धेरै धेरै धन्यबाद अस्मिता दिदिलाई यो गीतले मेरो मात्र आँखा मा हैन आसू सारा नेपालीको आँखा मा आसु आएको छ। साथै आउदै गरेको हरितालिका तीज को उप्लक्छेमा सबै नारी हरुलाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।
नमस्कार सम्पुर्णमा म अस्मिता रणपाल। आज हजुरहरु समक्ष समसामयिक घटनामा आधारित एउटा फरक प्रस्तुति लिएर आएकि छु। मलाइ आशा छ हजुरहरुले धेरै भन्दा धेरै अनि आशिर्वाद दिनुहुनेछ।
प्यारी बैनीलाई धेरै आशीर्वाद 😊कला अनि गलामा सरस्वतीको वाश सधै रहोस्। धेरै राम्रो विषय अनि मौलिक भाका बैनिको आवाज धेरै खुशी लागेको छ। प्रगति गर्नु सफल हुनु चोखो माया छ है❤
सर्वप्रथम सम्पूर्ण चेलीबेटी हरुलाइ तिजको शुभकामना,समाजमा घटेका सत्य घटनाक्रम लाई गितका शब्दमा सचेतना गराएकोमा सम्पूर्ण टिमलाई शुभकामना शब्दमा दम छ अस्मिता बहिनीको नृत्य सँगसँगै गायनमा पनि प्रयास राम्रो छ आगामी दिनमा अझै धेरै प्रगति गर्नु आशीर्वाद छ।
स्वर्ग के माइतिघर रहेछ र यिनिहरु को चटक पनि ओभर नै हो ममता बहिनि प्रति हार्दिक श्रद्धान्जली दोषिलाई कडा भन्दापनि कडा सजायँ होस् यस्तै घटना सम्बन्धित गीतहरु बनाउने भए सन्दिप लामिछाने लाई फसाउने केटि को बारे पनि जाओस् त
Bastabik ghatna lai jastako testai utarnu vako x thank you so much 😭😭😭 jogiyara hidnuhos ddboine yaklai ramauna siknus kosaiko aasa ra biswas nagarnuhos
सबै लाई नमस्कार 🙏🙏 किन ममता लाई मार्यो होला त ? र कसले मार्यो त ? सबै ले एक तर्फि मात्र सोच्न हुन्न है । म कसैको पक्ष बिपक्ष लाएर बोलेको होइन तर कसैलाइ भन्नु भन्दा पहिला 100 चोटि सोच्नु किन भने । कसैको इजत गए पछि माफि मागेर इजत फर्केर आउदैन र कसैको ज्यान पनि आउदैन । गित बनाउने पैसा कमाउने समाचार बनाउने पैसा कमाउने मात्र हो । पुलिस र अदालत ले पत्ता लगाउछ कोहि पनि बाठो हुनु पर्दैन । म सबै को सम्मान गर्छु ।जय देश जय नरेश 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गित गाओ केही छैन तिमी हरु कलाकार हौ तर अझै लास भेटियको छैन इनाहरु लाई भुत प्रेत कपाल फिजाउन हतार 😠l के होला पारा अलिक समय कुर कलाकार होकि के हो खबर के हो अत्तोपत्तो छैन
धेरै धेरै धन्यबाद अस्मिता दिदिलाई यो गीतले मेरो मात्र आँखा मा हैन आसू सारा नेपालीको आँखा मा आसु आएको छ। साथै आउदै गरेको हरितालिका तीज को उप्लक्छेमा सबै नारी हरुलाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।
बधाई छ अस्मिता नानी लाई एकदम हृदय बिदायक समसामयिक घटनामा अधारित गित निकाली सबैको मन मुटुमा बस्न सफल भएकी छौ🙏
Aaha Ashmita Baini Ko Tara Baini ko Kati Mithi Dohori❤❤
thakyou so much daji
नमस्कार सम्पुर्णमा म अस्मिता रणपाल। आज हजुरहरु समक्ष समसामयिक घटनामा आधारित एउटा फरक प्रस्तुति लिएर आएकि छु। मलाइ आशा छ हजुरहरुले धेरै भन्दा धेरै अनि आशिर्वाद दिनुहुनेछ।
याे गित सुनेर आँसु थामिएन कसरी सकेकाे हाेला 🙏🙏🙏🙏🙏
प्यारी बैनीलाई धेरै आशीर्वाद 😊कला अनि गलामा सरस्वतीको वाश सधै रहोस्। धेरै राम्रो विषय अनि मौलिक भाका बैनिको आवाज धेरै खुशी लागेको छ। प्रगति गर्नु सफल हुनु चोखो माया छ है❤
❤great song
राक्षसले लग्यो चुडेर हो दैब मिल्दैन
😢😢😢😢😢😢😢😢😢
धेरै भावुक बनायो रचनाले
tara bunu lai ni dhanyabad sabaile asmita bunu vaneko dekher maile tara bunulai deki la
सत्य घटनामा आधारित तिज गित ❤❤
गित सुन म त लाछ रूदा रूदै सबै हेन सकिन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अस्मिता रनपाल बैनीलाई धेरै धेरै धन्यवाद छ
यो सत्य घटना समेटेर मार्मिक गीत ले आखा नै ओभानो भएन बहिनी दुबैलाई तारा त फेरी
छिटै रून्छिन 🙏🏻🙏🏻😭😭😭
अस्मिता रनपाल दिदि धेरै धेरै धन्यबाद छ😢😢😢😢😢😢❤❤❤❤❤❤❤
मोडल मात्र हो भनेको त गायिका पनि हुनु हुदोरहेछ beast la asmita sis❤❤❤❤❤❤
सत्य घटना मा लाइव दोहोरी congratulatans ❤❤❤❤❤
😂😂😂😂😂😂
मोडल मात्र भनेको त एती मिठो गित पनि गाउनु हुदो रहिछ एक्दमै भाबुक बनायो गित ले सफलता को शुभकामना सम्पुर्ण टिम लाई मृतक प्रती हार्दिक😢😢😢 श्रद्धाञ्जली
धेरै नै भावुक बनायो यो रचना ले😢😢😢
😢😢 kati bela aasu khosyoo patai vyan sampurnlai dherai subhakamna
यस्तो काम गर्नेलाइ कारबाहीको होस् 🙏🙏🙏
मल्टीट्यालेन्ट बहिनी अस्मिता।👌👍️
Tara pani xin ho sabaile asmita matrai vannu vaxa aakha rasayo😢😢
अस्मिता रनपाल बहिनी को म ठूलो फ्यान 🙏सत्य घटानामा आधरित 😭😭😭😭
😢😢😢😢
धने बत बैनि तिमिलाई यो गित बटै आपरदिलइ फसिमिलोस मुरधर लइ❤❤
🙏namas kar xa baini jiu dharai dharai ramro marmik gid gaunu vayo
धैरे धैरे बधाई सत्य घटना माआधारित गीत गायको मा हजुरलाइ
Wow Asmita. You are versatile actor. Go ahead. Best wishes 🎉❤.
ताराका शब्द कति मुटु नै भककानिने हुन😢
म त आँशु थाम्नै सकिनँ 🙏🙏🙏😢😢😢😢
Satya ghatana Ma live dohori ❤❤❤congratulation Asmita sis
धेरै रुवाउनु भयो बैन यो गित ले 😢
आँसु रोक्नै सकिन 😢😢😢😢
मर्नेका बुबा अामा लाई कति पीडा छ गित गाउने लाई कति मजा हुन्छन है
Man nai siringga vyo sarir kamyo.😢😢😢dd kati ramro gaunu vyeko tara dd ani asmita dd ma hjrhrukobig fan
😭😭😭aankhako aasu rokna sakina hami chelibetilai ta katai Pani surakshya nahune vayo khoi kasari sapanaka paila chalne hola 😭😭😭😭
😭😭😭😭😭😭😭😭q♥️
सर्वप्रथम सम्पूर्ण चेलीबेटी हरुलाइ तिजको शुभकामना,समाजमा घटेका सत्य घटनाक्रम लाई गितका शब्दमा सचेतना गराएकोमा सम्पूर्ण टिमलाई शुभकामना शब्दमा दम छ अस्मिता बहिनीको नृत्य सँगसँगै गायनमा पनि प्रयास राम्रो छ आगामी दिनमा अझै धेरै प्रगति गर्नु आशीर्वाद छ।
धेरइरामराेछ जसताे भाे तेसतइछगि ठिकछ🎉🎉🎉🎉🎉🎉
छि छि कती रमाइलो छ बिचरा उता परिवार लाई कती pidaa छ येता गायक गायिका लाई पैसा कमाउने बाटो भइराछ
हामी छोरी को जिन्दगी 😢😢😢😢
Geet suner derai runa man lageu😢😢mo tw ruya
मन छोयो गितले 😢😢😢😢❤❤❤
😭😭😭 justice for mamata
Dohori wow 😮😮 aasu jhareko thaha nai pain 😢😢😢
Dherai ramro baini❤
स्वर्ग के माइतिघर रहेछ र
यिनिहरु को चटक पनि ओभर नै हो
ममता बहिनि प्रति हार्दिक श्रद्धान्जली
दोषिलाई कडा भन्दापनि कडा सजायँ होस्
यस्तै घटना सम्बन्धित गीतहरु बनाउने भए सन्दिप लामिछाने लाई फसाउने केटि को बारे पनि जाओस् त
huss daji
धन्यवाद वाद छ सम्पूर्णमा ❤❤❤🙏🙏💕💕
Bastabik ghatna lai jastako testai utarnu vako x thank you so much 😭😭😭 jogiyara hidnuhos ddboine yaklai ramauna siknus kosaiko aasa ra biswas nagarnuhos
Aha yo get lae desai bhabuka banyo ❤🙏
Lots of thanks baini geetko rachana kasko ho ni ?
Waw asmita vo gayaki pani best rahix
nach sanga geet ni rmro raix baini😙❤️go ahead best wishes
Pahilo patak pni kati ramro geet gayako ho❤
Dami xa❤❤❤❤❤
Omg asmita yeti ramro voice 😮😮
talent ❤❤
काडा उठो जिउमा जित सुन्दा नि😢😢😢😢😢
मन छोयो❤
धेरै राम्राे छ गीत
Ooho bunu kate mitho teej spacial lok vaka malai sunusunu lagyo yo vakalay!!!
Dherai dherai ramro xa get 🌺🌺🌺🌺🌺🌺🌺
Ramro❤❤❤
सारै मार्मिक सुन्दा सुदै आउ ओबायन मेरो त❤😢😢😢😢
सबै लाई नमस्कार 🙏🙏 किन ममता लाई मार्यो होला त ? र कसले मार्यो त ? सबै ले एक तर्फि मात्र सोच्न हुन्न है । म कसैको पक्ष बिपक्ष लाएर बोलेको होइन तर कसैलाइ भन्नु भन्दा पहिला 100 चोटि सोच्नु किन भने । कसैको इजत गए पछि माफि मागेर इजत फर्केर आउदैन र कसैको ज्यान पनि आउदैन । गित बनाउने पैसा कमाउने समाचार बनाउने पैसा कमाउने मात्र हो । पुलिस र अदालत ले पत्ता लगाउछ कोहि पनि बाठो हुनु पर्दैन । म सबै को सम्मान गर्छु ।जय देश जय नरेश 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गीत सुनेर देरे रुनु मन लगेउ 😢😢😢मो त्व रुया
पापि सिर्मन भय पछि कस्को के लाग्छअ र हजुर्😭😭😭😭😭😭😭😭
धेरै धेरै राम्रो से गेट❤❤❤👌👌👌👌 😢😢😢😢😢😢😢🙏🙏🙏
Heart touching nani
I miss your game ⚽️⚽️⚽️
कस्तो रुन मा लाग्यो।गाएक तथा सर्जक प्रति अाभार ब्यक्त गर्दछु।
❤️❤️❤️❤️❤️sadai AGI badnu Kali sadai sabaiko aasirwad paune kaam garnu
यती त रुयन म त यो गित सुनेर 😭😭😭😭😭😭😭😭😭😭
Ati mn xoyo🌹
Kati roya yo video harar dhanyabad sampurn kalakar haru lai
प्रस्तुती सबल छ, मार्मिक बनाउनुभयो।तर यस्ता घटना हुनबाट बच्न महिला पुरुष दुबैलाइ सजक हुनुपर्ने कुरा पनि राख्नु जरुरी थियो कि?
गित गाओ केही छैन तिमी हरु कलाकार हौ तर अझै लास भेटियको छैन इनाहरु लाई भुत प्रेत कपाल फिजाउन हतार 😠l के होला पारा अलिक समय कुर कलाकार होकि के हो खबर के हो अत्तोपत्तो छैन
सत्य घटनामा आधारित तीज गीत 😢😢😢😢😢😢
😭😭😭😭😭Sara Nepali naruyeko ko hola.
मेरो बुबा पनि हुनुहुदो रैछ
😊
यो गितले रुहायो😭पुरै सुन्नै सकिन
Dherai mitho dohori
100pasernt geta ramro6hi
Yakdam vabuk banayo yo geetle
bahu prativa sali asmita bahini❤congratulations
good Ramro x💐💐💐💐💐😭😭😭😭😭😭
अत्ति क्ष्यामता छ अस्मिता रनपाल भित्र
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭manai thamna sakiyena asmita Didi ❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै राम्रो
congratulations❤
आसु रोक्नै सकिन🥲🥲🥲🥲😭😭
Ramro git xa
No words to say😢😢
धेरै राम्रो गित ❤️🙏🙏
Write
यस्तो गीत nagaunu न हेर्नै सुन्नै सकिएन 😢😭😭😭😭😭😭😭
View KO lagi यति नगर्नुस् किनकि बाआमा लाई कति असर पर्छ सोचेको छैन त्यो कपाल तेस्तो गरउननै पर्छ र पोइसा को लगि मन दुखेर गाएकोले यति नाटक गर्छन् र😡
हे भगवन एस्ता गित सुन्न नपरोस्
सारै राम्राे ममताबैनिसग सारै मेलखायाे पापिलाइ मार्नुपर्नेहाे
Good❤❤❤
😢😢😢😢 hor Hjr 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢papa kayHo
ठिक छ बहिनी गाना😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
❤❤❤🎉
Kati khera asu jharyo thaipaena sampurnàlai suvakamana xa
Good song thak you all
Mamta kafle nani ko aatma le shanti paaun 😭😭😭😭😭 shworga ma baas milisakyo 🙏🙏💐
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kasam kasto man xoeyo