जन्मेर म यत्रो 25 बर्ष भायो मैले कैले पनि यति राम्रो miss nepal देखेको थिएन। miss shrinkhala मान्छे मात्र राम्रो हैन वाहा को नेपाली पन झन वाहा को मन तेतिकै राम्रो छ। I lop sis......!!!!
शृङ्खला मिसको नेपाली बोल्ने शैलीले सबैको मन जितेको छ। उहाँको सुन्दर रुप छदैछ अझै उहाँको सुन्दर बौद्धिकताले झनै सुन्दर हुनुहुन्छ। शृङ्खला लाई change maker को रूपमा हेर्ने ठूलो मन छ। नेपालको PM हुने क्षमता उहाँ सङगछ politics मा joined चादै गर्नु होला।
देश सिर उच्च रख्नेछु भन्न्नु भको थियो सच्चिनै पुरा गरेर फर्किनु भयको छ शृन्खला दि धेरै धेरै धन्यबत माया Die heart fan of you life ma nai kasaiko yati thulo fan bhaya ra sadhai rahnxu you are my inspiration 😍
The one in a million....Shrinkhala Khatiwada ,Very humble,extremely beautiful inside & out ,so down to earth ,I admire her soo very much that I can listen to her like forever !
Mexico won crown only, but Miss Nepal won more more more more *PRECIOUS CROWN*, from Worldwide people Heart... It's not possible but You made it possible, Lots of Congratulations Lots of Respect & Hats of you from my Heart Our Miss Nepal World SHRINKHALA KHATIWADA 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 शृंखला बैनी हजुरले ताज नजिते पनी के भयाे र कुनै दुःख मन छैन्, तर हजुरले संसार भरिका करोडौं मन्छेहरुको मन जित्न सफल हुनु भएको छ हाम्रो देश नेपाललाइ विश्वभरी चिनाउन ठूलो भूमिका खेल्नु भयो त्यो नै सबै भन्दा ठूलो ताज हो ठूलो उपराह हो ठूलो गौरवको कुरा हो हाम्रो देश अनि हामी संपूर्ण नेपाली नागरिकको हरुको लागि। अनी हजुरले जितेका अवार्डहरू 🇳🇵MULTI MEDIA AWARD🇳🇵& 🇳🇵BEAUTY with A PURPOSE AWARD🇳🇵 कुनै MISS WORLD, कोताज भन्दा कम छैनन हजुरलाई अन्तर आत्म बाट सलाम अनी धेरै धेरै सम्मान अनी धेरै हार्दिक बधाई छ हामी संपूर्ण नेपाली नागरिकको हरुको तर्फ बाट।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵जय नेपाल,जय मातृभूमि🇳🇵🇳🇵 From:- मकाउ चाइन्।
Shrinkhala baini ko interview hernu sarai mann parxa. Desh ra janata prati sarai maya jhalkinxa. Hamro desh ma tapai jasto deshlai maya garne leadership ko khacho chha.nepal ko pm vayeko herna chahanxu.🙏
What an inspirational Nepali, talented Ms. Nepal!! You are an assets to Nepal. Your kindness, genius and beauty of your wisdom will certainly make difference !!
Khai kun words le timilai saman garu..kunai words nai xaina.. Really timi ahile ko nepali young jagat ko inspiration hau.. Timi sachikai asal saral namra boli n satya kura garne. Truth euta laxya vayako young jagat ko inspiration hau.. Timi bata hamile Nepali hunu ma garva garxaun...we always sport you.. Love you dear shrinkhala😍. God bless you.
Honestly यो कुरा चाहिँ यथार्थ हो कि हामी अधिकार मात्रै खोज्छौ बढी तर दायित्व लाई नकार्छौ! यदि हामिले दायित्व पूरा गर्दैनौ भने अधिकार पाउने अधिकार पनि छैन! 🇳🇵🇳🇵🇳🇵
यो कलियुग मा पनि सत्ते युग को मानक्षे को जन्म हूंदो रछ हाम्रो देश नेपाल लाइ शन्सार मा चिना उ न सफल श्रृंगखडा बैनि को इंटरव्यू सुन्दा सारै खुसी लागो बैनी को भबिष्य उज्जल रहोश ।।।
she is tellent .she is fantastic, exquisite. and miss india also fabulous. and intelligent. maxico nothing to them .this is cheating of nepal and india.U.K. heathrow London. they both of them superb no doubts about that.nepali is more beautiful.
Miss world jo sukai vaya pani तिमी हाम्रो।miss world होउ,,,तिमी ले देश को लागि जे गरेकी छौ त्यो काम हिजोका ले पनि गरेका,,थिएनन र भोलिका ले पनि गर्न सक्नु हुन्छ मलाई लाग्दैन।बैनी तिमी नेपाली को।मात्र नभएर विस्व को मन मुतु मा छोउ।यहि नै ठुलो उपलब्धी हो।अर्को चेपाङ गाउँ को त्यो त्यो तिम्रो प्रोजेक्त ले हृदय गद गद भएर फुल्छ।कतै गएर कसै सङ्ग तिम्रो नाम लिदा पनि गर्व को महसुस हुन्छ।
She is very excellent .....I like her very much....overall she is very positive thinker and down to earth. Her way of speaking nepali is blessed by God,,,teyo nepali word Haru Jun chai Hami Lee pani jannu aawashekta cha.
खासमा मेराे बिश्व सुन्दरी त श्रृङखला खतिवडा नै हुन्, मैले दाेस्राे ठानि न जित त नेपाल कै भयकाे हाे , यथार्थमा बजारिकरणले र बजारकाे कन्जुमरकाे बेपारिकरणका दृष्टिकोणले अनि ईशाईहरुकाे दबदबा र गहिराे ईन्ट्रेस् भयकाेले उनिहरुले पानपक्ष गर्छन् नै, खासमा याे सुन्दरी प्रतियोगिता देखाउने दाँत मात्रै हाे, भित्री ध्यय त बेपारि नियत र कमाउ धन्दा नै हाे।यसकाे फरम्याट फाईनल अघिनै भित्र भित्रै निर्धारण गरिसकेका हुन्छन् र अब म त सुन्दरि प्रतियोगिता मा कहिल्यै बिस्वास र कमेन्ट वास्ता गर्दिन। याे नियत बस आयाेजना गरियकाे नाटकिय प्रपन्च हाे।
घरको हिसाब ले म छिमेकी पनि हुँ र तपाईं नेपालको जिबन्त idol हुनु पर्छ , त्यो बाटोमा निरन्तर हिड्नु होला । सहि राजनिती नेतृत्व अभाब छ vision भएको नेता छैन । हाम्रो नेपालिको चाहाना कार्यकारी प्रमुख भाको हेर्ने मन छ । नेपाललाई सहि बाटोमा हिडाउन अति आबस्यक छ । तर बाटो गाह्रो छ र झन्जटीलो छ । राजनिती भुत्र फोहोर खेल्दै अगी बड्नु पर्दा बितिस्णा आउँछ । त्यसैले जनता बाट पर्तक्छ्य जन निर्बाचित कार्यकारी प्रमुख को ब्यबस्ता हुनु आबस्यक छ । बाबा लगाएत कम्युनिस्ट भित्र झक झकाउनु पर्यो ।
In equality; Sabai khusi hunu*** K Ko xetry--Biswa--limbu Darji-- bahun--rai--magar*** etc. We All are as family ^ We're Best modern Nepali*** ...right??? Good luck
पारिवारिक पृष्ठभुमि जस्तोसुकै होस शृङ्खला खतिवडाको भाषिक ज्ञानको उच्चस्तरीय प्रयोग गरि बोलाइ अनि उनको हाउभाउ र उनको मनोबिज्ञान मा भएको आँट र आत्मिकज्ञान प्रती मनि म नतमस्तक छु उनको हरेक क्रियाकलाप उत्तमश्रेणिको लाग्छ ।
Shrinkhala dd hjr kina ati pyari hununxa k.. Runa aauxa hjrlai dekhesi.deshle naya gati paudai xa vanne aash gareki xu...hjrko every way ma fully inspired vako xu😊😊😊
I think it better to select the miss world according to their marks, which applied till last year. this year it was selected as devided world, like from asia, africa america pacific etc.
Badri jyu namaskaar. Ntv ko ma ATI praahamshak hun. Rastrako ati Maya garchhu. Mero nam Nabin karki ho. Ma rajnaitik bishleshak, paryatan bebashahi tatha samajsewak hun. Kreepaya Mera Yi number Ani email adress shrinkhala khatiwada samakshya puryaifinuhuna haardik anurodh gardachhu. 9851088426 mobile no. Email: trekkingandtour@gmail.com ; sabaikonabin@gmail.com dhanyabaad.
जन्मेर म यत्रो 25 बर्ष भायो मैले कैले पनि यति राम्रो miss nepal देखेको थिएन। miss shrinkhala मान्छे मात्र राम्रो हैन वाहा को नेपाली पन झन वाहा को मन तेतिकै राम्रो छ। I lop sis......!!!!
कति सरलता ,कति मिठास ,माेहनि लगाउने बाेलि अनि ठुलो लक्ष्य सफल हाेस् ।जापानबाट नेपाली चेलि
भबिस्यमा नेपाल को पहिलो महिला प्रधानमन्त्री बन्नुपर्छ 💕💕
शृङ्खला मिसको नेपाली बोल्ने शैलीले सबैको मन जितेको छ। उहाँको सुन्दर रुप छदैछ अझै उहाँको सुन्दर बौद्धिकताले झनै सुन्दर हुनुहुन्छ। शृङ्खला लाई change maker को रूपमा हेर्ने ठूलो मन छ। नेपालको PM हुने क्षमता उहाँ सङगछ politics मा joined चादै गर्नु होला।
अब नेपाल बनाउने जिम्मेवारी हाम्रो मिस नेपाल को पालो आउदै छ । जसरी पनि अगाडि बढ्नु पर्यो । हामी सारा नेपालीहरु तपाईंको साथमा छु ।
सफलता मात्रै ठुलो होइन तर अरुको जित मा सुइकार गर्न सक्नुअझ ठुलो महान्ता हो नेपाल लाई सारा विश्व मा चिनाउनु भयो हार्दिक बधाई छ Miss Nepal लाई
“Beauty with brain” शृंखलालाई नेपालको पहिलो महिला प्रधानमंन्त्रि भएको हेरन चाहने कटी हुनुहुन्छ ।
कति मिठो बोली कति असल जति सुन्यो तेति सुनी राख्न मन लाग्नी कति सहनसिल हेर्दै💕💕
देश सिर उच्च रख्नेछु भन्न्नु भको थियो सच्चिनै पुरा गरेर फर्किनु भयको छ शृन्खला दि धेरै धेरै धन्यबत माया
Die heart fan of you life ma nai kasaiko yati thulo fan bhaya ra sadhai rahnxu you are my inspiration 😍
Shrinkhala is the powerhouse of beauty with simplicity,kindness Nd humbleness 😊❤️❤️
The one in a million....Shrinkhala Khatiwada ,Very humble,extremely beautiful inside & out ,so down to earth ,I admire her soo very much that I can listen to her like forever !
मन भित्र जे जस्तो होस...तर बोली र अनुहारको हाउभाउ सारै सरल,धैर्य,सहनसिल,र भलाद्मी लाग्यो....मलाई मन पर्यो...तपाइँको बिचार र भौतिक शरीरको भासा...
Di ह्जुर जति नैइ राम्रो हुनुहुन्छ नि।
तेति नै मिठो कुरो गर्नु हुन्छ।।
जति बोलि सुन्यो उति नै सुनु मन लाग्छ ।।
love you cistr....
Mexico won crown only, but Miss Nepal won more more more more *PRECIOUS CROWN*, from Worldwide people Heart... It's not possible but You made it possible, Lots of Congratulations Lots of Respect & Hats of you from my Heart Our Miss Nepal World SHRINKHALA KHATIWADA 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शृंखला बैनी हजुरले ताज नजिते पनी के भयाे र कुनै दुःख मन छैन्, तर हजुरले संसार भरिका करोडौं मन्छेहरुको मन जित्न सफल हुनु भएको छ हाम्रो देश नेपाललाइ विश्वभरी चिनाउन ठूलो भूमिका खेल्नु भयो त्यो नै सबै भन्दा ठूलो ताज हो ठूलो उपराह हो ठूलो गौरवको कुरा हो हाम्रो देश अनि हामी संपूर्ण नेपाली नागरिकको हरुको लागि।
अनी हजुरले जितेका अवार्डहरू 🇳🇵MULTI MEDIA AWARD🇳🇵& 🇳🇵BEAUTY with A PURPOSE AWARD🇳🇵 कुनै MISS WORLD, कोताज भन्दा कम छैनन हजुरलाई अन्तर आत्म बाट सलाम अनी धेरै धेरै सम्मान अनी धेरै हार्दिक बधाई छ हामी संपूर्ण नेपाली नागरिकको हरुको तर्फ बाट।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵जय नेपाल,जय मातृभूमि🇳🇵🇳🇵
From:- मकाउ चाइन्।
शृङखला खतिवडालाई सलुटका साथ ह्रीदय देखीनै सम्मान छ
शृङखला जस्तै अझै अरू शृङखलाको खाचो छ जस्तो लाग्छ यो देशलाई👍👍👍
My first ever Ms Nepal for support always.
Kati sumadhur aawaj ho k yestai kam gardai janu hola desh.Ko lagi
axully shrinkhala is so cool and beautifully ...what a..smooth .talk ..I really loveded ...keept up ..😎😎😎
मान्छे हुनु पर्छ शृङ्खला खतिवडा जस्तो god bless u sister .
Shrinkhala ko speech ra kura ekdam sahi lagyo j hosh miss world jitna nasake pane shrinkhala is the best miss nepal of ours
तपाईंको यात्र अझ जिम्मेवार छ र कठिन पनि , तैपनि तपाई लाई धेरै धेरै आगामी कार्यकोलाई शुभकामना छ।
नेपाली को मन मुटुमा बस्न सफल मिस्स नेपाल
बेस्ट off luck
Shrinkhala baini ko interview hernu sarai mann parxa. Desh ra janata prati sarai maya jhalkinxa. Hamro desh ma tapai jasto deshlai maya garne leadership ko khacho chha.nepal ko pm vayeko herna chahanxu.🙏
तपाईंको सरलता इमानदारीताले नै हामी सबैको मन छोएको होला ........
Kati ramro hunuhuncha tapai hajur ley ekdam inspire garnu vayo malai ra sara nepali lai 😍
Harek bisayama ekdam sahi ra ramro bolne saili 💖💖talent nepali xori
What an inspirational Nepali, talented Ms. Nepal!! You are an assets to Nepal. Your kindness, genius and beauty of your wisdom will certainly make difference !!
हो साची नै भन्नू पर्दा Miss world हजुर नै हो
Khai kun words le timilai saman garu..kunai words nai xaina.. Really timi ahile ko nepali young jagat ko inspiration hau.. Timi sachikai asal saral namra boli n satya kura garne. Truth euta laxya vayako young jagat ko inspiration hau.. Timi bata hamile Nepali hunu ma garva garxaun...we always sport you.. Love you dear shrinkhala😍. God bless you.
Shrinkhala u r my favorite miss Nepal ever... Ab Nepal le shrinkhala jasto miss Nepal paudain 👌👌👌
shrinkhala khatiwada ji euta role model banera aba sachchikai paribartan lyaunu xa nepal ma . we support Always.
Compete again wer'e here #Shrinkhala,love u frm Nagaland
Love you sis 😘💕💞 kati ramro bolnu hunxa hajur sis love you sis 💕💞
She is sweet😍😍
के को interview हो यो शृंखला को लागी केटा खोजन लाको जस्तो पो छ त toit
Shrinkhala 😍😍
Honestly
यो कुरा चाहिँ यथार्थ हो कि हामी अधिकार मात्रै खोज्छौ बढी तर दायित्व लाई नकार्छौ!
यदि हामिले दायित्व पूरा गर्दैनौ भने अधिकार पाउने अधिकार पनि छैन!
🇳🇵🇳🇵🇳🇵
Yes yo chai ekdam sahe kura
यो कलियुग मा पनि सत्ते युग को मानक्षे को
जन्म हूंदो रछ हाम्रो देश नेपाल लाइ शन्सार मा
चिना उ न सफल श्रृंगखडा बैनि को इंटरव्यू
सुन्दा सारै खुसी लागो
बैनी को भबिष्य उज्जल रहोश ।।।
बोलिचाई मननपरछ बोली मीठो नेपाल को बबिसेम परदान, मनद्ि हुनछ हरेक नेपालिको seestar ho
she is tellent .she is fantastic, exquisite. and miss india also fabulous. and intelligent. maxico nothing to them .this is cheating of nepal and india.U.K. heathrow London. they both of them superb no doubts about that.nepali is more beautiful.
Nice to see ones more ....
Her voice n speech...d way that her talked just awesome ..too loving
Miss world jo sukai vaya pani तिमी हाम्रो।miss world होउ,,,तिमी ले देश को लागि जे गरेकी छौ त्यो काम हिजोका ले पनि गरेका,,थिएनन र भोलिका ले पनि गर्न सक्नु हुन्छ मलाई लाग्दैन।बैनी तिमी नेपाली को।मात्र नभएर विस्व को मन मुतु मा छोउ।यहि नै ठुलो उपलब्धी हो।अर्को चेपाङ गाउँ को त्यो त्यो तिम्रो प्रोजेक्त ले हृदय गद गद भएर फुल्छ।कतै गएर कसै सङ्ग तिम्रो नाम लिदा पनि गर्व को महसुस हुन्छ।
You are a great lady and foremost you are beautiful and beautiful human who love and care others.
shrinkhala tapailai yeti mitho bolna kasle sikayo hola hai??? i love you.....
She is very excellent .....I like her very much....overall she is very positive thinker and down to earth. Her way of speaking nepali is blessed by God,,,teyo nepali word Haru Jun chai Hami Lee pani jannu aawashekta cha.
srinkhala Didi hajur aru vanda pani motivational speech diyera TH-cam ma rakhnuna .hajur ko kura Le ma ekdam motivated hunxu .please
नेपाल को झण्डा विश्व को सामु फर्फराउन पाउनु नै ठुलो कुरा हो nice line 3:4
Jattipatak hajurko interview hereni pugdaena malaee!
रूप त राम्रो छ नै, बोली पनि कति मिठो सुनिरहन मन लाग्ने , मुटु की टुक्रा नै हुन् , 💕💕
खासमा मेराे बिश्व सुन्दरी त श्रृङखला खतिवडा नै हुन्, मैले दाेस्राे ठानि न जित त नेपाल कै भयकाे हाे , यथार्थमा बजारिकरणले र बजारकाे कन्जुमरकाे बेपारिकरणका दृष्टिकोणले अनि ईशाईहरुकाे दबदबा र गहिराे ईन्ट्रेस् भयकाेले उनिहरुले पानपक्ष गर्छन् नै, खासमा याे सुन्दरी प्रतियोगिता देखाउने दाँत मात्रै हाे, भित्री ध्यय त बेपारि नियत र कमाउ धन्दा नै हाे।यसकाे फरम्याट फाईनल अघिनै भित्र भित्रै निर्धारण गरिसकेका हुन्छन् र अब म त सुन्दरि प्रतियोगिता मा कहिल्यै बिस्वास र कमेन्ट वास्ता गर्दिन। याे नियत बस आयाेजना गरियकाे नाटकिय प्रपन्च हाे।
Shrinkhalaa भनेको अनुहार को सुन्दर्ता मात्र नभयर हलेक बोलि बोलि मा बिचार मा पनि अति सुन्दर छ
desha ra jantalai kati maya garnuhunxa tapaila mero sallama xa 🇳🇵🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
My favourite ms Nepal for ever.
घरको हिसाब ले म छिमेकी पनि हुँ र तपाईं नेपालको जिबन्त idol हुनु पर्छ , त्यो बाटोमा निरन्तर हिड्नु होला । सहि राजनिती नेतृत्व अभाब छ vision भएको नेता छैन । हाम्रो नेपालिको चाहाना कार्यकारी प्रमुख भाको हेर्ने मन छ । नेपाललाई सहि बाटोमा हिडाउन अति आबस्यक छ । तर बाटो गाह्रो छ र झन्जटीलो छ । राजनिती भुत्र फोहोर खेल्दै अगी बड्नु पर्दा बितिस्णा आउँछ । त्यसैले जनता बाट पर्तक्छ्य जन निर्बाचित कार्यकारी प्रमुख को ब्यबस्ता हुनु आबस्यक छ । बाबा लगाएत कम्युनिस्ट भित्र झक झकाउनु पर्यो ।
Wish you all the best lovely dear sis am really inspired from ur future opinions.
In equality; Sabai khusi hunu***
K Ko xetry--Biswa--limbu
Darji-- bahun--rai--magar*** etc.
We All are as family ^ We're Best modern Nepali*** ...right???
Good luck
राम्रो छ हजुर को बिचार र राम्रो गर्दै जानुहोला।।
पारिवारिक पृष्ठभुमि जस्तोसुकै होस शृङ्खला खतिवडाको भाषिक ज्ञानको उच्चस्तरीय प्रयोग गरि बोलाइ अनि उनको हाउभाउ र उनको मनोबिज्ञान मा भएको आँट र आत्मिकज्ञान प्रती मनि म नतमस्तक छु उनको हरेक क्रियाकलाप उत्तमश्रेणिको लाग्छ ।
Shrinkhala sabai ko mutu ko dhukdhuki hun nepal ra nepali lai future ma kehi garera dekhaune chhin
Miss you miss nepal-world😍😘😘😘😍😘😘😘😍😘😍😘😘👏👏👏👏👏
Miss nepal with zero haters
kati ramro bolne saili kya...wow..💕
Shrinkhala khatiwada nepal ko number one miss nepal
कति मिठो बोल्ने शैली हजुरको
Kosto ramro kura garnu hunxa tapai tapaiko kura ra ani sabda le derai manxe ko energy bardeko xa dannyabad xa tapai lai
Kati Ramro Voice x Hajur ko ⚘⚘🌻🌻🌺🌺🌺
Sringhala u r best women for this world.. I m ur big Big fan
I love It, The Way You 're Talking Sringkhala..
Shrinkhala dd hjr kina ati pyari hununxa k.. Runa aauxa hjrlai dekhesi.deshle naya gati paudai xa vanne aash gareki xu...hjrko every way ma fully inspired vako xu😊😊😊
सन्सारकै सुन्दरी शृन्खला खतिवडा
soft spoken. cute girl. talented. gorgeous....... patriotism.....
Wow very nice voices shrinkhala ko
beauty with brain srinkhala khatewada best of luck srinkhala
My best favorite gorgeous talented beauty Shrinkhala khatiwada u r the best in the world
Shirkhala sis la bolna habit akdam ramro xa omg really I can't believe she is talking very fluent Nepali... language ... keep up always....
I think it better to select the miss world according to their marks, which applied till last year. this year it was selected as devided world, like from asia, africa america pacific etc.
Thank you yasaigari nepallai chinaudai janu
katti meetho nepali bolxau shrinkhala sis a lost of love❤ all the best your futures
always miss world shrinkhala khatiwada from nepal
Love u sis.. Katti mithho boli hajur ko ..😍😍❤❤❤😗
didi. want to meet you. pride of Nepal.
You should be the winner and it will never forgotten, love
dherai saralta ani dhaire shil swobhab ani teti nai mithas boli bachan sarai ramro
Why is there no videos or of miss universe Nepal Manita Devkota. She was in top 10....
आहा सर को प्रस्न सोद्नि तरिका र सोदेको कुरा यक्दम राम्रो लाग्यो।
Wishing you all the best Shrinkhala❤️❤️❤️❤️❤️❤️❤️❤️🙏😘
Sachikai kati sabya sababki xey hamri cheli.hamri cheli prati sabdama bayan garne kunai thau nai beteyena.jay nepal
I’ve no word to explain uh #Shrinkhala Diju😍😍😍
didi hajur ani hajur ko speech💟💟💟😍
Waaoooo I am very inspiration shrinkhala
You are relly talent my sister yoy already win the win the people heart
Hard to find her replacement in Miss Nepal.
Badri jyu namaskaar. Ntv ko ma ATI praahamshak hun. Rastrako ati Maya garchhu. Mero nam Nabin karki ho. Ma rajnaitik bishleshak, paryatan bebashahi tatha samajsewak hun. Kreepaya Mera Yi number Ani email adress shrinkhala khatiwada samakshya puryaifinuhuna haardik anurodh gardachhu. 9851088426 mobile no. Email: trekkingandtour@gmail.com ; sabaikonabin@gmail.com dhanyabaad.
She is real beautifully
Good haabit
Good attitude
Look like real strong girl
❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️❤️🇳🇵❤️🇳🇵❤️🙏🏼❤️🇳🇵❤️
real mis nepal shreenkhala sis
you are the example of role model of NEPAL
हजुर को बोल्ने शैली एक दमै राम्रो छ
Wow my favourite miss Nepal sis
Miss nepal shrinkhala khatiwada best of luck bolne saili so sweet
Kati mitho boli n socha♥️
good srikhala ji
sister tapeko bolanu huni tarika ni woww xo lop u so much💑💞💞💕💕💕😍😍💋💋
Nice to see ones more. ..