नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, देबि आले, अस्मिता डल्लाकोटी, सागर बि सी, नबराज काप्री भाले र सिमा थापा बिचको रमाइलो तिज लाइभ दोहोरी बैमानीले ढाटयो पारिवारिक कलह भाग २ लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सागर दाजु का शब्द सङ्गै अस्मिता सिस को शब्द बबाल लाग्छ जोडी कै सुन्दर सिमा सागर दाजु लाई एक साथ देख्दा झनै आनन्द आउने सो सम्पुर्ण ई नेओआल रोधी घर टिम लाई सफलता को कामना ❤❤
एस्तो गीत भए पो सबै परिवार संग मिलेर हास्दै गीत सुन्न र हेर्न पाइदो रहेछ। नत्र भने आज भोलि का तिजको गीत सुन्दा हेर्दा धोका बन्द गर्नु पर्ने अबस्था आएको छ। सम्पूर्ण टिमलाई धन्यवाद ❤
आहा कति राम्रो तिजको गित स्वरका धनी इन्द्र सागर भाले अनि देबि सिमा अस्मिता अनि सागर सिमा को जोडिअनि होल टिम लगाऐत इ नेपाल रोदि घर सन्चालक बाल किष्न श्रेरेष्ट भाइ सन्मानछ❤️❤️
आहा कति रमाईलो हो सुन्दा साह्रै मज्जा लाग्यो सुन्दा तर आशा गरौ दिदी बहिनी आउँदा कोही दुःखी न हुनु होला दाजु भाई ले पनि दिदि बहिनि को आधार गरौ ❤❤❤ सम्पुर्ण दिदी बहिनी दाजु भाई लाई न्यानो माया ❤❤
आज एउटा सल्लाह दिन मन लाग्यो कलाकार हरु लाई। दोहोरी भनेको सवाल जवाफ हो त्यो न बिस्र्यौ। जसले जवाफ दिनु पर्ने हो उस ले पालो पाओस् first त। Second सम्बन्धित टुक्काको जवाफ दिए राम्रो। तर यो पुरै भिडियो मा सभन्धित मान्छे ले सभंधित टुक्काको को जावाफ दिएको पाइन। To whom concern it.

Mero mommy lai sarai Hajura ko
Program ma aauuna maan cha plz contact number ya ta address k hola Hajura plz paya sarai dhanay hunay thiya 😊
😅😅😅😅😅 27:00 27:00 27:00 27:04 27:05 27:05 27:05 27:05 27:05 27:05 27:05 27:05 27:09 27:00 27:02
Anjal gaire
ओ
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
अस्मिता दिदिको फ्यान कतिले लाईक गर्नु है ❤❤❤❤❤❤❤
सिमा सागरको र भाले आस्मिता को फ्यान म ❤
मलाईं त भाले भाइको र अस्मिता बैनिको टुक्का सार्है रमाईलो लाग्छ.
mali ni
सागर र सिमा एकै साथमा देख्दा खुसी लाग्यो❤❤❤❤।।
धादिङको कडा शब्द हुन्छ शुभकामना छ अस्मिता दिदी ,सागर दादा र भाले दादा लाइ❤❤❤❤
Waiting ma hune jatile hajir haram ta❤❤❤
Tqra thapa next parta bolaunu hai
जाहा सागर सिमा हुन्छन् त्यो दोहोरि नहेरि मन ले मान्दैन❤❤❤लामो समय पछि आजा सङै देख्न पाइयो
😎😎
सागर दाजु का शब्द सङ्गै अस्मिता सिस को शब्द बबाल लाग्छ जोडी कै सुन्दर सिमा सागर दाजु लाई एक साथ देख्दा झनै आनन्द आउने सो सम्पुर्ण ई नेओआल रोधी घर टिम लाई सफलता को कामना ❤❤
अस्मिता दिदिको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤
आज इन्द्र दाजु लाई देख्दा साहै खुसी लाग्यो🙏🙏🙏🙏🙏💓💓💓💓
वाऊ कति मीठो गित सम्पूर्ण टिमलाई शुभ कामना साथै धेरै पछि शागर शिमा को जोडि देख्न पाऊदा खुशि लाग्यो सुपर जोडि🙏🙏🙏
एस्तो गीत भए पो सबै परिवार संग मिलेर हास्दै गीत सुन्न र हेर्न पाइदो रहेछ। नत्र भने आज भोलि का तिजको गीत सुन्दा हेर्दा धोका बन्द गर्नु पर्ने अबस्था आएको छ। सम्पूर्ण टिमलाई धन्यवाद ❤
म चै सागर र सिमा देखेर हेर्न आकाे है😊🎉प❤
Same me
टिकटकमा देखेर यु ट्युबमा गीत खाेज्न आउने जति यता हाजिर हुम त😂😂😂👍️👍️👍️
आहा कति राम्रो तिजको गित स्वरका धनी इन्द्र सागर भाले अनि देबि सिमा अस्मिता अनि सागर सिमा को जोडिअनि होल टिम लगाऐत इ नेपाल रोदि घर सन्चालक बाल किष्न श्रेरेष्ट भाइ सन्मानछ❤️❤️
आज फेरि बैमानी अर्कै कलाकार संग आएछ पर्खाइमा ❤❤❤❤
Sagar sima ko jadi bhayo bhai ni matri hirnamana lak cha❤️❤️❤️❤️❤️Sagar +sima
आधी समय त उद्घोषण मै गइहाल्छ, सकिन्छ भने सिधै दोहोरी सुरु गरे हुने थियो 🙏🙏🙏🙏
बिचट्तै रमाइलो भयो।अझै भालेको टुक्काले हेर्न सुन्न लायक भको छ
यो गीत लेख्ने सिस्टरलाई धरैधेरै धन्यबाद शूभकामना ऊहाॅंलाई सरूवा गराऊने मेयरलाई कारबाई गरीयोस
Sagar sima Vaya paxi naherni kurai vayana❤❤❤❤❤Sagar sima 👍👍👍
Tero simale testo k chai gauxa hau khali sima sima
@@DebRanamagarsahi vannu vayo hjr yasta manxe gitko bhab sabda bujera herni hoin ki yini duiko thopda herna aauni hun ka
आहा कति रमाईलो हो सुन्दा साह्रै मज्जा लाग्यो सुन्दा तर आशा गरौ दिदी बहिनी आउँदा कोही दुःखी न हुनु होला दाजु भाई ले पनि दिदि बहिनि को आधार गरौ ❤❤❤ सम्पुर्ण दिदी बहिनी दाजु भाई लाई न्यानो माया ❤❤
Sagar ❤❤❤Sima best couple ❤❤❤
आज बल सागर शिमा ❤❤❤
अति रमाइलो लाग्यो अझ चिज गुरुडग पनि हुनु पर्ने 😮😮😮😮😮
Sagar Vai sima buhari KO Katie ramro Jodi ♥️♥️💯
अाहा अाज काे भाग विशेष छ ईन्द दादा अाउदा खेरी बधाइ छ सम्पुर्ण लाई धेरै राम्राे छ 👌👌👌👌❤️♥️🇳🇵💯🌹
अति रमाइलाे लाग्याे सम्पुर्ण टिमलाइ बधाई तथा, शुभ कामना छ ❤❤❤❤
सागर बिसि र सिमा लाई हेर्न आको दामि जोडि
यो भाका त इ नेपाल को पेवा हो कि क्या हो रमाइलो छ पर्खाइमा ❤❤❤❤
Vag 2 pani aunu paryo valeko budhi sahit ko big congratulations 👏🎉🎉🎉
आज ऊधुमै रमाईलो भयो झगडाँ मिलेन है
दाई भाग 3 मा सुमन दाइलाई नी देखाउनु अझै रमाइलो हुन्छ ❤❤❤
भाले को फ्यानहरु हाजिर होऊ ❤
बालचन्द्रेको हासो नसुनिदा दोहोरी एकदमै राम्रो र रमाइलो लाग्यो ...
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजाको रमाइलो दोहोरीको पर्खाइमा ❤❤❤
अर्को भाग को पर्खाइमा छु है म यहि टिम बाट।
my best sagar broo dherai din paxi herna payo khusi lageo bbal xa ❤❤
अत्यन्तै उत्कृष्ट प्रस्तुती ।
सारै रमाइलो गित आहा सबैको शब्द उत्तिकै बेजोड छ सम्मान छ ❤। तर भाले भाइले र सागर भाइले शब्द चाहिँ कहाँ बाट निकाल्छ के तेस्तो मनै छुने❤ शुभकामना ❤❤
Sagar love Sima ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमाइलो भाका मा रमाइलो दोहोरीको प्रतिक्षामा❤❤❤❤
आहा गाउँ पाखा को अर्गानिक तीज गीत भनेको यस्तो हुनु पर्छ। ।गज्जब छ
Sagar daju kada 🔥 ❤
ल आज नि रमाइलो हुने भो❤❤❤❤
Damdar ramailo meetho dami prastuti 🎵 🎶 Balkumar sir best of luck &Thanks all singers 🎉🌷
Wow my fov sagar dai sima dee
दरोरहेछ है भोटे ताल्चा😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤
लौ आज पनि रमाइलो हुने भो पर्खाइमा ❤❤❤❤❤❤❤
डान्स पनि खतरा रहेछ हाहा😂😂😂😂😂❤❤❤❤❤❤❤❤
अति मीठो प्रतुती सबैलाइ धन्यवाद ।पिङ कुर्ता लायेर नाचनेलाइ आइ लभ यु
Sagar love sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ज्यनदै राम्रो दोहोरी कलकारहरुमा सम्मान धन्यवाद छ।
Sima+sagar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति सान्दर्भिक सबैलाई सम्मान छ🙏🙏🙏🙏
आह बैमानीले ढाट्यो दोहोरी निकै राम्रो छ पर्खाइमा ❤❤❤❤
Ma ta Asmita dalla koti le garda hereko video ❤❤❤❤
तिज गित मध्ये परिवारमा बसेर सुन्न सकिने एक मात्र दोहोरी
आहा लौ आज पनि सारै खतरा तिजको तिग हेर्न भईयो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋🇳🇵
Sarahai ramailo lagyo dherai dherai dhanyawad sampurna timlai
Kati ramailo gana sagar sima best jodi❤❤
झनै रमाइलो हुने थियाे सुमन नभयर अलि खल्लाे भयाे गाइका राम्रि हुन गायक राम्रा भयनन् अस्मिता भयकाे ठाउँमा सुमन नहुदा खल्लो खल्लो भयाे
Malai ni suman vayako vaya aati ramro hune thyo
पशुपति पनि उपस्थित भए झन् रमाइलो हुनेथियो ❤❤❤❤❤❤❤❤
Herdai xu suman vaya jhanai ramro hune thiyo
अति रमाइलो दोहोरी ❤🥰🥰🥰
Bhale ko comedy dohori ko fan bhaya hai. Respect all singer.
सरै रमाइलो होदोरी सबै कलाकार लाई सलम 🙏🙏
Sagar❤simaa no. 1 jodi
Sagar ❤❤❤❤❤Sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज एउटा सल्लाह दिन मन लाग्यो कलाकार हरु लाई। दोहोरी भनेको सवाल जवाफ हो त्यो न बिस्र्यौ। जसले जवाफ दिनु पर्ने हो उस ले पालो पाओस् first त। Second सम्बन्धित टुक्काको जवाफ दिए राम्रो। तर यो पुरै भिडियो मा सभन्धित मान्छे ले सभंधित टुक्काको को जावाफ दिएको पाइन। To whom concern it.
Yo ho ni ta dohori geet vaneko ❤
अरु त सब धेरै राम्रो छ तर पछाडि बाट ललललल भनेको अलि राम्रो सुहाएन है
Sarai ramailo dohori safalta KO suvakamana sampunna timlai ❤❤❤❤❤❤
Sagar Sima ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिचरा डल्लाकोटी लाई आज सबै दाजुभाइ र भाउजू हरुले डल्लै पारेर पेल्नु पेले !! बिच बिचमा सार्है रमाइलो टुक्का हरु सुन्दा मनै खुसी लाग्यो !❤❤
धेरै राम्रो अनि सन्देश मुलक 🎉
प्रतीक्षा मै छु है
सारैरमाईलो दोहोरी सबैटिमलाई शुभकामना
Sima Budhi sagar Budi Bbl 👍😘❤❤❤
Aha katti ramro get❤
Wow nice bhaggg 3 pani herna payo huntho 😊
Sagar ❤❤❤Sima❤❤❤
Sagar sima very nice Jodi ❤❤❤❤
अति रमाइलो दोहोरी 👉️👍️❤️🙏🙏🙏
धेरै रमाइलो रैछ
भाले खतरा लागेयो
Part 2 पनि आउनु पर्यो है
Sagar vs sima ❤❤❤❤❤❤❤❤❤
Sagar❤❤sima❤❤
अस्मिता लाई सारै हेपे हाे दाजु भाइ ले 😂😂😂
Sagar❤❤❤❤❤❤❤❤sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा कति राम्राे
Sima ❤❤❤Sagar best couple
रमाईलो 🎉🎉🎉🎉
Sagar❤❤❤sima❤❤❤❤❤❤❤❤😊
राम्राे दाेहाेरी❤🎉🎉🎉
31:06 Sabaiko rammro xa tara malai atanta maparne cheli asmita.ma japali,from Mauritius.but today vale is best.
Sagar❤❤sima
म चाई facebook मा देखेर आको है😂😂😂