काँग्रेसभित्र खतरनाक खेल, देउवा ढाल्न गगन र विश्व फिल्डमा, विमलेन्द्र एकाएक उदाउँदै !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • प्रतिपक्षमा रहदा एक ढिक्का जस्तै देखिदै आएको नेपाली कांग्रेसमा सत्तामा पुगेसंगै गुटउपगुटको प्रभाव सतहमै देखिन थालेको छ । संस्थापन इतर समुहले सधैजसो सभापति शेरबहादुर देउवाले एकलौटि निर्णय गरेको आरोप लगाउदै आएको छ । कांग्रेस सत्तामा पुगेसंगै मन्त्री बनाउने कुरामा समेत देउवाले एकलौटी गरेको प्रतिनिधि चयन, तल्लो तहमा अधिकार प्रत्यायोजन, भातृ संस्थाका सम्वन्धमा पनि देउवाले एकलौटी गरेको भन्दै आलोचना भएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 13

  • @kalpanamonger2649
    @kalpanamonger2649 22 วันที่ผ่านมา +2

    डियर कसैले कसैलाई ढाल्ने भन्दा पनि नेपाली र नेपाल को राजनिती को परिवर्तन को लागि भन्नु नि।

  • @chandrabahadur25
    @chandrabahadur25 24 วันที่ผ่านมา +2

    100% Yo kura right ho

  • @kajimankhapung638
    @kajimankhapung638 9 วันที่ผ่านมา

    Salute Biswa sharma

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 5 วันที่ผ่านมา

    बाघ चाल चले आफ्नै चाल चल्नू प्रछ तर अरुले चलायो भने बाघ मरन सक्छ र अरुले चलायो भने त्यो आफै सिधीयर गयको मानु प्रछ र यो कुरा कांग्रेसी नेता हरु लाई हो बज्न जरुरी छ

  • @Yourajdhungel
    @Yourajdhungel 24 วันที่ผ่านมา +1

    रास्टिय देवर किन भुकेका

  • @GyanendraRaut-s4h
    @GyanendraRaut-s4h 23 วันที่ผ่านมา

    बाख्रे काजीकाे स्टन्ट

  • @LBKARKIUd
    @LBKARKIUd 24 วันที่ผ่านมา +1

    ए महेन्द्र यादब जि बि पि कोइराला ले यो कांग्रेस पार्टि स्थापित गर्नु भयको थियो ? ? ? प्रधानमन्त्री कति बर्षको उमेरमा हुनुभयको थियो ? ? ? के कांग्रेस ७५ कटेका बृद्दा हरुको मात्र पार्टि हो ? ? ?

  • @devevgreen
    @devevgreen 11 วันที่ผ่านมา +1

    गगनदाइ जस्तो नेता सबै पार्टिमा हुन पर्ने,बल्ल कथा राम्रो हुन्थ्यो,अरु भातमारा भए।😊

  • @premtimilsina7788
    @premtimilsina7788 24 วันที่ผ่านมา

    पत्रकार होस कि जड्याहा ??? बाचन गर्दा निधि नभन्ने शिर्षक निधि किन ???? महामन्त्री को भनाइ २ हप्ता देखि कति समाचार बनाइ राखेको ??? समाचारको विश्लेषण गर्न आउदैन भने यस्ता जड्याहा ले छोडे हुन्छ पत्रकारिता ।

  • @ganeshkhadka1387
    @ganeshkhadka1387 24 วันที่ผ่านมา

    दुइटा लाइ उइटा भन्ने लाटाे के गर्नु

  • @santoshbidaree2415
    @santoshbidaree2415 24 วันที่ผ่านมา

    अहिले चाही किन चुप भएको नि

  • @dhanrana1849
    @dhanrana1849 10 วันที่ผ่านมา

    Balla maha mantari jiu haru le thik bolnu bhayo aja 2:12

  • @anchalmahat9194
    @anchalmahat9194 14 วันที่ผ่านมา

    Luttantra ka naike haru.