @천국소망-p6z 3 ปีที่แล้ว +7

    In order to lead us to eternal heaven, we give infinite gratitude and glory to Heavenly Father and Mother, who allowed us the gospel, the Passover of the New Covenant.

  • @disneyluz
    @disneyluz 7 ปีที่แล้ว +43

    कृपया सधैं पिता स्वर्गमा महिमा हुन सक्छ कि, मलाई नम्र हुन सिकाउनुभयो परमेश्वर र परमेश्वरको शिक्षा को आमा को भलाइ गर्न सबै धन्यवाद छ।

  • @SusmitaRai-s6o
    @SusmitaRai-s6o 7 หลายเดือนก่อน +2

    Aamen pita mata dhanyabad

  • @binathapamagar6936
    @binathapamagar6936 หลายเดือนก่อน

    Amen नम्र ता धारण गर्नु आशिष हो।

  • @샛별-r2s
    @샛별-r2s 3 ปีที่แล้ว +9

    Amen! I, too, will become a humble sheep to go back to our Heavenly home with my brothers and sisters. Thanks to Father and Mother.💗

  • @umathapa8223
    @umathapa8223 2 หลายเดือนก่อน +1

    आमेन॥ पितामाता हजुरलाई हृदय देखि धन्यवाद चढाउँछु🙏❤❤❤❤

  • @bhumikarai932
    @bhumikarai932 ปีที่แล้ว +2

    पिता माता धन्यवाद साचै पाप मय स्वोभब लाई फालेर आपस मा प्रेम बाद्ने गराई दिबक्सियोस पिता माता माया गर्छु❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      ❤😊😊❤😊❤😊❤

  • @박국주-R2H
    @박국주-R2H 3 ปีที่แล้ว +10

    하늘 아버지 어머니 감사합니다.

  • @MaiyaThakuri-i5p
    @MaiyaThakuri-i5p หลายเดือนก่อน

    स्वर्गीय पिता आन् साङ् होङ् ज्यू र स्वर्गीय यरूशलेम माता परमेस्वर हजुर हरुलाई सारा हृदयले अनन्तकाल धन्यबाद चढाउँदछू म ,जस्तो अती ठूलो जघन्य पापीलाई पनि पाप क्षमा गरिदिइबक्सेर अनन्त जीवन अनी स्वर्ग फर्किजान सक्ने अधिकार दिबक्सनुभएकोमा फेरिपनी अनन्तकालसम्म धन्यबाद चढाउँदछु पिता ,माता धेरै,धेरै माया गर्छु

  • @siligufimuud5812
    @siligufimuud5812 2 ปีที่แล้ว +1

    Amen pita Maya dhanyabad

  • @reeyatamang1739
    @reeyatamang1739 29 วันที่ผ่านมา

    पिता माता धन्यवाद अहंकारी मन हटाउन सक्ने बाटो देखाइदिनुभएकोमा

  • @류정자-u1k
    @류정자-u1k ปีที่แล้ว +6

    하늘아버지 안상홍님 하늘어머니 감사 감사 감사를 드립니다 😊 🙏 😄 💕 😁 ❤❤❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      😊❤😊❤😊❤😊

  • @chamlingkala
    @chamlingkala ปีที่แล้ว +3

    Amen. Thanks to heavenly father and mother ❤❤❤

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      😊❤😊❤❤😊

  • @nishanisha9834
    @nishanisha9834 4 ปีที่แล้ว +9

    Aamen😍😍💖💖

  • @TirshanarashailyTirshana
    @TirshanarashailyTirshana 29 วันที่ผ่านมา

    Pita mata lai dhayabad 😊😊❤️💐❤❤ 🙏🙏

  • @rijantamang4435
    @rijantamang4435 4 ปีที่แล้ว +9

    Parmesworle chahanu bhayeko kuranai papiharulai lanuho tesaile hamiharu sabaijanale ahaikarlai tyagera namrahuna sakne bani basalau , aamen !

  • @cathydew8801
    @cathydew8801 7 ปีที่แล้ว +71

    स्वर्गमा हुनुहुने पिता र स्वर्गीय आमा को शिक्षा अनुसार, हामी पापी छ भनेर घमण्ड परित्याग गर्नु पर्छ। हामी सधैं नम्र संग स्वर्गमा राज्य को आशा मा नयाँ करार गर्नुपर्छ।

  • @edennoel981
    @edennoel981 7 ปีที่แล้ว +28

    नम्रता महत्त्वपूर्ण छ

  • @홍은순-m3o
    @홍은순-m3o 2 ปีที่แล้ว +11

    언어는 달라도 마음에서 마음으로 전해지는 하나님의 말씀이 영혼의 생명력을 더하여 주심을 느낌니다 엘로힘 하나님 감사하고 사랑합니다♡♡♡♡♡♡♡^^

  • @lalitasaud9169
    @lalitasaud9169 4 ปีที่แล้ว +13

    aamen

  • @prabarai9988
    @prabarai9988 4 ปีที่แล้ว +32

    साच्चै एलोहिम परमेस्वर लाई धन्यवाद !
    थोरै पनि अझै म भित्र अहङ्कार छ भने फालेर जसरी पनि स्वर्ग जान चहान्छु 💕

  • @ramrajathapa8011
    @ramrajathapa8011 7 ปีที่แล้ว +27

    Pita mata dhannebaad

  • @agvlgs
    @agvlgs 3 ปีที่แล้ว +3

    आमेन,,,

  • @careyrichards3833
    @careyrichards3833 7 ปีที่แล้ว +60

    हामी परमेश्वरको Elohim सन्तानहरू छन्। हामी बाइबल को शब्दहरू मार्फत परिवर्तन गर्न सक्नुहुन्छ।Thanks to Elohim God♥

  • @Chandriku-y4n
    @Chandriku-y4n หลายเดือนก่อน

    पिता माता धन्यबाद 🙇😊 माया गर्छु ♥️

  • @亮星星-k5r
    @亮星星-k5r 6 ปีที่แล้ว +22

    我们因有天上父亲而喜悦,更因有天上母亲而幸福。希望各位都能留在锡安,遵守诫命,证明圣灵和新妇到撒玛利亚地极,蒙受父亲母亲恩赐的永生的祝福。

  • @kevinpower5109
    @kevinpower5109 7 ปีที่แล้ว +51

    मलाई छैन जो परमेश्वरको अगाडि उपयुक्त मेरो घमण्ड को छुटकारा गरौं!
    ताकि म परमेश्वरको मात्र हुनेछ पालना गर्न सक्षम हुन सक्छ!

  • @수경-l2e
    @수경-l2e 4 ปีที่แล้ว +20

    항상 사랑의 마음을 가져 교만을
    물리치고 겸손한 자녀가되어 하나
    님 닮은 성품으로 변화입어 천국본
    향 넉넉히 들어가는 자녀되겠습니
    다.하늘아버지 어머니 감사합니다.♥️

  • @manitamaharjan3885
    @manitamaharjan3885 5 ปีที่แล้ว +9

    thank you father and mother