नमस्ते सर! कथाहरू साँच्चै धेरै राम्रो छन्। र म तपाईंको नयाँ कथाहरूको लागि पर्खिरहेको थिएँ ! Tapai ko कथा नसुनेसम्म मलाई sutna Mann लाग्दैन । Good night sir. र मलाई आजको जवाफ थाहा छैन।
सेवारो जमिन सर आजको कथा नि राम्रो सन्देसमुलक नै रहेछ।तपाइको बाचन शैलि अनि स्वर एकदम राम्रो लाग्छ मैले सुन्न थालेको ३ महिना जत्ति भयो।तपाइले बाचन गर्नु भएको धेरै नै कथा सुनिसके एकदम मन पर्छ ।कथा सुन्दै आफ्नो काम गर्दा काम गरि सकेको नि पत्तै हुदैन कमेन्ट आज मात्र गरेको छु आजको उत्तर भ्यागुतो नै होला सायद
Sir यो कथा धेरै मान परेको छ ❤❤❤❤❤
Aaja ko sahi uttar ho Frog !!
Comment ko lagi dhanyebaad
Dami xa sir
dhanyebaad
Ekdam ramailo ramailo man xune Katha haru sir hjurle aaj samma vannu vako Katha haru kasaile man chakine kasaile manma sathi xauxa really appreciate
Comment ko lagi dhanyebaad
Nice stori sir
Thanku sar
Very nice dear sir🤗🤗🤗🤗🤗🤗🤗
Comment ko lagi dhanyebaad
Ramro
Comment ko lagi dhanyebaad
जमिन भाइ नमस्कार !
भाइले बाचन गर्नु भएको कथा रोचक लाग्यो । अब ता कथा सुन्ने बानी नै बसिसक्यो ।
आजको कथाको उत्तर "भ्यागुतो" होला ।
Comment ko lagi dhanyebaad
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺सारैनै रामौ कथा आदरणीय जमिन सर 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Comment ko lagi dhanyebaad
Ramro xa stori sir
Ali animation , athawaa vdo rakherw explain garey ajhai ramro huney thiyo
नमस्ते सर! कथाहरू साँच्चै धेरै राम्रो छन्। र म तपाईंको नयाँ कथाहरूको लागि पर्खिरहेको थिएँ ! Tapai ko कथा नसुनेसम्म मलाई sutna Mann लाग्दैन । Good night sir. र मलाई आजको जवाफ थाहा छैन।
Comment ko lagi dhanyebaad
नमस्कार जमिन सर कथा निकै राम्रो थियोे। मलाई लागिरहेकोछ तपाईंको अर्को भाग को पनि कथा निकै राम्रो आउनेछ।
आजको उत्तर के होला थाहा भएन बताइदिनु पर्यो
Comment ko lagi dhanyebaad
सेवारो जमिन सर आजको कथा नि राम्रो सन्देसमुलक नै रहेछ।तपाइको बाचन शैलि अनि स्वर एकदम राम्रो लाग्छ मैले सुन्न थालेको ३ महिना जत्ति भयो।तपाइले बाचन गर्नु भएको धेरै नै कथा सुनिसके एकदम मन पर्छ ।कथा सुन्दै आफ्नो काम गर्दा काम गरि सकेको नि पत्तै हुदैन कमेन्ट आज मात्र गरेको छु आजको उत्तर भ्यागुतो नै होला सायद
Comment ko lagi dhanyebaad
6
शुभ रात्री हजुर ।
आजकाे उत्तर भ्यागुतो पाे हाे कि ?
जय देश 🇳🇵🇳🇵🇳🇵
Comment ko lagi dhanyebaad
😂😂😂😂😂😂😂😂
Nice 👍🙂 keep narrating
Comment ko lagi dhanyebaad
Aashako diyo katha bachan garnu grade 6 nepalibata hajurko voice ramro lagchha dada
Comment ko lagi dhanyebaad
Bich bich ko music pani soft rakhnus na please
Sir katha man paryo ra Aajako answer vyaguta frog hola ne?
Comment ko lagi dhanyebaad
Ans chai paha hola
Comment ko lagi dhanyebaad
frog
thank you for the comment.
Sir यो कथा धेरै मान परेको छ ❤❤❤❤❤