Exclusive : बतासलाई घुडा टेकाएरै छाडे मन्त्रि आलेले,भन्छन् मेरो रौ पनि हल्लिदैन, 'कारबाही गर्छु'

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 468

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +224

    नाम = मन्त्री, प्रेम बा, आले 🙂☺️
    काम = भ्रष्टाचार हटाउने 🕵️‍♂️
    स्थान = सबैको दिल मा 🤗
    धर्म = इमानदारी 💐🙏
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 ปีที่แล้ว +95

    धन्यवाद मन्त्री ज्यु अब चाहिँ केही होला जस्तो छ 🙏🙏🙏🙏🙏

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 2 ปีที่แล้ว +1

      भत्काउनु,, तोड्नु, सम्झौता रद्द गर्नु थुलो कुरा होइन, निर्माण गर्नु, राम्रो चलाउनु, जागिर दिनु, रोज्गारि दिनु मुख्य कुर हो।

    • @umapokharel2711
      @umapokharel2711 2 ปีที่แล้ว

      🙏🙏🙏👍👍

    • @homgurung9793
      @homgurung9793 2 ปีที่แล้ว

      ???

  • @anishkgurung7281
    @anishkgurung7281 2 ปีที่แล้ว +72

    तपाईंको काम लाई सम्मान छ,
    जय मङ्गोल 🙏 🇳🇵🇳🇵 🇳🇵

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 ปีที่แล้ว +67

    देस र जनता लाई चाहिएको मन्त्री प्रेम सर जस्तै होस चाहे जो सुकै जाती तन्त्र मन्त्र बादी होस।यस्तै साहसी होस देस्को लागि जनताको लागि होस।तपाईंको काम देखेर हामी आम जनता खुसी छौ अगाडि बद्नुस हामी तपाइको साथ मा छौ🙏🙏

  • @थमनराकसकोतीमगर
    @थमनराकसकोतीमगर 2 ปีที่แล้ว +45

    यहि हो मौका प्रेमजी सब भन्दाफोर गरेर लोकपृय नेता बन्ने

  • @karnagurung5158
    @karnagurung5158 2 ปีที่แล้ว +32

    न्यायपुर्बक काम गर्नुहोस् ..हामी . जनताहरु हजुरकै शाथमा छौ।

    • @devrana7259
      @devrana7259 2 ปีที่แล้ว +1

      you are rigth !

  • @ॐसाइरामजयहनुमाम
    @ॐसाइरामजयहनुमाम 2 ปีที่แล้ว +41

    आले जि ले जे गर्दै हुनुहुन्छ १००% सहि हो यो मुजि योगेसे खाते भ्रष्टाचारि लाई जेल हाल ।

    • @anitamagar69
      @anitamagar69 2 ปีที่แล้ว +1

      Mantri Alelai pachhisamma pani surakchha dinu parchha rajyale

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +27

    मन्त्री आले ज्युलाइ स्यालुट गर्दछु🙏🙏🙏🙏

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 ปีที่แล้ว +22

    सम्मान गर्दछु तपाई को काम लाई 🇳🇵🙏✅

  • @Sabinkathayat143
    @Sabinkathayat143 2 ปีที่แล้ว +22

    धन्यवाद मन्त्री ज्यु यसैगरी जन्ताको मनजित्नेकाम गदैजानु

  • @bhuwanpun1711
    @bhuwanpun1711 2 ปีที่แล้ว +3

    धेरै राम्रो काम गर्नु भएको छ।मन्त्री ज्युलाई धन्यवाद यस्तै इमान्दार व्यक्तिकाे खाचाे छ देशलाइ ।

  • @harkalimbu6112
    @harkalimbu6112 2 ปีที่แล้ว +63

    Minister Ale Sir u r doing such good work for the people n country,,keep continued ur work,, we all Nepalese citizens with u n suppprt at ur work,

  • @mayarana6729
    @mayarana6729 2 ปีที่แล้ว +20

    सुतेको बाघ बल्ल उठेकोछ अब यो देशको मुहार फेरिने ठुलो आश छ 🙏🙏🙏

  • @rajrai2625
    @rajrai2625 2 ปีที่แล้ว +2

    सलाम छ मन्त्री ज्य।सबै नेपाली जनताको भबिस्य हजुरकइ भरोसाम छ

  • @pranishthapa6908
    @pranishthapa6908 2 ปีที่แล้ว +46

    सबै मन्त्री र कर्मचारीले इमानदारी पुर्बक एक बर्ष मात्र काम गर्ने हो भने यो देश बाट माफिया र दलाल हरु को साफ हुने थियो यो देश बिगृएको सबै कमिसन ले नै हो य देश को प्रधानमन्त्री ,प्रधान्यायधिस त कमिसन का लागि काम गर्छन अनि कसरी देश उभो लागोस

  • @shashimagar8628
    @shashimagar8628 2 ปีที่แล้ว +15

    एउटा धार्मिक धर्मशाला लाई आफ्नो व्यक्तिगत आनन्द होटल राख्ने फटाहा बतास लाई कारबाही हुनु पर्छ

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 ปีที่แล้ว +7

    अब देश बनाउनेहाे भने सबै एक भएर जानुपर्छ मन्त्री आले जुउकाे काम सहि छ।

  • @paulshrestha9942
    @paulshrestha9942 2 ปีที่แล้ว +2

    Incredibly smart, intellectual, and straightforward Prem Allay mantri jue. Hamro desh ko Prime Minister hajur jasto hunu pareyo. Salute🙏🙏

  • @priyashrestha2812
    @priyashrestha2812 2 ปีที่แล้ว +11

    सहि गर्नु भयो!! भ्रस्टाचार गरेर केही कार्यकता खुशी बनाउनु भन्दा सब जनता खुशी हुने काम गर्नु पर्च र गरि राख्नु भाको छ!! very good job!,

  • @amitamit684
    @amitamit684 2 ปีที่แล้ว +5

    सलाम छ।🙏माननीय मन्त्री प्रेम आले ज्यु।हजुर सँग हामी हरुले धेरै आशा राखेको छौँ । पक्कै पनि पुरा हुनेछ।जय नेपाल।🙏🇳🇵🌹

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +48

    Well thought, vision and action, I salute you.

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +8

    सलाम छ हजुर. लाई छोडनु हुँदैन कारबाही गरनु पर्छ

  • @arjunthapa5417
    @arjunthapa5417 2 ปีที่แล้ว +8

    पुरै 3 करोड जनताको शुभ आशीर्वाद छ मन्त्री ज्यु। तपाईंको यो जुझारु action ले अव यो देशले छिट्टै उज्जोल मुहार देखाउन सकोस। All the best आले ज्यु।

  • @itendraamatya353
    @itendraamatya353 2 ปีที่แล้ว +25

    Salute from whole Nepalese people...The Show must going On...We people Glad from Heartily... Do more action in these corruption...🙏🙏🌺🌺

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 2 ปีที่แล้ว +5

    धन्यवाद मन्त्री प्रेम आले ज्यू लाई. अब चाहिँ नेपालमा केही होला जस्तो छ. 🙏🙏🙏🙏🙏

  • @amargurung2406
    @amargurung2406 2 ปีที่แล้ว +12

    Very good Ale sir. Public with you ,go ahead continuously.

  • @angryboy5986
    @angryboy5986 2 ปีที่แล้ว +21

    Great work 👏 pream sir

  • @jitgharti6620
    @jitgharti6620 2 ปีที่แล้ว +5

    धन्यवाद मन्त्री ज्यू तपाई को काम राम्रो छ तर सचेत बनेर अगाडि बढ्न तपाईँ लाई कुनै पनि बेला अप्ठ्यारो पर्नेछन् ।

  • @babulallama5459
    @babulallama5459 2 ปีที่แล้ว +28

    Absolutely Correct, Great Concept .

  • @karan-fv9of
    @karan-fv9of 2 ปีที่แล้ว

    एकदम सही गर्नु भो बाजेहजूर।धन्यछ ।हजूरको कामलाई सलाम छ।यो हो नेपालीत्व फेरी सलाम छ।

  • @ashoklimbu9467
    @ashoklimbu9467 2 ปีที่แล้ว +7

    जये ईमादारी नेपाल सबै चिज नछाेडनु हाेला तपाईलाई धेरैनै अास गरेकाे छु मन्त्री जि 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👊👊👊😃😃😃

  • @jayarajjoshi7475
    @jayarajjoshi7475 2 ปีที่แล้ว +10

    मन्त्री भने यस्तो साहशी हुनु पर्छ

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 2 ปีที่แล้ว +5

    Great job ale sir !! Brave army man 💪💪,🙏🙏🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pemalama1697
    @pemalama1697 2 ปีที่แล้ว +9

    Salut 6 Mr, Prem ale ji. You did great job. Do not worry, whole public support you. Thank you.,,namaskar..

  • @gopallama2856
    @gopallama2856 2 ปีที่แล้ว +4

    बल्ल सहि मन्त्री पायो मेरो देशमा ।।

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว +5

    100%Good कुरा सहिहाे मन्त्री ज्यु ले भन्नुभकाे देशकाे लागि जनताकाे काम गरने यस्तै ईमानदारी करमचारि हुनुपर्छ

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว +5

    मान्निया मन्त्री अाले ज्यु 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️☂️👍️
    देश र जनताले शाथ शहेग गराव
    राम्रो काम गर्रनेलाई पाटि र पाटिकाे शाेचेरा खुट्टा तान्ने काम नगरु 🙏👍️🙏☂️👍️

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 ปีที่แล้ว +17

    Exclusive : बतासलाइ घोडा टेकाएरै छाडे मन्त्रि आलेले,भन्छन् मेरो रौ पनि हल्लिदैन, 'कारबाही गर्छु'.....(भिडियो सहित)th-cam.com/video/JXEQA0De9jM/w-d-xo.html

  • @madanxettri9972
    @madanxettri9972 2 ปีที่แล้ว +7

    सबै नेता को दिमाग एउटै भैदिएको भए मेरो देश कस्तो हुँदो होला।।धन्यवाद प्रकट हजुर

  • @relaxingmind4049
    @relaxingmind4049 2 ปีที่แล้ว +25

    He is doing work like anil Kapoor in nayak movie salute sir ❤️❤️

  • @homanbura4077
    @homanbura4077 2 ปีที่แล้ว +7

    Salute xah keep it up 🙏🏿

  • @xerglalungbatamang7303
    @xerglalungbatamang7303 2 ปีที่แล้ว +3

    great salute for mantri Aale jyu,🙏🇳🇵 go ahead and keep it up great work ....🙏❤️🇳🇵

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว +11

    देश बाहुन ले नै बर्बाद गर्यो चाहे राजा मार्नु मदन भण्डारी मार्नु फेरि न्यायीक छानबिन नहुनु यस मा हात भारत को भारत ले पैसा मा किन्यो राजदरबार सानो पद देखि ठुला ठुला पद सम्म किनियो डाक्टर वकिल किनियो नेपाल बर्बाद गराउने बाहुन अनि फाइदा लिने भारत !!!salute छ मन्त्री ज्यु

  • @tulasashrestha7559
    @tulasashrestha7559 2 ปีที่แล้ว +4

    निर्धक्क अगाडी बढनुस मन्त्री ज्यु जनता साथमा हुनेछ

  • @amritthapa809
    @amritthapa809 2 ปีที่แล้ว +2

    salute

  • @relaxingmind4049
    @relaxingmind4049 2 ปีที่แล้ว +15

    Keep going on peoples always with you ❤️❤️

  • @chamlingrai9391
    @chamlingrai9391 2 ปีที่แล้ว +8

    Good job respected sir . 🙏👍

  • @priyagiri8824
    @priyagiri8824 2 ปีที่แล้ว +7

    Great work prem sir❤️💐❤️❤️❤️❤️

  • @rbgyawali3199
    @rbgyawali3199 2 ปีที่แล้ว

    मान मंत्री जी तपाईले गरेको काम सराहनीय छ।नेपाल र नेपालीको बिकासको काममा लागि परेकोमा हजुरलाई बधाई एबं शुभ कामनाछ।💐💐

  • @rohankauchamagar6584
    @rohankauchamagar6584 2 ปีที่แล้ว

    हामि तपाईको साथमा छोै।। प्रेम आले सर तपाई निर्धक्क भएर तपाईको काम गर्नुस्।।

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 ปีที่แล้ว +1

    मन्त्री भनेको आले नै हो जय आले ज्यु तपाईंको महिमा होस्

  • @nirmalathakur6193
    @nirmalathakur6193 2 ปีที่แล้ว +2

    Salute mantri jiu

  • @nilamraiofficial.6651
    @nilamraiofficial.6651 2 ปีที่แล้ว

    नेपाल आमाको अशल सपूत हुन प्रेम आले सर। सारा नेपालिको साथ सपोर्ट छ। जय चन्द्र शुर्य।❣️❣️🇳🇵🇳🇵🙏

  • @laxmangiri8519
    @laxmangiri8519 2 ปีที่แล้ว

    नेपाली किमजोङ प्रेम बाहादुर आले मन्त्री भनेको यस्तै हुनपर्छ अनिपो देस अघि बड्छ्👏👏👏👏

  • @Robin-kv5vh
    @Robin-kv5vh 2 ปีที่แล้ว +10

    Thank you minister ale juii, What you do analysis depends on people perceptions but the core things are, does your actions brings rule and regulations on order, does its brings positive changes in mass people. Long way to go Nepal and Nepali ministers haru jiu..

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 ปีที่แล้ว +1

    अगाडी बढ्नुहोस हामी तपाईंको साथमा छौ

  • @ngawangsherpa1600
    @ngawangsherpa1600 2 ปีที่แล้ว +11

    Respected minister 🙏🏻🙏🏻🙏🏻

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 ปีที่แล้ว +1

    Good आले ज्यु

  • @dktamang729
    @dktamang729 2 ปีที่แล้ว +16

    Yes you r the real leader of Nepal and Nepali citizen we all are with you sir

  • @tekbahadur6045
    @tekbahadur6045 2 ปีที่แล้ว

    एक दम राम्रो काम गर्नु भो प्रेम आले जु हामी जन्ता तपाईं को साथ मा छै

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 ปีที่แล้ว +12

    great matri jyu❤️😍🙏

  • @ramaneupane4364
    @ramaneupane4364 2 ปีที่แล้ว +2

    मन्त्री आलेलाई बधाई छ

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 2 ปีที่แล้ว +12

    Well done 🙏🙏🙏👍👍👍👏👏👏

  • @jenithdhoon
    @jenithdhoon 2 ปีที่แล้ว +1

    Great sir we love u , ur truley patriotic ,God bless u

  • @gyanurana2224
    @gyanurana2224 2 ปีที่แล้ว +1

    हाम्रो आले दाजैले चाहिँ धेरै राम्रो काम गर्नु भएको छ!अझै यस्तै राम्रो काम गर्दै जानुहोला मेरो शुभकामना दाजै लाई

  • @danuranamagar6295
    @danuranamagar6295 2 ปีที่แล้ว

    आले दाजु हामी सधै हजुर को साथ मा छु ढुक्क हुनुस अझै अघादी बर्धै जानू होला🙏

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 2 ปีที่แล้ว +1

    मन्त्री ज्यु कामको लागि शुभकामना कुनै पनि यस्ता अबान्छित गतिबिधी गरि राज्यको सम्पत्ति दोहन गर्ने जोकोहिलाई पनि कानुनको कठघरामा ल्याउनु भयो भने तपाईं यो देशको एउटा इमानदार र कर्तव्यनिष्ठा नेतामा दर्ज हुनुहुने छ कुनै हालतमा खुट्टा नकमाउनु होला मन्त्री जी।

  • @chanthapa7943
    @chanthapa7943 2 ปีที่แล้ว +1

    A Dabang Minister Prem Ale doing great job 👍 keep it up 👍

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 2 ปีที่แล้ว +6

    धर्मशाला नारायणहीटी र लूम्बीनी मा फरक छ । यसरी दाज्न मील्दैन। जनताले बूझ्नू पर्छ ।

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 ปีที่แล้ว +1

    नेपाली किङग जोङ्ग

  • @sandipgiri7556
    @sandipgiri7556 2 ปีที่แล้ว +1

    सम्मान छ हजुर लाई मन्त्री ज्यु तपाईंको साथमा हामी आम जन्ता छौ 👍️👍️👍️👍️👍️👍️👍️सबै थाउमा जानू यसैगरी 🙏🙏🙏🙏🙏🙏

  • @Gorkhali11739
    @Gorkhali11739 2 ปีที่แล้ว +3

    मंगोल समुदाय को छोर हो हाम्रो देश प्रति माया मंगोल को छोर हरु लाई सोध्नु

  • @jayagurung3771
    @jayagurung3771 2 ปีที่แล้ว +1

    Mantri Prem Ale jyu 🙏 Nepal and Nepalese really really needed you and Kulman Ghising, We salute you 🙏

  • @rupaklimbu3614
    @rupaklimbu3614 2 ปีที่แล้ว +4

    Good mantri saab🙏🙏🙏🙏🙏

  • @Psherchan
    @Psherchan 2 ปีที่แล้ว +1

    Salute to Prem Ale.

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 ปีที่แล้ว

    Thank you Prem Ale sir.Tapaiko yo kam haru dekhera sara janta khusi chhau.

  • @ishworrai7283
    @ishworrai7283 2 ปีที่แล้ว

    एउटा सच्चा नेपाल आमाको छोराले यसरी काम गरेको देख्दा गर्वले छाती फुल्छ

  • @kesharbdrthapa9161
    @kesharbdrthapa9161 2 ปีที่แล้ว

    धन्यवाद मन्त्री अाले ज्यू!!
    नेपाल र नेपालीहरु लाई बेच्दै खाने।
    लाेभि पापी नेताहरू लाई भन्डाफोर गरेर, ठूलो काम
    गरेका छन्।
    अनुसन्धान र कारबाही गर्ने, हरुकाे काम हेर्नु बाँकी छन्??

  • @shalikramkhanal649
    @shalikramkhanal649 2 ปีที่แล้ว +10

    कोरिया राष्ट्रपति किमजोङ्गको भाइ हाम्रो नेपालमा रहे छन जस्तै प्रेम अाले।

    • @sankarthapa4444
      @sankarthapa4444 2 ปีที่แล้ว

      Vai hoina Dai Ho....

    • @paulshrestha9942
      @paulshrestha9942 2 ปีที่แล้ว

      @Shalik how dare you comparing our extremely well intellectual, smart, and straightforward leader Prem Allay with Kim, who is heartless and inhuman in nature. Bear in mind you are comparing a good human being with evil.

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 ปีที่แล้ว

    देशलाइ आले जस्तो कर्मठ १५ जना मन्त्रि भए देसको मुहार फेरिन्थ्यो जय आले सर

  • @bibasthapa5693
    @bibasthapa5693 2 ปีที่แล้ว +1

    Great 👍 n thanks Ale .. go ahead

  • @parkashbarali3038
    @parkashbarali3038 2 ปีที่แล้ว +1

    वा मन्त्रीजिउ तपाईंले पढाएकाे पाठ अरु मन्त्रीले पनि फलाे गरे देशमा भएकाे बेथिति चाडैं कायापलट हुन्थियाे, पहिला त सलाम छ तपाईंलाई ,

  • @dineshbohora4314
    @dineshbohora4314 2 ปีที่แล้ว

    धन्यवाद छ सर

  • @kabitathapa857
    @kabitathapa857 2 ปีที่แล้ว +2

    Great 🙏

  • @beautybrand5069
    @beautybrand5069 2 ปีที่แล้ว +1

    Wow Wow 100% Right Aale Sir

  • @johnrai7791
    @johnrai7791 2 ปีที่แล้ว +1

    हजुर जस्तो राजनेता चाई आज यो देशलाई खाँचो छ। समान छ हजुरलाई।

  • @kailashrawal6663
    @kailashrawal6663 2 ปีที่แล้ว +2

    मन्त्री आले लाई सलाम 🇳🇵🇳🇵🇳🇵

  • @yagyakarki6628
    @yagyakarki6628 2 ปีที่แล้ว +2

    You are great Sir ...salute x hajur lai..

  • @gombista6706
    @gombista6706 2 ปีที่แล้ว +1

    धन्यवाद अनि बधाई छ मन्त्री आले जिउ अनि हजुर को कामकारबाही ले हाम्रो नेपाल मा पनि देश र जन्ता को निम्ति कामगर्ने ईमान्दार नेताहरु पनि छन भन्ने आम नेपाली बासिमा आसाको दियो बाल्नु भयकोछ यस्लाइ कहिले पनि निभ्न न दिनु होला नेपाली जन्ता हमेसा जहुर को सात मा हुनेछन?

  • @kulchhantyal5030
    @kulchhantyal5030 2 ปีที่แล้ว +1

    राम्रो कुरा मन्त्री ज्यु!

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว +1

    100 %you're right prem ale

  • @skmagar1413
    @skmagar1413 2 ปีที่แล้ว +1

    Salute xa uhalai..

  • @rikmanthapa1494
    @rikmanthapa1494 2 ปีที่แล้ว +1

    मन्त्री आले ज्यू हामी तपाई को साथ मा छौ.

  • @srijanathapa7670
    @srijanathapa7670 2 ปีที่แล้ว +1

    पहिले पटक राम्रो मन्त्री देखियो सलाम छ 🙏

  • @ramgurung5492
    @ramgurung5492 2 ปีที่แล้ว +1

    Good prem sir xodnu huna

  • @bijayagarbuja9128
    @bijayagarbuja9128 2 ปีที่แล้ว +1

    you are real hero of Nepal.

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว

    100% समर्थन ।

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว +1

    हानम हानम आले जि।।।गलत काम गर्नेको भुडी मै हानम फुट्ने गरि।।🇳🇵🇳🇵🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 2 ปีที่แล้ว +6

    यस्तै काम प्रधानमन्त्री र अरू सव मन्त्रीहरूले पनि गरे कति रमाउथे जनताहरू खैर प्रधानमन्त्री त एमसिसिमा ब्यस्त हुनुहुन्छहाेला ।

  • @foryoutube1264
    @foryoutube1264 2 ปีที่แล้ว

    धन्यवाद great मन्त्री