एक जोडी टर्की पालेर १० करोड कमाए किरणले [ NEPAL TODAY ] Turkey farming in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • धनि बन्न धेरै धन लगानी गर्नु पर्दैन । चितवनका किरण कँडेलले एक जोडी टर्की पालेर पाँच बर्षमै करोडौ कमाउन सफल भए । त्यो कसरी ? जान्नको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in TH-cam channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

ความคิดเห็น • 1.2K

  • @dambarkarki4434
    @dambarkarki4434 4 ปีที่แล้ว +4

    नेपालमै सानो तिनो व्यावसाय गरेर २,४ पोइसा कमाउनु सक्छु भन्ने आँटले पर्देशी जिन्दगी त्याग्ने विचार गर्दैछु। मैले पनि लोकल कुखुरा,टर्की,बट्टाई पाल्ने सोच बनाको त छु तर बजारको समस्या होला कि झै लाग्छ। पहिला खुगी वालाहरु कुखुरा खोज्दै गाउँ तिर आउँथे अहिले त ती पनि कता हराए। अझ् टर्की नेपालको लागि त नया नै हो फेरि खसी भन्दा पनि महँगो छ । उत्पादन गर्नु एग्रिमेन्ट अनुसार म उठाइदिन्छु मासु+अण्डा भन्नु हुँदैथियो किरण दाईले।त्यस्तो भएत अझ सजिलो हुने थियो नया किसानलाई।
    धन्यबाद नेपाल टुडे लाई मेरो लागि उत्कृष्ठ भिडियो बनाइदिनु भयकोमा।

  • @sathi955
    @sathi955 4 ปีที่แล้ว +24

    यो मान्छेको भरमा परेर टर्किको चल्लाको लागि अग्रिम पैसा कहिल्यै नदिनु होला ,
    यो मान्छेले हजारौं मान्छेको लाखौं लाख पैसा उठाएर चल्ला पनि दिएको छैन र पैसा फिर्ता माग्दा फोन पनि उठाउदैन । र अर्को कुरा यो मान्छेले एक महिनाको चला भनेर एक हप्ताको दिन्छ भन्ने किसानको गुनासो पनि छ ।
    होस गर्नुहोला ।

    • @kishorsainju3453
      @kishorsainju3453 4 ปีที่แล้ว

      Ekdam Sahi ho sir Kura ma ni pidit Chu yo Manche bata

    • @sahitikman2009
      @sahitikman2009 4 ปีที่แล้ว

      अरुको लाखौ लाख लुटेर कमाको पैसा हो योसको भर नपरौ म यउटा गरिव केटिको रिन निकालेर ब्याज तिर्न मलाइ कति मुस्किल भइराछ फोन नै उठाउदैन म पागल हुनलाइसके Please yo intervew linele mero pisa riturn garune garaidin paro please help me😤😤😤😤😤

    • @sahitikman2009
      @sahitikman2009 4 ปีที่แล้ว +1

      हो यसले त मेरो रिन निकालेर दियको पैसा फिर्ता नगर्दा फोन नउठाउदा मलाइ कति तनाव भइराछ हामि मिलेर आफ्नो पैसा फिर्ता माग्न पाय जाति हुन्थ्यो😤😤😤

    • @prakashrai3240
      @prakashrai3240 3 ปีที่แล้ว

      लु यस्तो हो भने यस्को गेण मा हान्न्री पर्छ 🏇

    • @softwords6879
      @softwords6879 3 ปีที่แล้ว

      Mero pani 26050rs dekai xoina

  • @umeshbasnet6649
    @umeshbasnet6649 4 ปีที่แล้ว +4

    मेरो मनको खुल्दुली मेट्ने गरि भिडियो बनेको रैछ सारै खुशी लाग्यो दाइ को प्रगतिको मार्ग देखेर म पनि पाल्ने सोचमा चाहिँ 2017 देखि नै थिय तर कहाँबाट कसरी पालन गर्ने के खुवाउने भन्नेमा जानकार थिएनौं अब आउछु जाडो गर्मीले फरक पर्दैन भन्दा आट आको छ।तर भिडियो को मात्रा अलि पुगेन अनि त्यो दाइले भन्दा बढी मिडियाको मान्छे बोलेर हुन्छ त कम्सेकम एउटा नम्बर त देखाउने कोशिस गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      उमेशजी, आमसञ्चारको एउटा बेग्लै फर्म्याट हुन्छ, यस भिडियोमा भएका विवरण किरणजीकै बोलि हुन् , चाहे उहाँले बोले पनि चाहे अरुले बोले पनि । कसले के भन्यो भन्नुभन्दा पनि विषयमा ध्यान दिनु राम्रो हो । जहाँसम्म अर्काको नम्बर दिने विषय हो नि त्यो पनि राम्रो विषय होइन, त्यसो गर्न मिल्दैन । भिडियो बजेपछि उहाँले नम्बर राखिदिनुभएकै छ त

    • @nepalyatra5634
      @nepalyatra5634 4 ปีที่แล้ว

      Umesh Basnet यो commentमा १०० ठाऊमा नम्बर राखेको छ ।

  • @dhakasilwal7476
    @dhakasilwal7476 4 ปีที่แล้ว +9

    मैलेपनी टर्की पालेकोछु 45 वोटा मासु तेतिमिठो हुदैन र 800 किलोमा पनि कसैले खादैनन हो यो चाहिँ प्रचारको लागि मात्रहो चल्ला बिकाऊने बाटो ।
    तपाईहरुले टर्की भन्दा बट्टाई पलन गर्नी बरु राम्रो आम्दानी हुन्छ ।
    मित्रहरु एकपटक टर्किको मासु खाएको मान्छेले आर्को पल्ट खादैन बरु खशिको मासु किनेर खान्छ मैले सबै ब्योरी सके घरमा पाल्नकोलागी पाल्नु तर ब्यबसायको लागि निकै गारोहुन्छ मित्र ।

    • @dhanahagrai6893
      @dhanahagrai6893 4 ปีที่แล้ว

      Dhaka silwal jee sallaha dinu bhayekoma Thank you

    • @sabitribohara9155
      @sabitribohara9155 4 ปีที่แล้ว

      Sahiho मैंले 50वटा पनि कटाउन सकिन टरकि सबै खाएेम कोहि आफन्त लाइ

    • @sirjansilgoatfarmnepal5070
      @sirjansilgoatfarmnepal5070 4 ปีที่แล้ว

      मित्र हरु कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी मार्केट को खोजी गर्ना जरुरी छ अरु को भिडीयो हेरेर कुनै पनि पेसा न गरौ टर्की को मासु धेरै राम्रो हुन्छ म संग नि छ मेरो आराम ले कटि राको छ मेरो मार्केट राम्रो छ

    • @arjungurung3096
      @arjungurung3096 4 ปีที่แล้ว

      Sahi kura ho. Maile pani dherai jana ko kura suneko turkey palera kati Ghata vayo re

  • @kakawaka1694
    @kakawaka1694 4 ปีที่แล้ว +28

    i m watching it from korea and i m very intreasted.. i am going to visit your firm soon thanks for sharing

    • @ganeshdhami3199
      @ganeshdhami3199 4 ปีที่แล้ว +1

      Nepal ma market paudaina hola . yo bakbas goff ho. Media ma vanejasto chiken ta bikdaina ani ka bat 8/9 hundred ko per kg masu khane market xa ra nepal ma. Ki bides supply garna paux ta? Kati dherai ta dubeko ni xan ani nepal ko market aajkal teti saro xaina . turkey thulo hola tara bechne kata gayar

    • @rimachhantyal4737
      @rimachhantyal4737 4 ปีที่แล้ว

      Tpaile chlla Baglun lyadinu heedai

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

    • @krishnavai5255
      @krishnavai5255 4 ปีที่แล้ว

      Hajur ko phon no dinusna hai sir

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      @@ganeshdhami3199 गणेशजी धेरै चाहिँदैन, १० वटा पोथी र २ वटा भाले काफी हुन्छ । त्यसैबाट चल्ला निकालेर पाल्न सकिन्छ । एक वर्षमा तपाइँले सयवटा चल्ला मजाले निकाल्नुहुन्छ । ८० प्रतिशत घाँस खान्छ । चारोे खासै चाहिँदैन । अनि किन ८,९ सयमा बेच्नु पर्छ र ? २,३ सय रुपैयाँ केजीमा बेचे भै गो नि । ६ महिनामा ७,८ केजी हुन्छ । १२ वटालाई ५ सयकै दरले किन्दा पनि ६ हजार भयो । सानो खोर बनाए भैगो । सयवटा चल्ला हुर्कंदा आधा पोथी आए पनि अर्को पटक तपाइँले ५ सय चल्ला निकाल्न सक्नुहुन्छ ।
      किन ५ सयमै बेच्नुपर्यो र ? २ सयमा दिनु त बिक्री भएन भने म सबै किनी दिउँला । लाख रुपैयाँमा त चल्लै जान्छन् ।
      माथि बाँकी रहेका ५० भाले ६ महिनामा ५,७ केजीका हुन्छन् ।
      ५ केजीका दरले पनि अढाइ सयकेजी मासु हुन्छ । ल भनौं ३ सयकै दरले बेचे पनि कति भयो ? ७५ हजार । ३ सय रुपैयाँ केजीका दरले मासु नगए मलाई भन्नु ।
      ल भन्नु त ? यसमा कुन काम चाहीं गर्न नसकिने छ र ? अब कसैले मर्यो भने, यसोउसो भन्ला । त्यसको उत्तर हुन्छ र ?

  • @minurai4538
    @minurai4538 4 ปีที่แล้ว +7

    Waw dherai khushi lagyo tarki faram bata thorai lagani ma yati thulo kamai hune raixa

  • @rajbhat2391
    @rajbhat2391 4 ปีที่แล้ว +1

    एक दमई राम्रो लाग्यो दाइ को यो काम मपनि बिदेमा दुख गर्दैछु हजुर यो कारबार देखेर मलाई पनि सारै मनपर्यो

  • @Subeeusa
    @Subeeusa 4 ปีที่แล้ว

    एक जोड टर्की बाट यति धेरै गर्ने व्यक्ति विश्वमै छैन होला, सलाम छ पौरखी नेपाली लाई

  • @RockattitudesGamingYT
    @RockattitudesGamingYT 4 ปีที่แล้ว +2

    I'm too much interested on this field... As soon as fast I want to visit your farm for more information thank you for your grate work sir

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 ปีที่แล้ว +5

    म भीजीट गर्छु छीट्टै यो फार्म ।धन्यबाद भीडीयो को लागि।

    • @TgMafia999Ledgendff
      @TgMafia999Ledgendff 4 ปีที่แล้ว +1

      @Technical rojitnepal म सङ्ग त छैन सर ,म पनि चीतवन कै भयकोले खोज्दै पनि पत्ता लगाउछु कि भनेर हो सर

    • @amaya8857
      @amaya8857 4 ปีที่แล้ว

      लु sir यो कति सत्य होकि झुटो पत्ता लाउनु होस न हो sir र फोन नम्बर पनि पत्ता लाउनुन sir

    • @deepaksaud6594
      @deepaksaud6594 4 ปีที่แล้ว

      You from ko nambar dinu hjr please

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว

    भिडियो हेर्दा धेरै प्रेरणा मिल्यो।।
    बिदेशबाट स्वदेश फर्किने बित्तिकै यहि व्यवसायी गर्न मन पनि लाग्दैछ।। के हामीलाई केही तालीम सहित व्यवसायी प्रोत्साहन गर्नुहुन्छ सर???

  • @atitgrg
    @atitgrg 3 ปีที่แล้ว

    सबै भन्दा नमिठो मासु टर्कि को । नेपाल मा नयाँ भएर होला सबै ले चासो देखाको मासु खासै मिठो हुदैन ।

  • @user-dm7rv3vu3j
    @user-dm7rv3vu3j 4 ปีที่แล้ว +7

    यूटूबेको भर परेर हावामा लगानी नगरौँ है साथि हो। पासो लगाएर मर्ने स्थिती आऊला नि लगानी डुब्यो भने। मार्केट छैन टर्कीको नेपालमा।
    कुखुरा, खसी, राँगा/भैँसी, माछा आदीमा लगानी गरे थोर-बहुत कमाई गर्न सकिन्छ।
    यूटुबेले भन्दैमा मालामाल आम्दानी हुने भा यि यूटूबेहरु किन माईक बोकेर दुनियाँको घर-घर चहार्दै हिँड्ने थिए।

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว +1

      विद्धानहरु भन्थे संसारमा बाँच्नु मात्र पर्छ यी च्याउ जस्ता कानले के के सुन्नुपर्छ । सही हो यस्ता कपुत पनि नेपाल आमाले जन्माएकी रहिछन् । यो मान्छेलाई के भन्नु ? किरणले जति भए पनि म किनिदिन्छु भनेकै छन् नि फेरि केही निहुँ नपाएर एनटीभीको नेपाल टुडेलाई यु ट्युबे भन्न भ्याए । कुन दिनबारमा जन्मेका मान्छे यस्ता हुन्छन् भन्या ।

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 4 ปีที่แล้ว +2

      @@Agribiz746 हा हा हा...अष्ट्रीज पाल्न लगाऊँदा नि यसै भन्थे चल्ला बेच्ने दलालहरु, तपाईं पाल्नुस मात्र न जती हुर्काऊनु हुन्छ किनीदीने हामी छँदै छौँ नि!
      लाष्टाँ किन्ने बेलामा त्यस्ले खाएको चारो किन्ने पैसा आऊने मुल्य समेत दीएन।
      अनि त्यस्पछी अर्को आयो एलोभेराको बिरुवा बेच्ने दलाल, बिरुवा हुर्काऊनुस् मात्र न बजारको चिन्ता गर्नु पर्दैन हामी जती भए नि किनीदीन्छौँ। लाष्टाँ बिरुवा बेच्यो मात्रै अनि टाप कस्यो।
      तिमीहरु चहीँ कपुत हौ, यूट्यूब मा viewers बढाऊन सोझा नेपाली किसानहरुलाई लाखौँ करोडौँको लोभ देखाऊन पल्केकाहरु।
      हाम्लाई थाह छैन के पाल्दा कती कमाई हुन्छ, के खेती गर्दा कती आम्दानी हुन्छ भनेर???

    • @shishirgaming9865
      @shishirgaming9865 4 ปีที่แล้ว +1

      @@user-dm7rv3vu3j absulet right

    • @atozenterteinments5850
      @atozenterteinments5850 4 ปีที่แล้ว +1

      24 seven yo chai किशन साथी हो १०००००००००००००० % सही कुरा हो😍👍👍👍

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      @@kamalthapamagar8006 यो लकडाउन अलि कम भएपछि गाडि चल्न थालेपछि एक पटक जाउँला र कुरा गरौंला बरु सबै पीडितको नम्बर लिइराख्नुहोला ।

  • @rikyshn3549
    @rikyshn3549 4 ปีที่แล้ว +64

    हेर बाजे कसै सङ्ग दुई/चार लाख रुपैया हुँदा बिदेश जाने कमै हुन्छन।साहुले बिदेश जानेभन्दा पैसा खनखन्ती गन्छन।तर घरमै केही ब्यवसायगर्छु भन्दा पैसा दिने साहु कोही हुदैनन्।यदी दुई/चार लाख खेलाउने पैसा हुँदा जो कोहीलेपनी आफ्नो परिवार छोडेर बिदेश जाने बाध्यदा हुदैन।र आईंदा बिदेश जाने पैशाले यही केही ब्यवसाय गर्नुनी भन्ने शब्द कसैले ननिकाले।

    • @thedoke563
      @thedoke563 4 ปีที่แล้ว +1

      2/4 लाख हालेरै बिदेस जाने होला त 😂

    • @ranjendramagar2599
      @ranjendramagar2599 4 ปีที่แล้ว +1

      Jatho le hasayo huhuhuuuuuuu gullle jatho 😋😁😀😀

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว +12

      @@ranjendramagar2599 मिडियामा औपचारिक भाषा प्रयोग गर्नुपर्छ राजेन्द्र मगरजी घरका मानिसले पनि हेर्छन् भन्ने हेक्का राखौं । अरुको पर्वाह नभए पनि आमा,दिदी,बहिनी, छोराछोरीहरुले तपाइँको प्रतिक्रिया पढेर के भन्नुहोला । तपाइँले कोठमा बसेर लेखे पनि संसारभरबाट हेर्न सकिन्छ भन्ने त थाहा नै होला ।

    • @jagatrai1440
      @jagatrai1440 4 ปีที่แล้ว

      किरण जिकाे सम्पर्क नं. राख्नु भए राम्राे हुने थियाे ।

    • @longlivehumanity3664
      @longlivehumanity3664 4 ปีที่แล้ว

      Sabai nepalma turkey palne kukhura palne bhaye bhane kinnu chahi kasle kinchha. Tyahi bidesh Jane manchhele kamako paisale nai ta kinna pugne ho. Economics ni bujhnu paryo ni.

  • @ranamgr5045
    @ranamgr5045 4 ปีที่แล้ว

    हजुरको कार्यलाई नमन म जापानबाट हेर्दै छु

  • @paulbudhathoki588
    @paulbudhathoki588 4 ปีที่แล้ว +1

    मैले ५ बर्ष अगाडि देखि १० लाख लगानी गरेर टर्की पालेको छु र मैले १५०० मा एक महिना को बनायर बेछे १ करोड त कमाको छैन यस्तो headline नहाल्नुस हामी शिक्षित मान्छे हो बेबकिफ नबनाउनुस

  • @amaya8857
    @amaya8857 4 ปีที่แล้ว +6

    नेपाल टुडेको म दैनिक दर्शक हो तर नेपाल टुडेको एउटा नराम्रो कुरा भनेको कृषहरुको सम्पर्क नम्बर नदिने वा नराख्ने त्यसैले गर्दा नै हो नेपाल टुडेले सोछे जस्तो स्रोता तान्न सकेको छैन ।

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว +1

      Dil Kumar यहाँको सुझाबलाई आऊने कार्यक्रममा समबेश गर्ने छौ ।

    • @kumarkc483
      @kumarkc483 4 ปีที่แล้ว +1

      100% Right ho sir ...num ra location bujna khojda reply xaena

    • @amaya8857
      @amaya8857 4 ปีที่แล้ว

      @@thenepaltoday धन्यवाद media plan नेपाल टुडेलाइ मेरो मात्र अनुरोध नभयेर नेपाल टुडेको सम्पुर्ण दर्शकहरु अनुरोध हो यो किन्की मैले नेपाल टुडे 3-4 बर्ष पहिले देखिनै हेदै आयेको छु सबै राम्रो लाग्छ मात्र कृष्कहरु सम्पर्क नम्बर नराखी दिनु भयेकोले video हेरेको कुनै अर्थनै हुन्दैन थियो त्यसैले सानो अनुरोध राख्नु बाध्य भयेको थिये यो मेरो अनुरोध सुनी दिनु भएकोमा धन्यवाद midia plan लाई ।

  • @tiwari7642
    @tiwari7642 4 ปีที่แล้ว +10

    हाम्रै चितवनको दाजु हुनुहुदो रैछ , मेरो गाउँ देखि नगिचै अबस्य दाजुलाइ भेटेर टर्की सम्बन्धि जानकारी लिने छु

    • @rajeshghimire2307
      @rajeshghimire2307 4 ปีที่แล้ว

      Hjur hora hajur ko najikai hunuhunxa ph number upalabda garai dinuna.......plz......

    • @govindabhandari6656
      @govindabhandari6656 4 ปีที่แล้ว

      Chitwan kun thau ho

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      @@rajeshghimire2307 9855052600

  • @bhishanpoon8995
    @bhishanpoon8995 4 ปีที่แล้ว +1

    verry good daju ma aba 4 month ma aaudai chhu maile dherai utube here dekhi best lagyo

  • @dolrajgyawali4330
    @dolrajgyawali4330 4 ปีที่แล้ว +1

    हामिजस्ता बिदेश छौ र त एक्क दुक्का व्यापारी कामयाब छन सबै बिदेशीएका नेपाल फर्कने हो भने देश मा भुखमरी आउँछ ।

  • @bherivmone9290
    @bherivmone9290 4 ปีที่แล้ว +7

    Really thanks media plan for giving this kind of information

  • @KajiRamThapa3
    @KajiRamThapa3 4 ปีที่แล้ว +16

    चारा बर्ग को कालिज बाहेक अन्ने चिज पाल्न जस्ले पनि सक्छ तर बेच्न गारो छ हजुर नेपाल मा

  • @wolip1
    @wolip1 4 ปีที่แล้ว

    यस्ता ब्यबसायिलाई स्थानिय निकायले सम्पर्क गरि युवाहरुलाई यस्ता स्वरोज़गार ब्यबसाय लगाउन सके बिदेस जाने युवाहरुलाई स्वदेसमा रोक्न सकिन्छ ।

  • @bikashkoirala6637
    @bikashkoirala6637 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @kirankoirala8384
    @kirankoirala8384 4 ปีที่แล้ว +3

    एक दमै राम्रो ।।

  • @user-cn3gn9hy6z
    @user-cn3gn9hy6z 4 ปีที่แล้ว +67

    हैन ब्यापार गरेयो कि बिदेशी को नाम नै लिनु पर्छ बिदेश मा भएको जतिले कुखुरा पाल्न थाले पछि कहाँ लगेर सेल गर्नु हौ 50 लाख भन्दा बढी नेपाली बिदेश मा होलान

    • @subodhkarki6643
      @subodhkarki6643 4 ปีที่แล้ว

      रमाईलो TV it reduces the price of meat...bides maa masu kna sasto xa tw yestai le grda ho...yedi dherai utpadan garera sasto maa bechna sakyo vani customer badxa

    • @nepalyatra5634
      @nepalyatra5634 4 ปีที่แล้ว +7

      ५० लाख सबैले टर्की नै पालनु परदैन नि अरु पनि कृषि पेशा छ नि

    • @mingoley3246
      @mingoley3246 4 ปีที่แล้ว

      कुरा ठिकै हो रमाइलो tv ।

    • @sashasasha6072
      @sashasasha6072 4 ปีที่แล้ว

      Hjurle vannu vako ni galat Chai hoina😂😂😂

    • @surajshrestha4208
      @surajshrestha4208 4 ปีที่แล้ว

      Bides ma bechna Lani 😊😊

  • @badalmagar763
    @badalmagar763 4 ปีที่แล้ว

    राम्रो छ बिचार यहाको,जब यो पालन गरिसके पछि,बजार को जिम्मेवार यहाले नै लिनुहुन्छ भने,त किन सुरु न ग्रने😎

  • @rosmilama5697
    @rosmilama5697 4 ปีที่แล้ว

    Ekdam ramro kam garnu vayaxa daile

  • @rohanstha2971
    @rohanstha2971 4 ปีที่แล้ว +3

    यो भिडियो एकदम राम्रो लाग्यो
    अब नेपाल टुडे किरण कडेल ज्यू काे नम्बर उपलब्ध गराई दिनु पर्यो
    यदि हजुरले किरण ज्यू काे नम्बर नदिदा
    ठग हरु ले अरु नै नम्बर दी ठग्न सक्छन
    यदि यो भिडियो हेरेर कोई ठग ले सोजा मानिस लाई ठग्छ भनी यो भिडियो बनाएको नेपाल टुडे ले गरेको कार्य बेर्थ छ

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      नम्बर हेरनुस न comment मा

    • @user-kd4tw5pb9f
      @user-kd4tw5pb9f 4 ปีที่แล้ว

      @@thenepaltoday फारम किरण को नम्बर दिनुना

  • @lifestyleofthevillage8717
    @lifestyleofthevillage8717 4 ปีที่แล้ว +11

    आजै नेपाल फर्किम जस्तो लाग्यो🙇

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      9855052600

    • @zayessrsta6849
      @zayessrsta6849 4 ปีที่แล้ว +1

      Real-life experience vanaa lai easy xa bro garne bela gand fatxaa bechnu pardaa line manxi nai hunnaaa

    • @Fitnessbylimbu
      @Fitnessbylimbu 4 ปีที่แล้ว

      9813993135

    • @sandhyapokharel6139
      @sandhyapokharel6139 4 ปีที่แล้ว

      Mero bhai le pane malesiya saudi gayera farke pache 4ota tarky paleko theyo 32000ma becho 9 month ma

    • @sandhyapokharel6139
      @sandhyapokharel6139 4 ปีที่แล้ว

      Charo ko kharcha chai lagena 😂😂😂😂😂

  • @dhakasilwal7476
    @dhakasilwal7476 4 ปีที่แล้ว

    सत्य कुरामात्र पोष्ट गरौ नचाहिदो पोष्ट नगरौ चल्ला बिकाऊनको लागि मात्र प्रचार गरिएकोछ ।

  • @haamrolaxmanmedia2035
    @haamrolaxmanmedia2035 4 ปีที่แล้ว

    Nice yastai yastai vidiyo hherrna piyosh

  • @wambuleroman6883
    @wambuleroman6883 4 ปีที่แล้ว +5

    Esto y yat ta manxe lai vram charne khalka vanai ra vedio haru plz post nagrda ramro 2 ota turkey bata 5 barsaa ma bina lagani bina rid 10 crode ko capital hunxa

  • @rajubro4745
    @rajubro4745 4 ปีที่แล้ว +14

    आज सम्म हेरेको मध्य बिशेश लाग्यो।नम्बर पाम न उहाको।

  • @isworkhadka5568
    @isworkhadka5568 4 ปีที่แล้ว +1

    Salute to you Kiran sir....eager to visit your farm

  • @dillisherrai4483
    @dillisherrai4483 4 ปีที่แล้ว

    Kiran g sallaha sujhabko lagee tapailai dherai dherai dhanyabad

  • @thenepaltoday
    @thenepaltoday  4 ปีที่แล้ว +17

    अधिकांस दर्शकले टर्की ब्यावसायीको फोन नम्बरको चाहना राख्नु भएको छ । अब अपलोड हुने भिडियोमा यो क़ुरालाई ध्यान दिने छौ ।

    • @narayanpun3164
      @narayanpun3164 4 ปีที่แล้ว

      नम्बर उप्लभ्द बनाउनु होला

    • @indrabhandari9211
      @indrabhandari9211 4 ปีที่แล้ว

      सहि कुरा हो सर कुनै पनि बस्तु को इन्टर्भिउ लिदा फोन नम्बर नछुटाइ हाल्नु पर्यो

    • @rajbora4233
      @rajbora4233 4 ปีที่แล้ว

      Jaldi

    • @asdajubhaigaming4316
      @asdajubhaigaming4316 4 ปีที่แล้ว

      Phone Namber pauna sir

    • @prakashshapkoga1062
      @prakashshapkoga1062 4 ปีที่แล้ว

      Nambar pauna thapai ko haur

  • @jabirmiya4907
    @jabirmiya4907 4 ปีที่แล้ว +22

    टर्कि पालेर के गर्नु ! बजार मा बेच्न त धौ धौ पर्छ ! जो पाए तेहि ले किन्ने होइन ! महिना मा 2 जोडि बेचेर घर ब्यबहार चल्दैन

    • @nepalyatra5634
      @nepalyatra5634 4 ปีที่แล้ว

      jabir miyan नपाल्दई यो चाल पाले कून चाल, । टर्कीको नेपालमा राम्रो बज़ार छ ।

    • @narendarroy6681
      @narendarroy6681 4 ปีที่แล้ว

      Kuro sahi ho lagxxa... Kit paisa xxalkhel hune city a marketing Gare ta hola

    • @amitdev8682
      @amitdev8682 4 ปีที่แล้ว +4

      @@nepalyatra5634 टर्की को बाजार राम्रो छ भन्नू भयो लौन मेरा पनि केही टर्की बिक्रि गरिदिन परो तेसै दुनिया लाई ढाटेर त भएन नि म पनि यसै गरि TH-cam हेरेर फसेको मान्छे हो

    • @yesturkeyfarmdapchafarmdap9018
      @yesturkeyfarmdapchafarmdap9018 4 ปีที่แล้ว

      @@amitdev8682 550 PR KG DINU HUNXA VANYA MALAI SAMJANUS KTM...

    • @user-kd4tw5pb9f
      @user-kd4tw5pb9f 4 ปีที่แล้ว

      @@yesturkeyfarmdapchafarmdap9018 800/900सम्म मा विच्ने गर्छन् तापाई लाइ 550 तपापाई लै दिंदा पाल्ने मान्छे सिधै लस मा गयो नी sir

  • @dilipmgrroka927
    @dilipmgrroka927 4 ปีที่แล้ว +1

    किरण जि को ठेगाना कहाँ हो पाउन सकिन्छ अनि नेपाल को जुनसुकै ठाउँमा डेलिभेरी हुन्छ कि नाइ

  • @Swetaupen
    @Swetaupen 4 ปีที่แล้ว

    Dherai ramro lagyo daju malai pani k hi garne soch x hjr ko yo video le malai yo soch pura garn madat garne z

  • @kumarthapa6012
    @kumarthapa6012 4 ปีที่แล้ว +3

    शुभकामना साथै बधाई छ सिकौ रेमिटेन्स होइन GDB बढाऔ

    • @KumarThapa-uv1fn
      @KumarThapa-uv1fn 4 ปีที่แล้ว

      पैईलई पनि बेबसाएत गरेको हो सर तर राम्रो भएनर बिदेस लागियो आबो नेपालमैई केई गरनि बिचार छ

    • @KumarThapa-uv1fn
      @KumarThapa-uv1fn 4 ปีที่แล้ว

      किरण सर को नबर पउन केई जानकारि हुनि थियो सर

  • @Agribiz746
    @Agribiz746 4 ปีที่แล้ว +18

    सबै साथीहरुलाई सूचना , यो टर्की फार्मका सञ्चालक किरण कँडेलजीको नम्बर यो 9855052600
    हो ।

  • @yuzang7185
    @yuzang7185 4 ปีที่แล้ว +1

    Good job
    Kandel ji
    From Nuneaton United kingdom

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +1

    मलाई हजुरको ठेगाना अतिरिक्त दिनुहोस् यो भिडियो खाडी देश साउदि बाट हेर्दाहेर्दै धेरै राम्रो लाग्यो म पनि नेपाल अाएर यस्तै काम गर्ने अतिरिक्त मन ईच्छा छ तर हाम्रो सम्प्रक गर्ने कसरी हजुर मिडिया बाट बिनुम्र अनुरोध गर्दछु।मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ हामीलाई जानकारी दिनुभयो ।मेरो स्थानीय घरको ठेगाना यसप्र कार छ भाेजपुर जिल्ला षडानन्द नगरपालिका वाड नम्बर बाह्र भित्र छ

  • @limbusurya7904
    @limbusurya7904 4 ปีที่แล้ว +8

    I am also intrested on it. From now south korea .

  • @samritvlogs3138
    @samritvlogs3138 4 ปีที่แล้ว +6

    Manxe fasawne kam garxa manxe turkey palera dubeko tha xaina afno challa anda bechnu lai hawa guff dine😡😡

    • @UmekoTpa
      @UmekoTpa ปีที่แล้ว

      Tyi ta yaar.... views ko lagi j pani boldinxan.... tetro das karod kamauniley tax chai kati tiryo ta ni sarkarlai!?.. tyi mathi ayskai vdo herera turkey palera ghar na ghaat ko vako ani ayslai nai vetera herda ayley ya vaney jasto kyi navako vanni interview pani di rathyo ek jana thagini ley...

  • @missionkcvlog2668
    @missionkcvlog2668 4 ปีที่แล้ว +1

    Best of luck kiran dai

  • @prakashdarnal9929
    @prakashdarnal9929 3 ปีที่แล้ว

    Ekdam Ramro Kaam. Aafnai Desh mai kei garne Ho. Gainna Bidesh

  • @user-cp9fc1zv3r
    @user-cp9fc1zv3r 4 ปีที่แล้ว +32

    किरण कडेल को सम्पर्क नम्बर पाउन सकिन्छ होला ?
    म हाल मलेसिया बाट

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว +16

      9843139018

    • @limbusurya7904
      @limbusurya7904 4 ปีที่แล้ว +2

      किरण सर को नम्बर यहि हो हजुर ?

    • @limbusurya7904
      @limbusurya7904 4 ปีที่แล้ว

      @@thenepaltoday ??

    • @adhikaribhimsen325
      @adhikaribhimsen325 4 ปีที่แล้ว

      Media Plan kirad sir ko number pauna sakenxa hola plz

    • @rabindramahato7341
      @rabindramahato7341 4 ปีที่แล้ว

      @@thenepaltoday kiran sir ko number paienxa vane dinus

  • @aale5552
    @aale5552 4 ปีที่แล้ว +5

    terima पतुर एक जोडि पालेर करोड पति टर्की पालेर फाइदा छैन 5 महिना पाल्नु पर्छ

    • @budhobiker
      @budhobiker 4 ปีที่แล้ว

      haahaa malai ni testai lagyo afno tarki bikauni chal ho. Aliali faida hun sakx nai.

  • @nepaliboy8267
    @nepaliboy8267 4 ปีที่แล้ว +2

    मेहनत प्रती आभारी छु ! तर बिदेशमा भयका सबै नेपाल आयर त्यही ब्यबसाय गर्दा आफ्नै हालत के होला हजुर? its a tough .

  • @nareshmahar8754
    @nareshmahar8754 4 ปีที่แล้ว

    Nice turkey farming and motivational video

  • @thenepaltoday
    @thenepaltoday  4 ปีที่แล้ว +13

    चितवन चयनपुर सिमलघारीका किरण कँडेलले एक जोडी टर्की पालेर कृषि व्यवसाय सुरु गरे । तिनै टर्कीको कारोबारबाट आएको आम्दानी विस्तारै लगानी गर्दै आज १० करोडको सम्पत्ति जोडन सफल भएका छन् किरण । कसरी उनले पाँच वर्षभित्र मै करौडौ कमाउन सफल भए ? प्रतीक्षा गर्नुहोस् । नेपाल टुडे हेर्दै गर्नुहोला । सिघ्र प्रसारण हुँदै छ ।

  • @shekharghimire7785
    @shekharghimire7785 4 ปีที่แล้ว +3

    GOOD JOB SIR

  • @razkhatri01
    @razkhatri01 ปีที่แล้ว

    बिदेस जाने सबैले आएर पाल्ने हो भने किन्ने कसले हौ जतिपनि नेपालमा गरेको ब्यसाय चलेको छ भने बिदेशिले गर्दा हो 😅😅😅

  • @vigyacomputersuppliersmain5262
    @vigyacomputersuppliersmain5262 4 ปีที่แล้ว +1

    यो त हजारौको ४/५ करोड पैसा चल्ला दिन्छु भन्दै अगृम उठायर फरार छ नि...सचेत हुनुहोला किशानहरु

    • @kajithapa8632
      @kajithapa8632 4 ปีที่แล้ว

      हेर्दै चोर ज्स्तो छ कडेल

  • @skthapa9917
    @skthapa9917 4 ปีที่แล้ว +3

    नम्बर पाउँन सकिन्छ कि हजुर पूर्ण जानकारी दिनु भए राम्रो हुन्थ्यो होला

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      ९८४३१३९०१८

  • @mannpun9980
    @mannpun9980 4 ปีที่แล้ว +3

    barsako 5/7 lakh kamayera karodpati banna sakinxa ?

    • @Agribiz746
      @Agribiz746 4 ปีที่แล้ว

      ask to Kiran 9855052600

  • @Gamezone0466
    @Gamezone0466 4 ปีที่แล้ว

    राम्रो कुनै दिन जानेछु हेर्न

  • @bijayagulmi5490
    @bijayagulmi5490 4 ปีที่แล้ว +1

    Good job Hjur ko

  • @sunilthapa7275
    @sunilthapa7275 4 ปีที่แล้ว +3

    Farm ko nam ra number Painxa??

  • @thenepaltoday
    @thenepaltoday  4 ปีที่แล้ว +3

    9843139018 kiran kadel

  • @kiranthegim1689
    @kiranthegim1689 4 ปีที่แล้ว +1

    Really appreciated

  • @lopchanlopchan7030
    @lopchanlopchan7030 4 ปีที่แล้ว

    Ekdam ramro

  • @rajbhai2392
    @rajbhai2392 4 ปีที่แล้ว +3

    Dajuko sallaha ramro lageyo ma ahile Saudi ma xu aba Nepal aayara tarki palan garnu parla

  • @amarbasel2177
    @amarbasel2177 4 ปีที่แล้ว +3

    I am interest ....
    Malai office ko दिनुहोस्न।
    जानकारि पाउन

  • @limbuamit1039
    @limbuamit1039 4 ปีที่แล้ว +1

    बजार व्यवस्थापन कसरी गर्नुहुन्छ? डिलरले उठाउने वा स्वयम् अाफै बजार व्यवस्थापन गर्नुहुन्छ? जानकारी पाउन सकिन्छ हजुर।

  • @bhagnarayanpaswan4282
    @bhagnarayanpaswan4282 4 ปีที่แล้ว +1

    Super🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏

  • @crestasujyan1789
    @crestasujyan1789 4 ปีที่แล้ว +13

    Ek jodi turkey 🦃 palera 10 crore kamaye 😂 🤣 indian media lai follow gardai xau babu tmi nepali youtubey

    • @nsb6851
      @nsb6851 4 ปีที่แล้ว +1

      sab bakwas ho 1 Turkey palera 10 corer kamauna 2 juni palnu parcha hawa guff🤣🤣🤣ustai ni yo manche fraud ho

    • @softwords6879
      @softwords6879 3 ปีที่แล้ว

      @@nsb6851 ho .......

  • @suminthapa7277
    @suminthapa7277 4 ปีที่แล้ว +16

    I need a contact number of the framer...

    • @kumarxetree3973
      @kumarxetree3973 4 ปีที่แล้ว

      Euta challako mulya kati parna janxa

    • @sanjanshrestha2699
      @sanjanshrestha2699 4 ปีที่แล้ว +1

      Cont pp 9816608432

    • @naruto_uzumaki3570
      @naruto_uzumaki3570 4 ปีที่แล้ว

      please give me your as i am interested to do so, and what is the main food to be given to turkey..let me know plz

    • @Ketanyatriblogging
      @Ketanyatriblogging 4 ปีที่แล้ว

      @@sanjanshrestha2699 tnx dai

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 ปีที่แล้ว

    Wow Awesome badhai xa dhai

  • @basantapanta5367
    @basantapanta5367 4 ปีที่แล้ว

    हजुरकाे सहि फारम भय मैले फाेन गरदा किन उठाउनु भयन याे सहि भयन के हाँमिले पैशा दिदैनर हजुर २कराेड भनेर मिडिया ले पनि घुस खाय जरूताे छ

  • @thenepaltoday
    @thenepaltoday  4 ปีที่แล้ว +4

    सभ्य भाषामा प्रतिक्रिया दिनुहोस । किरणजीले सुरु मै आग्रह गर्नु भयेको छ मेरो फार्ममा आउनुस ।

    • @Evasani
      @Evasani 4 ปีที่แล้ว

      Kiran dai ko number pls i am interested in this farm

    • @santoshthapa8965
      @santoshthapa8965 4 ปีที่แล้ว

      Plz cuttrct numbre send gardinus na kiran sir

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      @@Evasani 9843139018

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      @@Evasani 9843139018

    • @mrsjn-mp1pk
      @mrsjn-mp1pk 4 ปีที่แล้ว

      Sir ko nmbr pauna sakinaxa hola? Plz nmbr upalabdha garai dinussna.

  • @user-iq4is3fc6o
    @user-iq4is3fc6o 4 ปีที่แล้ว +6

    हो यसतो इन्सपाइरिङ्ग भिडियो पनि हाल्नु पर्छ। खाली पुन्य माला हेमा भन्दै इरिटेड गर्नु भएन नि युटुब महोदयहरु।
    धन्यवाद

  • @rambahadurshahi80
    @rambahadurshahi80 4 ปีที่แล้ว

    म हाल दुबै बाट हेरदैछु नेपाल घर अछाम हो र म नेपाल आय पछि ट्रकि पलन ग्ररने मन छ हजुर को नमर पाउन सकिन्छ कि सर मलाइ हजुरको सल्ला को खाचो छ ४ महिना पछि आउदै छु सर नमर उपलब्ध गराउनु हुन्छ भन्ने आसा लियको छु

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 3 ปีที่แล้ว

    You are great Kiran sir .

  • @rameshmaharjan8389
    @rameshmaharjan8389 4 ปีที่แล้ว +3

    Kathmanduko kunthaum pauxa challaharu

  • @narayanpun3164
    @narayanpun3164 4 ปีที่แล้ว +6

    पिलिज उहाको नम्बर उपलभ्द बनाइदेनु होला मलाइपनी तर्की पाल्न मन्छ

    • @kirankd6701
      @kirankd6701 4 ปีที่แล้ว +3

      9855052600

    • @narayanpun3164
      @narayanpun3164 4 ปีที่แล้ว

      Dhanebaad kiran sar म 4 मैनाछ खादी बात आउने

  • @myyoutubechannel324
    @myyoutubechannel324 4 ปีที่แล้ว +2

    Eh Dai Hjr..
    Mali pane man lagyo..
    Tra..mali tarki ko challa ka baTa pauxa hola..
    Rw..palya pache...sabai tarki
    Kata beechnu ..???

  • @romenaththapa9916
    @romenaththapa9916 3 ปีที่แล้ว

    Thanks for information

  • @rajkumarthapamagar178
    @rajkumarthapamagar178 4 ปีที่แล้ว

    Great job best of luck

  • @pranjalgiri1316
    @pranjalgiri1316 2 ปีที่แล้ว

    मलाईपनि चाईएको थियो र म सग 2 छ अन्डा दिदैछ तर चल्ला कसरि निकाल्ने मेसिन बाट कि ट्र्कि आफैले निकाल्छ जन्न पाईयो भने राम्रो हुन्थियो हजुर

  • @jhumkachija2083
    @jhumkachija2083 4 ปีที่แล้ว +1

    बधाइ छ हजुर लाइ ? हजुर को सल्ला लिन आउने छु ?????

  • @apreellimbu9821
    @apreellimbu9821 4 ปีที่แล้ว +1

    Now iam in korea..when i ll come back in npl...ill do something..coz job is nothing. Business is my aim. Tarke palnu prlaa..

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว

    very good kiran sir

  • @ramsing6441
    @ramsing6441 4 ปีที่แล้ว

    Good

  • @sanojtamang1766
    @sanojtamang1766 4 ปีที่แล้ว

    Ma haal saudi arabiama xu ma pani nepal aaysai tarki palan garne soch xa tesko lagi mobile no pauna sake ramro huntheu

  • @basantapanta5367
    @basantapanta5367 4 ปีที่แล้ว

    कडक नाथ मैले मगाउदा गाडि चले छैन भन्नु भयाे तर चितवन बाट गिरिराव चल्ला अायकाे छ हुजुर किन फाेन गरदा उठाउनु भयन के सानाे किसान के किसान हैन र 2 कराेड म सँग छैन

  • @thenepaltoday
    @thenepaltoday  4 ปีที่แล้ว

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

    • @abineekalama7420
      @abineekalama7420 4 ปีที่แล้ว

      Video halnu vo tara khai ta uhako farm Malik ko number ,kasaile lina chayo vane kasari contact garnehola ?

  • @prativarizaloli7796
    @prativarizaloli7796 4 ปีที่แล้ว

    Very Nice

  • @dilipsinghchaudhary7333
    @dilipsinghchaudhary7333 3 ปีที่แล้ว

    धेरै ठुलो सपना न हेरौ साथी हो । पहिला टर्की को मासु लोकेल बजार मा माग नै न भए पछी बेच्न गाह्रो हुन्छ ।यहाँ भनेको दर ८०० त के ३०० मा नि खान मान्दैनन । टर्की पालन को फाइदा भनेको झुठो सपना बाडेर महँगो मा चल्ला बेची नाफा कमाउनु हो । आकर्षक शिर्शक दिएर यो भिडियो बनाउनु को उदेश्य पनि एस्तै देखिन्छ । तेसै ले राम्रो सँग बुझेर मात्रै यो ब्योसाए मा लाग्न सबै लाई आग्रह गर्न चाहन्छु ।

  • @lifefreedom555
    @lifefreedom555 4 ปีที่แล้ว +1

    Excellent

  • @bishnuregmi5639
    @bishnuregmi5639 4 ปีที่แล้ว

    किरण सर नमस्ते नमस्ते नमस्ते हजुरको बोली ब्याबाहार देखेर म आफै फिदा भए हजुरको कुरा सुन्दा यो बिदेशको तातो घाम र यहाको मानिसको ब्याबहार देख्दा कैलेइ यत फर्केर थुक्न मन लाग्दैन तर के गर्नु बाधेता छ हजुरको सम्पर्क नम्बर पाउन हजुर

  • @anauthogaming984
    @anauthogaming984 4 ปีที่แล้ว

    Ekxa xa Tara ......

  • @hemantbasant7922
    @hemantbasant7922 4 ปีที่แล้ว

    Yak dam ramro xa ma ni Nepal ayara tehi garxu

  • @bishaltamang7315
    @bishaltamang7315 4 ปีที่แล้ว +1

    Dai I really appreciate moh 1 maina paxi moh aaudi xu uae bata moh yes’m a ekdam khuse xu ani moh tapai lai Verona aauni xu k he din ma🥰🥰

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

  • @ishworbahadur2874
    @ishworbahadur2874 4 ปีที่แล้ว

    Kushi lageyo yo kam mslai pani

  • @surenroka4531
    @surenroka4531 4 ปีที่แล้ว

    हाम्रो त बजार नै छैन यहाँ का जनता लाई ३५० रुपैया बोइलर को मासु त महँगो मान्छन।

  • @bhubannepali1776
    @bhubannepali1776 4 ปีที่แล้ว

    Very good sir

  • @navinshahi4729
    @navinshahi4729 4 ปีที่แล้ว

    पालेपछी मार्केटिङ पनि एतै हुनेरहेछ एक्दम राम्रो नया ब्याबसाइक हरुलाइ!मेरोनी मन एतै लोबियो अब सुरु गरम क्याहो