नेपालमै सानो तिनो व्यावसाय गरेर २,४ पोइसा कमाउनु सक्छु भन्ने आँटले पर्देशी जिन्दगी त्याग्ने विचार गर्दैछु। मैले पनि लोकल कुखुरा,टर्की,बट्टाई पाल्ने सोच बनाको त छु तर बजारको समस्या होला कि झै लाग्छ। पहिला खुगी वालाहरु कुखुरा खोज्दै गाउँ तिर आउँथे अहिले त ती पनि कता हराए। अझ् टर्की नेपालको लागि त नया नै हो फेरि खसी भन्दा पनि महँगो छ । उत्पादन गर्नु एग्रिमेन्ट अनुसार म उठाइदिन्छु मासु+अण्डा भन्नु हुँदैथियो किरण दाईले।त्यस्तो भएत अझ सजिलो हुने थियो नया किसानलाई। धन्यबाद नेपाल टुडे लाई मेरो लागि उत्कृष्ठ भिडियो बनाइदिनु भयकोमा।
मेरो मनको खुल्दुली मेट्ने गरि भिडियो बनेको रैछ सारै खुशी लाग्यो दाइ को प्रगतिको मार्ग देखेर म पनि पाल्ने सोचमा चाहिँ 2017 देखि नै थिय तर कहाँबाट कसरी पालन गर्ने के खुवाउने भन्नेमा जानकार थिएनौं अब आउछु जाडो गर्मीले फरक पर्दैन भन्दा आट आको छ।तर भिडियो को मात्रा अलि पुगेन अनि त्यो दाइले भन्दा बढी मिडियाको मान्छे बोलेर हुन्छ त कम्सेकम एउटा नम्बर त देखाउने कोशिस गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।
उमेशजी, आमसञ्चारको एउटा बेग्लै फर्म्याट हुन्छ, यस भिडियोमा भएका विवरण किरणजीकै बोलि हुन् , चाहे उहाँले बोले पनि चाहे अरुले बोले पनि । कसले के भन्यो भन्नुभन्दा पनि विषयमा ध्यान दिनु राम्रो हो । जहाँसम्म अर्काको नम्बर दिने विषय हो नि त्यो पनि राम्रो विषय होइन, त्यसो गर्न मिल्दैन । भिडियो बजेपछि उहाँले नम्बर राखिदिनुभएकै छ त
यो मान्छेको भरमा परेर टर्किको चल्लाको लागि अग्रिम पैसा कहिल्यै नदिनु होला , यो मान्छेले हजारौं मान्छेको लाखौं लाख पैसा उठाएर चल्ला पनि दिएको छैन र पैसा फिर्ता माग्दा फोन पनि उठाउदैन । र अर्को कुरा यो मान्छेले एक महिनाको चला भनेर एक हप्ताको दिन्छ भन्ने किसानको गुनासो पनि छ । होस गर्नुहोला ।
अरुको लाखौ लाख लुटेर कमाको पैसा हो योसको भर नपरौ म यउटा गरिव केटिको रिन निकालेर ब्याज तिर्न मलाइ कति मुस्किल भइराछ फोन नै उठाउदैन म पागल हुनलाइसके Please yo intervew linele mero pisa riturn garune garaidin paro please help me😤😤😤😤😤
चितवन चयनपुर सिमलघारीका किरण कँडेलले एक जोडी टर्की पालेर कृषि व्यवसाय सुरु गरे । तिनै टर्कीको कारोबारबाट आएको आम्दानी विस्तारै लगानी गर्दै आज १० करोडको सम्पत्ति जोडन सफल भएका छन् किरण । कसरी उनले पाँच वर्षभित्र मै करौडौ कमाउन सफल भए ? प्रतीक्षा गर्नुहोस् । नेपाल टुडे हेर्दै गर्नुहोला । सिघ्र प्रसारण हुँदै छ ।
Nepal ma market paudaina hola . yo bakbas goff ho. Media ma vanejasto chiken ta bikdaina ani ka bat 8/9 hundred ko per kg masu khane market xa ra nepal ma. Ki bides supply garna paux ta? Kati dherai ta dubeko ni xan ani nepal ko market aajkal teti saro xaina . turkey thulo hola tara bechne kata gayar
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
@@ganeshdhami3199 गणेशजी धेरै चाहिँदैन, १० वटा पोथी र २ वटा भाले काफी हुन्छ । त्यसैबाट चल्ला निकालेर पाल्न सकिन्छ । एक वर्षमा तपाइँले सयवटा चल्ला मजाले निकाल्नुहुन्छ । ८० प्रतिशत घाँस खान्छ । चारोे खासै चाहिँदैन । अनि किन ८,९ सयमा बेच्नु पर्छ र ? २,३ सय रुपैयाँ केजीमा बेचे भै गो नि । ६ महिनामा ७,८ केजी हुन्छ । १२ वटालाई ५ सयकै दरले किन्दा पनि ६ हजार भयो । सानो खोर बनाए भैगो । सयवटा चल्ला हुर्कंदा आधा पोथी आए पनि अर्को पटक तपाइँले ५ सय चल्ला निकाल्न सक्नुहुन्छ । किन ५ सयमै बेच्नुपर्यो र ? २ सयमा दिनु त बिक्री भएन भने म सबै किनी दिउँला । लाख रुपैयाँमा त चल्लै जान्छन् । माथि बाँकी रहेका ५० भाले ६ महिनामा ५,७ केजीका हुन्छन् । ५ केजीका दरले पनि अढाइ सयकेजी मासु हुन्छ । ल भनौं ३ सयकै दरले बेचे पनि कति भयो ? ७५ हजार । ३ सय रुपैयाँ केजीका दरले मासु नगए मलाई भन्नु । ल भन्नु त ? यसमा कुन काम चाहीं गर्न नसकिने छ र ? अब कसैले मर्यो भने, यसोउसो भन्ला । त्यसको उत्तर हुन्छ र ?
मैलेपनी टर्की पालेकोछु 45 वोटा मासु तेतिमिठो हुदैन र 800 किलोमा पनि कसैले खादैनन हो यो चाहिँ प्रचारको लागि मात्रहो चल्ला बिकाऊने बाटो । तपाईहरुले टर्की भन्दा बट्टाई पलन गर्नी बरु राम्रो आम्दानी हुन्छ । मित्रहरु एकपटक टर्किको मासु खाएको मान्छेले आर्को पल्ट खादैन बरु खशिको मासु किनेर खान्छ मैले सबै ब्योरी सके घरमा पाल्नकोलागी पाल्नु तर ब्यबसायको लागि निकै गारोहुन्छ मित्र ।
मित्र हरु कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी मार्केट को खोजी गर्ना जरुरी छ अरु को भिडीयो हेरेर कुनै पनि पेसा न गरौ टर्की को मासु धेरै राम्रो हुन्छ म संग नि छ मेरो आराम ले कटि राको छ मेरो मार्केट राम्रो छ
यूटूबेको भर परेर हावामा लगानी नगरौँ है साथि हो। पासो लगाएर मर्ने स्थिती आऊला नि लगानी डुब्यो भने। मार्केट छैन टर्कीको नेपालमा। कुखुरा, खसी, राँगा/भैँसी, माछा आदीमा लगानी गरे थोर-बहुत कमाई गर्न सकिन्छ। यूटुबेले भन्दैमा मालामाल आम्दानी हुने भा यि यूटूबेहरु किन माईक बोकेर दुनियाँको घर-घर चहार्दै हिँड्ने थिए।
विद्धानहरु भन्थे संसारमा बाँच्नु मात्र पर्छ यी च्याउ जस्ता कानले के के सुन्नुपर्छ । सही हो यस्ता कपुत पनि नेपाल आमाले जन्माएकी रहिछन् । यो मान्छेलाई के भन्नु ? किरणले जति भए पनि म किनिदिन्छु भनेकै छन् नि फेरि केही निहुँ नपाएर एनटीभीको नेपाल टुडेलाई यु ट्युबे भन्न भ्याए । कुन दिनबारमा जन्मेका मान्छे यस्ता हुन्छन् भन्या ।
@@Agribiz746 हा हा हा...अष्ट्रीज पाल्न लगाऊँदा नि यसै भन्थे चल्ला बेच्ने दलालहरु, तपाईं पाल्नुस मात्र न जती हुर्काऊनु हुन्छ किनीदीने हामी छँदै छौँ नि! लाष्टाँ किन्ने बेलामा त्यस्ले खाएको चारो किन्ने पैसा आऊने मुल्य समेत दीएन। अनि त्यस्पछी अर्को आयो एलोभेराको बिरुवा बेच्ने दलाल, बिरुवा हुर्काऊनुस् मात्र न बजारको चिन्ता गर्नु पर्दैन हामी जती भए नि किनीदीन्छौँ। लाष्टाँ बिरुवा बेच्यो मात्रै अनि टाप कस्यो। तिमीहरु चहीँ कपुत हौ, यूट्यूब मा viewers बढाऊन सोझा नेपाली किसानहरुलाई लाखौँ करोडौँको लोभ देखाऊन पल्केकाहरु। हाम्लाई थाह छैन के पाल्दा कती कमाई हुन्छ, के खेती गर्दा कती आम्दानी हुन्छ भनेर???
भिडियो हेर्दा धेरै प्रेरणा मिल्यो।। बिदेशबाट स्वदेश फर्किने बित्तिकै यहि व्यवसायी गर्न मन पनि लाग्दैछ।। के हामीलाई केही तालीम सहित व्यवसायी प्रोत्साहन गर्नुहुन्छ सर???
हेर बाजे कसै सङ्ग दुई/चार लाख रुपैया हुँदा बिदेश जाने कमै हुन्छन।साहुले बिदेश जानेभन्दा पैसा खनखन्ती गन्छन।तर घरमै केही ब्यवसायगर्छु भन्दा पैसा दिने साहु कोही हुदैनन्।यदी दुई/चार लाख खेलाउने पैसा हुँदा जो कोहीलेपनी आफ्नो परिवार छोडेर बिदेश जाने बाध्यदा हुदैन।र आईंदा बिदेश जाने पैशाले यही केही ब्यवसाय गर्नुनी भन्ने शब्द कसैले ननिकाले।
@@ranjendramagar2599 मिडियामा औपचारिक भाषा प्रयोग गर्नुपर्छ राजेन्द्र मगरजी घरका मानिसले पनि हेर्छन् भन्ने हेक्का राखौं । अरुको पर्वाह नभए पनि आमा,दिदी,बहिनी, छोराछोरीहरुले तपाइँको प्रतिक्रिया पढेर के भन्नुहोला । तपाइँले कोठमा बसेर लेखे पनि संसारभरबाट हेर्न सकिन्छ भन्ने त थाहा नै होला ।
नेपाल टुडेको म दैनिक दर्शक हो तर नेपाल टुडेको एउटा नराम्रो कुरा भनेको कृषहरुको सम्पर्क नम्बर नदिने वा नराख्ने त्यसैले गर्दा नै हो नेपाल टुडेले सोछे जस्तो स्रोता तान्न सकेको छैन ।
@@thenepaltoday धन्यवाद media plan नेपाल टुडेलाइ मेरो मात्र अनुरोध नभयेर नेपाल टुडेको सम्पुर्ण दर्शकहरु अनुरोध हो यो किन्की मैले नेपाल टुडे 3-4 बर्ष पहिले देखिनै हेदै आयेको छु सबै राम्रो लाग्छ मात्र कृष्कहरु सम्पर्क नम्बर नराखी दिनु भयेकोले video हेरेको कुनै अर्थनै हुन्दैन थियो त्यसैले सानो अनुरोध राख्नु बाध्य भयेको थिये यो मेरो अनुरोध सुनी दिनु भएकोमा धन्यवाद midia plan लाई ।
हैन ब्यापार गरेयो कि बिदेशी को नाम नै लिनु पर्छ बिदेश मा भएको जतिले कुखुरा पाल्न थाले पछि कहाँ लगेर सेल गर्नु हौ 50 लाख भन्दा बढी नेपाली बिदेश मा होलान
रमाईलो TV it reduces the price of meat...bides maa masu kna sasto xa tw yestai le grda ho...yedi dherai utpadan garera sasto maa bechna sakyo vani customer badxa
यो भिडियो एकदम राम्रो लाग्यो अब नेपाल टुडे किरण कडेल ज्यू काे नम्बर उपलब्ध गराई दिनु पर्यो यदि हजुरले किरण ज्यू काे नम्बर नदिदा ठग हरु ले अरु नै नम्बर दी ठग्न सक्छन यदि यो भिडियो हेरेर कोई ठग ले सोजा मानिस लाई ठग्छ भनी यो भिडियो बनाएको नेपाल टुडे ले गरेको कार्य बेर्थ छ
@@nepalyatra5634 टर्की को बाजार राम्रो छ भन्नू भयो लौन मेरा पनि केही टर्की बिक्रि गरिदिन परो तेसै दुनिया लाई ढाटेर त भएन नि म पनि यसै गरि TH-cam हेरेर फसेको मान्छे हो
मैले ५ बर्ष अगाडि देखि १० लाख लगानी गरेर टर्की पालेको छु र मैले १५०० मा एक महिना को बनायर बेछे १ करोड त कमाको छैन यस्तो headline नहाल्नुस हामी शिक्षित मान्छे हो बेबकिफ नबनाउनुस
Esto y yat ta manxe lai vram charne khalka vanai ra vedio haru plz post nagrda ramro 2 ota turkey bata 5 barsaa ma bina lagani bina rid 10 crode ko capital hunxa
Tyi ta yaar.... views ko lagi j pani boldinxan.... tetro das karod kamauniley tax chai kati tiryo ta ni sarkarlai!?.. tyi mathi ayskai vdo herera turkey palera ghar na ghaat ko vako ani ayslai nai vetera herda ayley ya vaney jasto kyi navako vanni interview pani di rathyo ek jana thagini ley...
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
मलाई हजुरको ठेगाना अतिरिक्त दिनुहोस् यो भिडियो खाडी देश साउदि बाट हेर्दाहेर्दै धेरै राम्रो लाग्यो म पनि नेपाल अाएर यस्तै काम गर्ने अतिरिक्त मन ईच्छा छ तर हाम्रो सम्प्रक गर्ने कसरी हजुर मिडिया बाट बिनुम्र अनुरोध गर्दछु।मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ हामीलाई जानकारी दिनुभयो ।मेरो स्थानीय घरको ठेगाना यसप्र कार छ भाेजपुर जिल्ला षडानन्द नगरपालिका वाड नम्बर बाह्र भित्र छ
नेपालमै सानो तिनो व्यावसाय गरेर २,४ पोइसा कमाउनु सक्छु भन्ने आँटले पर्देशी जिन्दगी त्याग्ने विचार गर्दैछु। मैले पनि लोकल कुखुरा,टर्की,बट्टाई पाल्ने सोच बनाको त छु तर बजारको समस्या होला कि झै लाग्छ। पहिला खुगी वालाहरु कुखुरा खोज्दै गाउँ तिर आउँथे अहिले त ती पनि कता हराए। अझ् टर्की नेपालको लागि त नया नै हो फेरि खसी भन्दा पनि महँगो छ । उत्पादन गर्नु एग्रिमेन्ट अनुसार म उठाइदिन्छु मासु+अण्डा भन्नु हुँदैथियो किरण दाईले।त्यस्तो भएत अझ सजिलो हुने थियो नया किसानलाई।
धन्यबाद नेपाल टुडे लाई मेरो लागि उत्कृष्ठ भिडियो बनाइदिनु भयकोमा।
मेरो मनको खुल्दुली मेट्ने गरि भिडियो बनेको रैछ सारै खुशी लाग्यो दाइ को प्रगतिको मार्ग देखेर म पनि पाल्ने सोचमा चाहिँ 2017 देखि नै थिय तर कहाँबाट कसरी पालन गर्ने के खुवाउने भन्नेमा जानकार थिएनौं अब आउछु जाडो गर्मीले फरक पर्दैन भन्दा आट आको छ।तर भिडियो को मात्रा अलि पुगेन अनि त्यो दाइले भन्दा बढी मिडियाको मान्छे बोलेर हुन्छ त कम्सेकम एउटा नम्बर त देखाउने कोशिस गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।
उमेशजी, आमसञ्चारको एउटा बेग्लै फर्म्याट हुन्छ, यस भिडियोमा भएका विवरण किरणजीकै बोलि हुन् , चाहे उहाँले बोले पनि चाहे अरुले बोले पनि । कसले के भन्यो भन्नुभन्दा पनि विषयमा ध्यान दिनु राम्रो हो । जहाँसम्म अर्काको नम्बर दिने विषय हो नि त्यो पनि राम्रो विषय होइन, त्यसो गर्न मिल्दैन । भिडियो बजेपछि उहाँले नम्बर राखिदिनुभएकै छ त
Umesh Basnet यो commentमा १०० ठाऊमा नम्बर राखेको छ ।
यो मान्छेको भरमा परेर टर्किको चल्लाको लागि अग्रिम पैसा कहिल्यै नदिनु होला ,
यो मान्छेले हजारौं मान्छेको लाखौं लाख पैसा उठाएर चल्ला पनि दिएको छैन र पैसा फिर्ता माग्दा फोन पनि उठाउदैन । र अर्को कुरा यो मान्छेले एक महिनाको चला भनेर एक हप्ताको दिन्छ भन्ने किसानको गुनासो पनि छ ।
होस गर्नुहोला ।
Ekdam Sahi ho sir Kura ma ni pidit Chu yo Manche bata
अरुको लाखौ लाख लुटेर कमाको पैसा हो योसको भर नपरौ म यउटा गरिव केटिको रिन निकालेर ब्याज तिर्न मलाइ कति मुस्किल भइराछ फोन नै उठाउदैन म पागल हुनलाइसके Please yo intervew linele mero pisa riturn garune garaidin paro please help me😤😤😤😤😤
हो यसले त मेरो रिन निकालेर दियको पैसा फिर्ता नगर्दा फोन नउठाउदा मलाइ कति तनाव भइराछ हामि मिलेर आफ्नो पैसा फिर्ता माग्न पाय जाति हुन्थ्यो😤😤😤
लु यस्तो हो भने यस्को गेण मा हान्न्री पर्छ 🏇
Mero pani 26050rs dekai xoina
सबै भन्दा नमिठो मासु टर्कि को । नेपाल मा नयाँ भएर होला सबै ले चासो देखाको मासु खासै मिठो हुदैन ।
Waw dherai khushi lagyo tarki faram bata thorai lagani ma yati thulo kamai hune raixa
एक दमई राम्रो लाग्यो दाइ को यो काम मपनि बिदेमा दुख गर्दैछु हजुर यो कारबार देखेर मलाई पनि सारै मनपर्यो
चितवन चयनपुर सिमलघारीका किरण कँडेलले एक जोडी टर्की पालेर कृषि व्यवसाय सुरु गरे । तिनै टर्कीको कारोबारबाट आएको आम्दानी विस्तारै लगानी गर्दै आज १० करोडको सम्पत्ति जोडन सफल भएका छन् किरण । कसरी उनले पाँच वर्षभित्र मै करौडौ कमाउन सफल भए ? प्रतीक्षा गर्नुहोस् । नेपाल टुडे हेर्दै गर्नुहोला । सिघ्र प्रसारण हुँदै छ ।
kiran dajuko. number pauna sakxu ki
Kiran dai ko number dinus na hajur
Number dinus plz
@@bishalbudhamagar2578 9843139018
Media Plan yo ho fram ko Nomber ho
एक जोड टर्की बाट यति धेरै गर्ने व्यक्ति विश्वमै छैन होला, सलाम छ पौरखी नेपाली लाई
I'm too much interested on this field... As soon as fast I want to visit your farm for more information thank you for your grate work sir
जड
हजुरको कार्यलाई नमन म जापानबाट हेर्दै छु
i m watching it from korea and i m very intreasted.. i am going to visit your firm soon thanks for sharing
Nepal ma market paudaina hola . yo bakbas goff ho. Media ma vanejasto chiken ta bikdaina ani ka bat 8/9 hundred ko per kg masu khane market xa ra nepal ma. Ki bides supply garna paux ta? Kati dherai ta dubeko ni xan ani nepal ko market aajkal teti saro xaina . turkey thulo hola tara bechne kata gayar
Tpaile chlla Baglun lyadinu heedai
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
Hajur ko phon no dinusna hai sir
@@ganeshdhami3199 गणेशजी धेरै चाहिँदैन, १० वटा पोथी र २ वटा भाले काफी हुन्छ । त्यसैबाट चल्ला निकालेर पाल्न सकिन्छ । एक वर्षमा तपाइँले सयवटा चल्ला मजाले निकाल्नुहुन्छ । ८० प्रतिशत घाँस खान्छ । चारोे खासै चाहिँदैन । अनि किन ८,९ सयमा बेच्नु पर्छ र ? २,३ सय रुपैयाँ केजीमा बेचे भै गो नि । ६ महिनामा ७,८ केजी हुन्छ । १२ वटालाई ५ सयकै दरले किन्दा पनि ६ हजार भयो । सानो खोर बनाए भैगो । सयवटा चल्ला हुर्कंदा आधा पोथी आए पनि अर्को पटक तपाइँले ५ सय चल्ला निकाल्न सक्नुहुन्छ ।
किन ५ सयमै बेच्नुपर्यो र ? २ सयमा दिनु त बिक्री भएन भने म सबै किनी दिउँला । लाख रुपैयाँमा त चल्लै जान्छन् ।
माथि बाँकी रहेका ५० भाले ६ महिनामा ५,७ केजीका हुन्छन् ।
५ केजीका दरले पनि अढाइ सयकेजी मासु हुन्छ । ल भनौं ३ सयकै दरले बेचे पनि कति भयो ? ७५ हजार । ३ सय रुपैयाँ केजीका दरले मासु नगए मलाई भन्नु ।
ल भन्नु त ? यसमा कुन काम चाहीं गर्न नसकिने छ र ? अब कसैले मर्यो भने, यसोउसो भन्ला । त्यसको उत्तर हुन्छ र ?
verry good daju ma aba 4 month ma aaudai chhu maile dherai utube here dekhi best lagyo
मैलेपनी टर्की पालेकोछु 45 वोटा मासु तेतिमिठो हुदैन र 800 किलोमा पनि कसैले खादैनन हो यो चाहिँ प्रचारको लागि मात्रहो चल्ला बिकाऊने बाटो ।
तपाईहरुले टर्की भन्दा बट्टाई पलन गर्नी बरु राम्रो आम्दानी हुन्छ ।
मित्रहरु एकपटक टर्किको मासु खाएको मान्छेले आर्को पल्ट खादैन बरु खशिको मासु किनेर खान्छ मैले सबै ब्योरी सके घरमा पाल्नकोलागी पाल्नु तर ब्यबसायको लागि निकै गारोहुन्छ मित्र ।
Dhaka silwal jee sallaha dinu bhayekoma Thank you
Sahiho मैंले 50वटा पनि कटाउन सकिन टरकि सबै खाएेम कोहि आफन्त लाइ
मित्र हरु कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी मार्केट को खोजी गर्ना जरुरी छ अरु को भिडीयो हेरेर कुनै पनि पेसा न गरौ टर्की को मासु धेरै राम्रो हुन्छ म संग नि छ मेरो आराम ले कटि राको छ मेरो मार्केट राम्रो छ
Sahi kura ho. Maile pani dherai jana ko kura suneko turkey palera kati Ghata vayo re
Ekdam ramro kam garnu vayaxa daile
एक दमै राम्रो ।।
Nice yastai yastai vidiyo hherrna piyosh
म भीजीट गर्छु छीट्टै यो फार्म ।धन्यबाद भीडीयो को लागि।
@Technical rojitnepal म सङ्ग त छैन सर ,म पनि चीतवन कै भयकोले खोज्दै पनि पत्ता लगाउछु कि भनेर हो सर
लु sir यो कति सत्य होकि झुटो पत्ता लाउनु होस न हो sir र फोन नम्बर पनि पत्ता लाउनुन sir
You from ko nambar dinu hjr please
सत्य कुरामात्र पोष्ट गरौ नचाहिदो पोष्ट नगरौ चल्ला बिकाऊनको लागि मात्र प्रचार गरिएकोछ ।
यूटूबेको भर परेर हावामा लगानी नगरौँ है साथि हो। पासो लगाएर मर्ने स्थिती आऊला नि लगानी डुब्यो भने। मार्केट छैन टर्कीको नेपालमा।
कुखुरा, खसी, राँगा/भैँसी, माछा आदीमा लगानी गरे थोर-बहुत कमाई गर्न सकिन्छ।
यूटुबेले भन्दैमा मालामाल आम्दानी हुने भा यि यूटूबेहरु किन माईक बोकेर दुनियाँको घर-घर चहार्दै हिँड्ने थिए।
विद्धानहरु भन्थे संसारमा बाँच्नु मात्र पर्छ यी च्याउ जस्ता कानले के के सुन्नुपर्छ । सही हो यस्ता कपुत पनि नेपाल आमाले जन्माएकी रहिछन् । यो मान्छेलाई के भन्नु ? किरणले जति भए पनि म किनिदिन्छु भनेकै छन् नि फेरि केही निहुँ नपाएर एनटीभीको नेपाल टुडेलाई यु ट्युबे भन्न भ्याए । कुन दिनबारमा जन्मेका मान्छे यस्ता हुन्छन् भन्या ।
@@Agribiz746 हा हा हा...अष्ट्रीज पाल्न लगाऊँदा नि यसै भन्थे चल्ला बेच्ने दलालहरु, तपाईं पाल्नुस मात्र न जती हुर्काऊनु हुन्छ किनीदीने हामी छँदै छौँ नि!
लाष्टाँ किन्ने बेलामा त्यस्ले खाएको चारो किन्ने पैसा आऊने मुल्य समेत दीएन।
अनि त्यस्पछी अर्को आयो एलोभेराको बिरुवा बेच्ने दलाल, बिरुवा हुर्काऊनुस् मात्र न बजारको चिन्ता गर्नु पर्दैन हामी जती भए नि किनीदीन्छौँ। लाष्टाँ बिरुवा बेच्यो मात्रै अनि टाप कस्यो।
तिमीहरु चहीँ कपुत हौ, यूट्यूब मा viewers बढाऊन सोझा नेपाली किसानहरुलाई लाखौँ करोडौँको लोभ देखाऊन पल्केकाहरु।
हाम्लाई थाह छैन के पाल्दा कती कमाई हुन्छ, के खेती गर्दा कती आम्दानी हुन्छ भनेर???
@@user-dm7rv3vu3j absulet right
24 seven yo chai किशन साथी हो १०००००००००००००० % सही कुरा हो😍👍👍👍
@@kamalthapamagar8006 यो लकडाउन अलि कम भएपछि गाडि चल्न थालेपछि एक पटक जाउँला र कुरा गरौंला बरु सबै पीडितको नम्बर लिइराख्नुहोला ।
भिडियो हेर्दा धेरै प्रेरणा मिल्यो।।
बिदेशबाट स्वदेश फर्किने बित्तिकै यहि व्यवसायी गर्न मन पनि लाग्दैछ।। के हामीलाई केही तालीम सहित व्यवसायी प्रोत्साहन गर्नुहुन्छ सर???
Really thanks media plan for giving this kind of information
Hi
धेरै राम्रो
हेर बाजे कसै सङ्ग दुई/चार लाख रुपैया हुँदा बिदेश जाने कमै हुन्छन।साहुले बिदेश जानेभन्दा पैसा खनखन्ती गन्छन।तर घरमै केही ब्यवसायगर्छु भन्दा पैसा दिने साहु कोही हुदैनन्।यदी दुई/चार लाख खेलाउने पैसा हुँदा जो कोहीलेपनी आफ्नो परिवार छोडेर बिदेश जाने बाध्यदा हुदैन।र आईंदा बिदेश जाने पैशाले यही केही ब्यवसाय गर्नुनी भन्ने शब्द कसैले ननिकाले।
2/4 लाख हालेरै बिदेस जाने होला त 😂
Jatho le hasayo huhuhuuuuuuu gullle jatho 😋😁😀😀
@@ranjendramagar2599 मिडियामा औपचारिक भाषा प्रयोग गर्नुपर्छ राजेन्द्र मगरजी घरका मानिसले पनि हेर्छन् भन्ने हेक्का राखौं । अरुको पर्वाह नभए पनि आमा,दिदी,बहिनी, छोराछोरीहरुले तपाइँको प्रतिक्रिया पढेर के भन्नुहोला । तपाइँले कोठमा बसेर लेखे पनि संसारभरबाट हेर्न सकिन्छ भन्ने त थाहा नै होला ।
किरण जिकाे सम्पर्क नं. राख्नु भए राम्राे हुने थियाे ।
Sabai nepalma turkey palne kukhura palne bhaye bhane kinnu chahi kasle kinchha. Tyahi bidesh Jane manchhele kamako paisale nai ta kinna pugne ho. Economics ni bujhnu paryo ni.
Ekdam Ramro Kaam. Aafnai Desh mai kei garne Ho. Gainna Bidesh
नेपाल टुडेको म दैनिक दर्शक हो तर नेपाल टुडेको एउटा नराम्रो कुरा भनेको कृषहरुको सम्पर्क नम्बर नदिने वा नराख्ने त्यसैले गर्दा नै हो नेपाल टुडेले सोछे जस्तो स्रोता तान्न सकेको छैन ।
Dil Kumar यहाँको सुझाबलाई आऊने कार्यक्रममा समबेश गर्ने छौ ।
100% Right ho sir ...num ra location bujna khojda reply xaena
@@thenepaltoday धन्यवाद media plan नेपाल टुडेलाइ मेरो मात्र अनुरोध नभयेर नेपाल टुडेको सम्पुर्ण दर्शकहरु अनुरोध हो यो किन्की मैले नेपाल टुडे 3-4 बर्ष पहिले देखिनै हेदै आयेको छु सबै राम्रो लाग्छ मात्र कृष्कहरु सम्पर्क नम्बर नराखी दिनु भयेकोले video हेरेको कुनै अर्थनै हुन्दैन थियो त्यसैले सानो अनुरोध राख्नु बाध्य भयेको थिये यो मेरो अनुरोध सुनी दिनु भएकोमा धन्यवाद midia plan लाई ।
Nice turkey farming and motivational video
हैन ब्यापार गरेयो कि बिदेशी को नाम नै लिनु पर्छ बिदेश मा भएको जतिले कुखुरा पाल्न थाले पछि कहाँ लगेर सेल गर्नु हौ 50 लाख भन्दा बढी नेपाली बिदेश मा होलान
रमाईलो TV it reduces the price of meat...bides maa masu kna sasto xa tw yestai le grda ho...yedi dherai utpadan garera sasto maa bechna sakyo vani customer badxa
५० लाख सबैले टर्की नै पालनु परदैन नि अरु पनि कृषि पेशा छ नि
कुरा ठिकै हो रमाइलो tv ।
Hjurle vannu vako ni galat Chai hoina😂😂😂
Bides ma bechna Lani 😊😊
हामिजस्ता बिदेश छौ र त एक्क दुक्का व्यापारी कामयाब छन सबै बिदेशीएका नेपाल फर्कने हो भने देश मा भुखमरी आउँछ ।
हाम्रै चितवनको दाजु हुनुहुदो रैछ , मेरो गाउँ देखि नगिचै अबस्य दाजुलाइ भेटेर टर्की सम्बन्धि जानकारी लिने छु
Hjur hora hajur ko najikai hunuhunxa ph number upalabda garai dinuna.......plz......
Chitwan kun thau ho
@@rajeshghimire2307 9855052600
राम्रो छ बिचार यहाको,जब यो पालन गरिसके पछि,बजार को जिम्मेवार यहाले नै लिनुहुन्छ भने,त किन सुरु न ग्रने😎
चारा बर्ग को कालिज बाहेक अन्ने चिज पाल्न जस्ले पनि सक्छ तर बेच्न गारो छ हजुर नेपाल मा
Salute to you Kiran sir....eager to visit your farm
आजै नेपाल फर्किम जस्तो लाग्यो🙇
9855052600
Real-life experience vanaa lai easy xa bro garne bela gand fatxaa bechnu pardaa line manxi nai hunnaaa
Mero bhai le pane malesiya saudi gayera farke pache 4ota tarky paleko theyo 32000ma becho 9 month ma
Charo ko kharcha chai lagena 😂😂😂😂😂
Dherai ramro lagyo daju malai pani k hi garne soch x hjr ko yo video le malai yo soch pura garn madat garne z
यो भिडियो एकदम राम्रो लाग्यो
अब नेपाल टुडे किरण कडेल ज्यू काे नम्बर उपलब्ध गराई दिनु पर्यो
यदि हजुरले किरण ज्यू काे नम्बर नदिदा
ठग हरु ले अरु नै नम्बर दी ठग्न सक्छन
यदि यो भिडियो हेरेर कोई ठग ले सोजा मानिस लाई ठग्छ भनी यो भिडियो बनाएको नेपाल टुडे ले गरेको कार्य बेर्थ छ
नम्बर हेरनुस न comment मा
@@thenepaltoday फारम किरण को नम्बर दिनुना
Thanks for information
टर्कि पालेर के गर्नु ! बजार मा बेच्न त धौ धौ पर्छ ! जो पाए तेहि ले किन्ने होइन ! महिना मा 2 जोडि बेचेर घर ब्यबहार चल्दैन
jabir miyan नपाल्दई यो चाल पाले कून चाल, । टर्कीको नेपालमा राम्रो बज़ार छ ।
Kuro sahi ho lagxxa... Kit paisa xxalkhel hune city a marketing Gare ta hola
@@nepalyatra5634 टर्की को बाजार राम्रो छ भन्नू भयो लौन मेरा पनि केही टर्की बिक्रि गरिदिन परो तेसै दुनिया लाई ढाटेर त भएन नि म पनि यसै गरि TH-cam हेरेर फसेको मान्छे हो
@@amitdev8682 550 PR KG DINU HUNXA VANYA MALAI SAMJANUS KTM...
@@yesturkeyfarmdapchafarmdap9018 800/900सम्म मा विच्ने गर्छन् तापाई लाइ 550 तपापाई लै दिंदा पाल्ने मान्छे सिधै लस मा गयो नी sir
यस्ता ब्यबसायिलाई स्थानिय निकायले सम्पर्क गरि युवाहरुलाई यस्ता स्वरोज़गार ब्यबसाय लगाउन सके बिदेस जाने युवाहरुलाई स्वदेसमा रोक्न सकिन्छ ।
सबै साथीहरुलाई सूचना , यो टर्की फार्मका सञ्चालक किरण कँडेलजीको नम्बर यो 9855052600
हो ।
याे नै किरण सरकाे नम्बर हाे त सर
Tq daju number diyako ma
9855052600
sorry please wrong number you have written
MOJO CHANNEL dhandewat
Good job
Kandel ji
From Nuneaton United kingdom
Yo ek number ko thag ho sathi
I am also intrested on it. From now south korea .
thik chha korea ma bhay kina chaiyo
Same bro
Kiran g sallaha sujhabko lagee tapailai dherai dherai dhanyabad
शुभकामना साथै बधाई छ सिकौ रेमिटेन्स होइन GDB बढाऔ
पैईलई पनि बेबसाएत गरेको हो सर तर राम्रो भएनर बिदेस लागियो आबो नेपालमैई केई गरनि बिचार छ
किरण सर को नबर पउन केई जानकारि हुनि थियो सर
मैले ५ बर्ष अगाडि देखि १० लाख लगानी गरेर टर्की पालेको छु र मैले १५०० मा एक महिना को बनायर बेछे १ करोड त कमाको छैन यस्तो headline नहाल्नुस हामी शिक्षित मान्छे हो बेबकिफ नबनाउनुस
Esto y yat ta manxe lai vram charne khalka vanai ra vedio haru plz post nagrda ramro 2 ota turkey bata 5 barsaa ma bina lagani bina rid 10 crode ko capital hunxa
Wow Awesome badhai xa dhai
अधिकांस दर्शकले टर्की ब्यावसायीको फोन नम्बरको चाहना राख्नु भएको छ । अब अपलोड हुने भिडियोमा यो क़ुरालाई ध्यान दिने छौ ।
नम्बर उप्लभ्द बनाउनु होला
सहि कुरा हो सर कुनै पनि बस्तु को इन्टर्भिउ लिदा फोन नम्बर नछुटाइ हाल्नु पर्यो
Jaldi
Phone Namber pauna sir
Nambar pauna thapai ko haur
Great job best of luck
आज सम्म हेरेको मध्य बिशेश लाग्यो।नम्बर पाम न उहाको।
RAJU BRO 9843139018
@@turkeyfarmingnepal8530 dai number pau na dai
Thanks
@@turkeyfarmingnepal8530 9855052600
kiran kandel
@@kirankd6701 welcome dai ma chitwan aayo vne hjr lai contact grxu dai
Ekdam ramro
terima पतुर एक जोडि पालेर करोड पति टर्की पालेर फाइदा छैन 5 महिना पाल्नु पर्छ
haahaa malai ni testai lagyo afno tarki bikauni chal ho. Aliali faida hun sakx nai.
Good job 👌 sir
barsako 5/7 lakh kamayera karodpati banna sakinxa ?
ask to Kiran 9855052600
You are great Kiran sir .
GOOD JOB SIR
किरण कडेल को सम्पर्क नम्बर पाउन सकिन्छ होला ?
म हाल मलेसिया बाट
9843139018
किरण सर को नम्बर यहि हो हजुर ?
@@thenepaltoday ??
Media Plan kirad sir ko number pauna sakenxa hola plz
@@thenepaltoday kiran sir ko number paienxa vane dinus
Kushi lageyo yo kam mslai pani
Manxe fasawne kam garxa manxe turkey palera dubeko tha xaina afno challa anda bechnu lai hawa guff dine😡😡
Tyi ta yaar.... views ko lagi j pani boldinxan.... tetro das karod kamauniley tax chai kati tiryo ta ni sarkarlai!?.. tyi mathi ayskai vdo herera turkey palera ghar na ghaat ko vako ani ayslai nai vetera herda ayley ya vaney jasto kyi navako vanni interview pani di rathyo ek jana thagini ley...
Very good sir
Ek jodi turkey 🦃 palera 10 crore kamaye 😂 🤣 indian media lai follow gardai xau babu tmi nepali youtubey
sab bakwas ho 1 Turkey palera 10 corer kamauna 2 juni palnu parcha hawa guff🤣🤣🤣ustai ni yo manche fraud ho
@@nsb6851 ho .......
किरण जि को ठेगाना कहाँ हो पाउन सकिन्छ अनि नेपाल को जुनसुकै ठाउँमा डेलिभेरी हुन्छ कि नाइ
9804167204 ma call garnus
नम्बर पाउँन सकिन्छ कि हजुर पूर्ण जानकारी दिनु भए राम्रो हुन्थ्यो होला
९८४३१३९०१८
Really appreciated
सभ्य भाषामा प्रतिक्रिया दिनुहोस । किरणजीले सुरु मै आग्रह गर्नु भयेको छ मेरो फार्ममा आउनुस ।
Kiran dai ko number pls i am interested in this farm
Plz cuttrct numbre send gardinus na kiran sir
@@Evasani 9843139018
@@Evasani 9843139018
Sir ko nmbr pauna sakinaxa hola? Plz nmbr upalabdha garai dinussna.
Best of luck kiran dai
हो यसतो इन्सपाइरिङ्ग भिडियो पनि हाल्नु पर्छ। खाली पुन्य माला हेमा भन्दै इरिटेड गर्नु भएन नि युटुब महोदयहरु।
धन्यवाद
Wow very good job dai🙏
Farm ko nam ra number Painxa??
200.turkye palnako lagi katti lambai /katty chaudai ko.. Tahara banaunu parxa hola sir.
Dajuko sallaha ramro lageyo ma ahile Saudi ma xu aba Nepal aayara tarki palan garnu parla
राम्रो कुनै दिन जानेछु हेर्न
पिलिज उहाको नम्बर उपलभ्द बनाइदेनु होला मलाइपनी तर्की पाल्न मन्छ
9855052600
Dhanebaad kiran sar म 4 मैनाछ खादी बात आउने
Yeslai Dana ko lagi kati kharcha lagxa hola...
9843139018 kiran kadel
Yo kiran sir ko num ho? Plz
i will call you in this no
Fom ko name tha pauna paya hunto
very good kiran sir
I am interest ....
Malai office ko दिनुहोस्न।
जानकारि पाउन
9804167204 ma call garnus
मेहनत प्रती आभारी छु ! तर बिदेशमा भयका सबै नेपाल आयर त्यही ब्यबसाय गर्दा आफ्नै हालत के होला हजुर? its a tough .
You are great sir
I need a contact number of the framer...
Euta challako mulya kati parna janxa
Cont pp 9816608432
please give me your as i am interested to do so, and what is the main food to be given to turkey..let me know plz
@@sanjanshrestha2699 tnx dai
Kathmanduko kunthaum pauxa challaharu
challako lagi 9849625309
Nice
namaskar
Napal ko content ma yo business ramro lagyo.tesai le ma malai pani yo business ko lagi utshahit xu.kasari tapain sampark gari garna sakinxa
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
Super🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏
Eh Dai Hjr..
Mali pane man lagyo..
Tra..mali tarki ko challa ka baTa pauxa hola..
Rw..palya pache...sabai tarki
Kata beechnu ..???
Good job hajur
Good job Kiran brother
9855052600
मलाई हजुरको ठेगाना अतिरिक्त दिनुहोस् यो भिडियो खाडी देश साउदि बाट हेर्दाहेर्दै धेरै राम्रो लाग्यो म पनि नेपाल अाएर यस्तै काम गर्ने अतिरिक्त मन ईच्छा छ तर हाम्रो सम्प्रक गर्ने कसरी हजुर मिडिया बाट बिनुम्र अनुरोध गर्दछु।मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ हामीलाई जानकारी दिनुभयो ।मेरो स्थानीय घरको ठेगाना यसप्र कार छ भाेजपुर जिल्ला षडानन्द नगरपालिका वाड नम्बर बाह्र भित्र छ
Dai egg chai parirahada kati din samma ma tyo egg lai hatch garnw milxa dherai time rakhda bigrinxa ki nai
Great job brother... respect you ..m inspired..🙏🏻
Yo thug bare thaha xaina sayad tapailai...thugne kura ma inspired nahunus😠
बिदेस जाने सबैले आएर पाल्ने हो भने किन्ने कसले हौ जतिपनि नेपालमा गरेको ब्यसाय चलेको छ भने बिदेशिले गर्दा हो 😅😅😅
Poisa doesnt matter ,but his hard working matter
Sir Hamro local market ma turkey bikri vayena vane sabai Turkey hajurle kinnu hunxa ta?every year ,ani katima kinnu huxna ya hajurle per kg?
Achel badhel farm kholn milx ki nai,aafnhi farm ma bachcha utapatan garn milcha ki nai
बजार व्यवस्थापन कसरी गर्नुहुन्छ? डिलरले उठाउने वा स्वयम् अाफै बजार व्यवस्थापन गर्नुहुन्छ? जानकारी पाउन सकिन्छ हजुर।
म कतार बाट सर
Good job Hjur ko
Yak dam ramro xa ma ni Nepal ayara tehi garxu
Good
Namste dae dherae ramro
Turkey ko aakha sunnine rog ko lagi kun ausadi thik hun6 hola plz bhandinis na
Video banauda farm ko number ni update garda ramro hunthyo ki??