हार्दिक आभार मेरा सम्पुर्ण सारथिहरु, गीत सुनेर मिठा अनि सुन्दर प्रतिक्रिया दिनु भएको छ । तपाइँ सबैको माया, साथ सहयोग सदैव रहिरहनेछ भन्ने आशा अनि बिश्वास पनि गर्दछु । 🌺🌺🌺💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अमित सरकाे धेरै समय पछ्चात नेपाली लाेक दाेहाेरी सुन्न पाउँदा धेरैनै खुसी अाभारी छु सम्पूर्ण टिमलाई बधाई तथा २०७७ सालकाे शुभकामना बेक्त गर्दछु🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👍️👍️👌👌👌
सारै मिठो सिर्जना गर्नु भएको हार्दिक बधाई सम्पुर्ण 😍😍😍😍😍आज धेरै समय पछि पुन भिजल मा भए पनि ताकम गाउँ देख्ने अबसर मिलाइदिनु भो फेरि तिनै बाला पन को रमाइलो अनि उनै रमाइला साथीहरू को याद आयो ! यो भिडियो हेरि सकेपछी मलाई चिन्ने साथीहरू लाई धेरै सम्झना पनि छ है😍😍😍😍😍😘😘
Miss you uncle
wow कति राम्रो म्याग्दी दरबाङ हुँदै धारापानी ताकमा बराहक्षेत्रले सदावहार हामीलाई कल्याण गरुन् 🙏
हुर्र्र्र्र चैत चैत चैत कति मिथो गित 🙏🙏🙏
राम्रो लाग्यो आफनो गाउँ थाउको सुन्न पाउँदा
भिडियो सुत दामि छ ल
धेरै धेरै खुशी लायो अमित सर गित
Mero paryo takam gau mero Janma vume sari ramro ani Amita sir ko eak damii mitoo voices ❤️❤️🙏🙏
सारैनै।रामोरो।हामोरो।गाउ
अाहा कति राम्रो गित
आहा, आहा दाईको सुमधुर आवाजमा क्या मिठो गित…
manchhe baschhan london keko kami chha yeti ramro thau i love you all Takam people.
गीत राम्रो छ ! अघल्लो जन्ममा खाएको ऋण तिर्न पुरै २०/२२ मैना लगाएर पुरै चुक्ता गरेर फर्किइयो !!!!
यो गित tiktok मा हाल्नु परो का सर❤
हार्दिक आभार मेरा सम्पुर्ण सारथिहरु, गीत सुनेर मिठा अनि सुन्दर प्रतिक्रिया दिनु भएको छ । तपाइँ सबैको माया, साथ सहयोग सदैव रहिरहनेछ भन्ने आशा अनि बिश्वास पनि गर्दछु । 🌺🌺🌺💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sarai man paryo geet Ko soor mitho ramro gaun dhannebad xa vai
very nice song dada and chama voices
दामी❤❤❤❤नमकार
very nice song best of luck amit g
🇳🇵
अमित सरकाे धेरै समय पछ्चात नेपाली लाेक दाेहाेरी सुन्न पाउँदा धेरैनै खुसी अाभारी छु सम्पूर्ण टिमलाई बधाई तथा २०७७ सालकाे शुभकामना बेक्त गर्दछु🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👍️👍️👌👌👌
धेरै धेरै धन्यवाद हजुरलाइ यति मीठो माया दर्साउनु भयो । ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
म्याग्देली हुँ म माया त लाग्नै नै भयाे नि हाे अमित Sir...
आहा कति राम्रो गित्😍😘😘😘😍😘😘😘👌🙏😘😍😘😘
दामी छ गीत
Nikai sundar geet banaunu vako rahechha hardik badhai sabai team lai. myagdi ko sundar manoram gaun takam ek patak pugnai parne thau aaha sarai ramaniya lagyo.
आहा गीत त यस्तो पो हो त अमित जी सुशीला दीदीको आवाजले मन रमायो
धन्यवाद राजा ।
अति मार्मिक गीत भनेको ज्वाइँ साब।।❤️❤️❤️❤️ सबै साथिहरुले शेयर गर्दिहोला।।
Takam gau ra thau, i love all view, people from that place and singer.
Sweet song
सारै मिठो सिर्जना गर्नु भएको हार्दिक बधाई सम्पुर्ण 😍😍😍😍😍आज धेरै समय पछि पुन भिजल मा भए पनि ताकम गाउँ देख्ने अबसर मिलाइदिनु भो फेरि तिनै बाला पन को रमाइलो अनि उनै रमाइला साथीहरू को याद आयो ! यो भिडियो हेरि सकेपछी मलाई चिन्ने साथीहरू लाई धेरै सम्झना पनि छ है😍😍😍😍😍😘😘
धन्यवाद सर ।
अभिनय संगै भिदियो बनाइयको भय अझै राम्रो हुने थियो।धेरै समय पछि अमित जि को नया गित सुन्न पाइयो राम्रो छ
Dami chha brother ❤️❤️❤️
ATI sundar sor6 hjr haruko
धन्यवाद हजुर लाई ।
आहा साह्रै राम्रो छ ❤❤❤💘💘
Dhari ramro xa dai hamro myagdi geet pni
𝙆𝙖𝙩𝙞 𝙧𝙖𝙢𝙧𝙤 𝙜𝙚𝙚𝙩 𝙝𝙤💖💖❤️❤️💕🥀🥀🌹☘️💝🌿🙏💖
गित सँगसँगै यी सुन्दर ताकमकाे दृष्यहरुले कस्काे मन नलाेभ्याउला र ।
अाहा मेराे गाउँ
मेराे जन्म ठाउँ
tapaiko gau tagam ho sir
It is nice song .
अजै नाचेको या लिबसेन साथै मोदलिङ गरेको भय सुनमा सुगन्द हुन्थ्यो कि ?लेखक रमेश जेथुले ताक्म धारापानी सिबाङ machhim singter gita रच्नु भयको धन्नेबाद सर
👌👍❤️❤️❤️❤️❤️
👍️👍️👍️❤️❤️❤️