Gorkha Palace पृथ्वीनारायण शाह जन्मेको गोर्खा दरबार र नेपालकै कान्छो तल्लो दरबार || History of Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2023
  • Gorkha is a main historical site of Nepal. Here lies a museum and Gorkha palace.
    #gorkhadurbar #पृथ्वीनारायण_शाह_जन्मेको_दरबार #गोर्खा_दरबार
    गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ।
    गोरखा राज्यको नाम बाबा गोरखनाथको नाम बाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथ बाट मिलेको थियो।

ความคิดเห็น • 5

  • @ShibaPudasaini
    @ShibaPudasaini 15 วันที่ผ่านมา

    HAMRO GORKHA SUNDER DURBAR❤❤❤

  • @GorkhaliShankar
    @GorkhaliShankar 7 หลายเดือนก่อน +1

    hamro gorkha ramro gorkha kancha!!

  • @DaberBhandari
    @DaberBhandari หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @user-yj6sq9uj6b
    @user-yj6sq9uj6b 8 หลายเดือนก่อน

    Hola Hello spanis e inglis please,.

  • @paudelharihar3954
    @paudelharihar3954 8 หลายเดือนก่อน

    राजा पृथ्वीनारायण शाह जन्मेको गोरखा दरबार