महाबिर पुन लाई सरकारले मात्रै हाेईन प्रतेक नेपालीहरु जाे सँग अर्थिक हैसियत छ वहाँहरुले पनि दान दिनुपर्छ 🙏मन्दिर बनाऐर हुदैन नेपालमा यस्ता आविस्कारकेन्द्रमा रिचर्स काे लागि सरसमानहरु दिनुपर्छ र रकम दिऐर साथसहयाेग गर्नुपर्छ 🙏
साना तिना मेसिन लगायत ठूला मेसिन हरु ठूलो मूल्य तिरेर देश बाहिर बाट भित्र्याउनु भन्दा देश बाहिर जान लागेको हाम्रो बुद्धिजीवी वैज्ञानिक हाम्रो दाजु भाई बाट देश मै यस्ता सामान निर्माण गर्नु र देश मै खपत गर्नु राम्रो कुरा हो हाम्रो देश को सच्चा विज्ञाननिक महावीर पुन र राष्टिय आविष्कार टोली मनै देखि धेरै धेरै धन्यवाद
हिजो सम्म प्राईभेट टिभी च्यानलहरुको ईसारामा चल्नु पर्ने यात्री आज बल्ल स्वच्छन्त आकासमा चरी सरी उड्दै छ यस्तै आवाज बिहिनहरुको आवाज उठाउदै जानुस हामीहरुको तपाईलाई सधै साथ रहने छ।
लाइक गरेर हेर्न सुरु गरियो यात्री मिडिया बाट वास्तविक कुरो आम जनता माझ प्रस्तुत होस र आगमी दिन मा यात्री मिडिया हेरेर वा सुनेर आम जनता को धारणा प्रभावित होस भन्ने शुभकामना छ।
अाज जिज्ञासा पूरा भयो !! thank you yatri sir. बिश्वले चिनेको तर नेपालीका कथित नितिनिर्माता हरूले नचिनेको पुन सर लाई मिल्ने भए मेरो जिन्दगीको अाधा अायु थप्ने मन छ, म जिउनु भन्दा पुन सर अझै १०० बर्ष बाचे देशका युवाहरू बिदेशीने थिएनन् र देशको काचुली फेरीथ्योकी ?? पुनसरको सोच, ज्ञान, बौद्धिक पन र सरल जिवनलाई सलाम छ ।🙏🙏🙏 ।। दिर्घायु जीवन को लागि र सफलता लाई धेरै धेरै शुभकामना ❤️❤️❤️🙏🙏🙏
नमस्कार बैज्ञानिक महाबिर पुन ज्यू ! हजुरको पनि डाक्टर सन्दूक रुईतको जिबनी कथा खोजी खोजी गाएब बनाउन खोजे झैं गर्लान् ! अन्तमा महाबिर पुन बैज्ञानीक होईनन् भन्न बेर छैन यी अपराधीहरुले !!! सावधानीसित अगाडी बढ्नुहोस्। धन्यबाद
तपाईले त्यहाँ गएर अवलोकन गर्नु भयो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुभयो यो ठिक छ तर यसका साथसाथै तपाईले सरकारमा जिम्मेवारी सम्हालेका नेतृत्वकर्ता भनौदाहरु लाई यस आविष्कार केन्द्रको विकास र विस्तारको लागि ध्यानाकर्षण हुने किसिमको उपयुक्त र अर्थपूर्ण समाधान को उपाय निकाल्ने तरिकाको जवाफदेहिता माग गर्दै प्रश्न सोधे अति नै राम्रो हुन्थ्यो
यहाँ जतिपनि मेसिन बनेकाे छ। सबै ईलेक्ट्रिक माेटरबाट बन्ने गरेकाे पाईयाे। तेहि मेाटर बिदेशबाट खरिद गरि विभिन्न आविस्कारकाे साधन बनाउदा महङ्गाे पर्ने भयाे। सबै भन्दा पहिले माेटर बनाउने मेसिन बनाउनु पर्याे। याे बनाउन याे प्रविधि त्यस्ताे धेरै गाह्राे छैन हाेला।
Very informative video, kudos to Mahabir Pun and his team! Just a small suggestion for Mahabir Pun, you have Pterygium in your eyes. Please get it checked by an Ophthalmologist, it is easy to treat.
Yo Manche Nepal ko HERO ho ... Desh ko lagi. Yesari po hola ki desh. Yesto Manche lai chance diyo vane balla Nepal le Pani purai ASIA khainch hola yo Buddha ko tagada Soch ra Kam cha hai.Sabai le afno taraf bata chance deu hai, maile ta mane Buddha lai.Garekai desh lai.
Damak ma banaiyeko So called view tower ma lageko Arab bhanda badhi rakam yo kendra lai deyeko bhaye dherai anusandhan ma teba milne thiyo. Tarakari,macha masu automatic sukaune machine banaunu ramro hola. Mechine le shuryako tap lai automatic control garane machine banaunu ramro huncha. Sathai ahile bhayeko petrol/ diesel gadi lai electric ma convert ma anusandhan deshko lagi nikai upayogi hola.
धान रोप्ने मेसिन , दात कोट्याउने मसिन, माछाको कत्ला छिल्क्याउने मसिन यी सबै बिदेशीबाट copy गरे हुन्छ यी मसिन धेरै पहिल्यै बनिसकेका हुन नाम आबिस्कार केन्द्र तर सबै जस्तो copy केन्द्र भयो केही नया दुनियामा नबनेको कुरामा अनुसन्धान गर्नु पर्यो
महाबिर पुन लाई सरकारले मात्रै हाेईन प्रतेक नेपालीहरु जाे सँग अर्थिक हैसियत छ वहाँहरुले पनि दान दिनुपर्छ 🙏मन्दिर बनाऐर हुदैन नेपालमा यस्ता आविस्कारकेन्द्रमा रिचर्स काे लागि सरसमानहरु दिनुपर्छ र रकम दिऐर साथसहयाेग गर्नुपर्छ 🙏
साना तिना मेसिन लगायत ठूला मेसिन हरु ठूलो मूल्य तिरेर देश बाहिर बाट भित्र्याउनु भन्दा देश बाहिर जान लागेको हाम्रो बुद्धिजीवी वैज्ञानिक हाम्रो दाजु भाई बाट देश मै यस्ता सामान निर्माण गर्नु र देश मै खपत गर्नु राम्रो कुरा हो हाम्रो देश को सच्चा विज्ञाननिक महावीर पुन र राष्टिय आविष्कार टोली मनै देखि धेरै धेरै धन्यवाद
हिजो सम्म प्राईभेट टिभी च्यानलहरुको ईसारामा चल्नु पर्ने यात्री आज बल्ल स्वच्छन्त आकासमा चरी सरी उड्दै छ यस्तै आवाज बिहिनहरुको आवाज उठाउदै जानुस हामीहरुको तपाईलाई सधै साथ रहने छ।
❤❤❤
❤❤❤
कस्तो होला भन्ने चासो थियो( राष्ट्रिय आबिस्कार केन्द्र )पूरा हुँदै छ ,धन्यवाद यात्री सरलाई !
लाइक गरेर हेर्न सुरु गरियो यात्री मिडिया बाट वास्तविक कुरो आम जनता माझ प्रस्तुत होस र आगमी दिन मा यात्री मिडिया हेरेर वा सुनेर आम जनता को धारणा प्रभावित होस भन्ने शुभकामना छ।
अाज जिज्ञासा पूरा भयो !! thank you yatri sir. बिश्वले चिनेको तर नेपालीका कथित नितिनिर्माता हरूले नचिनेको पुन सर लाई मिल्ने भए मेरो जिन्दगीको अाधा अायु थप्ने मन छ, म जिउनु भन्दा पुन सर अझै १०० बर्ष बाचे देशका युवाहरू बिदेशीने थिएनन् र देशको काचुली फेरीथ्योकी ??
पुनसरको सोच, ज्ञान, बौद्धिक पन र सरल जिवनलाई सलाम छ ।🙏🙏🙏 ।। दिर्घायु जीवन को लागि र सफलता लाई धेरै धेरै शुभकामना ❤️❤️❤️🙏🙏🙏
Appreciation to all.
येस्तै येस्तै नेपालमा दबिएका आवाज र देशको गौरव बिषय बस्तु लिएर आउनु होस BEST OF LUCK ❤❤❤
शिक्षा आविष्कार उत्पादन अगाडि बढाऔ श्रम बेचेर अरुको सामान किनेर कुनै देश बिकास भएको छैन
१२ भाई छोडेर आउनु भएकोमा सम्मान स्वरुप subscribe गरेको छु❤🙏
यात्री सर लाई धेरै धेरै धन्यवाद राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गराई दिनु भएकोमा। साथै राष्ट्रिय आविष्कार केन्द्र लाई उत्तरोत्तर प्रगतिको कामना।
Great 👍 Mahabir he is a legend of modern nepal
हजुर प्रती उच्च सम्मान छ टीकाराम सर 🙏🙏🙏
Good job 👍👍❤️🥀
Sabai sath support garou , aafnai desh ma baneko samn prayog garou , aafnai matoma baneko saman chinoi , yestai pratibha bhako byakti haru jau sikoe , rajyale hernu parxa , Ani matra desh aghi badna sakxa 🎉🎉
Dr. Mahabir Pun was good leader of National Innovation centre of Nepal.
जय होस डा. महावीर सरको🙏🙏
Great Dr. Mahabir
Yashto manchhe cha in xa deshma ani matra bikash hunxa jai maha bir pun❤❤❤
Wow aba bhane chai hamro deshma kehi hunxaki 🌹🌹🌹
❤❤❤thunk
Ati atbhu ❤❤❤
Ajhy pragati ko kamana garda xu saby nepali daju bhai haru le sath dinu parx aafny pruduc lai prathamikta gadiye ajhy ramro hune xa
Khun din hamro mahabir pun lai pani jail halxah yo desh ley stay safe sir❤️
Mahabir pun is great
नमस्कार बैज्ञानिक महाबिर पुन ज्यू ! हजुरको पनि डाक्टर सन्दूक रुईतको जिबनी कथा खोजी खोजी गाएब बनाउन खोजे झैं गर्लान् ! अन्तमा महाबिर पुन बैज्ञानीक होईनन् भन्न बेर छैन यी अपराधीहरुले !!! सावधानीसित अगाडी बढ्नुहोस्। धन्यबाद
Literally a hero for a youth like me !
Desh bikash ko mul adhardhut stamav abiskar kendra ❤
निकै उपयोगी सामान भन्दै गरेको देखिए । खुसी लाग्यो । अझै प्रगति हुँदै जाओस् ।
Aate ko kura sabai pura hos
❤ छिटै नेपालमा नया नया चिजहरू उत्पादन हुन्छ।
तपाईले त्यहाँ गएर अवलोकन गर्नु भयो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुभयो यो ठिक छ तर यसका साथसाथै तपाईले सरकारमा जिम्मेवारी सम्हालेका नेतृत्वकर्ता भनौदाहरु लाई यस आविष्कार केन्द्रको विकास र विस्तारको लागि ध्यानाकर्षण हुने किसिमको उपयुक्त र अर्थपूर्ण समाधान को उपाय निकाल्ने तरिकाको जवाफदेहिता माग गर्दै प्रश्न सोधे अति नै राम्रो हुन्थ्यो
Sir waiting ❤❤❤❤❤❤
यात्री सर को यो प्रस्तुतिले सबै नेपालीहरुमा राम्रो मेसेज बनोस कि हाम्रा सन्ततिले आबिस्कार गर्न सरल तरिकामा यो स्थान मिलोस र देश समृद्द बनोस
यहाँ जतिपनि मेसिन बनेकाे छ। सबै ईलेक्ट्रिक माेटरबाट बन्ने गरेकाे पाईयाे। तेहि मेाटर बिदेशबाट खरिद गरि विभिन्न आविस्कारकाे साधन बनाउदा महङ्गाे पर्ने भयाे। सबै भन्दा पहिले माेटर बनाउने मेसिन बनाउनु पर्याे। याे बनाउन याे प्रविधि त्यस्ताे धेरै गाह्राे छैन हाेला।
O ho atti ramro
Wow great scientist our nepal🙏🙏
१ सेकेन्ड पनि हेर्न छोडिएन..धन्यवाद यात्री मिडिया 👍️😐️
कस्तो राम्रो
Very informative video, kudos to Mahabir Pun and his team!
Just a small suggestion for Mahabir Pun, you have Pterygium in your eyes. Please get it checked by an Ophthalmologist, it is easy to treat.
Thank you yatri sir 🙏 ❤
Love frm Dhulikhel kavre la♥️♥️♥️♥️♥️♥️🙏
ईन्डियाबात ल्याएको सामानबात किसानहरु धेरै थगिएका छन,त्यसैले कृषि सामाग्रीमा जोद दिनुपर्यो,जस्तै- combine mill,chaffcutter,mini tiller,plasti slated floor for goat,pig & chicken.pls.
mahabir suwacha desh bakhti hun salute sir
Tikaram Yatri jyu lai badhai🎉🎉
हाम्रो देश को मिडिया अहिले ठिक छ कुना काप्चा को खबर देखाउछ
फ्रि इनरजी जेनेरेटर बनाउन सम्भव छत महाविर सर
Great job
Epic line "aba koon chai le tyaha vhashan lekhyo holan ta"!
GREAT PROGRAM
Yi sab machines haru mass production ma janu paryo
thank you
Super ❤
Oh!great interview 😮😮❤❤
Yatri jeu,yesta,des ka gahana haru sanga ka valakusari sadhai herna pau,sunna pau,yatra niranter aghi badhi rahos, jai Nepal.
😮😮😮
Dami
Good job
Wow very great
Kati sojo❤❤❤
Great 🙏🏻
❤❤❤❤❤❤❤❤❤❤
baasko sinka banaune mechine lai kati parchha hajur?
Good ramro kam mahabur pun ji❤❤❤❤❤❤❤
Yo Manche Nepal ko HERO ho ... Desh ko lagi. Yesari po hola ki desh. Yesto Manche lai chance diyo vane balla Nepal le Pani purai ASIA khainch hola yo Buddha ko tagada Soch ra Kam cha hai.Sabai le afno taraf bata chance deu hai, maile ta mane Buddha lai.Garekai desh lai.
Dhan jharne machine Lai chai Kati mulya parcha hola thaha hunele jankari garaunus ta!
Great. But I wonder what will be it's status after Mahabir pun sir.
👏
Tika sir parti mero izzat xa
great job
❤❤❤
Aba teknologi lai yakdam agadi badhaunu parxa ani matra Nepal agadi badhaxa aba parmadu bam pani banaunu pariyo hjr jaya geartar Nepal 🇳🇵🇳🇵🙏🙏
Mahavir sir is very straight fwd talking Bhukka haru..in a good way😂❤
I thought he would say including me Btw bhukka vanya k ho 😂
❤❤👍👍👍❤❤
👍👍
Damak ma banaiyeko So called view tower ma lageko Arab bhanda badhi rakam yo kendra lai deyeko bhaye dherai anusandhan ma teba milne thiyo. Tarakari,macha masu automatic sukaune machine banaunu ramro hola. Mechine le shuryako tap lai automatic control garane machine banaunu ramro huncha. Sathai ahile bhayeko petrol/ diesel gadi lai electric ma convert ma anusandhan deshko lagi nikai upayogi hola.
एउटा बिद्युतीय चुलो बनाईदिनु पर्यो हजुर।
यस केंद्रमा वेकरि ओभन वन्छ कि वन्दैन होला।
Electric chulo banaunu paryo sir.
धान रोप्ने मशिन लाई कति पर्छ।
make in Nepal
देश मा बनेको सामान खोजी खोजी👈️ प्रयोग गर्ने बानी बसाल्नु 🙏
देशभक्त हरू देश निर्माण मा लागेर मात्रै देश बनिन्छ।नेता त खफ गर्ने ,मिलेर खाने मात्रै हो ।
rastriya surakxya ko lagi kei abiskar garnu paryo hajur
भुक्काहरु😂😂😂.... माहाविर सरले पनि हसाउनु भयो ।
हाम्रो अडर अनुसार मेसिन बन्छ?
Khat bari khanna advance mechine Pani banaunu paroo.
Location plz
ल्हुलचिर को चहि मुल्या कति हो सर
Motareble whil chear.
Banisakeko dekhe.
कति मूल्य लाग्छ तेहाको मों n. पाउ...
प्रत्येक सामाग्री मा made in Nepal lekhnu pareo Sir
ज्ञान नहुनेहरुले यस्तो गर्छ्न तर ज्ञान धेरै भएको शाह राना अहिलेको चोर डाका ओली प्रचण्ड शेरे ज्ञानेन्द्रहरुको शासनले देश कस्तो बनाए।
Aliley ko latest technology ko machine 1 piece kinera tesko technology herera utpadan garda ramro hola
company kholnu paryo sir thulo ani sabai rojgar dilaunu paryo sarkarko pani dhyan janu paryo
mero sujab demo pani dinu paryo milni ra vyauni machine ko
धान रोप्ने मेसिन , दात कोट्याउने मसिन, माछाको कत्ला छिल्क्याउने मसिन यी सबै बिदेशीबाट copy गरे हुन्छ यी मसिन धेरै पहिल्यै बनिसकेका हुन
नाम आबिस्कार केन्द्र तर सबै जस्तो copy केन्द्र भयो केही नया दुनियामा नबनेको कुरामा अनुसन्धान गर्नु पर्यो
Bajar MA marketing garnuparyo ramro sang
दुना टपरी बनाउने मेसिन बनाउन परो
Malai pani momo machine chaheko xa halka sasto ma
maile pani subscribe gare hai....aaja dekhi.... 12 vai xodera aaunu vayekoma...
Parichyan matraii ho garneyy hune kaii haien😂😂
Plastic ko soft dat kotyaune banaunu hola bas bata baneko powal thulo hudo rahixa
कवाडी खाना 😂😂😂😂😂