गीत रिलिज भयो है देश विदेश मा रहनुहुने सबैलाई यो गीत सुनिदिएकोमा धन्यवाद गायिका @TikaSanu ra शब्द /लय/गायक स्वर्गीय कमल सुनारले गाउनु भएको गीत "प्युठान सेरोफेरो"
प्रिय मित्र कमल सुनार ज्यु, हजुरले यो धर्ती छोडेर गएपनी हजुरको सम्झना स्वरुप यो मिठो भाका सबैलाई छोडेर जानुभएको छ | हजुरले "म मरेर गएपनी मैले गाएको गीत सबै सुन्लाननी सर" भनेको भर्खरै जस्तो लाग्छ | हजुर स्वर्गीय भए पनि म हजुरको आवाज आज संसार भरि फैलाउदै जमर्को गर्दै छु | यो गीत मनपराउनु भएमा यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नको साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला धन्यवाद
प्यूठानी कलाकार हरु त धेरै आये तर कमल दाई ले जस्तो प्यूठान लाई समटेर कसैले पनी गायेका थियेनन कमल दाई न रहेता पनी सम्झना आईरहने छाप छोडेर जानु भाको छ स्वोर्ग मा बास मिलोस 😢😢दाजु को
प्यूठान र दाङ जिल्लाका चर्चित भौगोलिक स्थानहरु, तिनको महत्व एवं गौरव गाथा र संस्कृतिलाई जोडेर निश्छल प्रेमील भावमा गाइएको यो दोहोरी उत्कृष्ट लाग्यो ! जन्मभूमिको भावनात्मक नाताले प्यारो पनि त्यत्तिकै । दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन् । तर धेरै दुःखद कुरा यति विषद् परिवेश र भावलाई शब्दमा समेट्ने सांगितिक श्रष्टा कमल सुनारलाई हामीले अब यिनै शब्दमा मात्र पाउन बिवश छौं । उहाँलाई असमयमै गुमाउनु पर्दाको पीडा शब्दमा ब्यक्त गर्नै सकिन्न । उहाँलाई हार्दिक सम्मान र भावपूर्ण श्रद्धाञ्जली ।
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना तर दुर्भाग्य यो गीतका सर्जक गायक स्वर्गीय कमल सुनार पर्ति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
कमल सुनार दाइको एक बचन सुइकारेर अडियो भिडियो बनाउनु भयो टिका बहिनिलाइ धेरै धेरै धन्यवाद यति मिठो गित सम्झनाको लागि छोडेर जानु भयो कमल दाइको स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭
आहा दाङको सेरोफेरो लाई बयान गरेर गाउने पहिलो गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरेबिया बाट 💘🙏🪴🌷💋
कमल भान्जा यो गित सुन्दा कहाँ भटुउ लाई रहन्छ तर दैबको लिला प्रकृति को नियम पालना गर्नैप्रने रहिछ तपाईं मोरेर गयनी प्युठान को मायाले तपाईलाई अर्को जुनि मा छिट्टै जन्माउस प्युठान को हर कार्यक्रम मा उहाको तस्बिर लाई सजाई हार्दिक सर्दान्जली दिनुहोला भदै तपाईको सोर्ग मा बासहोस
Aaha Mitho Moulik git sarai man paryo.Arjun Sir Aru ni live dohori show Prastut Garnu Hola ra purana audio lai ni nirantarta dinu hola safaltako suvakamana xa Sampurna team lai.
❤❤❤❤❤❤ WAO- WAO- WAO BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI AND KAMAL JI. LOVELY. Stay safe and healthy: Health is a real Wealth. ❤❤❤❤❤
गीत रिलिज भयो है
देश विदेश मा रहनुहुने सबैलाई यो गीत सुनिदिएकोमा धन्यवाद
गायिका @TikaSanu ra शब्द /लय/गायक स्वर्गीय कमल सुनारले गाउनु भएको गीत "प्युठान सेरोफेरो"
प्रिय मित्र कमल सुनार ज्यु, हजुरले यो धर्ती छोडेर गएपनी हजुरको सम्झना स्वरुप यो मिठो भाका सबैलाई छोडेर जानुभएको छ | हजुरले "म मरेर गएपनी मैले गाएको गीत सबै सुन्लाननी सर" भनेको भर्खरै जस्तो लाग्छ | हजुर स्वर्गीय भए पनि म हजुरको आवाज आज संसार भरि फैलाउदै जमर्को गर्दै छु |
यो गीत मनपराउनु भएमा यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नको साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला धन्यवाद
Ta arjun ji
Nice song
Nice song
ओ
कमल दाई तपाईंको शब्द लेखन र लय सिर्जनामा यति धेरै खुबी रहेछ मैले तपाईंको जीवन पश्चात मात्र यो अनुभूति गर्दैछु।माफ पाऊँ दाजै।तपाईंको वैकुण्ठ बास होस्।
प्यूठानी कलाकार हरु त धेरै आये तर कमल दाई ले जस्तो प्यूठान लाई समटेर कसैले पनी गायेका थियेनन कमल दाई न रहेता पनी सम्झना आईरहने छाप छोडेर जानु भाको छ स्वोर्ग मा बास मिलोस 😢😢दाजु को
प्यूठान र दाङ जिल्लाका चर्चित भौगोलिक स्थानहरु, तिनको महत्व एवं गौरव गाथा र संस्कृतिलाई जोडेर निश्छल प्रेमील भावमा गाइएको यो दोहोरी उत्कृष्ट लाग्यो ! जन्मभूमिको भावनात्मक नाताले प्यारो पनि त्यत्तिकै । दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन् । तर धेरै दुःखद कुरा यति विषद् परिवेश र भावलाई शब्दमा समेट्ने सांगितिक श्रष्टा कमल सुनारलाई हामीले अब यिनै शब्दमा मात्र पाउन बिवश छौं । उहाँलाई असमयमै गुमाउनु पर्दाको पीडा शब्दमा ब्यक्त गर्नै सकिन्न । उहाँलाई हार्दिक सम्मान र भावपूर्ण श्रद्धाञ्जली ।
Sarai ramro pyuthan jillama janmeko manxe hunale sabai dharmik ra saskirtik abam pareytan sabai sameti git gaunu bhai xap xodera janubhaeko xa . Hardik sradanjali Kamal bhai.
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना तर दुर्भाग्य यो गीतका सर्जक गायक स्वर्गीय कमल सुनार पर्ति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
धेरै खु सी लाग्छ प्युठान गाउँ बेंसी को नाम बाट गित सुन्दा खेरी
ल बधाई छ हजुर हरु लाई
❤❤❤❤❤🎉🎉🎉❤
म चाहिँ । नौबहिनी 3
धम्चे बाट हेर्दै छु तपाई हरू को गित
प्युठान सग जोडिएको मेरो जिल्ला म अर्घाखाँचीबाट गित चाई सारै मन पर्यो miss you dai
कमल सुनार दाइको एक बचन सुइकारेर अडियो भिडियो बनाउनु भयो टिका बहिनिलाइ धेरै धेरै धन्यवाद यति मिठो गित सम्झनाको लागि छोडेर जानु भयो कमल दाइको स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭
आहा कति राम्रो लाग्यो गीत त
सुनी रहुँ लागि रहने 💞💞
दुबै कलाकारलाई हार्दिक नमन् 🙏
अति मिलनसार अनुशासित मेहनती सहयोगी गायिका टीका सानू को हरेक भिडियो उत्कृष्ट लाग्छन
आहै कति राम्रो प्युठान सेरोफेरो..😍😍
धेरै राम्रो गित जति सुनेनि सुनी रहुलाग्ने हार्दिक श्रध्दाञ्जली😭😭😭😭💐💐💐
गायिका टीका जि को अर्घ्यनिक आवाज ले सारै मन्छोयो। कमल सुनार जि को आत्मा ले शान्ति मिलोस श्रद्धाञ्जली 🙏
होर हजुर
आहा कति मिठो जती सुनेपनि सुनमसुनम लागने❤❤❤
आहा दाङको सेरोफेरो लाई बयान गरेर गाउने पहिलो गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरेबिया बाट 💘🙏🪴🌷💋
कति मोठो हो के गित पनि
So sweet song .I do solute
Very nice song i love my pyuthan
Tika Sanu Ko FB Bata aayeko sarai dukha lagyo bichara antim icha thiyo hola !
RIP 🙏💐Kamal Sunar Ji
Aaha Hajur ko geet suner sarai Ramro lagyo Dai But hajur Hunuhudaina Hajur ko Aatma le Sada Shanti paosa 😘❤
आहा नीकै मिठो गीत कमल सुनार प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु उहाँकाे गीत सधैँ अमर रहने छ।
यति राम्रो गित आइसकेको रहेछ मचाही हेर्न ढिला भएछु
अति राम्रो छ सानु
Hamro handsome hari uncle❤
बैकुण्ठ मै बास होस दाजु हजुर को। हाम्रो मन मा हजुर सधै जिवित हुनुहुन्छ।।।।।
अाहा सारै राम्राे गित स्वग्ये कमल दादा लाई हार्दिक श्रध्दाञ्जली छ यति राम्राे गित गाउने कलाकार लाई सलाम छ 👌👌👌💯🌹
कति मीठो सुनिराखु लागयो गित❤
आहा कति मिठो गीत प्युठान सेरोफेरो हाम्रो साथ मा नभय पनि दाजू हजुर का याद हरु अमर रहने छन्😢😢
Hamro Pyuthan like heaven
Pyuthan ❤❤❤❤❤sherophero❤❤❤loved it...❤❤❤❤
धेरै धेरै सम्झना कमल मामा
Waw kya dami song hajurharu dubaijanalai dhannyabat x hai ❤❤❤❤❤❤
राम्रो ।
कमल भान्जा यो गित सुन्दा कहाँ भटुउ लाई रहन्छ तर दैबको लिला प्रकृति को नियम पालना गर्नैप्रने रहिछ तपाईं मोरेर गयनी प्युठान को मायाले तपाईलाई अर्को जुनि मा छिट्टै जन्माउस प्युठान को हर कार्यक्रम मा उहाको तस्बिर लाई सजाई हार्दिक सर्दान्जली दिनुहोला भदै तपाईको सोर्ग मा बासहोस
Pyuthan lai sametera gaunu bhayex ❤badhai x ajhai pyuthan ka dharmik sthal ka kehi views pani dekhanu hola sir
चार पटक सुने😍😍😍😍😍
नमस्कार सबैलाई कति मिठाेहाे सुउनुसुउनु लाग्यो
Pyuthan कलाकार लाई धेरधेराई धन्यवाद
🥰 अति मिठो ।
Rest in peace uncle 😥 support gardim hai sabai zana
Aaha Mitho Moulik git sarai man paryo.Arjun Sir Aru ni live dohori show Prastut Garnu Hola ra purana audio lai ni nirantarta dinu hola safaltako suvakamana xa Sampurna team lai.
असाध्यै मीठो गित बगालै ❤❤❤❤❤
जति सुनेयो तेति सुन्न मन लाग्ने 😍😍😍😍😍😍
Pyuthan serophero😍💃
🥰🥰 miss you uncle 😢🥰,
Ramro xa hamro pyuthani
Rest In Peace fupaju 🥺🥺Sarai ramro geet gaunu vako raixa 😢😢 miss you
kati mitho geet ho ❤️❤️❤️❤️🙏🙏🙏
आहा कति मिठो गित प्युठान सेरोफेरो 💜💜💜💜
❤❤❤❤❤❤
WAO- WAO- WAO
BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI AND KAMAL JI.
LOVELY.
Stay safe and healthy: Health is a real Wealth.
❤❤❤❤❤
Kamal ji Hardik sardanjali
Rest in peace 🕊️ baba
Please support ❤️
Miss you uncle 😢 ❤
Miss you Kamal dai hajur ko sorga bass houss
Hardik shraddhanjali dai ❤️🕉️
हार्दिक श्रद्धाञ्जली कमल सुनार गायक 😭😭😭😭😭🙏
हार्दिक श्रद्धाञ्जली दाजु 😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
miss you uncel dheri mitho geet xa
Saarae mana paryo🎉myro ganma gellaako geta
दामी छ गित
अाहा शुभकामना ❤️
sweet song💞 but sad kamal sunar 😥😥
Aha ❤️
So qut song tika dee ♥️♥️♥️
❤❤❤❤❤
Rest in peace
kamal daju hjr ko yo rachana abasmaraniya xa
अति राम्रो
wows 🎉🎉🎉
❤❤
Dami xa geet
Miss u xora kamal
beautiful song . Good job entire team and rest in peace Sir Kamal sunar
Dheroi ramroo lagyo❤️😘
Very nice song i love my pyuthan
Miss you sanobuwa😥😥
Wow😮
Iam rely miss you 😭😭😭😭😭😭
Suppar kaml sunar
💓💓💓💖💖💕💕💖💖💖💖💖
tika sanu ko haaso ko big fan
Pyuthani always rock 🥌🪨🥌
👍👍
❤Wow
❤️❤️❤️❤️
Rest in peace Vinaju 😂😂😂
Rest In Peace uncal ❤😢 💐
😭😭😭❤️🙏🌷🎸🎻होर सर 😭
Rest in peace dai❤️❤️❤️😭😭👌👌👌🙏🙏🙏🙏
Ate metho laya ssbda lie sabila maya garum
Bbal x o salo ji
Very nice songs
Rest in peace Dae i miss you dae 🥰🥰🥰👌👌😭😭😭😭😭
Dheerai metho geet 💖🌹💕🙏💕
Wow dami song
Rest in peace mama ❣️❣️
Love you and miss you so muchh 😭
❤❤❤❤
Nice
miss u
हार्दिक श्रद्धाञ्जली
Good