श्रिमान बिदेश भएको समयमा दुई सन्तान हुदा हुदै सौता माथि जाने तिम्रो पनि गल्ती त कति छ कति, आफ्नो बन्दै गरेको घर बेचेर अर्कै संग आयौ बिचरा त्यो श्रीमान को आत्मा कति रोयो होला तर बिचरी बच्चीको के दोश
हुन त जेठि बुढिको छोराहरुलाई पनि यसरि नै बाबा चाहिएको थियो होला नि,,,तर यो बच्चा को बिजोग ,,,,अनि पहिला को बुढा र छोरा को आँशु को श्राप लागेको,,,,,तर पालन पोषण गर्नु नसक्नेले बच्चा नै नजन्माउनु नि
नाटकि जति खेर नि पैसा छैन भन्दी रहेछी मेकप गर्न हुनि अरु गर्न पैसा नहुनी हुन्छ हुन्छ जति अहिले नानी रोकि छे तेति नै ती बाबू हरु नि रोको थियो होला नि पालो को पैचो हो ,,,,बल्ल पायो आयछ रुनि खुसी लाग्यो ,,,
मेरो बुढा पनि ड्राइभर हो बिहे भाछैन भनेर झुक्कायर बिहे गर्यो गरमा जादा 3 वटा छोराछोरी थिय पछि म तिर दुई नानी भय पछि हामी 3 आमा छोरी लाई यक सरो लुगा सङ्ग घर देखि निकाल्दियो दुख सुख गरेर 2टा नानी लाई पढाय अहिले यौटा नानी स्टप नर्स गर्दैछ आज भोलि ड्राइभर भन्ने बित्तिकै कम्फरा तातेर आउँछ हिम्मत नहार्नुस दिदी केही गरेर देखाछु भन्नी सोच लियर यौटा जोप खोजेर गर्नुस नानी लाई राम्रो सङ्ग पढाउनुस पछि नानी ले पाल्छ हजुर लाई
Kasaiko pesa sanga najodeko bhaye ramro hunthyo ki deepa g tyo tapaiko galti ho ni naniko baba sanga love garne ani paxi jhukyayo bhanne teti najikko sambandha bhaye paxi ta harek kura bichar garindaina usko Ghar kaha ho gharma kati jana sadsya xan bhanera tapaile yo driverharu yestai hunxan bhannu laj hudaina tapailai alikati kasaile k hi bhanxan ki bhanera comment garnu hos please........ Hai........................... Hami kati jana tyo pesa garera ramro husband bhayera ani samaj ma pani samajik kam garera pratisthit bhayerani baseka xan hai so alikati aafno galti ko bhagedari aarulai nabanau hai please........... Aafno bhagya aafai bigarera arule garda mero yesto bho testo bho bhannu chahi aafaima lajjaspad kura haina ra ki kaso ho............... Yo samajma kunai pani kam chahe tyo driver hos chahe pani-puri bechne panipuri wala hos chahe chatpate wala hos chahe thula hardware garne manxe nai hun ya ta software banaune nai kina nahos kam ta kam nai ho ni hai so kasaile ghamanda nagarum hai deepa Gurung g.......................... Galti bhaye maf paau..............
हे बिबाह भै सकेका आईमाई हो आफ्नो लोग्ने छोडेरअर्को संग नजाउ र आफ्नो स्वास्नि हुदा हुदै अर्का कि स्वास्नी पनि नलैजाउ । जिबन कसैको पनि सहज हुदैन झन यस्तो सम्बन्धमा त डाबाजोल धैझगडा मात्र हुन्छ
Nirmala KC barmbar logne le cheating garcha ani toucher dincha u chahi arko sanga moj garcha ani wife lai doss dekhaucha bhane tyo abastha ma chahi k 2nd marry garnu ki nagarnu holaaa ...ki tyhi logne ko khutta poojera basnu holaa plz suggest me ...😱😱
@@romiyoolafa7725 lau aarko nyaydhis aae pugyo talae sabae thaha rahix ta feri yini harly bibah garera xori ytro vaenjel samma tero mukha ma unly divorce garisakeko logny ko lado ghusareko thies ki yo xori ko bauko lado vanta maro vae ..
आमा बाबा को गल्ती ले बिचरा बच्चा हरुलाई कति पिडा हुन्छ।किन यस्तो गर्छन के मान्छे हरुले।छोरि बाबाको लागि हामिलाई छोडेर नजानु फर्केर आउनु भन्दै धेरै रोएकी छिन उता अर्को श्रीमतीको छोराहरु पनि आफ्नो बाबा को लागि कति रुन्छन होला।यो सब आमाबाबाको बहुबिबाहको गल्तीको कारण हो।
नराेउ छाेरि रुनु हुदैन पढेर ठुली मान्छे बन्नु परछ ल कति रुनु हुदैन बाबा अाउनु हुन्छ उता जादा उताकाे छाेरा छाेरि ले उता नजानु भने हाेला भनेहा् ल पछि अाउछ
फोहर महिला भनेको फोहर महिला नै हुन्छ अाई माई गाई माई इज्जत नभयसि नक्चरि लाई ठिक गरेर गयछ सलाम छ पहिला को श्रीमान र छोरा छोरी ले पनि त यसरिनै अाँसु बगायका थिय होलान नि त्यो दिन मस्ती गरेर अर्कैको बूढो ताकेर हिड पछि यस्तै हालत हुन्छ १००% यहि अाई माईको गल्तीछ बिचरा बूढो बिदेश मा कुन सपना बोकेर गको थियो होला तर उस्को सपना चक्नाचुर पारेको थियो अहिले अायर कान्छो बुढोले बद्ला लियो ठिक गर्यो 😀😀😀
ए नानी तिम्ले दोस्रो बिहे गर्नाले कतीको जिन्दगीमा चोट लगाएकी छौ थाहा छ तिम्रा पहिलाका दुई सन्तान पहिलाको बुडो अनि यो साथमा भएको नानी अनि अहिलेको पोइ र उन्का पहिलाक बुडी र दुई छोरा हरु र ती सासू ससुरा को जिन्दगीमा ठुलो तनाव तिम्रै कारण ले गर्दा है
ठीक्क पर्यो आफ्नु श्रीमान हुदा हुँदै अर्काको श्रीमान् शीत जाने लाई येस्तै हुन्छ एउटि नारीको लागि सिंदुर बाढिनु खोसिनु भनेको जिवनको सबै भन्दा दुख लाग्ने कुरा हो रोएर काम छैन अर्काको सिंदुर खोसेको सजाय हो यो भगवान ले दिएको
@@suryabahadurtamang2410 जि होनि नानी छ था भयो तर अर्को जेठि हुदा हुँदै अाको रहेछ नित उस्लाई लेउदा जेठि र उस्को दुईटा बाबुहरू लाई यसै गरि छाडेको रहेछ नित तेहि भयेर भनेको हो हजुर मैले अरू भिडियो पनि हेरेको छु जेठि र उस्को बच्चा हरूको कथा
@@raiparmila1859 kta ko dos chahi xaena .. ta .kta ly liyra aayko hoina ta..bas kanxi matrae aae .1 minute ko lagi aae ki 2 minutes ko lagi aae purae uni hru ko bihe vyko 12 barsa pugi sakex usko jethi swasni ko kunae kami kamjori thiyna vany kina lyayo aarko swasni tapae aafae vannu ytro 12;barsa samma tesko ta vetera tyo mal nae katnu parx ..
गाली हैन साथी हो साथ हो सबै लाई समय हो जो कसै को घर मा पनि हुन सक्छ जो हुनुहुन्छ नि फर्की आउनु २जना भौजु हरु मिलएर राख्नु मिलेकै रैछ पहिल अझै केहि भको छैन दुख गरी खाने रम्ने चल्ने हो जिन्दगी फर्की आउ मिलौने कोशीस गर्नु 👧🏻👧🏻👧🏻😍😍😍
@@romiyoolafa7725 teso vay ta aafae van .talae kohi kti ly man paraudaema ..bibah gari halxas ..ki taro pni man hunu parx ..rahyo kura pahila ko buda xodi kina kasari talae thaha x muji ..
एउटा बुढि हुँदा हुदै अर्को बुढि ल्याउने र बूढो बिदेश मा हूदा अर्को संग पोईला जाने लाई के भन्नु ।यि र यस्ता घटना अहिले को अबस्था मा हाम्रो नेपाल मा सार्है बढ्दै छन् ।यस्ता महिला पूरूष लाई कडा भन्दा कडा कार्वाही हुने नियम बनाउनू पर्यो।अन्यथा यस्तै दुःख का भिडियो कथा बेथा धेरै देख्न पर्नेछ।बिचरा निर्दोष नानु भगवान ले रक्षा गरून नानु तिमी ठूलो मान्छे बन्नु है शुभकामना मेरो तर्फ बाट ❤✋✋⚘🌷
छोरी ठुलि भैसकेको रहेछ मैले त छोरा पेटमा अाए सि मेरो श्रीमान ले छोडेयो र अाज मैले छोरा लाई 15 बर्सको भयो तर पनि म कहिल्यै यसरी रोईन अरुको घर मा काम गरेर भएनि पराको छु र 14 बर्ष को छोरा भएसि घर जादा त मेरो श्रीमान मरि सकेछन तर नागरिता र छोराको जन्म दर्ता चायो धेरै सङ घरस गरेर बनाएर ल्यायो र तपाई चै रुनु हुन्छ काम गरेर जाबो एउटा छोरी पनि पाल्न नसक्ने रुएर अाफ्नो कम्जोरि देखाएर अाफ्नै बेजत गर्ने छि ?!
पहिले जेठि को मन पनि कति दुखे होला थोरै महसुस भयो कि पहिलो बुढो को पाप लागेको हो तर यो बिचरा बालक नानी को के दोस थियोे र आमा र बाउ को गल्तीको कारण आज यो नानी लाई असर पर्ने भयो
यिनी कान्छी प्यारी भएर अरुको घरबार बिगर्नेले आफै गरेर खाएर देखाउन पर्ने ठाउमा दुख गरेर सासुससुरा पालेर छोराहरु तेत्रा बनाउने आफ्नी सौता सग हानिनु नै गल्ती हो।
हेर केटीहो बिदेश गको बुढालाई नछाड driver police ले जस्तो नंया नंया केटी खोज्दै हिड्ने गर्दैनन् बिदेश बाट घरमा आउँदा आफ्नै श्रीमती नया हुन्छे सधै खुसी रहनेछै बुझिराख
बोली सुन्दात खान्दानी जस्तै छ तर के भाको श्रीमान हुदा हुदै किन अर्को सँग बिहे गरेको यि महिलालाई के नपुगेको सोच्नु पर्दैन बिहेगर्नु भन्दा पहिला ? मोजमस्ती गर्दा आँखा देखीएन अव रोयर के गर्नु आफ्नो दुःख आफैले बेसाको त होनी हेर बिजोग यो सानो बच्चा लाई पो गारो भो जे भो भो अव मिलेर बस्नुस् आफनो भविष्यत डामाडोल गरीहाल्नु भो अव छोरीको भविष्य सोच्नुस नानीको भविष्य बनाई दिनुस् I
"चरीत्र हिन आइमाई।" यो भिडियो मात्रै हेर्ने तर तिमिलाइ नचिन्नेले बिचरा पनि भन्लान। तर तिम्रो वास्तविक रुपको बारेमा धेरै लेख्न मन थियो र पनि सबै कुरा मिडियामा नगरौं होला। पैसा र बैँस हुँदा आफ्नो इज्जत,कर्तव्य भुलेर १४-१५ साल दोस्रो ब्यक्तिसँग रमायौ, अहिले नाम र दाम दुबै शून्य भए पछि पिडितको भेष बदलेर त्यो नौटङ्की रुप देखाइ मिडियामा आउन कत्ति लाज लागेन है? आकाश तर्फ फर्केर थुक्दा आफ्नै अनुहारमा पर्छ भन्ने हेक्का भएन? अर्को नारीको घर बिगार्दा आज आफ्नो यो हालत छ। तिमी जस्ता आइमाईलाइ न्याय होइन,जेलको चिसो भुँइको खाचो छ।
खुब ईजत का कुरा गर्नु भयो त आज आफुले आफैलाई फर्केर हेर्नुत पहिलेको घर परिवार लोग्ने बच्चा छोडेर नाठो संग हिन्दा चाहि ईजत भयो हैन म नारिलाई ईजत गर्छु र गर्नुपत्छ थाहा छ तर यो केस मा भने तपाईको ठुलो गल्टिछ
बिचरा यो सानो नानू रोएको देख्दा मेरो पनि अाखाबाट आँसु आयो।।। यो सानो बच्चा को के दोष छ र।।अब जे भयो भयो दुई वटै परिवार लाई हेर्नू पर्छ त्यो मान्छेले ।।।।
बुडा हुदा हुँदै अर्काको बुडा शीत घर बार बिग्रादिने जोकोहीलाइ यस्तै हुनु प्रछ।तर यिनी सानी को भने गल्ती छैन हैइ बिचारा यिनले त बाबालाइ पाउन परो नि तेस्का बाजे।
@@leasantiago5144 ओइ रन्दी को छोरा तेरो आमा रन्दि भएको भएर त थाहा पाइस नि यस्तो कुरा होइन ? त रन्दी को छोरा न भएको भए त अर्काको श्रीमती अनी छोरी चेलिबेटी लई बोल्न कहाँ सक्थिस ।
@@suryabahadurtamang2410 oi khate muji ratanparko valuko xora kolai vaneko vanta muji khate tero ama yo yo kt sala murdar thaxa talai khate 2 xora budi xa merai gauko keta sanga ako ho talai tha xain yo kt ko bare ma valuko xora muji sala
Sis don't worry about that, because they don't know ,,what they are doing but ,,,, god is know everything, so he help u soon n he alyz help u , ,,,, may god bless u both
Maeila ko life dehari dukha xa ..plzz...purus haru yesto na gar denu hola khoi puni..kt ko maan dehari sanu hunxa..dehari dukxa..testo tholo paap na garny..moh binti garxu sovei purus haru le buji denu hola plz..godbless u all and dd stay strong 👏👏👏
यस्तो पापी खाते लाई त लात हान्नु नी एकत उस्को पैलो श्रीमती छ भन्ने थाहा हुदाहुदै बिहे गर्नुनै गलत थियो अब किन रुनु हिम्मत गरेर बस्नुनी राजा मोरेर राज्जे सुन्ने हुदैन भन्ने थाहा छैन की कसो हो छोरी छ साथमा केको फिक्री
राम्रो भाको यस्ता आइमाई त यस्तै हुनुपर्छ । पहिले को बच्चा र बुढी लाई छोडेर बच्चा र बुडी माथि जानु को पाप लाग्छ र लागोस् एउटा नारी भएर नारी माथि अात्यचार गर्दा परिणाम यस्तै आउँछ ।यो आइमाई को नाटक हो यो आइमाई ठीक छैन रोको नाटक गर्छे ।जेठी बुडी लाई 10/12 वर्ष सम्म एक्लो बनाएर राख्दा चाई भयो 2 दिन लोग्ने ले छोड्दा नाटक गर्छे
Kukur nai raixa,arkako kura sunera toit.yo nanuko aanshu le 100% pirolxa.herdai jau ekdin awasya dekhinxa tes mathi aako samasya.God bless u cuty nanu,
Really?? Tapai ni arko ko budo mathi aako ho ki testo kura garnee.. afno buda xodera arko buda saga aaune 2bachha ko bau lai ghar jana nadine nanu ra mA aklai samal na sakdaina ra vanne ani k bichara thukkka
थुक्क तेरो जुनि मोरे नि हुनि त किन बाचे को 😈😈 त्यो छोरि को बेजोग त्यो छोरी को सामु त्यसरी रुने बुद्धि हुनु पर्यो नि त्यो छोरी को सामु तेसरी रुने हो कति असर पर्छ अब छोरी हेर त तीओ जुनि मुजि खानु बाबू हरु छोडेर भागेको जो नि चद्छ टयाक्सी सन्तान छोड्नु अनि अरुको पोइ सङ जानू तेरै गल्ती राम्रै भो😈😈
@@anjanamoktan6924 umm tapaile k vnnu va nari vayera nariko adhikar khosni jimna chai kun narima hhnx vnnu tw? tapaile purai interview hernu kasko galti x aafno vako xora haru ani buda xadi xadi aruko buda sang jane ho? kt manxe vayera ani ahile aayera media ma royera laj mardo thukka 😈
@@romiyoolafa7725 tehi tw hernuna maile k naramro vaneko xu ta tesma ani aafno buda huda hudai aafno xora xori hida hudai aruko bida sang jani ani tesle chai k nariko samnan gareko ho tw haina ra tto manxele pura interview herena jasto x if herera pani mero comment ko reply testo deko ho vni sure mental x vnnu bujxu kin ki nari vayera nariko samman garni ho khusi lutni hoina✌✌
Sushma Gurung nepal ma ta yestoo vayo ki pidit nari ghar bata niskera police Chwki samma jana sakdaina .. ani yestoo bejati nari ko name ma kalak haru chai mahila ho pidit vaye vandai media samma aaipugxan.. ani yesta lai support garne pani testai hon natra yesti spastai xa yo aaimai ko charitara nai yestai xa vanne k support gareko
❤️❤️❤️❤️❤️❤️❤️💜💜♋♋♋ 💙💙💙💙 एक्लै प्रेमको आधारमा। परमेश्वरले हाम्रो पुत्र येशू ख्रीष्टलाई हाम्रो स्थानमा मर्न पठाउनुभयो। त्यसपछि तेस्रो दिनमा उहाँ मरेकाहरू हुनुभयो। अब, यद्यपि मात्र येशू ख्रीष्ट। परमेश्वरले हामीलाई अनन्त जीवनको नि: शुल्क वरदान दिनुभएको छ। उहाँले उहाँलाई सोध्नुभयो भने उहाँले बचाउनु हुनेछ र निको पार्नुहुनेछ।
अकाको लोग्ने खोस्ने आफ्नो लोग्नेलाइ घात गर्ने यस्ता चरीत्र हिन लाई यस्तो नभय के हुन्छ आफ्नो लोग्ने ले देको माया नपचेर नाठो खोजदै बस्ने लोग्ने बिदेसिहुदा कमाको पैसा सबै लियर नाठो सग जादा के हुन्छ
पहिलाको बुढाको बुढा बिदेश हुँदा उसले बिदेशमा दुख गरेर पठाएको धन पोइल जादा लगेर बिजोग परेको पाप लागो। आट गर्ने काम गरेर खाने मेरो सुझाव रोएर पोइ पाइदैन खुशी पार्नु पर्छ। तपाई लाई कान्छी बनाउदाको जस्तो बेबार पाएन पहिलाको ठिक लागो उतै गयो।
पुरानो श्री मान र छोरा हरुको आँसु अनि सराब लागेको हो तिमिलाइ मेदम
श्रिमान बिदेश भएको समयमा दुई सन्तान हुदा हुदै सौता माथि जाने तिम्रो पनि गल्ती त कति छ कति, आफ्नो बन्दै गरेको घर बेचेर अर्कै संग आयौ बिचरा त्यो श्रीमान को आत्मा कति रोयो होला तर बिचरी बच्चीको के दोश
Xori lai ma palxu contact number send girnu
पहिलाको पोइ र छोराछोरी छोडेर दुई छोराहरुको बाउ शीत आएकी होइछ्न है
Sharmila Ghimire तो भालु हो दिदी
Sharmila Ghimire दिदी तो सम्पती देखेर हो दिदी तो भालु हो दिदीअरको दिदी कस्तो भयो होला यो त भालु हो
अर्काको सिंदुर खोस्ने आइमाई लाई एस्तै हुन्छ रुने काम छैन किन रुनु यो आइमाई ले?
हुन त जेठि बुढिको छोराहरुलाई पनि यसरि नै बाबा चाहिएको थियो होला नि,,,तर यो बच्चा को बिजोग ,,,,अनि पहिला को बुढा र छोरा को आँशु को श्राप लागेको,,,,,तर पालन पोषण गर्नु नसक्नेले बच्चा नै नजन्माउनु नि
Neha Lama sahi ho
Neha Lama good
100% sahi kura
Thik vannu vo neha g yo dd galat xin
किन आइस्त सौता माथी अर्को केटा पाउदिनथिस लाज न भएकी रुन्छेस पापिनि
पहिलो दुई छोरा हरु नि येसरी नै ममु हामी लाई छोडेर नजानु भन्यर रोको थियो होला नि।।।😨😨😨😨
Yo randiko natak ho sabei tyo logni afei le sadyentra gareko ho
Kina taxi chadeko vandei ma taile kina taxi driver lai fasais ni randi
नाटकि जति खेर नि पैसा छैन भन्दी रहेछी मेकप गर्न हुनि अरु गर्न पैसा नहुनी हुन्छ हुन्छ
जति अहिले नानी रोकि छे तेति नै ती बाबू हरु नि रोको थियो होला नि पालो को पैचो हो ,,,,बल्ल पायो आयछ रुनि खुसी लाग्यो ,,,
Sune Khadka thik kura garnu vo
Sahi ho
कर्मको फल पाएको हो दिदी यसलाइ स्विकार्नै पर्छ हेर्दा गल्ती तपाइको देखिन्छ
Hi
राम्राे गरेछ बुडा हुन्दा हुन्दै र्अकाे सँग जाँने लाई ठिक भएछ
Thikai ta honi kin budo xodeko
sala papi murdar dhartiko boj
Afno Buda xodne r poila jada pani arkako husband khosne....Kati janeko ...
Ho vaneko afnu buda hunda hundai kina aru ko buda lai gayako aru 2 ota xora xa vanera thaha hunda hunda k khanu testo gareko 😡
Yasa lai pahila ko Santana ra Bamako aasu lageko ho ajhai ke ke hunuparxa yo papi aaimailai
बुबाआमा गतिछाडा भएपछी सन्तानलाई जति पीडा अरु कोस्लाई हुन्छ र ? विचरा छोरी 😍
Ta Randi hos mor
मेरो बुढा पनि ड्राइभर हो बिहे भाछैन भनेर झुक्कायर बिहे गर्यो गरमा जादा 3 वटा छोराछोरी थिय पछि म तिर दुई नानी भय पछि हामी 3 आमा छोरी लाई यक सरो लुगा सङ्ग घर देखि निकाल्दियो दुख सुख गरेर 2टा नानी लाई पढाय अहिले यौटा नानी स्टप नर्स गर्दैछ आज भोलि ड्राइभर भन्ने बित्तिकै कम्फरा तातेर आउँछ हिम्मत नहार्नुस दिदी केही गरेर देखाछु भन्नी सोच लियर यौटा जोप खोजेर गर्नुस नानी लाई राम्रो सङ्ग पढाउनुस पछि नानी ले पाल्छ हजुर लाई
Sahi ho hjrko kura
Very good for inspire. Cont. No. Pauna sake sahayog garaula.
Kasaiko pesa sanga najodeko bhaye ramro hunthyo ki deepa g tyo tapaiko galti ho ni naniko baba sanga love garne ani paxi jhukyayo bhanne teti najikko sambandha bhaye paxi ta harek kura bichar garindaina usko Ghar kaha ho gharma kati jana sadsya xan bhanera tapaile yo driverharu yestai hunxan bhannu laj hudaina tapailai alikati kasaile k hi bhanxan ki bhanera comment garnu hos please........ Hai...........................
Hami kati jana tyo pesa garera ramro husband bhayera ani samaj ma pani samajik kam garera pratisthit bhayerani baseka xan hai so alikati aafno galti ko bhagedari aarulai nabanau hai please...........
Aafno bhagya aafai bigarera arule garda mero yesto bho testo bho bhannu chahi aafaima lajjaspad kura haina ra ki kaso ho...............
Yo samajma kunai pani kam chahe tyo driver hos chahe pani-puri bechne panipuri wala hos chahe chatpate wala hos chahe thula hardware garne manxe nai hun ya ta software banaune nai kina nahos kam ta kam nai ho ni hai so kasaile ghamanda nagarum hai deepa Gurung g..........................
Galti bhaye maf paau..............
कस्तो पापी होदोरैछ कि त बिहे नगर्नु गरिसके सि किन रुवाउछन् कुन्नी उफ्फ
Thik bhannu bho
हे बिबाह भै सकेका आईमाई हो आफ्नो लोग्ने छोडेरअर्को संग नजाउ र आफ्नो स्वास्नि हुदा हुदै अर्का कि स्वास्नी पनि नलैजाउ । जिबन कसैको पनि सहज हुदैन झन यस्तो सम्बन्धमा त डाबाजोल धैझगडा मात्र हुन्छ
क्या दामी है लाइन पनी
Nirmala KC barmbar logne le cheating garcha ani toucher dincha u chahi arko sanga moj garcha ani wife lai doss dekhaucha bhane tyo abastha ma chahi k 2nd marry garnu ki nagarnu holaaa ...ki tyhi logne ko khutta poojera basnu holaa plz suggest me ...😱😱
नेपालीकोपुति
Jx
@@romiyoolafa7725 lau aarko nyaydhis aae pugyo talae sabae thaha rahix ta feri yini harly bibah garera xori ytro vaenjel samma tero mukha ma unly divorce garisakeko logny ko lado ghusareko thies ki yo xori ko bauko lado vanta maro vae ..
आमाको चाहि गल्ति हो, तर नानीलाई देखेर धेरै दुःख लाग्यो।
यी दिदी ले छोरिलाइ मज्जाले सिकायर रखेकी रहेछिन दिदी धिकार छ तिमिलाइ त आफै सौता माथी आउने अनि मिडिया रुदै आउने यो सब कर्मको फल हो
आमा बाबा को गल्ती ले बिचरा बच्चा हरुलाई कति पिडा हुन्छ।किन यस्तो गर्छन के मान्छे हरुले।छोरि बाबाको लागि हामिलाई छोडेर नजानु फर्केर आउनु भन्दै धेरै रोएकी छिन उता अर्को श्रीमतीको छोराहरु पनि आफ्नो बाबा को लागि कति रुन्छन होला।यो सब आमाबाबाको बहुबिबाहको गल्तीको कारण हो।
Ho yo t
नराेउ छाेरि रुनु हुदैन पढेर ठुली मान्छे बन्नु परछ ल कति रुनु हुदैन बाबा अाउनु हुन्छ उता जादा उताकाे छाेरा छाेरि ले उता नजानु भने हाेला भनेहा् ल पछि अाउछ
Keta ko galti ho yesto phool jasto xori ko pani Maya xaina very sad
nirita nirita aaaaaaaaaaaaaaaaaa
फोहर महिला भनेको फोहर महिला नै हुन्छ
अाई माई गाई माई इज्जत नभयसि नक्चरि लाई ठिक गरेर गयछ सलाम छ पहिला को श्रीमान र छोरा छोरी ले पनि त यसरिनै अाँसु बगायका थिय होलान नि त्यो दिन मस्ती गरेर अर्कैको बूढो ताकेर हिड पछि यस्तै हालत हुन्छ १००% यहि अाई माईको गल्तीछ बिचरा बूढो बिदेश मा कुन सपना बोकेर गको थियो होला तर उस्को सपना चक्नाचुर पारेको थियो अहिले अायर कान्छो बुढोले बद्ला लियो ठिक गर्यो 😀😀😀
पैलेको बुडा को आसु लागेक हो दुइ भाइ छोरा पाको आइमाइ दिमाग छैन बल्ल ठिक भो
आर्काको भाग खान औनीलाई एस्तै हो
But yo sano baby ko k dosh
अर्को बिहे गरेको हो?
@@nirajthami693 होर?
Oh-
ए नानी तिम्ले दोस्रो बिहे गर्नाले कतीको जिन्दगीमा चोट लगाएकी छौ थाहा छ तिम्रा पहिलाका दुई सन्तान पहिलाको बुडो अनि यो साथमा भएको नानी अनि अहिलेको पोइ र उन्का पहिलाक बुडी र दुई छोरा हरु र ती सासू ससुरा को जिन्दगीमा ठुलो तनाव तिम्रै कारण ले गर्दा है
याे नानी काे के गल्ती छ किन रुवाकाे नानि लाई।बाबा र अामा काे गल्ती ले नानि राेएकाे देखेर मेराे पनि अासु अायाे
Rajs Gurung
7 àp
Lovely nirdosh nanu sarai maya lagyo
कसैको जिन्दगीमा खेलवान गर्ने कस्तो मान्छे होला
?
ठीक्क पर्यो आफ्नु श्रीमान हुदा हुँदै अर्काको श्रीमान् शीत जाने लाई येस्तै हुन्छ एउटि नारीको लागि सिंदुर बाढिनु खोसिनु भनेको जिवनको सबै भन्दा दुख लाग्ने कुरा हो रोएर काम छैन अर्काको सिंदुर खोसेको सजाय हो यो भगवान ले दिएको
अनि जानि जानि अर्काको बुढा सँग गए पछि तेस्तै हुन्छ ।
Aarkako buda aarkako hoina tetro nani dekhada dekhadae pni kti aarkako aarkako vnirako hola .lamo jasto manxy haru
@@suryabahadurtamang2410 जि होनि नानी छ था भयो तर अर्को जेठि हुदा हुँदै अाको रहेछ नित उस्लाई लेउदा जेठि र उस्को दुईटा बाबुहरू लाई यसै गरि छाडेको रहेछ नित तेहि भयेर भनेको हो हजुर मैले अरू भिडियो पनि हेरेको छु जेठि र उस्को बच्चा हरूको कथा
@@raiparmila1859 kta ko dos chahi xaena .. ta .kta ly liyra aayko hoina ta..bas kanxi matrae aae .1 minute ko lagi aae ki 2 minutes ko lagi aae purae uni hru ko bihe vyko 12 barsa pugi sakex usko jethi swasni ko kunae kami kamjori thiyna vany kina lyayo aarko swasni tapae aafae vannu ytro 12;barsa samma tesko ta vetera tyo mal nae katnu parx ..
aru kura ta testai ho chhoriko dherai maya lagyo
गाली हैन साथी हो साथ हो सबै लाई
समय हो
जो कसै को घर मा पनि हुन सक्छ
जो हुनुहुन्छ नि फर्की आउनु
२जना भौजु हरु मिलएर राख्नु मिलेकै रैछ पहिल
अझै केहि भको छैन
दुख गरी खाने रम्ने चल्ने हो जिन्दगी
फर्की आउ मिलौने कोशीस गर्नु 👧🏻👧🏻👧🏻😍😍😍
santoz gurung ji u are great men ..salam xa hajurlai ho yasta samasya jo kasaiko gharma pani aauxa ra jahile pani aauna sakxa ..
Ta chin ni balu lai ta yasata garnu parni ho poila ko ghar vaneko ta poila ko gharbnai hunu xa yasto garnu hunthoni ta
@@romiyoolafa7725 tero aama 1 barsa aarko sanga gayko .taely ra tero bauly kina feri farkayra liyra aaes ta muji phila aafno ghr milayra bas
@@romiyoolafa7725 teso vay ta aafae van .talae kohi kti ly man paraudaema ..bibah gari halxas ..ki taro pni man hunu parx ..rahyo kura pahila ko buda xodi kina kasari talae thaha x muji ..
पहिलो श्रीमान् भगवान्को देन थियो,छोड्न नहुने थियो
एउटा बुढि हुँदा हुदै अर्को बुढि ल्याउने र बूढो बिदेश मा हूदा अर्को संग पोईला जाने लाई के भन्नु ।यि र यस्ता घटना अहिले को अबस्था मा हाम्रो नेपाल मा सार्है बढ्दै छन् ।यस्ता महिला पूरूष लाई कडा भन्दा कडा कार्वाही हुने नियम बनाउनू पर्यो।अन्यथा यस्तै दुःख का भिडियो कथा बेथा धेरै देख्न पर्नेछ।बिचरा निर्दोष नानु भगवान ले रक्षा गरून नानु तिमी ठूलो मान्छे बन्नु है शुभकामना मेरो तर्फ बाट ❤✋✋⚘🌷
Deepak Nepali
छोरी ठुलि भैसकेको रहेछ मैले त छोरा पेटमा अाए सि मेरो श्रीमान ले छोडेयो र अाज मैले छोरा लाई 15 बर्सको भयो तर पनि म कहिल्यै यसरी रोईन अरुको घर मा काम गरेर भएनि पराको छु र 14 बर्ष को छोरा भएसि घर जादा त मेरो श्रीमान मरि सकेछन तर नागरिता र छोराको जन्म दर्ता चायो धेरै सङ घरस गरेर बनाएर ल्यायो र तपाई चै रुनु हुन्छ काम गरेर जाबो एउटा छोरी पनि पाल्न नसक्ने रुएर अाफ्नो कम्जोरि देखाएर अाफ्नै बेजत गर्ने छि ?!
Sahi ho
Karabai garnai parxa
पहिले जेठि को मन पनि कति दुखे होला थोरै महसुस भयो कि पहिलो बुढो को पाप लागेको हो तर यो बिचरा बालक नानी को के दोस थियोे र आमा र बाउ को गल्तीको कारण आज यो नानी लाई असर पर्ने भयो
तपाईको पहिलेको श्रीमानलाई धोक्का दिदा कहिले सोच्नु भाको थियो कति पिडा हुन्छ भनेर तर नानुको चै के गल्ती
Yo bau aamale garda xoriko bijok😂😂😂
Yo good tv mathi pani sanka lagdai xa
हे भगवान सबै नारीहरु किन एउटै बनाइनस्?
कोहि सीता जस्ती कोहि दानव जस्ती....
तर सानी नानी😂😂😂😂😂
यिनी कान्छी प्यारी भएर अरुको घरबार बिगर्नेले आफै गरेर खाएर देखाउन पर्ने ठाउमा दुख गरेर सासुससुरा पालेर छोराहरु तेत्रा बनाउने आफ्नी सौता सग हानिनु नै गल्ती हो।
हेर केटीहो बिदेश गको बुढालाई नछाड driver police ले जस्तो नंया नंया केटी खोज्दै हिड्ने गर्दैनन् बिदेश बाट घरमा आउँदा आफ्नै श्रीमती नया हुन्छे सधै खुसी रहनेछै बुझिराख
Good yasto aimai lai thik vayo bichara pahile ko buda bides ma dukh gareko paisa aru kta lai khuyasi pahile ko buda ko aasu ko lageko ho
Tara yesto valu aaimaile kaha bujxan ra
@@gangagagan4616 sahi ho
पहिलाको अाफ्नो छोरा श्रिमान को पाप निस्क्यो उनिहरू को अासु लाग्यो बल्ल ठिक्क भयो
यो सानो नानू लाई बिचलित भयो सानो छोरी लाई अधिकार दिनु पर्यो।
ठिक भयो सौता देखि आऊनेलाई यो नाटक हो
So sad god bless u both.
God bless you ,
यस्तो ले नाटक गरेको रैछ सहयोग गर्लाकी भनेर होला त्याँ कसैले हेल्प गर्ने होइन है यो बिग्रेको आइमाई लाई
😡😡😡😡
😖😖😖😖😖
K socher vaneko ho yasto
hoena hjr lai yo aemae parti kina aystho kura
Ta sala kukur le nagarna buda farkyo vne kamaux Nani lai padhau x vaner ho goru
बोली सुन्दात खान्दानी जस्तै छ तर के भाको श्रीमान हुदा हुदै किन अर्को सँग बिहे गरेको यि महिलालाई के नपुगेको सोच्नु पर्दैन बिहेगर्नु भन्दा पहिला ? मोजमस्ती गर्दा आँखा देखीएन अव रोयर के गर्नु आफ्नो दुःख आफैले बेसाको त होनी हेर बिजोग यो सानो बच्चा लाई पो गारो भो जे भो भो अव मिलेर बस्नुस् आफनो भविष्यत डामाडोल गरीहाल्नु भो अव छोरीको भविष्य सोच्नुस नानीको भविष्य बनाई दिनुस् I
हाहाहा पहिला अाउदा ता था पाईनउ अही ले था भयो पहिला को लोग्नेको सराप लागेको हो
"चरीत्र हिन आइमाई।"
यो भिडियो मात्रै हेर्ने तर तिमिलाइ नचिन्नेले बिचरा पनि भन्लान।
तर तिम्रो वास्तविक रुपको बारेमा धेरै लेख्न मन थियो र पनि सबै कुरा मिडियामा नगरौं होला।
पैसा र बैँस हुँदा आफ्नो इज्जत,कर्तव्य भुलेर १४-१५ साल दोस्रो ब्यक्तिसँग रमायौ, अहिले नाम र दाम दुबै शून्य भए पछि पिडितको भेष बदलेर त्यो नौटङ्की रुप देखाइ मिडियामा आउन कत्ति लाज लागेन है?
आकाश तर्फ फर्केर थुक्दा आफ्नै अनुहारमा पर्छ भन्ने हेक्का भएन?
अर्को नारीको घर बिगार्दा आज आफ्नो यो हालत छ।
तिमी जस्ता आइमाईलाइ न्याय होइन,जेलको चिसो भुँइको खाचो छ।
मेरो घरमा बस्नु आउ हो चेली मेरो घर ठुलो छ मन पनि ठुलो छ
B4ra Nanu kasto maya lagyo Ama Babu ko Karan aaj yesta nabalak ko bijog xa ..Uff
संपर्क नुम्बर दिनुस् वहाँलाई सजिलो हुने छ
हो रैछ है
भाग्यले मान्छेसंग कस्तो खेल खेल्छ घरमै लैजानु पर्छ यो छोरी को नि हक लाग्छ नि के को छोराको मात्रै घर हुनु
छोराहरु लाई बाबाकको आबस्यक परेको थिएन होला यति घेरै बर्ष । छोरीला ......
आमाको कुरा सुन्दा रुना मन लागो
बिदेशमा बुडा रगत र पसिना बगाउने घरमा बुढी अर्कोसङ चटारिएर पोइला जाने आइमाइलाई खिचिउ पर्यो खिचिउ
ठिक भो
पाप लागेको हो हजुर लाइ पैहिलेको बुदा र छोरा छोरिको
खुब ईजत का कुरा गर्नु भयो त आज आफुले आफैलाई फर्केर हेर्नुत पहिलेको घर परिवार लोग्ने बच्चा छोडेर नाठो संग हिन्दा चाहि ईजत भयो हैन म नारिलाई ईजत गर्छु र गर्नुपत्छ थाहा छ तर यो केस मा भने तपाईको ठुलो गल्टिछ
@@nepalivlogs1242 sahi ho hjrko kura
@@nepalivlogs1242 duita bibah kasly gareko xaenara maro vae kina garyo sabae timi lae thaha vyko jasto gareu ta .ydi thaha vayko vay .bachha ytro vaenjel k .mula herera baseko ta
घरमा छोरा छोरी श्रीमती भयेको मान्छे सग नारी भयेर जान लाज छैन
जस्ले जे भने पनि यो गलत भएको हो ।छोरीको सारै मायाॅ लाग्यो सम्पर्ग नम्बर पाए थोरै सहयोग गर्न हून्थ्यो
Yasto jpt Lai hepl hoina yo ktile Kam garera. Nii palnu sakxe
छोरी मान्छेको जिन्दगी उफ्फ
बिचरा यो सानो नानू रोएको देख्दा मेरो पनि अाखाबाट आँसु आयो।।। यो सानो बच्चा को के दोष छ र।।अब जे भयो भयो दुई वटै परिवार लाई हेर्नू पर्छ त्यो मान्छेले ।।।।
अब तेस्रो बिहे गर्नु होला हजुर अनि मात्र मजा आउछ
दोस्रो बिहे गर्नुको पणिनाम येइहो लु ठिक भो
Hahaaaaa
अरुको खुसी खोसेर कति दिन पनि खुसी हुन सकिँदैन।ठिक पार्यो ।
बिचरी छोरी लाई त हेर्नु पर्थ्यो मोराले ।
Mother is great drama queen but Iam really sorry for daughter .
बुडा हुदा हुँदै अर्काको बुडा शीत घर बार बिग्रादिने जोकोहीलाइ यस्तै हुनु प्रछ।तर यिनी सानी को भने गल्ती छैन हैइ बिचारा यिनले त बाबालाइ पाउन परो नि तेस्का बाजे।
ठीक परयो रनडी पहिलाको श्रीमानको पाप लागेको श्रीमान बिदेशमा कति दुख हुनछ उसको अासुले पाप हो
जसले जे भने पनि नानि रोयको देखेर धेरै माया लागेर आयो नानिको के दोस कस्तो पापी रैछ
दुख लाग्यो मेरै दिदीको जस्तो भएछ । दिदी हिम्मत नहार्नु।
@@leasantiago5144 ओइ रन्दी को छोरा तेरो आमा रन्दि भएको भएर त थाहा पाइस नि यस्तो कुरा होइन ? त रन्दी को छोरा न भएको भए त अर्काको श्रीमती अनी छोरी चेलिबेटी लई बोल्न कहाँ सक्थिस ।
@@suryabahadurtamang2410 oi khate muji ratanparko valuko xora kolai vaneko vanta muji khate tero ama yo yo kt sala murdar thaxa talai khate 2 xora budi xa merai gauko keta sanga ako ho talai tha xain yo kt ko bare ma valuko xora muji sala
ए अपराधी पापी अरु जे भए नि त्यो नाबालीका , निर्दाेष छाेरीकाे मुहार हेर। ।जसरी भए नि त्यो मान्छेलाई पक्रेर कार्वाही गर्नुपर्छ।।
Man ati dukhera aayo didi ko kura sunera
पहिला अाफ्नो बुडा हुदा हुँदै अर्काको पोइ सङ्ग जाने लाई ठिक पर्यो
रबि सर सङ भेट्नु अनि मात्रै समस्य समाधान हुन्छ नत्र हुँदैन
रबिसर अाउनु भयत यस्काे असलि रुप सबैले थहापाउने थिय लौन याे खबर रबिसर सम्म पुर्याउन सहयाेग गरौ पिलिज😂😂😂😂😂
Teti ramro gharbar 2 xora xodera gharma ago salkayera arko khojdai hidne bani pareko rahicha feri arko khojche janche but tyo naniko chai kehi dos thiyena maya lagyo
हजुरलाई त बुढाको यती धेरै माया लाग्थो भने जेठीलाई पनि त लाग्छ नि त्यो भए र आरकाको बुढा किन जानु परोनि
किन येस्तो बनाकाे हाेला बिचार
यस्तो मान्छे लाई यस्तै हुनुपर्छ
Bichara xori ko maya lagyo Aama ta k pahila ko xorako aashu lagyo
Sis don't worry about that, because they don't know ,,what they are doing but ,,,, god is know everything, so he help u soon n he alyz help u , ,,,, may god bless u both
Je jasto vaye ni dai Nani ko lagi vaye ni plz na xodnu hai to Nani ko aashu lagx.cuty xori timro ruwaele mero aakha ko aashu thamiyana..
ani jethi ko chora haru ko asu lagdaina ra?
U can do it.... nothing is possible with God n God bless u alys
ठिक्क परेछ, चाख्तै हिड्नेको गति यस्तै हुन्छ। त पनि कुन गतिलि रैछस र। चोक्टा खान गाकी हैनस .....खाइस।
Bal khais testai xoder jan parx jethi lai poni testsi bhako hola ni o nalu aaimai
नआतिनुस दिदि हजुर नानिलाई राम्रो पडाउनुस पछि हजुरलाई हेर्छ😍😍
नानि रुदात सरैरुनु मन लगाे
Maeila ko life dehari dukha xa ..plzz...purus haru yesto na gar denu hola khoi puni..kt ko maan dehari sanu hunxa..dehari dukxa..testo tholo paap na garny..moh binti garxu sovei purus haru le buji denu hola plz..godbless u all and dd stay strong 👏👏👏
Sala valu sauta ma aako aaimai ko natak thuk
Ho ni randi ko natak . balla khaies
Pailako budo ko bidesh ko kamai ra tyo chora haru lai chodera geri arkako logne khosni randi natak garche
ठिक्कै पर्यो आफ्नो लोग्ने नानीहरूलाई छोडेर अर्काको लोग्ने खोस्नेलाई अझ कम भएछ।
यस्तो पापी खाते लाई त लात हान्नु नी एकत
उस्को पैलो श्रीमती छ भन्ने थाहा हुदाहुदै बिहे
गर्नुनै गलत थियो अब किन रुनु हिम्मत गरेर बस्नुनी राजा मोरेर राज्जे सुन्ने हुदैन भन्ने थाहा
छैन की कसो हो छोरी छ साथमा केको फिक्री
Subhadra Thapa 21
राम्रो भाको यस्ता आइमाई त यस्तै हुनुपर्छ । पहिले को बच्चा र बुढी लाई छोडेर बच्चा र बुडी माथि जानु को पाप लाग्छ र लागोस् एउटा नारी भएर नारी माथि अात्यचार गर्दा परिणाम यस्तै आउँछ ।यो आइमाई को नाटक हो यो आइमाई ठीक छैन रोको नाटक गर्छे ।जेठी बुडी लाई 10/12 वर्ष सम्म एक्लो बनाएर राख्दा चाई भयो 2 दिन लोग्ने ले छोड्दा नाटक गर्छे
Sistar-yo-vanda-dukha-paunu-parxa-timilia-afno-lognai-bedaisma-pasina-bagaunai-timi-aru-kta-sanga-masti-garnai-dhokai-baj-raxau-timi-yo-paelako-lognaiko-pap-lagaiko-ho
हैत,योत रोएको नाटक पो रहेछ ।
Kukur nai raixa,arkako kura sunera toit.yo nanuko aanshu le 100% pirolxa.herdai jau ekdin awasya dekhinxa tes mathi aako samasya.God bless u cuty nanu,
हजुर पैले एकपक्ष्य कुरा सुनेर गालि गलौच नगर्नु हाेला किनकि यी बैनिपनि साउदि गयकाे लाेग्नेकाे कमाईले घडेरि किनेर बन्दै गरेकाे घर र 2 छाेरा छाेडेर ईश्वरीप्रसाद लाई फसाउन हाेटल रेस्टुरेन्ट गयर घरमा स्वास्नी र 6 महिने बच्चा भयकाे स्वास्नेकाे खुसि खाेसेकि हुन्नि उहालाई पुर्ब पतिकाे अाशुले सराप लागेकाे हाे
Xori sathama xa don,t worry di
मलाई लाग्छ जेठी स्वास्नी ले मन मार्नी दबाई खुलायो होला।। तेस्तो काराण ले गर्दा बिचरा यो नानू को के दोस थियो र !!
Usko xoraharu Le ni baba khojxan holaa
sahi ho jethile man marni dabai khulai.
Really?? Tapai ni arko ko budo mathi aako ho ki testo kura garnee.. afno buda xodera arko buda saga aaune 2bachha ko bau lai ghar jana nadine nanu ra mA aklai samal na sakdaina ra vanne ani k bichara thukkka
@@romiyoolafa7725 होईन मत आज सम्म सिङाल छु म कसै को लोग्नी माथी आँखा लाउन पनि नपरोस् भगवान सङ्ग प्रथना गर्छु
Yo aaimai ni aruko budo saga gako hunu parcha.tero futeko aakhale jethi shirmati ko interviw her
म पनि ड्राइभर हाे नेपालमा ड्राइभर गरेर धेरै बिगरिनछ तेसईले मईले ड्राइभर कामनै छाेडदेकाे अईले म र मेराे परिबार खुसि छ
थुक्क तेरो जुनि मोरे नि हुनि त किन बाचे को 😈😈 त्यो छोरि को बेजोग त्यो छोरी को सामु त्यसरी रुने बुद्धि हुनु पर्यो नि त्यो छोरी को सामु तेसरी रुने हो कति असर पर्छ अब छोरी हेर त तीओ जुनि मुजि खानु बाबू हरु छोडेर भागेको जो नि चद्छ टयाक्सी सन्तान छोड्नु अनि अरुको पोइ सङ जानू तेरै गल्ती राम्रै भो😈😈
kina tasto vanako ho nari vaarw nari lae tasto bolni ho
@@anjanamoktan6924 umm tapaile k vnnu va nari vayera nariko adhikar khosni jimna chai kun narima hhnx vnnu tw? tapaile purai interview hernu kasko galti x aafno vako xora haru ani buda xadi xadi aruko buda sang jane ho? kt manxe vayera ani ahile aayera media ma royera laj mardo thukka 😈
Bal Bahadoor nari vayera nari ko support garnew purush vayera purush ko hoina jo sahi xa tesko support garne ho
@@romiyoolafa7725 tehi tw hernuna maile k naramro vaneko xu ta tesma ani aafno buda huda hudai aafno xora xori hida hudai aruko bida sang jani ani tesle chai k nariko samnan gareko ho tw haina ra tto manxele pura interview herena jasto x if herera pani mero comment ko reply testo deko ho vni sure mental x vnnu bujxu kin ki nari vayera nariko samman garni ho khusi lutni hoina✌✌
Sushma Gurung nepal ma ta yestoo vayo ki pidit nari ghar bata niskera police Chwki samma jana sakdaina .. ani yestoo bejati nari ko name ma kalak haru chai mahila ho pidit vaye vandai media samma aaipugxan.. ani yesta lai support garne pani testai hon natra yesti spastai xa yo aaimai ko charitara nai yestai xa vanne k support gareko
बेलैमा होस न पाएर मात्ती पछि हालत यस्तै हुने भो नी तर छोरीको माया लाग्यो जेठी पट्टीको छोरा आमा लाई झन बिजोक छ सब इनै महिला को कारण ले गर्दा हो
so sad
यो सनसार कस्तो बिचित्र छ मान्छे ले जीवन मा बिस्वास घात गर्नु सबै भन्दा ठुलो अपराध हो।plz yo dede ko hak Adhikar dinu parxa .
Thikka parexa yesti boksini lai Ramro vayo
Good luck nanu
कस्तो फटा रैछ
अपरादि पापि
dedi hemat na harnu vagawn le bato dekauxan
के खाना आको त सौता माथी यस्तोलाई त म जस्तो भए ✊✊
Kasto khalko manxe ho yo yo manxelai t pap nai lagxa
नानू इस्कुल लानु पर्छ र पद्नु पर्छ पडाइ जस्तो ठूलो केही हैन र आर्को कुरा गल्ती बुडा को हो ।।हुतियारा मान्छे ले किन 2 बिहे गर्नु
Pahila ko husband ko aasis lagexa
Sahi ho pahile ko buda xodera aaune llai yastai hunxa
Pahile ko ghar bigarne ni uhi ho ahine ama xoriko gindagi bigarne aja uhi ho
❤️❤️❤️❤️❤️❤️❤️💜💜♋♋♋ 💙💙💙💙 एक्लै प्रेमको आधारमा। परमेश्वरले हाम्रो पुत्र येशू ख्रीष्टलाई हाम्रो स्थानमा मर्न पठाउनुभयो। त्यसपछि तेस्रो दिनमा उहाँ मरेकाहरू हुनुभयो।
अब, यद्यपि मात्र येशू ख्रीष्ट। परमेश्वरले हामीलाई अनन्त जीवनको नि: शुल्क वरदान दिनुभएको छ। उहाँले उहाँलाई सोध्नुभयो भने उहाँले बचाउनु हुनेछ र निको पार्नुहुनेछ।
media plz help her and punish her husband
Yo vdo pahilako sreman le dekho hola ..kati khusi vo hola ..
😭😭😭
अकाको लोग्ने खोस्ने आफ्नो लोग्नेलाइ घात गर्ने यस्ता चरीत्र हिन लाई यस्तो नभय के हुन्छ आफ्नो लोग्ने ले देको माया नपचेर नाठो खोजदै बस्ने लोग्ने बिदेसिहुदा कमाको पैसा सबै लियर नाठो सग जादा के हुन्छ
bichara chori ko Maya lagyo