Sunil Chhetri Home in Nepal/Sunil Chhetri exclusive Home area in Nepal/ Sunil Chhetri /Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 691

  • @gunjankrsah
    @gunjankrsah 3 ปีที่แล้ว +18

    There's people to people realation between two countries with open border. No one can deny it. Stop promoting hate towards each other. Respect every players and every team. Sunil Chettri is a gem💎. We should be proud of him. He has a very humble respect towards Nepal & Nepal Football Team. He has a great fan following not only in Globe but in Nepal too. I am one of them.

  • @22WCLM10
    @22WCLM10 3 ปีที่แล้ว +190

    भारतको खेलाडिको वारेमा किन यति धेरै चासो हाम्रो देशको खेलाडिको चासो देखाउनु सुनेल क्षेत्रि भारतका लागि खेल्छन हामिले किन चासो हाम्रो देशमा के राम्रो खेलाडि छैन किरण चेम्जोङ अन्जा विस्ट सागर मनिस डाँगि विमल मगर धेरै छन उहाहरुलाइ अन्तरवार्त गरेर नेपालका खेलका लागि अउने दिनका लागि अलिकति भए नि हौसल दिउन यार भारतका कुरामा किन धेरै चासो यार के भारतका गुलामि हामी नेपालि भारतका सवै कुरा हेर्न पर्ने जान्नु पर्न यस्तो काम नगर्नु ल।भारत फिल्म गित टिभि च्यानलहरु कार्यक्रमहरु बहिस्कार गरौ सव‌ै नेपालिले जय नेपाल जय गोर्खा🇳🇵

    • @hamrokoseli6065
      @hamrokoseli6065 3 ปีที่แล้ว +4

      bhaneko ho chaso bhanda ni poisa sukha subida ramro payera indian bhakole garda ho bhanne kura

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +10

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @tp8183
      @tp8183 3 ปีที่แล้ว +1

      Good reply brOther

    • @madanbahadur1884
      @madanbahadur1884 3 ปีที่แล้ว

      यो पैसाको लागि कमाउने उपाय

    • @purnabahadurchauhan3124
      @purnabahadurchauhan3124 3 ปีที่แล้ว +2

      Khalady bhaneko kheladi ho yata nepal ko ho ya ta Bharat koho repacet garnu parcha ..khaladi lai

  • @soniya_thapa7762
    @soniya_thapa7762 3 ปีที่แล้ว +103

    नेपालकाे लागि गरेकाे भए खुशी लाग्थ्याे इन्डियाकाे खेल्ने नेपालीकाे छाेरा बाल मतलव भएन

    • @itsokzgaming3811
      @itsokzgaming3811 3 ปีที่แล้ว +2

      Nepal ley tw chinny paryoo nih .. nata baad desma

    • @biologysciencedipen9322
      @biologysciencedipen9322 3 ปีที่แล้ว +9

      जाबो 18 hajar मा कसले काम गर्छ.
      भोको पेट Ley राष्ट्रियता देख्दैन।
      India मा महिनाको दशौ लाख कमाउँछन्।
      Sunil Chettri Ley ठीक गरे, India बाट खेलेर।

    • @itsokzgaming3811
      @itsokzgaming3811 3 ปีที่แล้ว +3

      @@biologysciencedipen9322 absolutely right kura 🥰🥰

    • @realme6780
      @realme6780 3 ปีที่แล้ว +2

      Nepal sarkar ko pani ta kamjori honi k kheladi le 18 ajar ma kheldinu parne ta nepal sarkar ko maha galti ho ra vairaheko xa

    • @goutambose3488
      @goutambose3488 3 ปีที่แล้ว +4

      सुनील छेत्री नेपाल मा भएका भए
      यति बेला खाड़ी मुलुक मा संघर्ष गरि रहेका हुनथे😁😁😁

  • @laxmankumar6606
    @laxmankumar6606 3 ปีที่แล้ว +24

    गलत नसोच्नु होला यो नेपालको बाहुन क्षेत्री कुनचाहि गतिलोछर कुनचाहि लाई आफ्नो देशको माया हुन्छर नेता देखि खेलाडि हरु सबैको यहि सोचले नेपाल को फुटबल खेलमा १000बर्स सम्म नेपाल तल पार्नुमा मुख्य नाईके सुनिल छेत्री हो

    • @bhubanchetry3004
      @bhubanchetry3004 3 ปีที่แล้ว +1

      Taro bau la vnako ho ... Indian player la taro Nepal ko ka khayo ha?

    • @bishanbbc6500
      @bishanbbc6500 3 ปีที่แล้ว

      बुद्धि चाहि हो क्या

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @CSAPS24
    @CSAPS24 3 ปีที่แล้ว +11

    जानकारीका लागि धेरै धन्यवाद सर🙏🏼

  • @Sanskar-1705
    @Sanskar-1705 2 ปีที่แล้ว +11

    There are Burmese Nepali,Bhutanese Nepali
    Same way Sunil chetri is Indian Nepali....
    I am proud of our captain, we welcome every nepali who wants to play for their original homeland India....
    Even Gautam became Buddha when he came to Bihar from lumbini
    One day India and Nepal will be same country
    धन्यवाद 🙏

    • @sozeetmagar4159
      @sozeetmagar4159 2 ปีที่แล้ว +7

      Lado ko same country muji 😏 hamro nepal ekloi thek xa aru desh ma gavina xoina,

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 ปีที่แล้ว +2

      One-day will nepal part palay delhi tak they hamnay banaya future lord buddha tell that India will belongs to Nepal in Sutras. 🇳🇵🙏

    • @johndicosta7993
      @johndicosta7993 2 ปีที่แล้ว

      @@sozeetmagar4159 chal 2 plate momo laga BAHADUR

    • @btdloding7583
      @btdloding7583 2 ปีที่แล้ว

      @@johndicosta7993 chal madarchod 2palet paanipuri laga

    • @lotusman992
      @lotusman992 2 ปีที่แล้ว

      Mc Indian doti. Hum nepal mata rakxak kartay eslay himay gorkhali boltay hey.

  • @me2000
    @me2000 3 ปีที่แล้ว +67

    5:00 india vs nepal ma sunil le goal haanda Nepali kina khusi hune .. waaiyaat 😡😡😡😡😡

    • @lonelybaba9908
      @lonelybaba9908 3 ปีที่แล้ว +1

      right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +3

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @bhupendraaathpahariyarai6418
      @bhupendraaathpahariyarai6418 3 ปีที่แล้ว

      खेल मा खुसी बिस्मत हुन्छ नै तर खेलाडी चाहे जो होस सम्मान गर्नु पर्छ।

    • @bhupendraaathpahariyarai6418
      @bhupendraaathpahariyarai6418 3 ปีที่แล้ว

      @@daredevilrocks8481 सहि कुरा भन्नू भो हजुर ले।

    • @ganeshchhantyal7486
      @ganeshchhantyal7486 3 ปีที่แล้ว +3

      Sunil chhetri le goal handa jo nepali khusi hunxa tyo pakkai indian ho nepali hoina

  • @praharshavajra8850
    @praharshavajra8850 3 ปีที่แล้ว +38

    यो सुनिल क्षत्रीको बारेमा बखान गर्नु भनेको युद्धमैदानमा दुस्मनलाई आत्मासमर्पण गर्नु भन्दानि लाजमर्दो हो।

    • @birgurung3310
      @birgurung3310 3 ปีที่แล้ว

      सहि याे।

    • @kopilalimbu7411
      @kopilalimbu7411 3 ปีที่แล้ว

      nepal lae jahile harauxa k ko nepali ho tho nepali vako va nepalbata khelera dekhahosna

    • @birgurung3310
      @birgurung3310 3 ปีที่แล้ว

      @@kopilalimbu7411 अब त बुढाे स्याल भयाे सुनिल।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 ปีที่แล้ว +11

    सुनिल क्षेत्री जस्तो मान्छेको वाइयाेग्राफी चाहिँ नेपाली पत्रकार हरुले नबनाएकै उत्तम ठान्छु र आउने दिनहरु मा नबनाउन हुन विनम्र निवेदन गर्न चाहान्छु। न आलोचना नै छ वहाँ प्रति न त त्यस्तो गर्वान्वित नै। बस् वहाँ इन्डियन नागरिक भई इन्डियन फुटबल राष्ट्रिय टिमकाे एक सफल कप्तान हुनुहुन्छ। वहाकाे देश र वहाँ काे आफ्नो समर्थकहरु सधैं सफल रहाेस अल द बेस्ट।

    • @nirajoli
      @nirajoli  3 ปีที่แล้ว

      Thx..plz subscribe the channel for more updates

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

  • @prashantamang9407
    @prashantamang9407 3 ปีที่แล้ว +36

    यदि नेपाली हो भने नेपाललाई गोल्ल गर्दा किन खुशी हुनु कसरी बुझिन्छ नेपाललाइ माया गर्छ नेपालमा नाम कसरी लिनु

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +2

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @ganeshchhantyal7486
      @ganeshchhantyal7486 3 ปีที่แล้ว

      @@daredevilrocks8481 Kunai neta le nepali janata lie dhakelera jau india bata football khela sena ma varti hou bhaneko xaina. jo pani gako xa afnai mana khusile gako xan laaj pachayera. india tarfa bata khelera nepal lie harayos ya sena bata! tini haru lie gali garne nai ho.

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      @@ganeshchhantyal7486 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजाको बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । विश्वका अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।

    • @manishpradhan2709
      @manishpradhan2709 2 ปีที่แล้ว

      Toh manche Pani pagal nai raichas

    • @khadkakubir3201
      @khadkakubir3201 2 ปีที่แล้ว

      यो पनि ईन्डिया को चम्चा हो नेपाल् विरुद्ध गोल गर्दा के को खुशी हुनु ईन्डिया त हाम्रो पर्तिदन्दी हो गोरु पत्रकार

  • @jasmayajirel6873
    @jasmayajirel6873 3 ปีที่แล้ว +17

    कुनै नेपालीले 50 वर्ष अमेरिका बसे पनि अमेरिकाको नागरिकता नलिई ग्रिनकार्ड मै बसेको छ । किनभने उनिहरू नेपाली नागरिकता त्याग्न चाँहदैन । नेपाललाई नै माया गर्छ । नेपालीहरू इन्डियाको नागरिक किन बन्न चाहन्छ थाह छैन । उस्ले म नेपाली हु तर इन्डिया बाट खेल्दै छु । मैले मैदानमा राम्रै सँग लड्नु पर्छ भनेको भए हुन्थ्यो नि ।

    • @lonelybaba9908
      @lonelybaba9908 3 ปีที่แล้ว +1

      right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +1

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @yonzonsaradtamang1392
      @yonzonsaradtamang1392 3 ปีที่แล้ว +1

      America ko passport liyepachi Nepal auna Visa chahinch so they did not change the passport. Tara India bata auna no need of Visa. I think these green card holder is more selfish than Nepali Indian citizen.chichi chichi ko pani lobh ani Papa ko pani lobh bhneko chai yo Green card holder haru ho not the Indian Nepali.Tada ko deuta bhanda chai cheu kai bhoot kaam lagcha.

    • @subarnakunwar007
      @subarnakunwar007 3 ปีที่แล้ว

      @@yonzonsaradtamang1392 absolutely not.....kasle vanyo bhai yesto wrong information.......visa paaua just form filled gare paxi tesai paaucha 1000 dollars dinus sakiyooo.......arko kura NRNA ko card banaunus kehi ni garna pardaina......just information ko laagi vaneko hai...dont mine by the way

  • @technicalupdate806
    @technicalupdate806 2 หลายเดือนก่อน +1

    ए भाई तिन चार पुस्ता अगाडि सुनिलको बाजे आशाम गएर बसेको भनेर सुनिल आफैले भनेका छन् फेरि कां झापामा भेटियो यार।😅

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +3

    सुनिल बिदेश ईन्डिया को लाई खेल्छ हाम्रो नेपाल लाई के को चासो किन राख्ने नेपाल केही फाइदा छ्रैन

  • @khusalng414
    @khusalng414 3 ปีที่แล้ว +15

    Nepali player ko interview liyako vaya ramro hunthyo

    • @chunrana6137
      @chunrana6137 3 ปีที่แล้ว +1

      💯 sahi ho k Khana interviews liynu va hola baru Nepali ko interview lenu ni Kam xiena

  • @bibirai4553
    @bibirai4553 3 ปีที่แล้ว +1

    नेपाल मा भएको भए सुनिल छेत्री को हालत सागर थापा जस्तै हुनेथियो !! जे होस खेलाडी धर्म नै राम्रो खेल्नु हो !! भारत बाट खेलेर भए पनि नेपाली ले पनि राम्रो खेल्नु सक्छ भन्ने उदाहरण हुन!!

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 ปีที่แล้ว

      Waiyat mula gari gari Indian lai nepal naban.nepal ma janmindai sabai Nepali hundai na kunai desh dhorhi hunxa kunai kalang hunxa tyo eak madya ho yini haru ra nepal sarkar banaay haru.

  • @dpbaral
    @dpbaral 3 ปีที่แล้ว +8

    thanks a lot !! Great content.

  • @kailashthapa1428
    @kailashthapa1428 3 ปีที่แล้ว +2

    जानकारी पाउदात राम्रै लाग्यो तर आफ्नो राष्ट्रियता बेची सकेको मान्छे लाई नेपाली भन्न मिल्दैन यस्तो होनहार खेलाडी नेपालबाट पनि खेल्न सक्थ्यो नी तर सबै पैसा र पावर हो यस्तालाई के गौरव ठान्नु नेपाल र इन्डियाको म्याच हुँदा परिवार बसेर हेर्छ होला के महसुस गर्छ होला? पत्रकार ज्यू वाईहात कुरा नगर्नु ल।।।।।।

    • @desamsiappa8696
      @desamsiappa8696 3 ปีที่แล้ว

      He played for his country it doesn't means u should talk nonsense about international players 😡😡

    • @kailashthapa1428
      @kailashthapa1428 3 ปีที่แล้ว

      Wherever a Nepali caste goes, it is called Nepali, so he cannot be Indian. Indians call him Nepali. What is the answer? Your nationality and identity is the greatest. India isn't his country do you know?

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @nepalientertainment4050
    @nepalientertainment4050 3 ปีที่แล้ว +1

    आफ्नो जमीर बेच्ने भनेको एही हो।
    नेपाली भयर नेपाली हराउने सुनील लाई हेट गरौ

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @yamlimbu2731
    @yamlimbu2731 3 ปีที่แล้ว +9

    सुनिल छेत्रि कहिले नेपाली हुन सक्दैन उ भारतीय नै हुन उसले नेपाल बिरुद्ध गोल गर्दा हामि नेपाली किन खुसि हुने

    • @lonelybaba9908
      @lonelybaba9908 3 ปีที่แล้ว +1

      right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @tulshirana221
      @tulshirana221 3 ปีที่แล้ว

      तेस्को चर्चा किन गर्नु पर्योधोति माचक्निको

    • @purushotambhattarai7412
      @purushotambhattarai7412 3 ปีที่แล้ว

      @@daredevilrocks8481 jata tatai kati gareko eutai comment, kam xaina

    • @gopallimbu79
      @gopallimbu79 3 ปีที่แล้ว

      @@daredevilrocks8481 भारत गएर बस्ने कुनै पनि नेपाली हरु बाध्य भएर भारत छिरेका होइनन् यदि बाध्य भएर गएको भन्नू तिम्रो अबुझ पन हो भारत गएर भरतिय बनेका नेपाली हरु नेपाल बाट कसैले लखेटिएका पनि होइन ।

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 3 ปีที่แล้ว +2

    पोइसाको लागि आफ्नो आमालाइ दुखी बनाएर आर्काको आमा खुसी बनाउनु त नराम्रो त होइन तर त्यो आफ्नो कर्तब्य भन्दा बाहिरको कुरा हो । छिमेकी ले वाह वाह दाजु भाइले स्याबास भन्न मा के गर्व मान्नु पर्ने छ र ?नेपाली सब्द मा त आर्कै भन्छ,

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @yakthungprbesh8020
      @yakthungprbesh8020 3 ปีที่แล้ว

      @@daredevilrocks8481 तपाइको भनाइ नेपाल का सासक हरु वा हाम्रो सरकार जस्ले नेपाल्मै उचित रोज्गार को ब्यावस्था गर्ने वा दिने भए आर्का को देस्मा दुख गर्नु वा आर्काको लागि काम गर्नु अवस्यक्ता पर्दैन थियो होला यस्मा म सहमत छु। अब रहयो गोर्खाली सेना हरुको प्रसम्सा को बारेमा हामी कति गर्व गर्छौ भन्ने कुरा त छ्दै छ त्यो साहस नेपालिमा छ भन्ने पनि हो र सन्सार्ले थाहा पाएकै पनि छन तर कल्पना गरौ एक छिन र उदाहरण को लागि नेपाल र भारत को युद्द भए के हामी नेपालिक सन्तान हरु आफनै सन्तान माथी गोलि प्रहार गर्छौ र गर्लान र?भन्ने मेरो सोचाइ मात्र हो

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +1

      @@yakthungprbesh8020 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजा बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । अरु भारतले नेपालमा कैले पनि आक्रमण गर्दैन किनकि नेपाल buffer zone हो भारतको लागि र उसको एसै नेपाल बाट फाइदा नै फाइदा भै रहेको छ। अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @ishasharma7790
    @ishasharma7790 3 ปีที่แล้ว +3

    Woww

  • @rojigoji
    @rojigoji 3 ปีที่แล้ว +2

    Woaaaaahhhh😍

  • @lokukoirala6223
    @lokukoirala6223 3 ปีที่แล้ว +1

    भारतले आफ्नो देसको बिरुद्दमा खेलेको देसको सपोर्ट गर्दा मात्रै पनि आफ्ना देसका नागरिकमाथी देसद्रोहिको मुद्दा लगाएको छ (सन्दर्भ इन्डिया पाकिस्तानको खेलको ) अब तपाईं आफै भन्नुस आफ्नो देसपनी भन्ने आफ्नै देसको नागरिकता त्यागेर अर्काको देसमा रमाएर आफ्नै देस बिरुद्द खेल्नेलाइ हामिले सम्मान गर्न पर्ने ? हो मलाइ यो पनि थाहा छ कुनैपनी खेलाडिलाइ सम्मान गर्न पर्दछ तर सुनिल क्षेत्रीको हकमा गर्न सकिन्न ।आफ्नो बाउ आमा गरिबै भएपनी आमा बाउ को काख छोडेर अर्काले मीठो दिने आसमा जाइदैन बरु भोकै मरिएला कै फरक पर्दैन । काम गर्नु आफ्नो जिबिका पार्जन गर्नु अलग कुरा हो तर देसकै बिरुद्दमा लागेर आफू रमाउनु कतिको जायज होला ?

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 ปีที่แล้ว +15

    के झापा मा हजुरामा र काका हरु हुदैमा नेपाली हुन्छ र ? उ उता इन्डिया मा जन्मेर उतै हुर्केको र उसको बाउ नै उतै को नागरिक लिए र बसेको त भारतिय नै भयो नि तेस्तो त कति छन कति आफन्त हरु त धेरै जानाको छन दार्जिलिङ सिक्किम आसाम तिर हुने नेपाली मुलका मान्छे हरुको आफन्त नेपाल मा छन तर जताको नागरिकता हुन्छ तेहि को मान्छे हो त्यहीँ को देशको नै गर्ब गर्छ नि यस्तै छ भारत नेपाल जाहा भए पनि आफ्नो पन त छदैछ तर आफ्नो देश प्रति बफादार हुनुपर्छ ।

    • @hmmmm3886
      @hmmmm3886 3 ปีที่แล้ว

      Tyo sikkim darjiling ka nepali haru tetai janmeka hun yo sunil ko bau indian army ma afnoghar nepal bata gako 50 barsa bhako chaina yini ka janma ghar enka bauka karma ghar sab yahi cha...sunil chetri ra indian nepali ma jamin asman ko farak x lu na hamini herau indian sarkar le nepal bata kaam garna gaka nepali harlai citizens shio batos..yadi sunil chetei player nbahko bhaye citizen shio hoina laat diyera kakad vita wari purai dinthyo..bat karta hai

    • @krishnabhattarai9063
      @krishnabhattarai9063 3 ปีที่แล้ว

      @@hmmmm3886 tyo kura haina citizenship dinu ta aele ko kanun ma NRC lagu vako states ma 1971 vanda paila dekhi basobas gareko documents chainxa tara army ko hak ma army card vako xa vane utai basxu vanda dinxa usko matra family sahit lai tyo 50 barsa ko ta kurai xodum aele hamro gau ko manxe indian army ma vako retire vara utai ghar banara baseko xa aba vannu hos army ko relations vako lai easy xa aru kam garna gako civil lai chai garo xa citizenship linu

    • @hmmmm3886
      @hmmmm3886 3 ปีที่แล้ว +1

      Tehi kuro ma darsauna khojdai chu jagir kehi subidha paudai ma afno aama ko chati ma laat hanera utaiko citizenship line chora pani ke chora hola hai...maile darjiling asam tiraka nepali harlai dosh dina chaheko hoina uni haru nepali bhasi hun tara indian nai hun but sunil chetri ka baba le bhane afno janmabhumi nepal prati kehi sukh bilasko lobh ma dhera swarthi nalayak desh pratiko gaddar garekai hun dharo dharma

    • @krishnabhattarai9063
      @krishnabhattarai9063 3 ปีที่แล้ว

      @@hmmmm3886 tyo ta ho k garnu sab jana ko sochai eutai hudaina rahexa aba k garnu ta koi koi tehi sukha subidha kai khoji ma india matra haina europe america canada ko basinda vaisako nepali citizen falera arka ko desh ko card liyo ani Nepal auda paisa tirera visa lagara aunu parxa afnai des xodera parai des ko citizen vaye ka xan aba k garnu ta afno afno choice hola hajur le vaneko pani thikai ho tara aba hamile matra sochera k garnu duniya swarthi xa

    • @itsokzgaming3811
      @itsokzgaming3811 3 ปีที่แล้ว +2

      18 hajar mAh k garnu .. j garyoo thik garyoo

  • @sandeshregmi2983
    @sandeshregmi2983 3 ปีที่แล้ว +6

    नेपाल र नेपाली को लागि kheleko vaye राम्रो huney theyo

    • @chhiringlama3145
      @chhiringlama3145 3 ปีที่แล้ว

      Nepal ma parnu paryou politics

    • @lonelybaba9908
      @lonelybaba9908 3 ปีที่แล้ว +1

      right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry

    • @nams1796
      @nams1796 3 ปีที่แล้ว

      18 hajar talab dinthiyoo Nepal ma vaya.hai kheladi.lai

  • @atengabu7048
    @atengabu7048 3 ปีที่แล้ว

    जानकारीको लागि ठिक छ भिडियो।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @R.VISION.NEP.2021
    @R.VISION.NEP.2021 3 ปีที่แล้ว +1

    ईन्डियाको गुलाम हो सुनिल छेत्री ?नेपालको हो भनेर किन भनेको होला???सुनिल गुलाम छेत्री ?????????

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @wall-eDefense
    @wall-eDefense ปีที่แล้ว +1

    Bless me for my success 🙏✨❤

  • @sankhasmukherjee4872
    @sankhasmukherjee4872 3 ปีที่แล้ว +1

    Love from India, kolkata 🥰🥰🥰🥰

  • @indralimbu8358
    @indralimbu8358 3 ปีที่แล้ว +2

    मुझी सुनिल छेत्री सुनिल छेत्री के को लाडो को सुनिल छेत्री चिक्ने उ भारतीय हो भारत बाट खेल्छ के को समाचार देको खाते पत्रकार यु टुबे मुझी हाम्रो देश को खेलाडी को बारे मा देखा भारतीय खेलाडी बारे मा देखाउने काम नगर

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @bhimrai6373
    @bhimrai6373 3 ปีที่แล้ว +7

    इन्डिया मा बस्ने नेपाली हरुलाई बढाउ दिई रहनु जरुरि छैन ,

    • @sunilkarki4670
      @sunilkarki4670 3 ปีที่แล้ว

      Tei

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @saritawanemlimbu5986
    @saritawanemlimbu5986 3 ปีที่แล้ว +7

    Sunil chetri nepali blood .....😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵 akhirma ek nepalile afnai nepali teamlai haraidiyo..so sad

    • @sunilkarki4670
      @sunilkarki4670 3 ปีที่แล้ว

      Yestai ho 🙂🙂

    • @prembudhathokipremu6291
      @prembudhathokipremu6291 3 ปีที่แล้ว

      Blood haina Nepali nai hoo. Teho nepali hu bhanera bhanna laj manxan bz hamro desh ko halat herda.

    • @sunilkarki4670
      @sunilkarki4670 3 ปีที่แล้ว

      @@prembudhathokipremu6291 haha bro tei

    • @bhubanchetry3004
      @bhubanchetry3004 3 ปีที่แล้ว

      Nepal ko napali la Indian Nepali Lai aja Tak ka diyo ? Napal ko raja Lai napli liyaro ja vnda ka vnako thiyo Ora tha xa tyo napali hru hamro hoina vanaro..awta desh ko lagi josla khelxa ni tasla matai bujxa Nepali vyaro Nepal nai loss garayayo Ayo kunai kura nai vya na

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @nelsonfernandes9327
    @nelsonfernandes9327 3 ปีที่แล้ว +5

    Great thanks for wonderful person for indian football.
    Football is game after that we all are one .
    We should wish good ..he served for India 🇮🇳..wonderful champion..he need to be great person 👏

    • @allwin2595
      @allwin2595 3 ปีที่แล้ว

      Sala Indian paisha le jeteko ho

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 ปีที่แล้ว +1

    Cap Sunil Chhetry is the gret jay nepal

  • @abhisoni2767
    @abhisoni2767 3 ปีที่แล้ว +4

    Sunil xetri nepali tim ma aayako vay nepal ko name roshan gareko vayo ekdam ramro hunthyo nepali footbal tim nepal ko baliyo hunthyo

    • @2005jungsuman
      @2005jungsuman 3 ปีที่แล้ว

      Sunil Nepal Bata kheleko bhaye ni Nepal Le Jitne thiyena hola, Sunil jattiko kheladi Nepal ma Ahile Already nai cha . Football team Game ho, team Ma Jasle Goal Bhetyo, afai hanna khojne Neplai Tarika hunjel, ani 1/2 goal Khane Bittikai, game hariyo bhanera haresh Khane prabriti hunjel.. Nepal bata Messi Le nai khele pani Garai cha..

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @gajendravishwakarma9969
    @gajendravishwakarma9969 3 ปีที่แล้ว +2

    सुनिल क्षेत्री रिटायर्ड भए पछि के नेपाल फर्केलान त ?
    यो विषयमा पनि सामाग्री बनाउनु पर्यो !

    • @prembudhathokipremu6291
      @prembudhathokipremu6291 3 ปีที่แล้ว +1

      Sure aauxan daju chinta nalinu bz ahile india le platform le garda pura rup maa nepali hu bhanna saram manxan.

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 ปีที่แล้ว

      Time will come in Nepal. No, Aydi ahaaypani laatlay hanni bagawnu parxa untai india tera. maan pari xa yaar k yo hamro nepal kasaiko daramshala Ho jo pani ahayra nachi janxan.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 ปีที่แล้ว

    नेपाली भयर खेलेको भय राम्रो हुन्थ्यो ईमानदार भयर अरुको देशको लागि मरी मेट्ने हामी नेपाली यसै गरि हाम्रो शक्ति अरुले लगेर फाईदा गर्छ्न हामी नेपाली खाली नेपाल खाली

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @bhimthulung5453
    @bhimthulung5453 3 ปีที่แล้ว

    घन्टा को गर्वको कुरा आफ्नो देशलाइ निचा देखाउने लाइ !
    येस्तालाइ देश द्रोहि भन्दा केहि फर्क पर्दैन ,आफ्नो पिठ आफै थपथपाउनु मात्र हो जस्ले नेपालि भन्न पनि हिच हिचाउने

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @ramjighale845
    @ramjighale845 12 วันที่ผ่านมา

    नेपाली ले नाम कमायो त्यो ठिक छ तर सुनिल छेत्री indian हो उस्को गुनगान भारत ले गांउदा स्वांउछ नेपाल ले सुहाउ्दैन

  • @mounttalk
    @mounttalk ปีที่แล้ว

    Sunil chetri please come back nepal support nepali team

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว

    त्यस्तो अर्काको देशको नागरिकता किनेर आफ्नो देश मातृभूमि बिर्सेर उतै पलायन भएर आफ्नै देश आफ्नै मातृभूमि को बिरुद्ध खेल्ने को के कुरा गर्नु।। यदि जहाँ पढे लेखे हुर्के पनी, आफ्नै देशमा आएर आफ्नो देशको लागि खेलेर इतिहाँस रचेको भए पो खुसी हुनु गर्व गर्नु।। अर्काको देशमा बसेर आफूलाई बेचेर जति सुकै ठूलो मान्छे भए पनि के नै ठूलो कुरा भयो र।। उसले हाम्रो देश गरीब भनेर हेला गरेको हो।। उता पैसा सुविधा धेरै पाएर मातेर उतै को नागरिकता किनेको भन्ने प्रष्ट हुन्छ।।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @sangkenrai442
    @sangkenrai442 3 ปีที่แล้ว

    बिदेशी शरणार्थी बाहुन छेत्री हरु खासमा भारतीय नै हुन् त्यसैले सधै धोती भारतीय हरु को हरेक कुरा को चर्चा गर्छन् यदि भारतीय को चर्चा गर्नु छ भने नेपाल मा बसेर होईन आफ्नै देश भारत मा गएर गर्नु शरणार्थी आर्य ???

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @tikaram9442
    @tikaram9442 3 ปีที่แล้ว +1

    कसरी खुशी हुन्छ नेपाल् ब्रो नेपाल् आमा लाइ लात मारेको छ ७ चाेटि जितेर १ चाेटि नेपाल लाइ छोडेन २८ बर्षमा पुगेको नेपाल् फाइनल मा भेटे भनेत खुट्टा काटि दिन्छु भाइ मारा लाइ

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @AkashThapax
    @AkashThapax ปีที่แล้ว

    Proud of you Sunil chetri bro

  • @u1shHI
    @u1shHI 3 ปีที่แล้ว +1

    🤔⚔️💪🤔⚔️🇳🇵🤔🇳🇵💪🤔🇳🇵💪🤔💪🇳🇵🤔💪🇳🇵🤔interview daii hjr lee soche samjhe ra sunilko varema vannus ra kura garnus anpod gawaar nabanus ...yaadhi sunil lai nepal ko maya vaye kina nepal maathi goal ra diven power seprating challenge bantheyoo ...nepal sanga sunile 💪💪💪yestw garerayeko xaa ..

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @Cristiano_Ronaldo11no
    @Cristiano_Ronaldo11no 2 หลายเดือนก่อน +1

    Sunil jaha vaye pani mann usko nepali nai ho 🎉❤

  • @ashmapantha4954
    @ashmapantha4954 3 ปีที่แล้ว +2

    Gayera nepali team ko players sanga chai interview linu ni..

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @aruneltonswargiary4632
    @aruneltonswargiary4632 3 ปีที่แล้ว

    Great !!!

  • @dineshdefination2969
    @dineshdefination2969 3 ปีที่แล้ว +5

    Great sir

  • @chandralady3928
    @chandralady3928 3 ปีที่แล้ว +6

    Manxe Nepali ho bau ko pala dekhinai India ko paisha ma bikeko Nepali hun Malai India bhanepaxi yeti heat lagxa ,aafnai desh pyaro garib kina nahos aafnai aama pyaro Jai Nepal

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @binodshanker8377
      @binodshanker8377 3 ปีที่แล้ว

      इंडिया को पैसा मा बीकेको हो भने ब्रिटिश आर्मी सिंगापुर आर्मी पनी पैसा मैं बिकेको होला कस्तो तल्लो दर्जा को कॉमेंट गर्नु भए को नेपाली हरु संसार को कुनै पनी कुना भाए पानी बिकुवा हुदै न बिकूवा त ती नेता हरु हुन जो देश को गरीब को खून चूसी रको छ विदेश हुने नेपाली हरु ले सदेव नेपाली को सिर उच्च पारने काम गरेको छ पैसा मा बिकुआ त्यो हरु हो जो देश मा दंधाली गर्दै करोड़ो खाई राका छ अफनू परिवार को उज्वल भविष्य को कामना गरी बिदेशिने लाई बिकुवा भन्नु लाज लागू पर्ने हो जसले भोके को छ त्यस लाई सोधनू को बिकुवा हो

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      @@binodshanker8377 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडे तर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजा बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । अरु भारतले नेपालमा कैले पनि आक्रमण गर्दैन किनकि नेपाल buffer zone हो भारतको लागि र उसको एसै नेपाल बाट फाइदा नै फाइदा भै रहेको छ। अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।

    • @binodshanker8377
      @binodshanker8377 3 ปีที่แล้ว

      @@daredevilrocks8481 देश को उन्नति भए ना भनेर के भारतीय, ब्रिटिश, सिंगापुर,सेना भर्ती बंदा गर्नु कहा को बुद्धिमता हो त मेरो विचार मा त यास्ता परदेशी दाजु भाई ले गर्दा नै देशको बिकाशपथ को मेरू दण्ड हो जस्तो लाग्छ ईमानदारी कुरा गर्ने हो भने बैदेशिक रोजगार को मुख्य साधन मध्य एटा आर्मी पनी नात्र हामी सिक्योरिटी हाउसकीपिंग गर्नु बाहेक अरु उच्च स्किल्स को काम जान दे नौ हामी

  • @surajnegi2001
    @surajnegi2001 3 ปีที่แล้ว

    नेपालि भयत नेपाल लाई जिताई हाल्थ्यो ओ त भारतिय हो तपाई मिडिया हरू बरू हाम्रो देशको खेलाडीको चर्चा गरनूनि

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @ramosthapa2964
    @ramosthapa2964 3 ปีที่แล้ว +1

    Ramro saga interview lena hau k khalako question sude ko

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @rameshgurung719
    @rameshgurung719 3 ปีที่แล้ว +1

    thank you sir good information

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @indianarmylover1726
    @indianarmylover1726 3 ปีที่แล้ว

    Indian Cricket Captain belongs to a football and Indian football Captain belongs to crickets.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @santoshchhetri6419
    @santoshchhetri6419 6 หลายเดือนก่อน

    Nepal ko manxhe hru ko kasto shyano soch hunda raixha,tesko lagi dyniya ko sab garib desh hru ma ginti hunda raixha

  • @lotusman992
    @lotusman992 2 ปีที่แล้ว +1

    Indian doti ko satan yaha nepal ma kina? Ootai janu ni jattha.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/gqLIxx-cB6I/w-d-xo.html

  • @amitgurung5342
    @amitgurung5342 3 ปีที่แล้ว +4

    INDIA LA Nepal Lai Harauda Hamro Man rako theyo aajo Nepali La ni kusi Lako Hola Vanxa 🙏🙏

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +1

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 ปีที่แล้ว

      @@daredevilrocks8481 temro mukh xaina k hamlai oder diaayko? Indian baaypaxi Nepali ho bannu pagal ta hoina? Gari tyo horey gari yo ho Rey Kay Indian haru pagal ta baaynaski kya ho. 😆

  • @fakegamingnepal3694
    @fakegamingnepal3694 3 ปีที่แล้ว +5

    Muji malai ta balai lagdaina ..hamrai anjan hamrai kiran hamrai team ramro

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @rojinabhattarai827
    @rojinabhattarai827 3 ปีที่แล้ว +1

    कत्रो भगवान मानेको हौं सुनिल क्षत्री लाई🤣पेले,म्याराडोना,मेस्सी रोनाल्डो हैन त 🤣🤣

    • @bhubanchetry3004
      @bhubanchetry3004 3 ปีที่แล้ว

      India ko lagi Messi nai ho...tapai hru ko Nepal ma xa ra asto player ..awta player Lai ramro salary dinu sakdai na tsto desh la Sunil chetry khela hunxa vnxa...Sunil chetry crore ma khelxa club ma

    • @rojinabhattarai827
      @rojinabhattarai827 3 ปีที่แล้ว +1

      @@bhubanchetry3004 हाम्रो देशको खेलाडी सुनिल ले कति तलब खान्छन,कस्तो सेवा सुविधामा लिएका छन् त्यो कुरा हामी लाई मतलब छैनन मेरो देशका खेलाडी थोरै तलब ,सेवा सुविधा र सीमित स्रोत साधनमा खुसी छन् र तिम्रा देशका खेलाडी संग टक्कर दिने छन्🤣सुनिल साधारण खेलाडी हो 😂

    • @bhubanchetry3004
      @bhubanchetry3004 3 ปีที่แล้ว

      Sunil Nepal ko 11 player ko lagi eklai kafi xa

    • @rojinabhattarai827
      @rojinabhattarai827 3 ปีที่แล้ว

      @@bhubanchetry3004 😂 lol कति हाँस्नु

    • @bhubanchetry3004
      @bhubanchetry3004 3 ปีที่แล้ว

      Taso voa rudai bosnu

  • @jitgurung3980
    @jitgurung3980 3 ปีที่แล้ว

    नेपाली हो तर नेपाल बिरुद्ध खेले पछि नेपाल बिरुद्ध लड्ने, गोल हन्ने खेलडी प्रती नेपालिहरु किन खुसी हुनु नेपाली हुनेपाल प्रती माया भए त नेपालको टिम बाट खेल्थे होला नि वाहियत।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @rujal9995
    @rujal9995 3 ปีที่แล้ว +4

    👌

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว +5

    jhapali raxa sunil bro.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @Nepal1985
    @Nepal1985 3 ปีที่แล้ว +1

    Hoina Indian player Ko bare ma kin yasto news banaux Nepali journalist ( TH-cam ) haru le. Sabai Family Nepali citizen nai ho Sunil le chain Dhoti ko citizen nai liyo hunata Tyo Usko personal life ho.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 3 ปีที่แล้ว

    सुनिल क्षेत्री भारत को गुलामि टपरे हो किन भिडियो बनाउनु परेको

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @kabirajmagar2655
    @kabirajmagar2655 3 ปีที่แล้ว +2

    नेपालको १८ हजारमा कस्ले खेल्छ आफ्नो भबिस्य बनाउने हो देश त नेताले त बनाको छैन

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 3 ปีที่แล้ว

    सबैलाई आ आफ्नो भबिस्याको चासोछ केगर्नु हजुर एदि सुनील क्षत्री नेपाली खेलाडी हुथ्योभने हाम्रा नेपालका खेलाडीजस्तै गुमनामहुनप्रथ्यो तर आजउ भारतीय खेलाडीभरनै बिस्वले चिन्छ हाम्रोनेपालमानी बिरहरूकोकमीत पक्कैपनीछैन तर फरक एत्तीहो ईज्जतकाईबाट मील्दैन कठै हाम्रोदेस

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @topkhatri7556
    @topkhatri7556 3 ปีที่แล้ว

    सुनिल का बाबा नेपालि हुनकि इन्डियन

    • @hmmmm3886
      @hmmmm3886 3 ปีที่แล้ว

      Nepali ho india bharti lagera utai basecha moro..janma ghar chai jhapa mai ho

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @harrygurung1064
    @harrygurung1064 3 ปีที่แล้ว

    सुनिल छेत्री नाम त नेपाली जस्तो नाम लग्दात्यो असल मा नेपाली नै रहिछ थाहा भय र मानिस मा सबैभन्दा ठुलो आफ्नो पुर्खा र भुमि हुन्छ मोलाई तेस्ति लाग्दाछ तर उस्ले किन कहाँ बत खेल्यो उस्को ईछ्य को कुरा पनि हो मान्छे स्वतन्त्र छ तर नेपाल को राजनीति नराम्रो छ भबिस्य नराम्रो छ तेसैले पनि हुन सक्छ नेपाल मा कुनै नैतिकता नै छैन कारण धेरै हुन सक्छन्

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @praveensingh4025
    @praveensingh4025 3 ปีที่แล้ว

    Sunil Chhetri YOU ARE STRONG

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 3 ปีที่แล้ว

    दुष्ट रास्ट्रलाई सघाउने नेताकार्यकर्ता हरु देखि केही जनाताहरु पनि रहेकोे रै छ र पो धोतो कालो अंग्रेज ले नेपाल लाई हेपेको रैछ ।
    देशको सिमाना मिच्ने को सैनिक सुरक्षागार्ड नै नेपाली भएपछि काले अंग्रेज त जित्ने नै भो नि !

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

    • @bhuwantuladhar2055
      @bhuwantuladhar2055 3 ปีที่แล้ว

      @@daredevilrocks8481 मेरो भनाई पनि त्येही हो । जङ्ग बहादुर राणा ले गोर्खा सैनिक बृतिश पल्तनमा भर्ना भएको मार्फत केही रकम बुझिलिने गरेको इतिहास मा उल्लेख छ । जुन सुगौली सन्धि को बेलादेखि नै नेपाली को बेचबिखन जस्तै चलन चल्तीको रुप भै रहेको छ । त्यो बेला को बिज आज आएर फल लागेको बिशाल वृक्ष भै सक्यो । बिश्व युद्धमा बृतिशको पक्षमा लडन गएको हाम्रो नेपाली दाजुभाइ विभिन्न मुलुकमा छन । तर सबै आफ्नो पुर्ख्यौली मुलुक प्रति धेरै सम्मान गरेको पाएको छ । तर भारत मा बस्ने आफुलाई गोर्खालीको सन्तान भन्छ । तर हामी नेपाली हैन , नेपाल संग हाम्रो कुनै सम्बन्ध छैन भन्ने सम्म सुन्छु । अनि गोर्खालीको सन्तान किन भन्छ सम्बन्ध नै छैन भने । ती अज्ञानि दाजुभाइ ले एउटा कुरा बुझ्नु पर्छ कि धोती ले आफ्नो मतलब निकल्यो कि हेप्ने काम सुरु गर्छ ।

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว +1

      @@bhuwantuladhar2055 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो ।ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो ।
      भारत पनि आफ्नो सिख, मराठा रेजिमेंटका सेनाहरु ब्रिटिशलाई युद्धमा दिन्थियो तर ऐले स्वतंत्रत र दासत्व बाट मुक्त भए पछाडी पठाउन छोडो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजाको बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । यो कुनै वीरता को कुरो हैन केवल दासत्वको परिकाष्ठा मात्र हो जुन चै राजाको पाली बाट ऐले सम्म चल्दै आएको छ । विश्वका अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।

    • @bhuwantuladhar2055
      @bhuwantuladhar2055 3 ปีที่แล้ว

      @@daredevilrocks8481 bro..! सतिले स्रापेको देश भन्छ । साँचै होकि क्या हो ?
      भिम नरसिङ्ग मल्ललाई तिब्बत जितेर आएको पुरुष्कार गर्दन छिनाएर दियो । प्रताप मल्लले अर्कोको कुरा सुनेर । भिमनरसिङ्ग मल्लको देश प्रति वफादार को यस्तो बीभत्स हत्या पछि , भिम नरसिंह मल्लको श्रीमती सति ले जस्ले यो मुलुक को भलो गर्छ ... उस्को भलो कहिले हुने छैन भनी सरापे भन्छ ।
      दलाल नेता हरु पटक पटक प्रधानमन्त्री भैरहेको त्येसैले पो हो कि ?
      दण्ड बिना नैतिक र सुशासन तिक्दैन । अनुशासन बिना स्थिरता आउँदैन ।
      सत्ताधारी साशक ले यो कुरा नबुझे सम्म यस्तै हुन्छ ।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @deepakchhetry5702
    @deepakchhetry5702 2 ปีที่แล้ว

    Jankari ko lagi dhanyabad xa tapailai.

  • @scorpio-q6u
    @scorpio-q6u 3 ปีที่แล้ว

    खेल अनि सगींत संग जोडिएका ब्यक्ति हरू ले कुनै पनी देशमा रहेता पनी ,उसले आफ्नो मूल रूपको देश र जाती को प्रति निधीत्व गरेको हून्छ,यसमा विकसीत देशहरू का नेताहरू , आम जनता हरु गर्व गर्छन, तर कुकुर जत्ती सुकै बाठो र बहादुर भए पनी आपसमा भाग बण्डा गर्नु सक्दैन भन्ने चिर्थात हामी नेपाली ले नकारत्मक कमेन्ट गरेर देखायौँ ।
    हूनत् एक बोतल रक्सी र एक छाक मासु भात मा नेता चुन्ने देशको डिजीटल भतुवा हरु बाट सकारात्मक सोंच को के आशा राख्नु।

  • @nimagurung5499
    @nimagurung5499 3 ปีที่แล้ว

    छिटो नेपाल् राष्ट्रिय टिम म ल्याउन पहल गर्नु पार्‍यो ।जसरी हुन्छ

  • @sabirsabir5369
    @sabirsabir5369 3 ปีที่แล้ว +1

    Yedii sunil chettri Nepal ma hunu thiyo vani zero hunay thiyo
    He is product of india

  • @reubenrodrigues2190
    @reubenrodrigues2190 3 ปีที่แล้ว +1

    PleaseCan you translate in hindi or English

    • @nirajoli
      @nirajoli  3 ปีที่แล้ว

      A STORY ABOUT SUNIL CHHETRI UPBRINGING and his Nepalese heritage..in His hometown in Nepal

  • @BhimThapa-u1v
    @BhimThapa-u1v ปีที่แล้ว

    Sacho kura bhannu parda nepal bat sunil kheleko bhay yo isthan ma pugna sakne thiyanan

  • @grpnepal
    @grpnepal 3 ปีที่แล้ว

    सुनिल क्षेत्री त by heart ईन्डियन हैन र ! नेपाल सङग त उस्को साईनो मात्र जोडिएको हैन र ?!

  • @sandipkurungbanglimbu4356
    @sandipkurungbanglimbu4356 3 ปีที่แล้ว

    यो मुजिको के कुरा गर्नु हावामा नेपालिको छोरा भए पनि अरु देशको लाडी लडने मुजि।हाम्रो देशको खेलाडिको बारेमा चर्चा गर्नु बरु पत्रकार महोदय

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @manojkumarrai1762
    @manojkumarrai1762 3 ปีที่แล้ว

    हेरुम त लु इन्डियन नेपाली बिना बाज्नु गाह्रो छ है कास्मिर बाट फुट्बल दम्म

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @cobracobra9244
    @cobracobra9244 3 ปีที่แล้ว +4

    God blessed you aama💖✌️🐍

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @kumaradhikari1997
    @kumaradhikari1997 3 ปีที่แล้ว

    अब इंडियन टीमको capatain बाट kahalayara नेपाल लाई साफ फुटबॉल मा हरायर सुनील छेत्री लाई नेपाली vanna milxa त सुनील छेत्री अब इंडियन हो

  • @subarnalama9740
    @subarnalama9740 3 ปีที่แล้ว +2

    nepal saff ko upabijiyata..huda yo pariwar matra khusi.vayo.hola

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @SomrajRai-w4t
    @SomrajRai-w4t 2 หลายเดือนก่อน

    पैशा मा विग्ने हरुको।किन चर्चा गर्नु हौ आफ्नो देशलाई भुलेर अर्को देशमा खेल्ने लाई

  • @dipeshbasnet9409
    @dipeshbasnet9409 3 ปีที่แล้ว +1

    Respect to Sunil Chhettry. 😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘😘😘😘😘😘😘😘😘

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @ninjachhetri
    @ninjachhetri 3 ปีที่แล้ว

    Aa sunil ta Nepal ko po ho?

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @chhiringlama3145
    @chhiringlama3145 3 ปีที่แล้ว +1

    Kasto journalism ho?
    Highest goal scorers ko study garera aaunu
    Study nai nagari j pani boldinay

  • @shyamneupane7069
    @shyamneupane7069 3 ปีที่แล้ว +1

    Hamilay garba hamro team ma garni ho...u indian ho.chaso Linu jaruri xaina.

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @dawashobha2745
    @dawashobha2745 3 ปีที่แล้ว

    Great

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @madanvlogs2389
    @madanvlogs2389 3 ปีที่แล้ว +4

    🇮🇳🇮🇳joy Hind

  • @ranjansiwa9326
    @ranjansiwa9326 3 ปีที่แล้ว +4

    Great sir.... 👌

  • @nawarajniroula1384
    @nawarajniroula1384 3 ปีที่แล้ว +9

    Indian ho Nepali lai gol Hanne

    • @daredevilrocks8481
      @daredevilrocks8481 3 ปีที่แล้ว

      यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।

  • @susangurung5341
    @susangurung5341 3 ปีที่แล้ว

    नेपालि खेलाडि को बारे मा कुरा गर्नुस।।अलि ठिक लागेन।।के को गौरव हुने।।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @Shorts_Nepal8848
    @Shorts_Nepal8848 3 ปีที่แล้ว +3

    😘

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว

      Sunil dhotiko aba din sakiyo nepal ma bikas aaisako

  • @bhojmagar2857
    @bhojmagar2857 3 ปีที่แล้ว +1

    Sunil chetri kunai din nepali thiyo hola tara aile u nepali haina asta lai nepali vaneu vane hamlai pap lagxa aba dekhi aslai nepali vanera navanna mero binamra anurodh x

    • @lonelybaba9908
      @lonelybaba9908 3 ปีที่แล้ว

      right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian

  • @rudrarana114
    @rudrarana114 3 ปีที่แล้ว +1

    Beautiful femily

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @pratimarai490
    @pratimarai490 3 ปีที่แล้ว +1

    Why Sunil Chetri who is sacrificing for India name and fame. Please journalist Sir we have countless passionate patriotic players for the interview. Are you so much interested in Indian players????

    • @nirajoli
      @nirajoli  3 ปีที่แล้ว

      Thx for the honest comment, actually it was just to let the viewers know his heritage other than that nothing much..jay Nepal

    • @dynamite4976
      @dynamite4976 3 ปีที่แล้ว

      @@mathmagic9137 his grandfather is also from Nepal who went to sikkim for job only

    • @avimufcns
      @avimufcns 2 ปีที่แล้ว

      @@mathmagic9137 lol how is his father Indian please explain😂😂 Sunil himself said that his fathers family all live in Nepal his father joined the gorkha regiment from Nepal .

    • @avimufcns
      @avimufcns 2 ปีที่แล้ว

      @@mathmagic9137 do you even understand nepali? And the surname chettri is enough to know his lineage.

  • @p.j.pradhan4159
    @p.j.pradhan4159 3 ปีที่แล้ว

    SUPER CAPT SUNIL CHETTRI

  • @sukrawaiba1837
    @sukrawaiba1837 3 ปีที่แล้ว

    All the best

  • @chandratamang2316
    @chandratamang2316 3 ปีที่แล้ว

    सुनिल झापा को होस चाहे नेपाल कै होस । फुटबल मा नेपाल लाई धेरै बर्ष पछी धकलेको छ । यस्तो पनि के नेपाली भन्नु र खै।

    • @nirajoli
      @nirajoli  ปีที่แล้ว

      th-cam.com/video/fIchImZJaPc/w-d-xo.html

  • @rajubinakon5766
    @rajubinakon5766 3 ปีที่แล้ว

    सुनिल भारत को कप्तान भएपछि उतैलाई जिताउने भए नै। म पनि सुनिल भाइसँग १९९९ मा दिल्ली लिग खेलेको छु। त्यतिबेला उनी १५ वर्षका मात्रै थिए। २००० मा म अर्को क्लब म गएँ । सुनिल दिल्ली क्यान्ट क्ल्ब बाटै खेले। १२ सकेपछि सुनिल राष्ट्रिय क्लबमा खेल्न थाले। सुनिल भाइ धेरै माथी जान्छन् भन्ने त्यतिबेलै महसुस गरेको थिएँ मैले। हाम्रो ग्रुप फोटो दिल्ली क्यान्ट क्लबका किशोरीलाल को भित्तामा अझै पनि सजिएर बसेको होला।म राजु क्षत्री अपुरो हाल मलेसिया ।