ओलीको मुद्दा संवैधानिक ईजलासमा पुग्यो: अबको कानुनी प्रक्रिया बताउदै अधिवक्ताहरु !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #headlinenepal #sanjeeb #kpoli #adalat #adhiwakta #pradhanmantrikpoli
    ओलीको मुद्दा संवैधानिक ईजलासमा पुग्यो: अबको कानुनी प्रक्रिया बताउदै अधिवक्ताहरु !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Sachin Bist
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 125

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +149

    ए हेल्लो नेपाली जन्ता अब ८४ मा एमाले काङ्ग्रेस लाई सकाउनु पर्छ भन्ने जतिले लाईक गर्नु होला है

  • @gyanbahak1771
    @gyanbahak1771 หลายเดือนก่อน +37

    रबि को बिसयमा हो छिटो न्याय हुने अब आज भ्रष्टाचार को हो अलि ढिलो गर्नै पर्यो नि अब सबै हिसाब मिलाउन पर्यो होला

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e หลายเดือนก่อน +8

    अदालतको न्यायाधीश यहि काङ्ग्रेसी ,एमालेका छन अब यसरी नै झुलाउछन फैसला गर्दैनन् केपि 1/2 साल मन्त्री हुन्छ ।यहि ठाउमा रबि सर भाकाे भा अस्ति अदालतले फैसला गरेर पद मुक्त गराउ थियाे तर पुरानो पाटि नेताहरूको सबै ठाउँमा सेटिङ छ कसैले ताेडन सक्दैनन् जब सम्म नया सबै एक हुदैनन् तब सम्म यस्तै हाे ।

  • @mohonmohon1057
    @mohonmohon1057 หลายเดือนก่อน +23

    नेपाल र नेपाली जनताको थाप्लोमा प्रचण्ड जिउले प्रधानमन्त्री राजिना दिदा 21खरब को ऋण ।।।अनि देस्का ठुलो उध्योगिई हरु संग लिनुपर्ने बिजुलीका बिल 35खरब देस त नाफामा छ।भने यो बुढा नेताकार्यकर्ता ले के गर्नुखोजेको अब जनताहरुले बिल नतिरे हुन्छ।।।।होइन पत्रकार जिउ।।।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv หลายเดือนก่อน +32

    याे देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने एमाले कांग्रेस राप्रपाको दवाबमा पैसा खाएर सम्मानित सर्वोच्च अदालतले केपी अाेली र शेरबहादुर देउवाको पक्षमा फैसला गर्नुहुँदैन विपक्षमा फैसला गर्नुपर्छ है देश र नेपाली जनताको भविष्य बनाउने हाे भने जनताको पक्षमा फैसला गर्नुपर्छ

  • @shibapudasaini6684
    @shibapudasaini6684 หลายเดือนก่อน +10

    अदालतमा किन ढिला सुस्ति हुन्छ ? मुद्दा को फैसला छिटो छरितो नहुनु को कारण नै चल खेल चलेर हो भन्दा अति युक्त नहोला।

  • @ashishkarki3618
    @ashishkarki3618 หลายเดือนก่อน +8

    भाउजुको काण्ड ,माडेहरुको ५० वडा काण्ड अनि अरु काण्डहरुपनि अदालतमा झोस्नुपर्छ।

  • @Ramraja-fd4dr
    @Ramraja-fd4dr หลายเดือนก่อน +5

    अब सर्बोच्च घेराउ गर्न पर्छ जनता ले

  • @devendraban9663
    @devendraban9663 หลายเดือนก่อน +12

    अदालतपनि ओलिकै त हो ओलिले जेगर्दा पनि हुन्छ नअदालतले रोक्न सक्छ न कसैले रोक्न सक्छ त्यो सम्बिधानको धोति लगाएर फालि दिन्छ ओलिले

  • @krishnabhandari8590
    @krishnabhandari8590 หลายเดือนก่อน +1

    Jai ghanti❤❤❤❤❤❤❤❤

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน +15

    जय घन्टि ❤️🇳🇵👍️🔔🔔

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz หลายเดือนก่อน +1

    Good luck rabai sir Jay ganti full support from chitwan

  • @RegBista-jq8dj
    @RegBista-jq8dj หลายเดือนก่อน +2

    Good news👍️👍️

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +1

    Very good job 👍

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m หลายเดือนก่อน +1

    Good 👍 job

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh หลายเดือนก่อน +1

    Jaya adalat🙏🙏💖💖jaya okil sab

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc หลายเดือนก่อน +5

    Good 🔔🔔🔔

  • @DilMagar-td1lo
    @DilMagar-td1lo หลายเดือนก่อน +1

    Oli le turuntai rajinama dinu parxa rw yeslai karbahi hunu parxa

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c หลายเดือนก่อน +5

    अदालत भित्र पनि पार्टी कै झोले न्यायाधीश हरु कै हलिमुहालि छ।

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c หลายเดือนก่อน

      माहेाबादि र रबिका झेाले अाेकिल हरुु हुन केहि खुथिनेवाला छइन जब बहुमत साबित हुनजेल 2 बाट सरकार बन्छ बहुमत पुराउन नसके 3 ठुलेा पाटिबाट सेरकाे पाटिकाे जुनै नेता हुन्छन् लेग लेग केकाे

  • @sombhandari8153
    @sombhandari8153 หลายเดือนก่อน +5

    Jay🔔🔔🔔🔔🔔🔔🔔

  • @bishnubk3822
    @bishnubk3822 หลายเดือนก่อน +1

    Good

  • @user-yq9fy1yd7c
    @user-yq9fy1yd7c หลายเดือนก่อน +4

    कानुन ले केही लछारपातो लग्दैन अदालत पनि इनिनेताहरु को हो

  • @Mohanilaal
    @Mohanilaal หลายเดือนก่อน +1

    नेपालको अदालतबाट समयमा निकास होला भनेर आशावादी हुन सकिने अवस्था छैन। सम्बिधान जस्तो गहन मुद्दामा सिङ्गल बेन्चमा बहस गराउन खोजिएकोले समयमा मुद्दा टुगिन्छ भनेर आशावादी हुन सकिदैन । किनकि अदालत भित्र पनि काङ्ग्रेस एमालेको बोलबाला सकिएको जस्तो लाग्दैन।

  • @NalindraPanta
    @NalindraPanta หลายเดือนก่อน +3

    अब नेपाल सक्नेखेल हुदैछ काङ्ग्रेस यमाले मिलि

  • @seanthakuri7944
    @seanthakuri7944 หลายเดือนก่อน +1

    न्यायाधीश बदला होइन बदलिनुस् देश र जनताले न्याय पाउलान् ।

  • @phurbatamang1379
    @phurbatamang1379 หลายเดือนก่อน +3

    कंग्रेस एमालेको काम छैन यो देश र जनताको लागि।

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v หลายเดือนก่อน +1

    केही हुने वाला छैन नेपाली कानुन त हो प्रधान मन्त्री चोर न्यायधिस माहा चोर अख्तियार डाकाहरुको नाईके जनता अन्धा लौ कसरी देश बन्ने देशको दुर्गती आफै हुने भो

  • @tuksedai4811
    @tuksedai4811 หลายเดือนก่อน +1

    ओली छिट्टै पदमुक्त हुनुपर्छ।

  • @moonnnnmn
    @moonnnnmn หลายเดือนก่อน +2

    Good job 👍👍

  • @kirankumarshahi133
    @kirankumarshahi133 หลายเดือนก่อน +1

    supreme court ko full bench bata right justice ko lagi hope gareka xau

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน +1

    मर्ने बेलामा जेल जान बाट वचन रातरात गरेको सहमति किनकि आजसम्म धेरै भ्रष्टाचार गर्ने पाटी नै एमाले काङ्ग्रेस भन्ने त पुष्टि सत्ता बाहिर र भित्र हुदा आफै पोलापोल गरे आज फेरि तीनै दुई पाटीले गरेको सहमति के का र कस्का लागि प्रष्ट छ।

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl หลายเดือนก่อน +1

    यि पुराना सबैलाई २०८४ को चुनाबमा पतासाप गरि , बालेन शाह, रबि लामिछाने, गोपि हमाल जस्ता नेपाल आमाको सपुतहरु को बहुमत ल्याएर यि भ्रष्टाचारिलाइ जेल कोचेको हेर्न मन छ !

  • @matalaxmilama3087
    @matalaxmilama3087 หลายเดือนก่อน +1

    खबरदार अपराधीलाई जोगाउन खोज्दा आफ्नै घर परिवार भत्किन पुग्नेछ अबका दिन हरू पहिलेका जसरी सजिलो नसोचे हुन्छ ।

  • @dilabasnet5185
    @dilabasnet5185 หลายเดือนก่อน +1

    रबि लामिछाने को तीन दिनमा फैसला भैसक्थ्यो अदालत पनि बिक्न थाल्यो कि क्याहो

  • @Volagars
    @Volagars หลายเดือนก่อน +1

    खालि हामि गरिबको लागि मात्र कानुन हो कडा गर्ने भनेको यि देश लुटेराको किन छिट्टै हुनु पर्यो र

  • @milanchand5431
    @milanchand5431 หลายเดือนก่อน +3

    एउटै मुदा को पछि लाग्नु पर्छ हजुर

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 หลายเดือนก่อน +1

    अझै केपी ओली शेयर बहादुर देउबा प्रचण्ड यिनीहरु काे पक्ष मा अदालत ले फैसला गर्छं के कारबाई हुनु हुँदैन उनीहरू लाइ कारबाई गर्न कानून परिबर्तन गर्नू पर्छ नत्र सम्भव छैन

  • @chandrashorrai2723
    @chandrashorrai2723 หลายเดือนก่อน +4

    ४० बर्ष भै सक्यो मिलेर खाएको।

  • @user-wq2lz4mz6s
    @user-wq2lz4mz6s หลายเดือนก่อน +1

    Ramro kura ho tara power xa buda sita case rokinxa

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 หลายเดือนก่อน +1

    ADALT NAI PAISAMA BIGCHHA

  • @miss-zq9yp
    @miss-zq9yp หลายเดือนก่อน +1

    नेपालको कालो कोटेहरूको बिस्वास नै लग्दैन किन भने कसैले आसम्दानी भन्नुहुन्छ भने कसैले सामधनिक छ भन्नुहुन्छ त ।

  • @rinusherchan1084
    @rinusherchan1084 หลายเดือนก่อน +1

    सरकार मात्र माफियाको कब्जा मा न्यायलय भित्र यश अघिका थुप्रै मुद्दा विभिन्न बहानामा इजलासमा बिचारधिन रहेकोयस अघिको ओलि पाला कै मुद्दाको छिनोफानो न हुनुले न्याय र प्रक्रियामा देखिएको झन्झटिलो ले न्याय प्रणाली भन्दा न्यायाधीस ले गंम्भिरता पुर्बक लिएर निसाफ पाउने जनताको अधिकार सुनिस्चित हुनुपर्छ तथा न्याय प्रती जनताको बिश्वास जगाउन सम्मानित सर्वोच्च का सम्माननिय प्रधान न्याधिस ज्युले न्याय को आशा र जन भरोसा जगाउन आवश्यक छ।संम्बिधानको जगेर्ना अनि बिश्वास कायम राख्न न्यायलय सफल रहोस।

  • @MekBdrthapa
    @MekBdrthapa หลายเดือนก่อน +1

    त्याे ईजलासकाे नयायधिस कुन पार्टिकाेछ अब न्याय शुद्व हुनलाई सबै न्यायधिश हरु भएकाे बेला अदालतनै उडाउने गरि बम बारिस गर्नुपर्छ अनि मात्रै न्याय सुद्व हुने छ

  • @nitaraut3710
    @nitaraut3710 หลายเดือนก่อน +1

    नमस्कार 🙏

  • @kasamsharma4957
    @kasamsharma4957 หลายเดือนก่อน

    गैर संबैधानिक हो कि हैन अदालतले फैसाला गर्ला।

  • @NirmalaPun-sg3yj
    @NirmalaPun-sg3yj หลายเดือนก่อน +1

    अहिलेसम्म त के पि फे किनिसक्याेहाेलन नि न्यायधिस ज्यु हरुलाई

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c หลายเดือนก่อน +1

    येा मान्छे मिडिया दरै पिछि परेकाे देखिन्छ

  • @binodgurung6878
    @binodgurung6878 หลายเดือนก่อน +1

    jai ghanti

  • @anjilthapa5566
    @anjilthapa5566 หลายเดือนก่อน +1

    Hajur KP oli khyle ho jeel jane? Jeel hale ra janta lai mukti dinus hajur

  • @jeevankhewa537
    @jeevankhewa537 หลายเดือนก่อน +1

    अब हेर्नै नमिल्ने भन्ने हो।

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h หลายเดือนก่อน +1

    Nipali janta ko hit ko pkx ma, adalat le, jayaj nirnay garx vnne hami janta biswosth xou. Jay nepal.

  • @krishnashrees1863
    @krishnashrees1863 หลายเดือนก่อน +2

    केपिको झोकेहरु छ न्यायाधीश शंका छ

  • @sanjurai7102
    @sanjurai7102 หลายเดือนก่อน +2

    हैन गिरिबन्धुबाले नैतिकताकाे आधारमा राजिनामा दिनु पर्ने हाेइनर?

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน +1

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 หลายเดือนก่อน

    जय राष्ट्रिय घण्टी 🎉🎉🔔 🔔 🔔 🎉🎉 अब सबै जनता मिलेर kp सेरे प्रचण्ड माकुने 5 साल मात्र जेल राखेर काम गर्नु नेपाल कसरी परिवर्तन हुँदैन? 😅

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 หลายเดือนก่อน +1

    अाेलिराज शुरु भयाे अब त्यस्ता मुद्दा 😅

  • @user-md2zz7ty6n
    @user-md2zz7ty6n หลายเดือนก่อน +5

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน

    याे देशका भ्रस्ट नलायक पुराना पार्टीका नेताहरुलाई सर्बोच्च अदालतले सबक सिकनउनुपर्छ ।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 หลายเดือนก่อน

    यस्तै हो नेपालको कानुन सबका सब चोर छन जति उफ्रेपनि यी नेताहरु लाइ केहि गर्न सक्दैन अब ओलिको पालो नसकुन्जेल झेलाइ रहन्छ्।।।

  • @nandabasnet660
    @nandabasnet660 หลายเดือนก่อน +1

    केही हुदैन न्यायाधीश हरू सबै केपि र शेरे का झाेले कुकुर हरू छन के हुन्छ

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 หลายเดือนก่อน

    जब सम्म नेपालमा कालो काँग्रेस एमाले माओवादीको नेतृत्व सकिँदैन तब सम्म नेपाली जनताको चाहना पूरा हुँदैन, मूर्ख हामी जनता 😢

  • @chetprasad2643
    @chetprasad2643 หลายเดือนก่อน +1

    सम्बिधानी ईजलाश भनेको के पि ओलिको हाते रुमाल हो
    के पिले पकेटमा राखेर हिड्न सक्ने के पि को हतकेलाको मयल हो
    धुन मन लागे धुन्छन उस्तै अबस्था परे फ्याकी दिन्छन पनि सक्छन

  • @prahadkc6377
    @prahadkc6377 หลายเดือนก่อน +2

    प्रतिनिधि सभा ले प्रम बनाइ सके पछि आयको फैसल्ला कार्यान्वयन हुन सक्छ र?

  • @subashlama7137
    @subashlama7137 หลายเดือนก่อน

    अदालत पनि पैसा भये न्याये नभये अन्याये हो ओलि टुक्का बुडाले पक्कै न्याये पौछ हेरि राख्नुना हामी जन्ता लाई कसरी बुग्गा बनौछन

  • @Laaligurans
    @Laaligurans หลายเดือนก่อน

    Adalat le kaam chito ra ramro garnu paryo.

  • @user-ir3ix5nk8l
    @user-ir3ix5nk8l หลายเดือนก่อน +1

    Aaja Giribandu oliko faisla.

  • @sudanthapa2972
    @sudanthapa2972 หลายเดือนก่อน +1

    hera ta adalat ko haalat,,,

  • @NewLockGeetBdr
    @NewLockGeetBdr หลายเดือนก่อน +3

    Yo faisala 84 sal paxi aauxa

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x หลายเดือนก่อน +2

    Kp oli is in between the lines....

  • @rabinsharma4000
    @rabinsharma4000 หลายเดือนก่อน

    Rabi ko matra agadi hunxa

  • @krishnakc4153
    @krishnakc4153 หลายเดือนก่อน

    Court KO faisala xitai aayos janta lai kanun vanda mathi koie xain vanne aasa banos shuvkamana 🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +2

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 หลายเดือนก่อน

    यो युटुबेले यहि यहि वकिल मात्र भेट्दो रहेछ, यो युटुबे कट्टु खोलेर केपि बिरुद्ध लागेको छ किन हो?

  • @sagunbista5360
    @sagunbista5360 หลายเดือนก่อน

    👏👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @balkrishnapoudel5309
    @balkrishnapoudel5309 หลายเดือนก่อน +1

    बेल पाक‍‍ो हर्षन बिस्मात ?😉

  • @nishchitsubedi1868
    @nishchitsubedi1868 หลายเดือนก่อน

    K ko dhara mero ghat maa pani nai audhaina Dhar ko kura hoina idhar ko kura garum

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 หลายเดือนก่อน

    बेन्डुलुम (गुहेकिरा) ले घारमा पसेर मह जम्मा गर्छ भन्दा पत्याउने मान्छे हौँ हामी 😏 सरकारमा बथान पसेको छ पत्याइरहेका छौँ हामी 😁

  • @gobindagiri4505
    @gobindagiri4505 หลายเดือนก่อน

    Rabko vakova ajai xanbin hunthiyo oliko paro 10 bars lagx

  • @humgurung7361
    @humgurung7361 หลายเดือนก่อน

    यो गद्दार ,भ्रष्ट ,काङ्ग्रेस ,एमालेको सरकारलाई तत्कालै बदर गर्नुपर्छ ,बर्खास्त नभए संविधान किन र केका लागि मानिरहने??

  • @user-vd8dr3tz9s
    @user-vd8dr3tz9s หลายเดือนก่อน

    Adalat bata kai hune wala xaina pardhan niay dish haru kangresh amaly ka xan lasta tai

  • @ramkrishnamanandhar5044
    @ramkrishnamanandhar5044 หลายเดือนก่อน

    Hatti ayo Hatti ayo fussa.

  • @ramamaskey7831
    @ramamaskey7831 หลายเดือนก่อน

    Kharej garnu parx kp sere aarjuko milamato

  • @krishnagurung5004
    @krishnagurung5004 หลายเดือนก่อน

    Ke bhayo yo muluk bhutani , giri vs sahakari ,cantonment, lalita .pahile clear garnuhosh.

  • @krishnagurung5004
    @krishnagurung5004 หลายเดือนก่อน

    Ek saal ma 48 budhbaar hunchha yesto ta kati janchha aaune samay le batauchha .

  • @LovelyBirdNest-zw9ju
    @LovelyBirdNest-zw9ju หลายเดือนก่อน +1

    geda khelaw abo kalo kote haru

  • @bishnuthapayt
    @bishnuthapayt หลายเดือนก่อน +1

    हात्ती आयो हात्ती आयो फुस्सा
    भने झैँ त हुँदैन यो केस पनि।

  • @anantarana4723
    @anantarana4723 หลายเดือนก่อน

    Pahila ko chunap ma tw ali kati purano party ko ghanti bajayo ab ko 84 ma purai ghanti bajaunu parxa natra vane yahi purano party lai nai gali gari rakhnu parxa

  • @nirushrestha1809
    @nirushrestha1809 หลายเดือนก่อน

    Àdalat nai janata le ghernu parxa

  • @Laaligurans
    @Laaligurans หลายเดือนก่อน

    us us us bhaneko ke ho? Us bhayo us garyo?

  • @user-cq3xg9ft2d
    @user-cq3xg9ft2d หลายเดือนก่อน

    Kple nyalaye kiniskex

  • @user-nb3ui8nh8q
    @user-nb3ui8nh8q หลายเดือนก่อน +1

    Ysto caes haru ta AJ KO voli xinafano garnu parni BT adalat nai varsta ly chalysi ab dismis gardinx,, raja nai auta Antim bikalpa ho...

  • @lokgurung7325
    @lokgurung7325 หลายเดือนก่อน

    Oli lai uttano tang lagaunu parchha

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน

    कलङ्क😂

  • @narayangurung6197
    @narayangurung6197 หลายเดือนก่อน +1

    Tyoi ho ni raja yo okil haru le pm ko muddha ke garnu saknu hunxa ta hawa ko kura ho yo kei pani garnu sakinna ho hajur janta lai kati samma all tall garin xa hai ke bannu kei pani hune walachhai na hai hajur

  • @saren9133
    @saren9133 หลายเดือนก่อน

    84ma Nepali janta le kasam khanu parx…Rabi ghanti le no1 banaunu parx….navaya bheda vayara basne kp le 34year ma k garera baseko marne bela sama …ma bidesh bata arkako bhada majdi thinking..I am non party

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct หลายเดือนก่อน +1

    Sab.hawama.udauchha.chor.jhundle.kehihunewala.chhina

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw หลายเดือนก่อน

    Hai lagunai nagarne bhaye kinaki tetro kharkha garer samaya khero phaleka k ? Yo netaharule je man lago tehi garnalaita kina babaunu paro sambidhan ? .

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro หลายเดือนก่อน

    Rit Prada pani Biswas ko mat Lina painxa ra?

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 หลายเดือนก่อน

    Rabiko jail jane palo aaisakyo thag dalalko

  • @DK1987
    @DK1987 หลายเดือนก่อน

    Thula party ka Neta le j garxa tyae kanun ho Nepal ma . Kyae hune wala xena. 0.0001% pani biswas xena malai chae .