शब्दमा बयान गरेर साध्य छैना , सारै खुसी लाग्यो । माउली गाउघर सम्झि पसिदिनु भयो राजेश पायल दाई लगायत सब्बैलाई धन्यवाद । साथै पत्रकार विश्व लिम्बू आजदेखी झनै मनपर्ने छ हामिलाई । thanks for everyone .
राई र लिम्बू एउटै त हो नि पुराना पुराना बाजे बोजुहरुले यसै भन्थे । मलाई मेरो बोजुले चाहिँ भन्नू हुन्थ्यो बिहे गर्दा लिम्बुनी बिहे गर्नु लिम्बुनी गर्दैनस भने राईनी बिहे गर्नु राईहरु हामी एउटै हो भन्नू हुन्थ्यो । स्व: मेरो बोजुको याद आयो ।
मलाइ त आमाको कुरा सार्है मन परेउ राजेस दाइ छिटो बिहे गर्नु परेउ । राजेस दाइको बिहे भाको हेर्न चाहाना हुने जत्ती हाजिर हुम है एक मुस्तामा । र कोको हुनु हुन्छ नि राजेस दाइको फेन हाजिर गरुम ।
धेरै धेरै धन्यवाद राजेश भाई र बिश्व लिम्बु भाईलाई 🙏🙏🙏 हामी टाढा भए पनि मेरो आमाको आवाज सुन्न पाए ।देख्न पाए ।मेरो आमा अझै कडा हुनुहुन्छ । म साह्रै भाग्यमानी छु।
मन पर्ने गायक राजेस पायल राई को घर /मामा घर को भिडिओ हेरेर रमाइलो लाग्यो। गत मार्च 1 मा आमा गुमाएकी म ,राजेश को माइजू बोलेको देखेर फेरि आमाको याद आयो । आफ्न्तको आफ्नोपन र बिहेको कुराले राजेस भावुक हुन स्वभाभिक हो । हाउ भाउ मिल्ने फररर बोल्ने कत्ती टाँठी 😍भिडिओ सक्दा नसक्दै भावुक भएँ म । राजेश लाई बिहेको लागि अग्रिम शुभकामना ।
Rajesh dai ko maeju lungwa daju didi sampurna mawali pariwar dekhna paeyo khushi lagyo , boju lai vuee sari sewa dhog xa, dai Rajesh lai ramrro sujhap dinu vayeko ma hami pani khushi xaum , kura te eee ho , samay maee bali laye saprinxa . patrrakar lungwa Biswa lai dhanyabat ,Khotang ko thau thau ko seen ani pariwaar haru dekhaunu vayeko ma. Dubai bata.
आमाको आशाको भनाई अति संदरबिग छ। खोई योहाम्रो रजेशको भाईको कर्मले कति धोका दिन सकेको होला मेरो छोरी भए पनी जवाई बनाऊँथ्य। मौलि मैज़ुको इच्छा छिटटई पूरा होस
आमा को सल्लाह प्रति मेरो समर्थन🤗🙏
🙏 aama hjrko salla 1dam ramro .
हैन हजुरलाई जहाँ पनि देख्छु त्😀😀😀😀
yo jethanko kaam chhaina
यहाँहरु सबैको जय होस🤗🙏
शब्दमा बयान गरेर साध्य छैना , सारै खुसी लाग्यो । माउली गाउघर सम्झि पसिदिनु भयो राजेश पायल दाई लगायत सब्बैलाई धन्यवाद । साथै पत्रकार विश्व लिम्बू आजदेखी झनै मनपर्ने छ हामिलाई । thanks for everyone .
मुमा कडा हुनुहुन्दो रहेछ मुमा सेवा सेवारो।🙏❤️
राई र लिम्बू एउटै त हो नि पुराना पुराना बाजे बोजुहरुले यसै भन्थे । मलाई मेरो बोजुले चाहिँ भन्नू हुन्थ्यो बिहे गर्दा लिम्बुनी बिहे गर्नु लिम्बुनी गर्दैनस भने राईनी बिहे गर्नु राईहरु हामी एउटै हो भन्नू हुन्थ्यो । स्व: मेरो बोजुको याद आयो ।
खुलाग्गो। आमा
लिम्बू र राई के फरक??
एउटै त हो कति राम्रो भन्नुभएको 😘😘
सहमत 🙏
Great mam mlai ni subscribe garera saath dinus na है hjr
Dubai kirat vayani Limbu alag raixa rai alag raixa bihe garda chalne cast raixa j hoss ramro lagxa molai chahi rai Limbu 😍😍😍😘
@@brokenhrt4476 ma pani rai ho ma sang love नगरे पनि मेरो channel लाई subscribe garera saath dinus na है hjr
@0fcks given hangchen ho ma chai sir. Subscribe garera saath dinus na है hjr
मलाइ त आमाको कुरा सार्है मन परेउ राजेस दाइ छिटो बिहे गर्नु परेउ । राजेस दाइको बिहे भाको हेर्न चाहाना हुने जत्ती हाजिर हुम है एक मुस्तामा । र कोको हुनु हुन्छ नि राजेस दाइको फेन हाजिर गरुम ।
दाई लाई बिहे को दबाव चाहिँ खतरा अायो है।हाम्रो माम्वाली (कोकु )को तर्फ बाट.......
बोजु 🙏 बोजुले कति मिठो बोल्नु भाको यो उमेरमा पनि अनि कति धेरै चनाखो!!
धेरै धेरै धन्यवाद राजेश भाई र बिश्व लिम्बु भाईलाई 🙏🙏🙏 हामी टाढा भए पनि मेरो आमाको आवाज सुन्न पाए ।देख्न पाए ।मेरो आमा अझै कडा हुनुहुन्छ । म साह्रै भाग्यमानी छु।
लहै बिहे त गर्नु पर्यो राजेस ji😍😍
बादसाह गायक राजेश पायल राई सर लाई हजुर आमा को कोइसन सहि , सान्दर्भिक र कडा सुनदर पनि 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏 🌺🌺🙏
बोजु कडा हुनु हुँदोरहेछ। अझै लामो आयु होस्, लामो समयसम्म बाँचिरहनु बोजु मेरो हृदयदेखि शुभकामना।
sarai khusi lagyo Rajesh payel Rai ko gauthau herna pauda lots of love from bhaktapur mero online tv
सारै कडा बजु 👍️👍️दाजु र बुजुलाई भूइ सोहरी सेवा🙏🙏।
Bishwa bhai thank you hai Kasto ramrooo video rajes ji ko family ( mawolii ) saryii ramailo Rai or Limbu k farak = 😆😉👍🏽lots luv from uk 🇬🇧
वाह....दिना(बोज्यु) चै कडा रहिछन् ....अम्मुईना❤️❤️❤️❤️❤️
Rai Is King....Super छ दाई❤️
“आमा “ प्रती मिथों आशीर्बाद म पनी समर्थक छु राजेस दाईं छीतो बिहे गर्नु पर्यो । “सेवा” “धन्याबाद”
ढिलो आयो कडा आयो बोजुलाई सेवाडोग 🙏🙏😍😍 राजेश दाई लाई बिहेको शुभकामना छ छिटै बिहे गर्नको लागि साथमा thank you so much विश्व सर 🙏🙏😍😍
Mero ni misai dinus hai hajur shuva kamna chai
Aama derai kada Rajesh dai ramaro salaha aama malai salute.
धेरै राम्रो लागो
राजेश दाइको विवाह चाँडो होस ,🙏🙏🙏
😀😀बुडिबोजु को सपोर्ट मा होई म चाहि😍😍😀 राजेश दाइ को बिहे को दबाव को पक्ष मा 😍😍🙏🙏🙏
😁😁😁😁😁काेकु रामाे छ 💝💝💝❤️❤️❤️नमस्कार बाेजु
Wow! The conversation with grandma made me feel interesting.
बजु कडा 😃😃
❣️❣️❣️❣️❣️❣️
मन पर्ने गायक राजेस पायल राई को घर /मामा घर को भिडिओ हेरेर रमाइलो लाग्यो।
गत मार्च 1 मा आमा गुमाएकी म ,राजेश को माइजू बोलेको देखेर फेरि आमाको याद आयो ।
आफ्न्तको आफ्नोपन र बिहेको कुराले राजेस भावुक हुन स्वभाभिक हो ।
हाउ भाउ मिल्ने फररर बोल्ने कत्ती टाँठी 😍भिडिओ सक्दा नसक्दै भावुक भएँ म । राजेश लाई बिहेको लागि अग्रिम शुभकामना ।
कडा आयो है rai is king daju🙏🙏
So happy moments King Dai
कस्तो राम्रो सल्लाह आमाको🙏🙏
राई लिम्बु को बस्तीमा घर बनाउने डिजाइन चै जहाँ हेरे पनी कति राम्रो बनाउनुहुन्छ
Wow so touching visit and video. Sarai majja lagyo video herera rajesh daju
Rajesh dai ko maeju lungwa daju didi sampurna mawali pariwar dekhna paeyo khushi lagyo , boju lai vuee sari sewa dhog xa,
dai Rajesh lai ramrro sujhap dinu vayeko ma hami pani khushi xaum , kura te eee ho , samay maee bali laye saprinxa . patrrakar lungwa Biswa lai dhanyabat ,Khotang ko thau thau ko seen ani pariwaar haru dekhaunu vayeko ma.
Dubai bata.
आहा मलाई पनि माउलोको याद आयो ल दाजैइ दिइनाको आशीर्वाद लागोस बिहेत गर्नुपर्छ दाजैइ
Sarhai khushi lago Rajesh payal rai jiuko mamali gauko video dekhiyo...💖💖🙏🙏
Moma gave very heart touch advice to rai is king I love it
छाेराछाेरी जेसुकै हाेस बजुकाे नानी भन्ने शब्द एकदमै राम्राे लाग्याे ।
बिचारी मैजूको आशालाई नमारूम है किंग दाई!
सेवा सेवारो सबै जना लाई 🙏❤️👍♥️🌹🌷
Kati ramri koku🙏🙏🙏🙏🙏🙏
होइन 40 बर्ष हुँदा नि आफ्नो जन्मेको ठाउ नगाको मान्छे त मान्नुपर्छ होइ आफू जन्मेको ठाउ जाने आउने गरु होइ राजेस मित्र
Wow beautiful family rai is king hajurko,
Woww kirati sanskar boju tatho hunuhudo raixa khusi lageu boju lai dekhnu pauda khusi lageu sewa gare bojulai
Video ko ati. Ramro xa thank you bhai
I love you HajurMa 🥰❤❤
धेरै सान्दर्भिक कुरा गर्नु भयो आमाले
So lovely baju 🙏 hamro rai haru purkha haru ko asirbad lagxa ❤️❤️
दिनिको आशीर्वाद हामिलाई पनि लाग्नेछ 🙏💖
जन्मदिने आमाको घर मौली घर साच्चिकै सबैलाई प्यारो लाग्छ
ल है राजेश सर आमै को वचन न काट्नु होला है नाति को बिहे हेर्ने धोको पूरा गरिदिनु होला🙏🙏
कोकु को कुराले सारै मन छोयो आखै रसायो लु राजेश दाजु अब चाडै कोकु हुदै कोकु को ईच्क्ष्या सपना पुरा गरि आशिर्वाद लिनु है मेरो पनि रिक्योस्ट 🙏🙏❤️❤️
राजेश दाईलाई मुमा हजुरको आशीर्वाद लाग्छ। सारै मिठो हजुर आमाको बोली वचन सुन्न पाइयो र अब राजेश दाईको विवाहको कुरा पनि सुन्न पाइयोस् हजुर आमा सेवारो🙏
O ho yatiko umer samma pani bazu kati tagadaho❤️
गाउघरको माहोल नै रमाइलो💓💓
Happy to see his dina 😍
See is so beautiful ❤
राजेस सर नमस्कार काेकु कडाइ रहेछ 💝💝💝💝❤️❤️
नमस्कार कोकु
आफ्नै कोकुको याद आयो।कति खुसी लाग्यो।
I’m so happy 😀.
#Rai_Is_King👑🇳🇵
Lovable ❤️ Meeting
#Biswa_Limbu🙏❤
Thank you so much for showing all ❤️
Sarai mitho lagyo💔💔💔
हाम्रो गाउले बजुको प्रश्न चै 👌👌👌
यति को सफल गायक ले उमेरमै बिहे गरेर यति बेला छोरा होस् या छोरी ठुलो बनाई सक्नु पर्थ्यो ढिलो भयो
Biswa limbu lai mero yauta chunauti 😠😠😠😠love you mero dai😂😂😂😂
Aamat lumbini jstai hunu hunx ho ❤️🙏🙏❤️ from India
आमाको सल्लाहा सुझाप कति राम्रो
good sujhab bajai.
Ajai Dherai Bachunn Baju Aashirbad xa Hamro💓🙏 Avo Daiko Bihe hunxa Bajule Aashirbad Dinu vako xa Hamle ta Dherai vyo vaneko..
Salute dai aafno gaaulai birsinu hudaina
Hajur Aama sarai ramailo 125 years bachasnu hajur aama 🙏🏻🙏🏻❤️❤️💕
राजेश जीको मामलि तिरकोकुरा सुनेर खुशी लाग्यो ।
Yes man your rite thankyou mam and good luck borther hope you can find your choge friend
बोजु कति धेरै माया लाग्दो
यो भिडियो चाहिँ खास लाग्यो है। मवाली आमाले सहि कुरो गर्नु भयो।
लिम्बू राई एउटै हो हामी किराँती 😍😍😍
मुमा को हाँसो कति मीठो है बोजु को नाति राजे दाई को बिहे हेने मन छ मुमा Miss you 🙏🙏♥️💋
Sahi ho maiju❤️❤️🙏🙏🙏 kaila daju and kancha daju❤️🙏🙏😁
हजुर अामाले साच्चिकै सत्य भन्नु भयाे
बजुको मीठो बोली र कडा प्रस्न है 🙏🙏👌
Lovely grandma 😍😍😘😘
Love from Sikkim Rajesh sir
हजुरआमाको आशिर्वाद लागोस राई इज किङ्ग लाई
Hajur aama le twa daro po aashir bad dinu vayo. Sampurna ma sewa x🙏 hai
🙏🙏बजुको कुरा सहिहो मजु कडा हुनुहुन्छ।बजु🙏💞💞💞💞
❤️bajai kasto cute
कस्तो ठाउकाे मान्छे आज हरेक नेपालीकाे मनमस्तिकमा बस्न सफल हुनुभएकाे
मेरो तिम्मा 🙏🙏🙏
Ani lai lai mero boju ko yad ayo god you boju ama
यो कुनै जोक गासो होइन आमा को आफ्नो नाति प्रती को माया हो । कति धेरै रहर छ बिचर आमा बुढी को अब चै राई इच किङ्ग ले बिहे गर्नै पर्छ है ।
Malai pani mero mawali ko sarai yad aayo hoooooi bishwa dai ajha badi chai mero boju ko thank you so much
Daju ♥️ from tanahun aabukharanii ♥️❣️😘
हो हो ठिक गर्नु पर्छ Rai is king लाई थर्काउने हो
💛💛💛 BISHO dai Rajesh payal rai dai Good video love you khotang ❤❤❤
Boju saroi furtilo ani kada👌👌👌
Yo nani chai ko ho vanne qustion chai akdomoi cute qustion👌👌👌
Beautiful 😘 Ioved granny and that beautiful house with nice wall 😘
Awesome 😎
Blessings at mawali in Halesi !
Best ever miss you all there !!
यो नानी को हौ रे 😀😀😀कति हास्नु कडा बोजु💖🙏🙏
Sahi ho aamako kuraha
मावली घर पुग्नु भएको रहेछ हाम्रो काका शृीहरू
हलेसीको सबै आफ्नोहरूलाई देख्न पाउदा सारै सुशी लाग्यो।
Bhakta Dai ra suresh babu Lai dherai namaskar ra samjhana xa
हाम्रो जिआमाको जस्तै बुलाकी रैछ ❤️❤️
Kada hunu hudo raxa muma hajur ta same mero muma jastai lagyo boliharu God 🙏🙏🙏 bless you muma.
सबैको आमाहरुको सोच एउटै हुने रहेछ ❤️
आमाको आशाको भनाई अति संदरबिग छ। खोई योहाम्रो रजेशको भाईको कर्मले कति धोका दिन सकेको होला मेरो छोरी भए पनी जवाई बनाऊँथ्य। मौलि मैज़ुको इच्छा छिटटई पूरा होस