युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण ।। भयावह अवस्थामा जेलेन्स्की ।। रसायनिक हतियार भेटियो_Jason

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • Churo Kuro Tv
    सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #rishidhamala
    #prachanda
    #sidhakurajanatasanga
    #jasonbaidya
    www.whitehouse...
    www.bbc.com/ne...
    www.business-s...
    timesofindia.i...
    m.thewire.in/a...
    williamblum.or...
    global.chinada...
    www.businessin...
    www.wsj.com/po...
    www.nytimes.co...
    cryptobriefing...
    telegra.ph/Rus...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 212

  • @Khanal143
    @Khanal143 15 วันที่ผ่านมา +19

    पत्रकार उमेश सुवेदी सर र वरिष्ठ विश्लेषक जेसन देव वैद्य सर दुवै जनालाई हार्दिक नमन ❤
    उहा सरको अन्तर्वार्ता हेर्नलाइ एक हप्ता पर्खिन पनि हरेक दिन गन्दै जान्छ। आज नोटिफिकेसन नै आएको देखेर धेरै खुशी लाग्यो। दुवै जनालाई धेरै धेरै धन्यवाद !!!

  • @arjunghimire8728
    @arjunghimire8728 14 วันที่ผ่านมา +21

    जेसन वैध लाई हप्ताको २ चोटी त जसरी नी ल्याउन पर्छ ❤

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i 14 วันที่ผ่านมา +37

    विश्व भुपरिस्थिति को वास्तविकता बुझ्न भरत दाहाल र जेसन वैद्य को विश्लेषण एकदमै यथार्थ हुन्छ ।

  • @user-zd4hv6vq8f
    @user-zd4hv6vq8f 15 วันที่ผ่านมา +51

    जेसन बैध रभरत दाहालको विश्लेषण
    अति राम्राे

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 14 วันที่ผ่านมา +10

    मलाई भरत दाहाल काे बिष्लेशण १०० % सटिक लाग्छ ।जेसन सरलाई दाेस्राेमा राख्न चाहान्छु मेरो ब्यक्तिगत बिचार हाे धन्यवाद ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 14 วันที่ผ่านมา +7

    भरत दाहाल
    र जेसन बैध को बिश्वा भु राजनीतिक बिस्लेसन यथार्थ लाग्यो

  • @gumbahadur8297
    @gumbahadur8297 14 วันที่ผ่านมา +4

    जयशिन बय्ध्हे सर र भरत दाहाल सर को बिश्लेसन अतिनै राम्रो खुशी लाग्छ

  • @Kailalifc12342
    @Kailalifc12342 9 วันที่ผ่านมา

    अति नै सान्दर्भिक विश्व विश्लेषण छ,

  • @TrsBol
    @TrsBol 9 วันที่ผ่านมา

    जेसन बैध को बिश्लेशण बिषय बस्तु एकदम सटिक; कुटनीतिक ;भूराजनीतिक यथार्थ; समय सान्दरभिक; छ।

  • @digimongurung6165
    @digimongurung6165 14 วันที่ผ่านมา +6

    जेसन सरको प्रतिक्षा मै थिएँ,ढिलै भए पनि आउनु भयो खुशी लाग्यो।अनि उमेश सरलाई धन्यवाद।

  • @gangalimbu2391
    @gangalimbu2391 8 วันที่ผ่านมา

    सहि सत्या बिस्वा देखि आफ्नो देश सम्माको राम्रो बिस्लेसक

  • @prakashgurung5451
    @prakashgurung5451 12 วันที่ผ่านมา

    Jasson Baidhya deserve the position of Real (Cultural, political and international ) analyst. I am very much willing to see him in next episod ! Namaste to both of you.

  • @rajeshchandrarajbhandari5787
    @rajeshchandrarajbhandari5787 12 วันที่ผ่านมา

    सहि समयको सही बिश्लेशन

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 14 วันที่ผ่านมา +1

    अती उत्कृष्ट विश्लेषण जेशनजिकाे ! ❤🙏 जय आमा नेपाळ🇳🇵❤️🙏

  • @kashappandey3440
    @kashappandey3440 14 วันที่ผ่านมา +5

    पुतिन लाई पुर्न रुप मा श्री कृष्ण आसिर्बाध छ् सबै मा याद रहे

  • @LilBahadurSaru-rh7wg
    @LilBahadurSaru-rh7wg 13 วันที่ผ่านมา

    Wa wa baidya sir jindabad

  • @Karinakarin2755
    @Karinakarin2755 14 วันที่ผ่านมา +4

    कति सत्य कुरा।

  • @DhanbahadurPun-nu5fd
    @DhanbahadurPun-nu5fd 14 วันที่ผ่านมา

    खुसी लाग्यो !!!🙏🙏🙏🙏🙏

  • @govindamagar2498
    @govindamagar2498 15 วันที่ผ่านมา +7

    स्वागत छ जेशन दाजु ❤❤❤❤❤❤❤

  • @gangalimbu2391
    @gangalimbu2391 8 วันที่ผ่านมา

    good analysts ,congratulation

  • @netrachhetri9116
    @netrachhetri9116 15 วันที่ผ่านมา +4

    Thank you very muvh jesan

  • @harigaire3901
    @harigaire3901 14 วันที่ผ่านมา +2

    ❤जेसन ज्यु को सम्बाद मैले डाउन लोड गरेरै सुन्छु ।सम्सार बुझेको शालीन ब्यक्तित्व।

  • @hemthapa8105
    @hemthapa8105 10 วันที่ผ่านมา

    very nice your information .news jason Baida sir ko ...👍️👍️♥️♥️🙏🙏🙏🙏jay Nepal jay nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @Aastharautttt
    @Aastharautttt 15 วันที่ผ่านมา +9

    दुर्लभ जस्तो भयो जेसन सर लाइ सुन्न समय मिलाएर रुटिन बनाई दिए आभारी हुने थिए

  • @upamatv1205
    @upamatv1205 11 วันที่ผ่านมา

    अमेरिकाले भनेको मान्ने देशहरु सबै समाप्त भएको छ

  • @bijaykarki3311
    @bijaykarki3311 12 วันที่ผ่านมา

    सहि कुरा बताउनु भयो ा

  • @sarojkc8022
    @sarojkc8022 13 วันที่ผ่านมา +1

    सहि विश्लेषण सर को🙏

  • @thamansharma5370
    @thamansharma5370 12 วันที่ผ่านมา

    जेसन सर को विश्लेषण अति गहन खालको हुने गर्छ

  • @HemantaKKhatri
    @HemantaKKhatri 15 วันที่ผ่านมา +7

    प्रतीक्षाको फल मीठो भयो । जेसन दाइ नमस्कार। यसरी हामिलाइ अलपत्र नपारी दिनु होला दाइ।तपाईंको बोली सुन्न नपाउँदा निन्द्रा लाग्दैन

  • @RamRungmahang
    @RamRungmahang 15 วันที่ผ่านมา +5

    चुराे कुरा ले ढिलाे गर्नु भएना प्रत्येक मँगल देखि आस गरेर पर्खि बसेकाे बल्ला आजा देख्नु र सुन्नु पाईयाे धन्याबाद जेसन बैद्दे र चुराे कुराे लाई!

  • @GovindaSharma-il3vm
    @GovindaSharma-il3vm 12 วันที่ผ่านมา

    True analysis t

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 13 วันที่ผ่านมา

    सर के तेस्रो विश्व युद्धमा जान्छ विश्व ? सर तपाईंको विश्लेषण सटिक र यथार्थ छ । धेरै विश्लेषण मिलिरहेको छ ।

  • @udaylimbu5189
    @udaylimbu5189 14 วันที่ผ่านมา +1

    निकै मार्मिक अभिव्यक्ति विश्लेषण

  • @KashiNatholi
    @KashiNatholi 14 วันที่ผ่านมา

    Waiting for this

  • @JangaprasadChemjong
    @JangaprasadChemjong 10 วันที่ผ่านมา +1

    यो मानिस रहस्यमय शंकास्पद देखिन्छ।

  • @KedarBasnet-uq7nf
    @KedarBasnet-uq7nf 14 วันที่ผ่านมา

    Jesan sir tapaile malai duniyalài herne distikona badaldinu bhayo I salute you

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 14 วันที่ผ่านมา +1

    💯 Right Sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 Good Job 👍👍🇳🇵🇳🇵

  • @dhanbahadur4918
    @dhanbahadur4918 15 วันที่ผ่านมา +4

    🎉

  • @Rajubashyal-z7v
    @Rajubashyal-z7v 15 วันที่ผ่านมา +6

    Bharat dahal leunu paryo

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 14 วันที่ผ่านมา

    Ramro cha beslesan🇳🇵🇳🇵🙏🙏♥️♥️

  • @sudanshrestha3524
    @sudanshrestha3524 15 วันที่ผ่านมา +6

    मेराे सन्देश उहालाई सुनाइदिनुहवस्।

  • @fooddeleverynepal
    @fooddeleverynepal 14 วันที่ผ่านมา +3

    हाम्रो देशको बिष्लेषण पनि अलिक गहिरो गरि हुन पर्यो सर

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 14 วันที่ผ่านมา

    Jason BAIDYA jiko analysis EK PAKSHIYA chhaina. Uhaanko bisleshan ekdam BYAABAHAARIK tathaa YATHAARTHAPARAK chha.
    Keep it up.

  • @Kushallama293
    @Kushallama293 14 วันที่ผ่านมา +2

    महान बिषेश यग्ये जे सन बैध ज्यु को बिस्लेषण शुन्नु आतुर थिञे शुन्न पाउँदा धेरै खुशि लाग्यो मैले शुने बुझे अनुसार हिन्दी च्यानल बाटो सत्ये यथार्त हरु अबशय पाउन सकिन्न पश्रिमा च्यानल सङग को खबर हरु नै प्रसस्त रुप मा गाऐको पाईन्छ तरा कतिपय कुरा मिल्दो जुल्दो पाईन्छ यथार्त चाहीँ मेरो आफ्नो नेपाली बिषेश यग्ये ज्यु हरु जे सन बैध्ये ज्यु भरत दाहाल सर ज्यु हरु बाट नै प्रष्ट हुन्छु बिस्व ध्रुबिकृित भई रहेका बेला मेरा नेता प्र म राष्ट पति हरु को भुमिका देख्दा मन्त्री ज्यु हरु हाम्रो समसद सभासद ज्यु हरु चाहीँ अपराधि लाई भर्ष्ट चारी लाई 5 बर्षे छुट दिने निति नियम बनाउनु तल्लिन छन यो कस्तो बिडम्मँना होला सलाम सर हजुर हरुमा🇳🇵🙏🌹🙏🌹

  • @kiranregmi7494
    @kiranregmi7494 14 วันที่ผ่านมา +3

    म south korea मा छु ! जेसन सर को बिस्लेसण सुन्दा त घर फर्कौ झै लाग्छ ! फेरि परिवार को अबस्था सम्झन्छु ! म नभय परिवार चल्दैन ! डर लाग्छ धेरै 😢

  • @madhabbasnet6139
    @madhabbasnet6139 14 วันที่ผ่านมา +2

    Bg fan both of you 🎉

  • @sanatkumar41
    @sanatkumar41 14 วันที่ผ่านมา +1

    कति धेरै अध्ययन गर्नुहुन्छ, वहाँको अध्ययनको गहिराई देख्दा लोभ लाग्छ । विश्व भू राजनिति बुझ्न भरत दाहाल र जेसन वैद्यको अन्तर्वार्ता हेरेपछि सबै कुरा बुझिन्छ ।

  • @hemprakash8255
    @hemprakash8255 14 วันที่ผ่านมา +3

    अरु देशमा भएको भए जेसन दाइ थिन्क ट्यांक मा पर्न्नुहुन्थ्यो। हाम्रो जस्तो देशमा का कदर हुन्छ

  • @sarijanbudha6070
    @sarijanbudha6070 12 วันที่ผ่านมา

    लाेकतन्त्रकाे नाममा कम्जाेर देशलाइ ठाेकतन्त्र र धनि ठुलाे देशले गल्ति गरे पनि लाेपतन्त्र ? विश्लेषण 100% ठिक

  • @Alfaalish
    @Alfaalish 12 วันที่ผ่านมา

    जेसन बैध र दिपक बोहोरा दुबै जना सर लाई एउटै अन्तरबार्ता को मंच मा बिश्व भुराजनिती बारे विशेष गरि युक्रेन युद्ध सम्बन्धि दुबै जाना जानकार हुनुन्छ । र रुस युक्रेन बसेर नि आउनु भएको ले गर्दा अत्यन्तै चाख लाग्दो हुन्थ्यो । आशा बादी छौ । 🙏🙏🙏

  • @nisangbosherpa819
    @nisangbosherpa819 15 วันที่ผ่านมา +4

    uhako bislesan sunda maja lagxa khusi lagxa

  • @rohitdeuja
    @rohitdeuja 14 วันที่ผ่านมา +1

    your knowledge onto international events is excellent .

  • @lolgamer9507
    @lolgamer9507 15 วันที่ผ่านมา +3

    ❤❤❤❤❤

  • @rameshkusumiya3811
    @rameshkusumiya3811 14 วันที่ผ่านมา

    Ramro lagyo sir

  • @laxmankhanal6686
    @laxmankhanal6686 14 วันที่ผ่านมา +4

    धन्यवाद उमेश जि अब भरत दाहाल र अर्जुन ग्यावली जि लाई पनि लेउनु पर्यो

  • @user-yz1ot6vf7n
    @user-yz1ot6vf7n 14 วันที่ผ่านมา

    बास्तबिकता कुराहरु सुन्न पाइयो बहस को धन्यवाद पत्रकार बिस्लेसक ज्युलाइ

  • @rbchy53
    @rbchy53 14 วันที่ผ่านมา

    जेसन वैद्य र भरत दाहाल सही विश्लेषक हुन, अरू त पार्टीगत विश्लेशक जस्तो छन, विश्लेशक जहिले जनताको लागि स्वतन्त्र हुनुपर्छ सही सत्य कुरा ल्याउनु पर्छ ।

  • @shyamayer617
    @shyamayer617 23 ชั่วโมงที่ผ่านมา

    Good sir

  • @ommalla250
    @ommalla250 14 วันที่ผ่านมา

    Samaye shandarvik aantarashtriye bhurajniti ko mahatwapurna bislesan garnu hune aadarniye jesan baidya sir ra aadarniye Bharat dahal sir lae hardik naman gardae dhanyabad

  • @dilliramgiri524
    @dilliramgiri524 14 วันที่ผ่านมา +2

    nepal ko sabai nata haru lai jiudai aago lagaunu parxa yasko nitritwa garnu paro sir

  • @lhakpagyalusherpa5639
    @lhakpagyalusherpa5639 14 วันที่ผ่านมา +1

    I was wondering and waiting for

  • @shambhukuikel7169
    @shambhukuikel7169 14 วันที่ผ่านมา +1

    😢😢😢धन्यवाद जेशन बैध्य ज्यु उमेश ज्यु अत्यन्तै महत्त्वपूर्ण हाल्यै घटेका र घटाउन लागेकाे भु राजनीतिकाे असरकाे छत्र छाँया नेपालमा पर्दै आइरहेकाे अब बिष्फाेट हुने अबस्थामाकाे बारेमा प्रष्ट पार्नु भयाे ।

  • @kiranregmi7494
    @kiranregmi7494 14 วันที่ผ่านมา +1

    यति धेरै पर्खाई भो नि जेसन सर को ! कतिबेला आउछ होला भनेर हेरेको छ आउदैन य बाबै ! बल्ल बल्ल आउनुभो !

  • @ashokkhadka2144
    @ashokkhadka2144 14 วันที่ผ่านมา

    जेसन बैध सर यथार्थ सत्य बिस्लेसक हुन उहाको बोल्ने कुरा प्रमान सहित आएको र सत्य हुन

  • @tikaramrc674
    @tikaramrc674 14 วันที่ผ่านมา +3

    अमेरिका बिरालो हो युक्रेन लगायत NATO का ३२ गोटा सहयोगी राष्ट्रहरुलाई पनि मुसा खेलाएको जसरी खेलाई खेलाई सबैलाई क्रमशः सिध्याउछ।🎉😊

  • @pramilalimbu4781
    @pramilalimbu4781 14 วันที่ผ่านมา +1

    Abhibadan Jason sir, hajurlai ek tarfi russia ko barema bahas garchhan bhannele bhandai garun ichchha nalagnele nasunun naherun I am a highly interested on your opinions and knowledge, really appreciated and salut. My name is Deb pro Russia .Thanks

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 14 วันที่ผ่านมา

    Baide सर्को अन्तरवार्ता सुनेपछि आनन्द आउँछ । उनिको विश्लेषण बाट मैले धेरै ज्ञान प्राप्त गरेको छु। विशेष जियोपोलितिक बारेमा के नेपाली राजनेता हरले बाइदे सर्को जाती ज्ञान होला ? यदि छ भने देश किन यस्तो मलाई लाग्छ बुझेका छैनन र जनताले दुःख पाइरहेका छन् जय होस् बाइदे सर्को ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @roshanshakya348
    @roshanshakya348 14 วันที่ผ่านมา

    जेसन सरको अन्तरवार्ता नसुन्दै लाइक हान्दिए है, किनकी उहाँ सत्य तथ्यमा आधारित रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा गहन अध्ययन, अनुसन्धान, अनुसिलन गर्ने एक देशभक्त व्यक्तित्व हुनुहुन्छ, साथै उमेस सरको अन्तरबार्ता सधै सुनमा सगन्ध हुनेगर्छ, कहिलेकाही एक हप्ते प्रतीक्षाले पनि पिरोल्ने गर्छ।

  • @lilanathparajuli7436
    @lilanathparajuli7436 13 วันที่ผ่านมา

    Sahi kuro sir

  • @saguntandukar940
    @saguntandukar940 14 วันที่ผ่านมา

    Dai KO Kada bichar lai support cha mero.... country first....jaile NI...

  • @rabindrakadel4356
    @rabindrakadel4356 14 วันที่ผ่านมา

    ❤❤was waiting u sir..❤

  • @dalbahadurmagar9404
    @dalbahadurmagar9404 9 วันที่ผ่านมา

    kura 1dam jayej x

  • @surajthapa4608
    @surajthapa4608 13 วันที่ผ่านมา

    सलाम छ, दुवै जनालाई सबै को जय होस।

  • @binodkarki2497
    @binodkarki2497 13 วันที่ผ่านมา

    अति मिहिन ढंगबाट विश्लेषण गर्ने महान ब्याक्ती ।

  • @roshanayer3795
    @roshanayer3795 14 วันที่ผ่านมา

    Yaha haru Doya ma Hardik Abhar🕉️

  • @sarojkc8022
    @sarojkc8022 13 วันที่ผ่านมา +1

    रसियन जिन्दावाद

  • @keeritijoshi3179
    @keeritijoshi3179 14 วันที่ผ่านมา

    You can get knowledge by listening this guy, he always comes with facts and data. I used to listen him and pavneet singh (an indan political analysist)

  • @bijayaloksam3135
    @bijayaloksam3135 14 วันที่ผ่านมา

    तथ्ययुक्त विश्लेषण।।

  • @prakashpun8659
    @prakashpun8659 14 วันที่ผ่านมา

    excellent analysis जय होस

  • @kishanpandey2930
    @kishanpandey2930 11 วันที่ผ่านมา

    I am fan with jeshan baidha

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 15 วันที่ผ่านมา +4

    तपाईं हरु दुबैलाइ नमस्कार

  • @nepalistarcreation
    @nepalistarcreation 12 วันที่ผ่านมา

    Yati ko bujhne neta bhaye kati ramro hunthyo hamro nepal

  • @bikramrana8320
    @bikramrana8320 12 วันที่ผ่านมา

    धन्यवाद चुरोकुरो को संचालक ज्यु मलाई पनि दालभात जस्तै भएको छ जेसन बैध ज्यु को इनटरभ्यु!

  • @ashokkhadka2144
    @ashokkhadka2144 14 วันที่ผ่านมา

    नम्स्कार हजुर माहान सत्य बिस्लेसक भरत दहाल जेसन बैध उदब सिग्देल तिनै जाना बिस्लेसक सबै यकै ठाउ राखेर बिस्लेसन गर्न अनुमती चाहान्छु हजुर

  • @JACKFFHANMA
    @JACKFFHANMA 14 วันที่ผ่านมา

    दुबै जना लाई नमस्ते

  • @ananathsapkota2032
    @ananathsapkota2032 14 วันที่ผ่านมา

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @LeendoPurna
    @LeendoPurna 14 วันที่ผ่านมา +1

    🙏🙏🙏

  • @lolgamer9507
    @lolgamer9507 15 วันที่ผ่านมา +4

    Jesan.daju.namaskar

  • @sudanshrestha3524
    @sudanshrestha3524 15 วันที่ผ่านมา +4

    नारायण🚩🚩🚩🔱🔱🔱

  • @binodadhikari5905
    @binodadhikari5905 14 วันที่ผ่านมา

  • @bhimchhalise1326
    @bhimchhalise1326 15 วันที่ผ่านมา +5

    प्रतीक्षा धेरै लामो जस्तो लाग्यो

  • @parbeshmagar7754
    @parbeshmagar7754 15 วันที่ผ่านมา +4

    Nmste🙏🙏🇳🇵🇳🇵🇳🇵🙋🙋🙋🙋🙋

  • @Rajendra703
    @Rajendra703 13 วันที่ผ่านมา

    जेसन जी र अरुण सुबेदी लाई एउटै मञ्चमा ल्याएर कार्यक्रम गनुपर्यो सुवेदी जी त अमेरीका र ईजरायली समर्थनमा बोल्नुहुन्छ

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 14 วันที่ผ่านมา +1

    🙏

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 7 วันที่ผ่านมา

    युक्रेनकाे ब्लादिमेर जेलेस्कि र नेपालकाे के,पि,शर्माअाेलि भस्मासुर हुन देशलाई नासगरेर गर्वमहसुस गर्ने ।

  • @bipin_raut
    @bipin_raut 14 วันที่ผ่านมา

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤

  • @keshavupreti120
    @keshavupreti120 14 วันที่ผ่านมา

    वाओ जैससन सर को उपस्थिती!!!

  • @jeebanbaral3574
    @jeebanbaral3574 14 วันที่ผ่านมา

    रोचक अन्तरबार्त

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 14 วันที่ผ่านมา

    Jason Vaidya jiu sanga ko kurakani ramro lagchha ra samaya sandarvik pani hunchha. Wahan le bhannu bhayeko kura dherai jaso satya pani hunchha. America ra Zelensky.milera biswa yudh pani.garauna saksha. Ukraine yudh ko awastha tetai tira gayeko.jasto dekhinchha.

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 14 วันที่ผ่านมา +1

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।