मानबता र धर्मकर्म आजभोलि बबिस्तारै कम अबस्य हुदैछ । देश बिकासको लागि निस्वार्थ रुपमा राजनितिमा लाग्ने ब्यक्त्तिलाइ आफुले सक्ने सहयोग गर्नु प्रत्यक देश प्रेमिको कर्तब्य र धर्म हो ।
नेपालि जनतामा अब चाहि बल्ल दिमाग आएछ है साइकलमा तेल हाल्ने मन्त्रीलाइ जाबो एउटा घर बनाउन सकेन जनतालाइ अझै ढाट्न खोज्ने बैकमा करोडौ राखेर गरिब बन्न खोज्ने
ब्याङकमा करोडाैउ पैश राखेर यो बेदन पोखि राख्नु जन्त सामु नाैउटङकि मात्र हुन , अर्को चुनाबमा चलाउने साइकल तयार गर्दै गर्दा हुन्छ , बिदेसबाट चुनाब खर्च पठाउन युबाहरु तयार छदैछ ।
यस्ता हावा कुरा गरेरै नेपालीको भबिश्य बिग्रेको हो भाई। करोडौं छ भने कुन बैङ्क ? खाता नम्बर कति? रकम ठ्याक्कै कति? सबै भन्न सक्नुपर्छ। वहाँको जीवनशैलीबाट धेरै सिक्न सकिन्छ । बिदेश बस्नेहरु धेरैले लालबाबुको बिरोध गर्छन् किनकी ग्रीन कार्डको कुरा गरे। तपाईले पैसा पठाउने गरेको भए बेग्लै कुरा हो। गोकर्ण बिष्ट , लालबाबु ,रबि लामिछाने, कुलमान जस्ता 10 जना भए देशलाई धेरै राम्रो हुन्थ्यो। मेरो ब्यक्तिगत बिचार।
Amma Ho gokarna bista nahatnu parne ho tara lal babu hatera thikai bhaye jasto lagcha uwale janta cycle chadera garib dekhaera janta sanga vote magekai ho pachi po uha ko account ma lakhau paisa rakheko raciha buda le
यति धेरै नेताहरु छन ,सबै काे पालाे पुर्याउनु पर्याे नि,हामी जनताले कर तिरेकै छाै,मन्त्रीलाई त यस्ताे दुख भयाे रे ,,,अनि जनतालाई कस्ताे पीडा हाेला ? सबै यउटै ड्याङ्ग का मुला हुन,देशकाे सिमाना काे बारेमा बाेलेकाे खाेइ ? महिला सुरक्षा काे बारेमा बाेलेकाे खाेइ? बेराेजगार युबाहरुकाे बारेमा बाेलेकाे खाेइ ? देश भन्दा पार्टि ठुलाे ठान्ने हरु लाई मैले त ठुलाे ठानिन।
जनताको लागि देशको लागि काम गर्न नियुक्तु गरेको होइन यसो पालो पालो गरेर पद दिने रहेछ भन्ने कुरो बुझियो केपिले गोकर्ण बिष्ट र लाल बाबुलाइ निकालेको घटनाले प्रमानिन गर्यो,, हाम्रालाइ होइन राम्रालाइ काखी च्याप्ने गरौ ,ं
गोहीको आँसु। कोठा खोज्दा नपाएको पिर र दु:ख भन्दा देशले बिदेशी सेनामा सन्धि गरेर पठाई नागरिकता खोसेर बिदेशी बनाउँदा कस्तो हुन्छ। लण्डनमा बुटबजार्नेले नेपाली नागरिकता पाउँनु हुन्न भन्दा लालबाबुले कोठा नपाएको भन्दा हजारौं गुणा धेरै चित्त दु:ख्छ।
विवेक भएकाे प्रधानमन्त्री भएपाे राम्रो काम गरेर धेरै नम्बर ल्याउने लालवावुलाई यथावत राख्थे पुछार वाट मन्त्री राख्ने काम भयाे थाेरै नम्बर ल्याउने पास भए।
नेपाली जनताहरुको आखामा छारो हाल्ने कोशिश नगरेको राम्रो हुन्छ अरबौ पैसा बिदेशी बैंक मा राखेर जमिन मुनि गाडेर राखेका छौ अनि गरिब भएको नाटक र बाहाना बाजि गर्छौ ।
साइकल मन्त्री ज्यु बैंक मा करोडौं पैसा छहोला नि यौटा घर बनाउनुहोस कति सरकारको आसमा बस्नुहुन्छ र पैसै नभयत अगल कुरा हो पैसा त पक्कै टन्नै छ किन कोठा भाडामा बस्नु र
सबैले सेवा गर्ने माैका पाउँनु परेन त। नत्र मन्त्री हुन पालाे कुरेर बस्नेहरूलाई अन्याय हुन्छ।अाफै हटी दिए अझ राम्राे हुने हाे। संधै एउटै मान्छे मन्त्री भै रहनु राम्राे पनि हैन।
यो काले र काली को कुरा बुज्नै गारो, हेल्लो युटुबर गरिब दुखी को कुरा लगेर काम नलाग्ने नेताकार्यकर्ता लाई सुनाए कस्तो होला,देश को लागि राम्रो काम गर्नु पर्यो नि अनी पो बोली वचन मिठो हुन्छ तिमीहरूको लागी 👿😈👹👺
म सिंहदरबार मा धेरै बर्ष डिउटी गरे यो लालु हो कि आलु सधै साइकल मा नेपाल को सानो झन्डा हालेर लुखुर लुखुर हिडेर आउथियो अहिले कडोरौ को गाडी चड्ने हैसियत राखछ।
काठमाण्डूमा घर भएर भाडामा लाउने हरु दरिद्र हरु हुन! भुइंफुट्टा हरु! राम्रो परिवारको भए घर ख़ाली राख्छ कि नरम मिजासको हुन्छ! ठूलै परिवारको ले अड्डा अफिस पसल आदि चलाउंछन् या चलाउनेलाई दिन्छन !
ta jyatha patrakarko chahi kaha katabata dai paro hai ali repect garnu pani jannu parchha ho.. aba vasa ali fitalo vayo ........ jasta tyastai dhidolai nisdai......
i salute ur work lalbabu sir............bst of luck sadai hajurko kam herna paiyos
नेता,भ्रष्टाचार अलग पाटो हो तर कोठा खोज्न जादा कम्सेकम सबै घरबेटीहरुले मुलायम मीठो बोल्नुपर्छ ....सबै त होइन विशेषगरी बाहुनिहरु सारै छुची हुन्छन...सारै कचकच गर्छन पैसा तिरेर बस्दा पनि...पानीको सुबिधा राम्रोसँग दिदैन....तर सबै बाहुनिहरु त्यस्तो चाहिँ हुदैन प्राय जसो त्यै पान्डे जस्तो हुन्छन
के गर्नु देश भक्त नेतालाई जनता ले चिनेको भए वहाँ हरुलाइ तेस्तो भन्ने थिएन । यो खबर पत्रकार बाट सुन्नु पर्ने दिन आउने थिएन ।
ईमानदारलाई कदर छैन , दुखद कुरा यहि कुरा छ ।
अभो सबै तिर बाट नेताहरू लाई मन्त्री हरु लाई यसरी नै समाज मा अपहेलना गर्नुपर्ने छ।।।
साइकिल चलाएर तेल खाने अनि ठूलो स्वर गर्ने। मन्त्रिनी ज्यू।
मेरो सलाम छ लालबाबु नेता ज्यु लाई ज्य लालबाबु पन्डित मान्नय ज्यु ✊✊✊
मानबता र धर्मकर्म आजभोलि बबिस्तारै कम अबस्य हुदैछ । देश बिकासको लागि निस्वार्थ रुपमा राजनितिमा लाग्ने ब्यक्त्तिलाइ आफुले सक्ने सहयोग गर्नु प्रत्यक देश प्रेमिको कर्तब्य र धर्म हो ।
प्रर्चन्डको घरमा बस्नुपर्छ सेवासुभिदा पाईन्छ
जनता उल्लु बनाउन भिकारी बनेको हो यिनी हरु थुक्क। कोठा भाडा मा नपाएर होइन मन्त्रि पद खुस्किएर रोदन हो।
है पत्रुकार ज्यु तेस्तो सहयोग गर्नु मन भए बाटो मा अलपत्र परेका बेबारिसे हरु लाई कोठा खोजेर सहयोग गरन।
नेपालि जनतामा अब चाहि बल्ल दिमाग आएछ है साइकलमा तेल हाल्ने मन्त्रीलाइ जाबो एउटा घर बनाउन सकेन जनतालाइ अझै ढाट्न खोज्ने बैकमा करोडौ राखेर गरिब बन्न खोज्ने
तेरो जन्मजात सत्रु हो कि के हो लालबाबु - कस्तो मानसिकता हो???
ब्याङकमा करोडाैउ पैश राखेर यो बेदन पोखि राख्नु जन्त सामु नाैउटङकि मात्र हुन , अर्को चुनाबमा चलाउने साइकल तयार गर्दै गर्दा हुन्छ , बिदेसबाट चुनाब खर्च पठाउन युबाहरु तयार छदैछ ।
यस्ता हावा कुरा गरेरै नेपालीको भबिश्य बिग्रेको हो भाई। करोडौं छ भने कुन बैङ्क ? खाता नम्बर कति? रकम ठ्याक्कै कति? सबै भन्न सक्नुपर्छ। वहाँको जीवनशैलीबाट धेरै सिक्न सकिन्छ । बिदेश बस्नेहरु धेरैले लालबाबुको बिरोध गर्छन् किनकी ग्रीन कार्डको कुरा गरे। तपाईले पैसा पठाउने गरेको भए बेग्लै कुरा हो। गोकर्ण बिष्ट , लालबाबु ,रबि लामिछाने, कुलमान जस्ता 10 जना भए देशलाई धेरै राम्रो हुन्थ्यो। मेरो ब्यक्तिगत बिचार।
Amma Ho gokarna bista nahatnu parne ho tara lal babu hatera thikai bhaye jasto lagcha uwale janta cycle chadera garib dekhaera janta sanga vote magekai ho pachi po uha ko account ma lakhau paisa rakheko raciha buda le
थुक्क मानसिकता
साईकिल मा तेल हालेको पैसा कता गयो
पशुपतिनाथ तिर बस्दा हुन्छ
Good
हाहाहा...इतिहासकै पहिलो पल्ट साइकलमा पेट्रोल हाल्ने मन्त्री ज्यु लाई कोठा पाइएन भन्ने खबर छाप्नु भन्दा पशुपति मा बादर लखेटेर बस्नु पत्रकार ब्रो😉😉😉
साईकलमा तेल हालेकाे पैसा खई 🙄😢 जनतालाई अझै ढाट्नि काम नगरम
thats exctally
यो सबै नातक हो घर खोज्दै हिद्ने उस्को काथ्मान्दौ मा दर्बार जत्रो घर होला
आमा नेताहरुको वोलिले हामीलाई कस्तो भयो को छ होला तपाईं लाई यक दिन घरभेटी को वोलिले सारै मन दुख्यो छ।हामीलाई वर्ष सम्म
Naatak pani real xa
यति धेरै नेताहरु छन ,सबै काे पालाे पुर्याउनु पर्याे नि,हामी जनताले कर तिरेकै छाै,मन्त्रीलाई त यस्ताे दुख भयाे रे ,,,अनि जनतालाई कस्ताे पीडा हाेला ? सबै यउटै ड्याङ्ग का मुला हुन,देशकाे सिमाना काे बारेमा बाेलेकाे खाेइ ? महिला सुरक्षा काे बारेमा बाेलेकाे खाेइ? बेराेजगार युबाहरुकाे बारेमा बाेलेकाे खाेइ ? देश भन्दा पार्टि ठुलाे ठान्ने हरु लाई मैले त ठुलाे ठानिन।
वल्ल काठमाण्डौ बासिले बुझे छन
घरमा कोठा हैन घरको छाया पनि पर्न दिनु हुन्न घुसखोरि नेतालाइ
Salm xa lala baby jeu lai
शान्ति नगरमा छ कोठा दिदी
Think vayoo
वाइत कुरा
हैट पशुपति तिर आस्रम जति छ त।
Hahahahahaha ramrai vayoo
के नाटक देखयको होला
कोठा खोज्नु समाचार ठूलो हैन।देशको सिमाना को काण्ड डाइभर्ट गरे सरकारले
So sad
Ke garnu ho hai
जनताको लागि देशको लागि काम गर्न नियुक्तु गरेको होइन यसो पालो पालो गरेर पद दिने रहेछ भन्ने कुरो बुझियो केपिले गोकर्ण बिष्ट र लाल बाबुलाइ निकालेको घटनाले प्रमानिन गर्यो,, हाम्रालाइ होइन राम्रालाइ काखी च्याप्ने गरौ ,ं
आसा निराशामा परिणत: पण्डित सर संग शोषणमा परेका समुदायले धेरै आशा गरेका थिए: परिणाम उल्टो परेको अवस्था~
आफ्नै घर छ क्यार त किन कोठा खोजिराख्नु पर्यो ?
Bro le gayera unerko ghar dekhaidine ki ??
Thikka parexa sabai neta harulaye lakhetnu parxa yesrinai
यसको बाहानमा हो
नाटक बढि देखियाे सामान राख्नलाई हरे! शिव
Great leader Laal babu pandit jiu salute.mantri pher bedal yo pm ko right ho...sabai lai paalo dinu ramro kura lagyo..
गोहीको आँसु। कोठा खोज्दा नपाएको पिर र दु:ख भन्दा देशले बिदेशी सेनामा सन्धि गरेर पठाई नागरिकता खोसेर बिदेशी बनाउँदा कस्तो हुन्छ। लण्डनमा बुटबजार्नेले नेपाली नागरिकता पाउँनु हुन्न भन्दा लालबाबुले कोठा नपाएको भन्दा हजारौं गुणा धेरै चित्त दु:ख्छ।
कति राम्रो साइकलमा लगाकाे तेल कता गयाे हा हा हा काेठा नभेटेकाे
Cycle khoe ?? Kati liter Oil khayo ???
Ani aafno ghar farkinuni kina basnu ktm nai...???
आफ्नो महल भाडामा लगाउने
अनि किन दिन्थे कोठा अरुले
ठिक्क भो खाते हरु लाई कोठाको पनि कर लगाउनु
को पर्तीफल हो
Kati bole ki yo aaimai kale Chor ki budi poisa dekher aaki khateni
यस्ता घुसियाहरुलाई घरभाडामा दिनु हुदैन ! जस्तो मानिसले देखेको थियो त्यो भन्दा भिन्न लालबाबु पन्डित !
भ्रष्टाचारीहरुलाई अब कसैले कोठा नदेओस। जसरी जन्तालाई थाङ्नामा सुताको छ, यिनिहरुलाई पनि थाङ्नामा सुताउनु पर्छ।
Very good news for the (bhratachari Neta
विवेक भएकाे प्रधानमन्त्री भएपाे राम्रो काम गरेर धेरै नम्बर ल्याउने लालवावुलाई यथावत राख्थे पुछार वाट मन्त्री राख्ने काम भयाे थाेरै नम्बर ल्याउने पास भए।
साइकलले तेल खायो कालबाबुको
hahaha
hahaha basi natak garo bhane testai ho mantri huda agadi ko natak na dekheko hora yo kale hadi budo ko
Janatako xoro u are right mantrijyoo
Nothing is permanent. Stay humble.
नाटक । ता कि अक्तियार पछि नलागोस्
Lal babu is the best ... 👍👍👍👍
Natak gareko
Lalbabu pandit emandar mantri hun unlai anyaye bhayeko chha.
लाल बाबू नेता हल्का ठिक ठिकै हो नेताहरु मध्ये को तर साईकल यातायात प्रयोग गरेर यातायात को ईन्धन लिने भएर होकि 😀😀
कत्राे साउण्ड हौ
कोठा खोज्नु पर्दैन मेदम बाल्लकोत आयर बस्नु मन्त्री निवास हाम्रो पार्टी ले बनाएको हो ।कमरेड चिम्ता नलिनु।
Anyone notice youtube is updated?
ठग मन्त्रि लालबाबु चुनाव भन्दा पहिला 000 सम्पत्ति जितेपछि;;;; थुक्क
Honesty is the best policy , but did not pay . Sati le sarapeko desh.
Khaa chaieko hoo kotha.ma khojdinxu vannu
केहि काम नपाएर मंत्रीनीले कोठा खोजेको समाचार लिएर आएकोमा रुन मन लाग्यौ के काम नै नभएर हो भाई
झुट बोल्ने मानिसलाई बल्ल नेपालि जनतामा ले चिनेछ, साइकलमा तेल हाल्ने मन्त्रीलाइ /अब चाहि बल्ल दिमाग आएछ है/ जनतालाइ अझै ढाट्न खोज्ने बैकमा करोडौ राखेर गरिब बन्न खोज्ने/
नेपाली जनताहरुको आखामा छारो हाल्ने कोशिश नगरेको राम्रो हुन्छ अरबौ पैसा बिदेशी बैंक मा राखेर जमिन मुनि गाडेर राखेका छौ अनि गरिब भएको नाटक र बाहाना बाजि गर्छौ ।
नौट्ङी चोर हरु राम्रो काम गर्नु भयो रे देशको सिमा बेचेर खायो अझै राम्रो काम।
Canada nepal hy hy..
Mero gharma 6 kotha aaunu hola
राजनिति गरेर कुनै ले करोडौ को सम्पती जोडेकाछन बिचर इमान्दार नेता लालबाबु को यो हालत छ
मन्त्री फुस्केको मान्छे किन ktm बस्नु पर्यो गाउमा आयर किर्सी गरे भयो त
Lal babu ,,ji, sammanniya neta hoon ,,,testa Ghar Beth lae Karachi hunuparcha
साइकल मन्त्री ज्यु बैंक मा करोडौं पैसा छहोला नि यौटा घर बनाउनुहोस कति सरकारको आसमा बस्नुहुन्छ र पैसै नभयत अगल कुरा हो पैसा त पक्कै टन्नै छ किन कोठा भाडामा बस्नु र
सत्य तितो हुन्छ नेपाल मा असल मान्छे टिक्न गाह्रो छ🇳🇵🇳🇵🇳🇵
नाम मात्र लालबाबु काम चाहिँ कालबाबु यिस्का श्रीमानका तेति कालाे हाडि संग कसरी बिहे गरिन
Ramro kam garne lai Bagawanle bato dekhau chha
अब १बर्ष पछि महल किन्ने छ भएकाे पैसा अहिले देखाउन मिल्दैन ,ठिक गरेछ जनताहरुले काेठा नदिएर कसैले पनि दिनुहुँदैन यी नौटङ्कि हरुलाई
किन त्यस्तो विभेद के दलित मान्छे होइन र ? मन्त्री भैसकेको लाई त यस्तो छ भने। सधारन मान्छेलाइ कस्तो होल?
Kun thau MA chaiyeko hola
..
खोइ साइकल को तेल ? हेर हेर मूर्ख आइमाई
सबैले सेवा गर्ने माैका पाउँनु परेन त। नत्र मन्त्री हुन पालाे कुरेर बस्नेहरूलाई अन्याय हुन्छ।अाफै हटी दिए अझ राम्राे हुने हाे। संधै एउटै मान्छे मन्त्री भै रहनु राम्राे पनि हैन।
अन्पड मन्त्री को काम छैन अब
ठिकैछ जे भयो भयो
कोठा खोज्ने बहाना मात्र हो
ह्जुरको श्री मान मन्त्री भैसकेको मान्छे
हावा पत्रुकार केइ नपाएर ,,,,,!!:::;''///????/
यो काले र काली को कुरा बुज्नै गारो, हेल्लो युटुबर गरिब दुखी को कुरा लगेर काम नलाग्ने नेताकार्यकर्ता लाई सुनाए कस्तो होला,देश को लागि राम्रो काम गर्नु पर्यो नि अनी पो बोली वचन मिठो हुन्छ तिमीहरूको लागी 👿😈👹👺
थानकोट चेकपोस्ट मा आउनुस दिदी तपाईं लाई सुलाभ सस्तो ४वटा कोठा दिनेछु ?
सम्सद भवन वरिपरि खोज्दै हुनुन्छ ।
म सिंहदरबार मा धेरै बर्ष डिउटी गरे यो लालु हो कि आलु सधै साइकल मा नेपाल को सानो झन्डा हालेर लुखुर लुखुर हिडेर आउथियो अहिले कडोरौ को गाडी चड्ने हैसियत राखछ।
सरकारको यस आरम गऐछ। कालबाबुको
काठमाण्डूमा घर भएर भाडामा लाउने हरु दरिद्र हरु हुन! भुइंफुट्टा हरु! राम्रो परिवारको भए घर ख़ाली राख्छ कि नरम मिजासको हुन्छ! ठूलै परिवारको ले अड्डा अफिस पसल आदि चलाउंछन् या चलाउनेलाई दिन्छन !
जनतालाइ हेप्ने।😂😂😂😂😂
साइकलमा तेल हालेको पैसा कता दान गर्नु भयो त अब पशुपति तिर गएर बस्दा धेरै राम्रो।तेल हाल्ने साइकल पनि राख्ने ठाउँ मिल्छ।
Yo Canada le yesto samchar ?pk ko buharilo anterbarta leu .
केरा को बर्खास्त हुनुभको हो र?
आलु जस्तो
राम्रो काम गर्ने को सम्मान हुनु पर्छ।नेता भन्दैमा सबै भ्रष्ट छैनन।लाल बाबू राम्रो मन्छे हुन।
कुरै सुन्न दिन्न मिउजिक लाको किन होला
Aunty hajur Ko number dinus... Hamro MA cha flat khali.....
आलु जस्तो अन्तरबार्ता
कुम्लो बोकेर जा आब भ्रष्टाचारि तराइतिर
अरु मन्त्रि भको भए काठमाण्डौमा घर बनाएर बस्थे होला।
नाटक नेता नी
धुक्क पत्रुकार गरिब निमुखा को पीडा हेर झोले नबन
What a conundrum. Natak,
Due barsa ko karya call ma ma muhuk sahama dihikhnu paena
ta jyatha patrakarko chahi kaha katabata dai paro hai ali repect garnu pani jannu parchha ho.. aba vasa ali fitalo vayo ........ jasta tyastai dhidolai nisdai......
dd Neta lai KTM ma kasaile kotha didainan.....