गाउँ घरमा गाइने पुरानो मौलिक भका (मेरि इजु)लाई नयाँ शब्द रचना र नयाँ सस्करण गरि भिडियो सार्बजनिक गरेका छौँ ।सबैले माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशा लिएका छौँ ।
आहा एक चेलीले गरेको राम्रो कार्यमा गर्वले छाती त उसै फूल्छ त्यहि माथि बैनी ज्योतिको यो अभिनय अत्यन्तै भावुक बनायो आगामी दिनहरुको लागि हार्दिक शुभकामना ज्योति बैनी लगायत सिङ्गो टिमलाई 🙏🙏 चुनौती हरेक आउँछन ति चुनौती चिरेर अगाडि बढ्नु नै एक साहास हो 🙏🌹💐🥰
जे आर दाइँ हजुरले गाएको यो गित 10 सुनिसकेको छु फेरि पनि सुनु सुनु जस्तो लागिराछ हजुर लगायत सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ज जस्ले यो कमेन्ट पढि रहनु भएको छ। उहाँ लगायत सम्पूर्ण आमा बुवाको आशीर्वाद हजुर लगायत सम्पूर्ण टिमलाई मिलि रहोस्
गाउँ घरमा गाइने पुरानो मौलिक भका (मेरि इजु)लाई नयाँ शब्द रचना र नयाँ सस्करण गरि भिडियो सार्बजनिक गरेका छौँ ।सबैले माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशा लिएका छौँ ।
एकदम राम्रो
Yehk dam Ramro cha🎉❤
Dammii Cha 🎉❤
Congratulations ❤❤JR bhat ❤and all team ❤❤❤❤
Mast song daju hjr ko bg fan flow back diya dai
आँखा बाट आँसु झर्यो यार जेआर भाइ मार्मिक शब्द मार्मिक भिडियो 😭😭😭
😢😢😢
धन्यवाद J R Dai ❤️🙏
मेरो comment पड्ने लाई भगवान्ले सधै रक्षा गरुन
गर्व लाग्छ सुदुरपश्चेमेलि हुनमा मलाई जय डेउडा जय सस्कुर्ति❣️❣️🙏🙏
th-cam.com/video/zhgNT8RUZIY/w-d-xo.html
आहा अति नै मिठो गीत सफलता को शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️🌹🌹
नेपाली समाजको यथार्थ झल्किन्छ यो गीत र अभिनयले, साह्रै मन छोयो।हेर्दा हेर्दै आशु खसेको पत्तै पाएन। बधाई छ सम्पूर्ण टिमलाई। 👏👏👏
हजारौ दिदी बहिनी हरुले भोगिरहेको वास्तबिक दुख मा समर्पित यो गित का सर्जक लगायत सम्पुर्ण टिम लाई हृदय बाट नै आभार प्रकट गर्दै धन्यवाद
❤❤❤❤
अाखाबाट अाशुनै अायाे सार्है मार्मिक गित 😢😢😢 बधाई छ सम्पुर्ण टिम लाई
और त तसोइ हो, मेरि चेलिको इति निको स्वर रइच, स्वाइनी जिन पिट्या ला भायौ😪😭 सत्य घटनामा लै इस्साइ हुनान हामरा गाउघर! जेआर बुदि खुब निको छ हा रचना😘💗🙏
सारै मार्मिक र मिठो डेउडा भागा आसु थाम्न सकिएन अत्यन्तै लोकपृय छ Rj ब्रो प्रगतिको समिक्षा र यस्तै अरु गितहरु सुन्न पाउ देख्न पाउ
Paryas ekdam ramro x aajhai aagadi badhadai Janus subhakamana
Dhirai niko❣️🥀
रियल मा यस्तो घटना कसै बैरी लाई न परोस। यो भिडियो ले सारै मन छुयो।😢😢😢
Bbl dada keep good work ❤️❤️❤️♥️♥️🇳🇵❤️♥️♥️❤️❤️❤️
धेरै गर्व लाग्छ आफ्नो भाषा सन्सकृती झल्किया देख्दा मार्मिक 😢😢😢😢😢😢
मन नै छोयो दाइ ❤❤❤
आगामी दिनहरूमा
पनि यस्तै प्रगति देख्न
पाऊँ ❤❤ दाइ
Manoj joshi ❤❤
आहा एक चेलीले गरेको राम्रो कार्यमा गर्वले छाती त उसै फूल्छ त्यहि माथि बैनी ज्योतिको यो अभिनय अत्यन्तै भावुक बनायो आगामी दिनहरुको लागि हार्दिक शुभकामना ज्योति बैनी लगायत सिङ्गो टिमलाई 🙏🙏 चुनौती हरेक आउँछन ति चुनौती चिरेर अगाडि बढ्नु नै एक साहास हो 🙏🌹💐🥰
Verry emotional geet badhai ho
मलाई रुने मान लागो Jyoti यो गित सुन्ने र 😢
बधाई जे आर भाइ😊
सफलता को सुभकामना साथै हाम्रो भाषा हाम्रो मौलिक भाषाको प्रचार पनी हो ❤❤❤❤
Congratulations Mero vqi❤❤😊
हाम्रो समाज मा भएको केही दिदीबहिनी वास्तविक जीवन भोकाइ यश भिडियो बाट देख्न सकिन्छ thanks you j r Bhat dai ma
Dherai ramro yastai parstuti lyaya bhai
भौत है भौत निको गीत बधाई छ सम्पूर्ण टीम लाई👌👌❤❤
बधाई छ
मन छोयो यो गीत मात्र न भयर एक हाम्रो समाज मा घटी रहेको हजारौ चेली ले भोगी रहेको बास्थाबिक़ता हो
हार्दिक आभार छ सर्जक jr bhatt जी लाई❤❤
Sai ho malai ni ramro lagiyo ❤
@shankarbc8212
दामी
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤❤
ज्यातो बैनी अभिनय मा दम छ खुसी लाग्यो बुना हार्दिक सुभकामना नाना
Badhai x bro jr
प्यारो भाइ jr लगायत सम्पुर्ण टिम लाइ हार्दिक सुभकामना god bless you to all ❤❤❤❤❤
आहा कठै कठ रूवाया सर तम ले त😭😭😭
धेरै राम्रो यसरी प्रगति गर्दै जानू
जे आर दाइँ हजुरले गाएको यो गित 10 सुनिसकेको छु फेरि पनि सुनु सुनु जस्तो लागिराछ
हजुर लगायत सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद दिन चाहन्छु
ज जस्ले यो कमेन्ट पढि रहनु भएको छ। उहाँ लगायत सम्पूर्ण आमा बुवाको आशीर्वाद हजुर लगायत सम्पूर्ण टिमलाई मिलि रहोस्
धेरै दिदि बहिनि को जिवन सँग मेल खाने गित र त्यस्तै अभिनय साच्चिकै राम्रो छ ❤ Congratulations 👏का शाथै best of luck 👍 all team लाइ❤❤❤
हार्दिक बधाई छ सुदुर को हिरो भाइ jr bhatt र सम्पुर्ण टिम लाई ❤❤❤❤
धेरै बधाई
Aahaa man xoyo ❤❤❤
मनै छुने गित 😢❤जय सुदुर पश्चिम जय देउडा गित
साह्रै मार्मिक गीत😭😭😭
Congratulations all team 👏❤️❤️❤️
Congratulations Jr Dae🎉all team 🎉🎉kathai ladi🎉🎉safaltako suvakamana daee🎉🎉
बधाई छ jr bhattaa दाजु
धेरै निको गित मन् मुटु छोयो
बधाई छ दाइ यो गित हेर ्दा हेर्न दै आखा आसु झरेको थाइ पाएन 🎉🎉दाइ jr
धेरै धेरै बधाई छ मेरो दादा❤️❤️❤️
Wow शब्दमा मा सारै मिठास छ but music qualaty vayen jr sir
आखा बाट आसू नि आयो 😢😢 अति मार्मीक मन छून ने शब्द हरू छन् बधाई छ सम्पूर्ण टिमलाई आगामी सफलताको शूभकामना🎉❤👏👏
धेरै राम्रो देउडा jr dai अझै सुदुरपस्चिम को देउडा चिनाउने प्रयास गर्नु best up luck ❤❤
इस गीत और अभिनय से नेपाली समाज की वास्तविकता झलकती है, मेरे दिल को
बहुत छू गया। पूरी टीम को बधाई.❤
निकै मन छुने गित । यर्थात कुरालाई देउडा गित मार्फत चित्रण गरेकोमा जेआर जि लाई धन्यबाद ।
Aasu nai aayo yo song sunda😢😢❤❤congratulations dada Jr Bhatt and joti pandeya dizzu ❤
गित मा एस्तो भएता पनि real life मा एस्तो कसै दिदिबहिनी ले भोग्न नपरोस् 😢😢
🤝👍
हार्दिक बधाई तथा सुभकामना ❣️🙏 सुन्दर सुदूरपश्चिम को हिरो जेआर❤ भट्ट ❤र सम्पूर्ण टिम लाई❤❤❤
हार्दिक बधाई तथा शुभकामना
अति मार्मिक गित ! सबैले माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशा लिएका छौँ ।
निकै मिठो अनि मार्मिक गीत सफल्ता को सुभ कामना सम्पुर्ण टिम लाइ ❤️❤️
म जति कोइ नरोया होलो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आफ्नो मौलिक अनुसार को एकदमै मार्मिक रहेको छ❤❤❤मलाई एकदमै मनपर्छ पश्चिमी देउडा❤❤
मेरो सुदूरपश्चिम नेपालका गीतहरू राष्ट्रिय स्तरमा उभिएको देख्दा राम्रो लाग्यो... यो सम्पूर्ण टिमलाई शुभकामना
सुन्दर सुदुर पश्चिम को सन् देऊडा गीत
सम्पुर्ण भगवानरुपी दर्शकहरुले हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ❤❤
बधाई छ दाजु jr 🎉🎉🎉
Dherai dherai badhai x ❤❤
music dam दार हुनु पर्थियो so good luck
धरधरि रुवायौ भाइ सफलताको शुभकामना
साह्रै मन छोयो भाई लाखौं लाख शुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
अझैं प्रगति गर्दै जान्नु सारै मन् छुने गित
अगामी सफलताको शुभकामना 🎉❤JR Dai🎉❤
- AK
सारै मन छोयो 1 घण्टा सम्म रोय पनि माइती सम्झेर धेरै राम्रो अभिनय ज्योति बैनीको सबैलाई धेरैधेरै बधाई छ।
Badhai xu dubai janalai🎉🎉
आहा real hamro गाउँ समाज म घट्ने छोरी को पिडा हेर्दा शरीर जिरिङ भयो🙏🙏
Ati ramro song ❤❤❤❤❤
हार्दिक बधाइ 🎉🎉🎉सबै जनालाइ मनै छाेयाे याे गितले 😢😢
JR Bhatt Lai man paraune jati yata hajir hum tw❤❤
Me
बधाई छ दादा यति मिठो र मार्मिक गितको लागि🎉🎉🎉😮😊
Congratulations sir Jr Bhatta
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु
साच्चै रोए म शुभकामना सम्पूर्ण टीम लाई
Meri ieju❤
Niko xa songs hamro bhasa saskirty bachai rakhya♥️🥰
तेरी बलाई दादा तेरा हातकी बलाई त सारै मन रुवायो 😢😢😢
अति नै मार्मिक गीत love 😘 you Jr Bhatta ji
मिठो सम्जना sir sabai lai 💚
सारै मार्मिक देउडा गीत 🎉❣️❣️❣️
Mero man xoyo good luck Jr daju ❤❤❤❤❤❤❤🎉🎉 jyoti behini miss you
धेरै राम्रो
अति मार्मिक गित बधाई छ , सफलताको शुभकामना
अति राम्रो गित अनि प्रतिभा😢😢😢😢पूराना दिन कि याद Bro
आहा
Congratulation jr daju and all team 🎉🎉🎉🎉🎉iam waiting for video
Congratulations all team🎉
well done team meri iju
धेरै राम्रो प्रस्तुती
मन छाेयाे
congratulations all team 💕
sab thik xa but quality ramro xaina cyaset ko jamanako pani yesto sound hunthen
सार्है मन पर्यो आप्नो सस्क्रीती शुदुरपशिमेली लोकभासा को सधै जगेर्ना राखौ ❤❤❤❤
हाम्रो समाजमा देखिने महिला लाई गरेकाे अपमान कुटपिट अपहेलना लाई जस्ता त्यस्तै देखाएकाे छ सम्पूर्ण टिमलाई बधाई छ
आहा ❤️ मन छोयो गितले ❤️🙏
हृदयदेखि नै हार्दिक धन्यवाद, यो टिमलाई!🙌
Hardik badhai daju jr bhatt
Congratulations dear Jyoti pandeya ❤❤❤