यो शृया भन्ने केटी भनेको एउता भाईरस किरा हो यस्ता केटी मान्छे र दिदी बहिनी हुनु भनेको अरिंगालको होला मा हात हाले जस्तै हो यो केटीको त मुख हेर्न र बोली सुन्न मन लाग्दैन यो बेबाहारले गर्दा नयाँ गीतको म्युजिक भिडियो आउँदा पनि हेर्नै मन् लागेन
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
सुरु देखि अहिलेसम्म नछुटाइ हेरिरहेकी छु,धेरै राम्रो लाग्छ मलाई अझै श्रुति दिजु धेरै मन पर्छ ,छिटै मिलन होस श्रुति दिजु र समीर दादा को,अझै राम्रो प्रतिभा हेर्न पाइयोस।
पाल्पा देखि हेर्दैछु सेरिया आफ्नो बुडा खाइ दिदी को खुसी लुटने भेना सङ्ग खुप जिन्दगी बिताम्ला भनीछेस हैन कुकुर नि तर सुर्ती ले हिम्मत हार्नु हुदैन एक एक बदला लिनुपर्छ बहिनी भनेर हुदैन सत्तुर जस्ती छ
सिरियल यति राम्रो छ कि शब्दमा बयान गर्न गाह्रो छ हरेक पात्रहरुको जीवन्त आभिनयले भरिपुर्ण छ। हरेक भाग नछुटाइ हेर्ने गर्छु ।केही भाग अगाडिदेखी मलाई अलिकती खट्केको चाहि श्रुतिले घर छोडेर त्यति धेरै प्रगती भैसक्दा पनि बच्चा भने जहिले सानो , बच्चाको पनि शारिरीक मानसिक वृद्धि भएको देखाउन सकिएको भए कथावस्तु अझै यथार्थ लाग्ने थियो कि भन्ने केवल मेरो व्याक्तिगत धारणा मात्र हो बाकी सबै राम्रो छ सम्पुर्ण टिमलाइ शुभकामना ❤
यो समीरे भन्नेपनि कहिले छायासंग लागेर तेस्ती ईमान्दार त्यागी समीर घरपरीवारकोलागि आफुले हुनसम्म पिडा भोगी छायाकै कारण घरबार सब गुम्यो ,, बिचरी श्रुतिले अतिनै कष्ट सहेर बसी ,, फेरि अहिले श्रुतिले दुख पाई बहिनीले भनेर आफ्नै घरमा ल्याएर तेसरी साथ सहयोग दिएर अतिनै माया गरेर राखेकी बहिनीसंगै रमाएर श्रुतिलाई धोका दियो दिएर श्रेयालाईनै बिहे गऱ्यो फेरि बेईमानी गरेर धोका दियो समीरले ,, कथा सारै मार्मिक छ एउटी नारीले कति हदसम्म पिडा सहनु पर्छ आफ्नै आमा बाउ बहिनीको कारणले भने झन अतिनै दुख सुखमा साथ दिन्छु भनेर जीवन बिताउने जीवनसाथीले नै सालीसंग लागेर बेईमानी गरी धोका दिंदो रहेछ एक पुरुष जाति कतिसम्म अरु महीलासंग लागेर त्यागी ईमान्दार श्रीमतीलाई समेत धोका दिंदो रहेछ भन्ने देखाईएकोछ , कथाले नयां नयां मोड लिएर अगाडी बढ्दै छ सिरीयल राम्रो हुंदै गएको छ अझै राम्रो हुंदै जावोस ।
डाक्टर र श्रुतिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Yo jodi lae milako harn chahanxu
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो त्याग सिरियल भाग १ देखि आजसम्म को भाग नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
यो शृया भन्ने केटी भनेको एउता भाईरस किरा हो यस्ता केटी मान्छे र दिदी बहिनी हुनु भनेको अरिंगालको होला मा हात हाले जस्तै हो यो केटीको त मुख हेर्न र बोली सुन्न मन लाग्दैन यो बेबाहारले गर्दा नयाँ गीतको म्युजिक भिडियो आउँदा पनि हेर्नै मन् लागेन
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
🙏🏽🙏🏽🙏🏽💜❤❤
😮😮😮😮😮
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
1 भाग देखि 135 सम्म नछुटाइ हेरेको छु सारै मन पर्छ त्याग
Nice Siriyal 💖🙏🙏❤️❤️🥀❤️
धेरैले मन परायेकाे सिरेल राम्रो छ❤❤❤❤❤🎉🎉🎉
सिरियल राम्रो छ, रेगुलर हेर्ने गर्छु धेरै मन पर्छ। तर अलि लामो भिडियो बनाउनु पर्यो🙏🙏🙏❤️❤️❤️
अति राम्रोसँग गर्नु भएको छ नाटक को अभिनय धन्यवाद छ हजुर हरू लाई ।१ भग पनि नछोडि हर्ने गरेकिछु ।👍️👍️🌺❣️❤❤❤❤❤❤
यो serial आउँदा खुसी हुने कोको हुन्छ साथिहरु ❤😊
Ma pani ho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण कलकारमा नमस्कार समानको साथ ढोग छ त्याग सिरियल सारै मन पर्छ ।नेपाल घर इलाम हाल कुतेब बस्ने गर्छु।सुर्तिले सीरियलाई ठिक पर्नु पर्छ र
समीर र सुर्तीको जोडी एकदम मिलेको देख्न चाहाना छ मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤🎉🎉🎉👍👌👌🙏🙏
धेरै राम्रो लाग्यो सफलता को शुभकामना❤❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समीर सुरति काे फेरि मिलान हाेस ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
yota tastai choto vayo
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
सुरू 1 देखि हेरि राको सारै मन प्रछ 👌👌👌👌❤️❤️❤️❤️❤️❤️🎉❤️🎉❤️🎉
धेरै राम्रो छ त्याग सिरियल म उदयपुर बाट 🙏🙏🙏🙏
राम्रो छ ❤❤❤
समिर र श्रुति को फेरि मिलन होस ❤
दामि जोडि फेरि मिलेर जाहोस❤❤❤❤❤❤❤❤
Ati ramro
Tyaag mana parna sirel ho hjr ❤😊😊😊❤❤ thanku❤🎉
Dherai ramro xa
राम्रो छ त्यग जै होस त्यग❤❤❤❤❤❤❤
AK damai man parne serial 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@questions
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤सिरिएल अलि लामो बनाउनुसब
सुरु देखि अहिलेसम्म नछुटाइ हेरिरहेकी छु,धेरै राम्रो लाग्छ मलाई अझै श्रुति दिजु धेरै मन पर्छ ,छिटै मिलन होस श्रुति दिजु र समीर दादा को,अझै राम्रो प्रतिभा हेर्न पाइयोस।
पाल्पा देखि हेर्दैछु सेरिया आफ्नो बुडा खाइ दिदी को खुसी लुटने भेना सङ्ग खुप जिन्दगी बिताम्ला भनीछेस हैन कुकुर नि तर सुर्ती ले हिम्मत हार्नु हुदैन एक एक बदला लिनुपर्छ बहिनी भनेर हुदैन सत्तुर जस्ती छ
मन पर्छ।
नाईस ❤❤❤❤❤❤
निकै उत्कृष्ट ❤❤❤
Atinae. Ramro. Sirial❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि न छुटाइ हेर्ने गर्थे तर अब त हेर्न झ्यौ लाग्न थाल्यो एउटा कुरा मा नै रोमलिएको यो भाग ले के सन्देश दिन्छ भन्नुहोस् त साथी भाइ हरु
सुर्ति र समिरको मिलन होस
त्येग सिरियल भग 1 देखी भाग 135 सम्म हेरियो धेरै राम्रो छ नमस्कार धेरै धेरै शुभकामना 🙏🙏💜💜🌹🌹💚💚💙❤
त्याग सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता❤😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ तरटाएम छाेटाे भाेके अली😥😥😥
यो सिरियल हेेरेर आफुले आफूलाई कमोजोरि बनाउने म मात्र छकि अरु पनि छन गाँठे
Sarai man paryo aajako vaag
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Ma pani xu
Me😂😂
Me ❤❤❤❤
ma pani xu hai 🙏🙏
Matw pahile ko serial pani hereko
My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय स्वस्थानी माताले हामी प्रदेशी नेपाली हरुको रक्षाया गरुन्🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
Huh
Wow Dharai Ramro Lagyo❤❤❤
Pawan vailaini lyaunuparyo🙏
यो सीरियल भाग १देखि आज सम्म न chutai हेर्न यता हजिर हुम त❤
/(
सुर्तिर डक्टर एक हाेस🙏🙏🙏🙏
Nice ❤❤❤❤❤
❤❤❤❤
Tyag siriyl ati ramro xa ystai ramro banai rakhnu hola😢😢😢❤❤❤
आजको भाग खास्सै राम्रो लागेन..💗
Xyaa
Malai pani😀
malai ni
मईले । त पछि बाट हेरेको हो मलाई त राम्रो लाग्यो
Surti sis arkilai ni testai ghisarn pay ta ma jhan khusi hunethiy ?miss you surti sis ❤❤❤❤
मलाई त कहिले साेमबार अाउला भन्ने हुन्छ तर अलि सिरेल टाईम छाेटने लाग्छ ♥️♥️👌👌🙏🙏
सुर्ती सत्य छ जित हुनुपर्छ
Samaya sarae choto vyo ali lamo samaya samm vaya ramri hunx❤
❤❤❤me akdamai bast serial❤❤
श्रया र मन्दिर ले सजय पाउनै पर्छ श्रुतिले न्यय पाउनु पर्छ। सु ख पाएको हेर्न पाउ plz🙏
धन्यवाद छतपाईलाई😂❤🎉🎉😮😮😅😊
good
Pahila ramro thyo achelta xain
नियमित हेर्छु धेरै राम्रो लाग्छ ।
My favorote serial त्याग ❤❤❤
यो सेरियल आउँदा को को खुसी हुनु हुन्छ यता हजिर हुम त❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My best favorite seail ❤❤❤ thayg 🙏🙏🙏💕💕💕👌👌👍👍👍❤❤❤
Surti ra dakatar samirko interview leyunu paryo
I like tyag siriyl ❤
Meri payri mina diju ko action kati ramro xa
Yo siriyal sarai ramro lagxa
Nice love this serial ❤❤❤❤
ma naxutai herne garxu khub man parx ❤❤❤
सौतेली बहिनिको बेहोरा देखेर कति पनि हेर्न मन लग्दैन हौ
Surti laai yastai maya ra sapot deko herna paam
Sreyalai maya grnu hunna dr samir ra srutile🙏🙏😡
Nice serial🎉🎉❤❤❤❤
सिरियल त राम्रो छ तर छोटो भयो अली लामो बनाउनु न😢❤
सिरियल यति राम्रो छ कि शब्दमा बयान गर्न गाह्रो छ हरेक पात्रहरुको जीवन्त आभिनयले भरिपुर्ण छ। हरेक भाग नछुटाइ हेर्ने गर्छु ।केही भाग अगाडिदेखी मलाई अलिकती खट्केको चाहि श्रुतिले घर छोडेर त्यति धेरै प्रगती भैसक्दा पनि बच्चा भने जहिले सानो , बच्चाको पनि शारिरीक मानसिक वृद्धि भएको देखाउन सकिएको भए कथावस्तु अझै यथार्थ लाग्ने थियो कि भन्ने केवल मेरो व्याक्तिगत धारणा मात्र हो बाकी सबै राम्रो छ सम्पुर्ण टिमलाइ शुभकामना ❤
एकदम राम्रो छ मेरो दिदी को त्याग ❤️❤️❤️🙏
My favourite serials
समिर सृतिको जोडि ठिक छ सिरियल चाहि मलाई सारै ठिक लागेछ
Wow nice video I like this siriyal ❤❤❤❤
Ramrox serial
soya man paren malai hajur surti di❤❤❤❤
Maa
sarai man parxa my best seril kunai xutako xain thanku
जहिले छोरी मात्र हराई भनेको छ 1 भाग देखि नछुटाई हेरेको मन पर्न नि छोड्न लायो छोरी मात्र हरेको देखाउने
Teita
❤nice serial🥰🥰🥰🥰🥰stay blessed all🌷🙏👌👌👌👌👍👍
My favourite seral tyaag ❤❤❤
❤❤❤❤ समीर र सुर्ती को सिरेल मा मात्र नभएर रेल जोडी जस्तो लाग्छ हरेक हप्ता हेर्ने गर्छु कथा अलि लामो बनाउनुन ❤️❤️🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤I'm krayji fiyan swanika de 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️❤️❤️💕💕💕
यो समीरे भन्नेपनि कहिले छायासंग लागेर तेस्ती ईमान्दार त्यागी समीर घरपरीवारकोलागि आफुले हुनसम्म पिडा भोगी छायाकै कारण घरबार सब गुम्यो ,, बिचरी श्रुतिले अतिनै कष्ट सहेर बसी ,, फेरि अहिले श्रुतिले दुख पाई बहिनीले भनेर आफ्नै घरमा ल्याएर तेसरी साथ सहयोग दिएर अतिनै माया गरेर राखेकी बहिनीसंगै रमाएर श्रुतिलाई धोका दियो दिएर श्रेयालाईनै बिहे गऱ्यो फेरि बेईमानी गरेर धोका दियो समीरले ,, कथा सारै मार्मिक छ एउटी नारीले कति हदसम्म पिडा सहनु पर्छ आफ्नै आमा बाउ बहिनीको कारणले भने झन अतिनै दुख सुखमा साथ दिन्छु भनेर जीवन बिताउने जीवनसाथीले नै सालीसंग लागेर बेईमानी गरी धोका दिंदो रहेछ एक पुरुष जाति कतिसम्म अरु महीलासंग लागेर त्यागी ईमान्दार श्रीमतीलाई समेत धोका दिंदो रहेछ भन्ने देखाईएकोछ , कथाले नयां नयां मोड लिएर अगाडी बढ्दै छ सिरीयल राम्रो हुंदै गएको छ अझै राम्रो हुंदै जावोस ।
My favourite ❤️❤️❤️💕💕💕💕💝💝💝 serial 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Nice song ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
I like siriyal👍️👍️
ramro xa aaja ko bhag aba aaune bhag yo vanda pani ramro hoss🙏avishek bhai sruti ko sath na xodnus 🙏to sali lai ghar bata nikalda ramro hunxa
I like tyaga serial ❤
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
त्याग भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤
❤❤🎉🎉🎉❤❤
Tyaag serial 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻❤️❤️❤️❤️❤️
Sriti Alik khatra hunu paryo 🤔 Alik ramailo hunu paryo 🤗🙏
समिर र सुर्तीको मिलन होस् भन्ने जति हाजिर हुनुहोला
समीर र सुरति को फेरी मिलन हुनुपरछ शिया लाई लातहानेरर छोडनुपरछ है